Sakela Sili 2081 Winner Team

  Рет қаралды 565

Milan Rai

Milan Rai

Күн бұрын

किरात राई यायोक्खा र किरात सेवा समाजको आयोजनामा साकेला सिली प्रतियोगिता मिति २०८१।०३।०१ दिक्तेलमा भएको कार्यक्रममा पहिलो हुने समूहको साकेला सिली । यस सिलीमा परा पूर्वकालमा मानिसहरुले दैनिक जीवनमा दैनिक कसरी गर्दथियो भन्ने बिषयमा प्रस्तुत गरिएको छ ।
जसमा कपास काट्ने, धागो वाट्न, तान बन्ने, लुगा लगाउने, कोरीबाटी गर्ने आदी काम सिली मार्फत प्रस्तुत गरिएको छ ।

Пікірлер: 2
@baburamkirati6654
@baburamkirati6654 3 ай бұрын
अहिले प्राय जनवार पन्छि को खुट्टाको सिली धेरै गरीन्छ सिकी सिली अर्थात तयामा खियामा सिली चासुङ सिली हरु कमै ले मात्र गरीन्छ भोजपुर दैराली ले राम्रै गरेको हो अझेै भित्र ग्राउन्ड को प्रदशनी कलकार को जनसहभागिता कम भको हो वा टाढा बाट आउने टिमलाई ग्राउन्ड ठुलो भको हो जय साकेला जय किरात सभ्यता 👏👏
@raikbvlogs
@raikbvlogs 3 ай бұрын
Happy sakela nice video sharing
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
How To Get Married:   #short
00:22
Jin and Hattie
Рет қаралды 26 МЛН
А ВЫ ЛЮБИТЕ ШКОЛУ?? #shorts
00:20
Паша Осадчий
Рет қаралды 10 МЛН
#Halesi Tuwachung Mayor Bimala Rai
2:06
Milan Rai
Рет қаралды 54 М.
Sili Dance Competition||Sakela Darjeeling 2024||RJ Sagar
40:31
RJ Sagar Rai Gown ko Choro
Рет қаралды 31 М.
ishwor leh dinu vayeko jabai ishwor lai dhandebad
9:53
Sarmila parajuli
Рет қаралды 270
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33