Sakkigoni | Comedy Serial | S2 | Episode 87 | Arjun, Kumar, Hari, Sagar Kamalmani, Govinda, Bhawana

  Рет қаралды 4,277,266

EH Digital

EH Digital

Күн бұрын

Пікірлер: 1 300
@EHDigital
@EHDigital 2 жыл бұрын
Sakkigoni Episode 87 kzbin.info/www/bejne/onWQm3uNhNx_bck #EHDigital
@bibekgjurel758
@bibekgjurel758 2 жыл бұрын
♥️♥️♥️
@bibekgjurel758
@bibekgjurel758 2 жыл бұрын
My fevourade serial
@krishnababuxetri13
@krishnababuxetri13 2 жыл бұрын
Dami
@dnvlog6666
@dnvlog6666 2 жыл бұрын
जग्रि सर लाई अाग्रिम शुभकामना छ 🙏🙏🙏🙏🙏🥇🥇🥇🥇🥇🥇🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@chitrasar5912
@chitrasar5912 2 жыл бұрын
Sarai ramro lagyo
@HeadMaaster
@HeadMaaster 2 жыл бұрын
देश तथा बिदेशमा बसेर सक्किगोनी सिरियल हेरेर बसिराख्नु भएका सम्पुर्ण दाजुभाइ, दिदिबहिनी हरुलाइ दशै तिहारको हार्दिक मङ्गलमय शुभकामना उन्नति प्रगती होवस शुख शान्ति छावोस।।🌹🥀🇳🇵
@bidhanbhujan6375
@bidhanbhujan6375 2 жыл бұрын
My favourite siriyal 🙏 💙 💛 💔 👆 👌 👏 ajai safaltako subhakamana sampuda time lai 🙋
@ajaysunar3325
@ajaysunar3325 2 жыл бұрын
Same to u bro
@bibggaming
@bibggaming 2 жыл бұрын
Same to you dai
@lilakhadka5409
@lilakhadka5409 2 жыл бұрын
same to you kumar ji
@akashchetri6001
@akashchetri6001 2 жыл бұрын
Hajur lai pani subha kamana Kumar dai ..
@santuff482
@santuff482 2 жыл бұрын
टिका होस निधारमा, जमरा होस कानमा,खुसि छवोस परिवारमा, अनि शान्ती देशमा,दशैँमा खुसिनै खुसि बास होस सबै शत्रु हरुको नास होस । विजय दशमी को हार्दिक मंङगलमय शुभकामना!!!💖🙏🙏🙏
@bibekcarkey757
@bibekcarkey757 2 жыл бұрын
सत्रुको नास भन्दा पनि सत्रुको कुबिचारको चाइ नास भयो भने राम्रो होनि सर, केही नयाँ सिक्छ र आफुले जानेको राम्रो बिचारहरु अरुलाइ नि सिकाउछ।💖
@lamer2929
@lamer2929 2 жыл бұрын
Same to you sir ma hjrko video Regular Goa bate herxu ramrroo lagxa hjr hjrlai pani Happy dashiko suvakamna la all team
@DineshBadu1234
@DineshBadu1234 2 жыл бұрын
देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु माआउदै गरेको महान चाड बडा दसैं र शुभ दिपालवीको पावन अवसरमा शुभकामना व्यक्त गर्दछु । बधाई छ सबै टिमलाई । घन्यवाद ।
@dalbahaduroli3415
@dalbahaduroli3415 2 жыл бұрын
Same to you
@gbobbista666
@gbobbista666 2 жыл бұрын
Hora sagar gi tapailai ni dasai ko subha kamana
@ramrokaam858
@ramrokaam858 2 жыл бұрын
Adumey kaku ra rakshya lai lyaunu paryo Xito
@unique1shrestha280
@unique1shrestha280 2 жыл бұрын
Hjr lai ni dazu...🙃
@krishnababuxetri13
@krishnababuxetri13 2 жыл бұрын
Sem to u
@ganes995
@ganes995 2 жыл бұрын
देश तथा विदेशमा बस्नु हुने सम्पूर्ण नेपालीहरुलाई र हाम्रो दाजुभाइ लाई आउँदै गरेको महानचाड विजयादशमी को मगलमय शुभकामना छ! सबै को उनती प्रगाति होस्!💓🙏🙏
@Gurkhaligamer
@Gurkhaligamer 2 жыл бұрын
hjr lai pani Sagar sir
@sukbahadurtamang9414
@sukbahadurtamang9414 2 жыл бұрын
Same to you
@aartipoudel44
@aartipoudel44 2 жыл бұрын
Same to you dada🙏🙏🙏🙏🙏
@hamrokatha-k1m
@hamrokatha-k1m 2 жыл бұрын
श्रृंखला खतिवडा र सिसन बानियाँको के भएकै हो त ब्रेकअप kzbin.info/www/bejne/pXeZmKiweLaBhqM
@ishwarithapa1207
@ishwarithapa1207 2 жыл бұрын
Same too you dada
@umeshbohara7476
@umeshbohara7476 2 жыл бұрын
जजसले यो सक्किगोनी हेर्दै हुनुहुन्छ सबैलाई आउदै गरेको बडा दसैं को शुभकामना 🙏🙏🙏
@jeevankandel9930
@jeevankandel9930 2 жыл бұрын
dhanyabad
@Ashok12494
@Ashok12494 2 жыл бұрын
Same to you
@dalbahaduroli3415
@dalbahaduroli3415 2 жыл бұрын
Same to you
@bishalgc2844
@bishalgc2844 2 жыл бұрын
Maro Pani xa hoe
@manishsharma4841
@manishsharma4841 2 жыл бұрын
Some to you sir❤️❤️
@kanchanonlinemedia1730
@kanchanonlinemedia1730 2 жыл бұрын
*नेपाल काे एकमात्र सीरियल सबै भन्दा मलाई मन पर्ने नछुटाई हेर्छु सधैं म जस्तै नछुटाई हेर्ने कोको हुनुहुन्छ* ❤️❤️🙏🏽🙏🏽
@lamer2929
@lamer2929 2 жыл бұрын
Ma xu hjr ma goa bate Regular herxu hjr ramrroo lagxa video
@bhojrajmainali9865
@bhojrajmainali9865 2 жыл бұрын
म पनि एक हुं
@bikrambhandari5805
@bikrambhandari5805 2 жыл бұрын
I'm here
@SauravGamer359
@SauravGamer359 2 жыл бұрын
ma jahile bihibar kholera basera wait garxuu aauna ko 1 nabhai 2 ghanta
@dipasapkota5615
@dipasapkota5615 2 жыл бұрын
May be also 🥰🤗
@sagargautam8193
@sagargautam8193 2 жыл бұрын
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सक्किगोनी सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई दसैं तिहारको हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
@santakumargurung4332
@santakumargurung4332 2 жыл бұрын
आज धेरै रमाइलो होला जस्तो छ सक्किगोनी को सबै कलाकार देख्दै छु आजको भाग मा मलाई मन पर्ने सिरेयल
@entertainmentnepal3130
@entertainmentnepal3130 2 жыл бұрын
खासै interesting लागेन खालि चुनाब को प्रचार गरेजस्तो भयो। मज्जा आएन। कस्तो बनाको यार अलि मौलिक अनि गाँउले परिभेस मा बनाउँन पहिले सुरुसुरु का भद्रगोल जस्तो कति राम्रो हुन्थ्यो। आजभोलि त केही बुझिदैन।
@krishnababuxetri13
@krishnababuxetri13 2 жыл бұрын
Ramailo hunuparxa vanne xina ni sandesh deyeko xa tyo bujnuparxa
@entertainmentnepal3130
@entertainmentnepal3130 2 жыл бұрын
@@krishnababuxetri13 ठिक हो तर पनि पात्र का अनुसार गाँउले परिभेस र सुरुवात भद्रगोल को सैलिमा राम्रो हुन्थ्यो भन्न खोजेको हो।
@tankaentertainment5525
@tankaentertainment5525 2 жыл бұрын
Sakkigoni is the most popular famous commedy no 1 serial of Nepal . And All character are also famous . It's related to your daily activities and modern . It's helps to share knowledge of the people. So we have to support this serial . Complete 100k like Target in this episode . May be completed. Best of luck and best wishes for Sakkigoni Team and keep it up 👍
@zollyrai481
@zollyrai481 2 жыл бұрын
यस सिरियल मार्फत जनतामा ज्ञान फैलाउनु भएकोमा धेरै धेरै धन्यवाद छ सम्पूर्ण टिमलाई।🙏🙏
@chitrasar5912
@chitrasar5912 2 жыл бұрын
नेपाली को पहिलो सिरियल सक्किगोनी ।आउदै गरेको बडा दशै को सबै सथी हरुलाइ शुभकामना छ है।
@dr.chhabipanthi5637
@dr.chhabipanthi5637 2 жыл бұрын
What is comedy in the content today?
@jaybhandari4792
@jaybhandari4792 2 жыл бұрын
Same to you
@toranjoshi1017
@toranjoshi1017 2 жыл бұрын
धेरै पछी पैलो पटक धेरै पात्र हरु लाई देख्न पाउँदा खुशी लागेको छ
@AbisekY
@AbisekY 2 жыл бұрын
देश तथा 🍁विदेशमा 🍁बसेर सक्किगोनी 😚हेरी राक्नु💖 भएका🌸 सम्पूर्ण 😍नेपालीहरुलाई हरुलाइ बिजया दशमीको र रीहाे🌷 को शुभकामना छ आहै 💖 झिल्ली नील्ली देउसुरे 🙏
@nirmalale64
@nirmalale64 2 жыл бұрын
Padey ko new looks dami ❤😅
@nirpajangthapa440
@nirpajangthapa440 2 жыл бұрын
झापा क्षेत्र न, 5 मा कुमार कट्टेल( जिग्रि) लाई अत्याधिक बहुमतले विजय गराई दिन हुन हार्दिक अनुरोध छ।
@krizonlyrics682
@krizonlyrics682 2 жыл бұрын
देश तथा विदेश मा रहनुभएका दाजुभाइ दिदिबहिनीहरु लगायत सम्पुर्ण नेपालीहरुमा आउदै गरेको नेपालीहरुको महान चाड बडा दशैँ को हार्दिक मंगलमय शुभकामना 🎉
@bijaybalami1426
@bijaybalami1426 2 жыл бұрын
आज सबैजसो कलाकार देख्न पाइयो । सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनिहरुलाइ आउदै गरेको शुभ दशैको हार्दिक मंगलमय शुभकामना ।
@prembohara5054
@prembohara5054 2 жыл бұрын
यो भन्दा पहिले को एपिसोड हरु खल्लो लागिराथे तर यसमा भने सबै कलाकार देख्न पाइने भो अगामी दिन मा पनि सबै कलाकार हरु लाई देख्न पाइयोस धन्यबाद माई फेवरेट पाणे बाजे अझै हसाउनुहोस् है
@apsararai6698
@apsararai6698 2 жыл бұрын
आज सबै कलाकार हुनुहुदो रहेछ रमाइलो लाग्यो साथै 1.3 millon subscriber succesfull Congratulations all sakkigoni team 🌹🌹🌹🌹🌹🌹
@bhupuvlogs5686
@bhupuvlogs5686 2 жыл бұрын
नेपाली दाजु भाई, तथा दिदीबहिनीहरुमा आउदै गरेको बडा दशै तथा सुभ दिपावकिको पवन अबसरमा हार्दिक मंगलमय उत्तर उत्तर प्रगतिको कमना❤️❤️ सबैको घरमा सुख सान्ती यबम् सम्रुदि फैलियोस्। दुबो मौलाय झै मोलाउनु, पाती फुले झै फुलोस, घोडाको जस्तो रफ्तार होस हरेओ क्षेत्रमा सफलता मिलोस ।।।।। अधुरा अपुरा सपना सबै पूरा हुन जय देश जय नेपाल जय किशान
@GivinaMagarOfficial
@GivinaMagarOfficial 2 жыл бұрын
देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु माअाउदै गरेको महान चाड वडा दशैँ र शुभ दिपालविकाे पावन अवसरमा शुभकामना व्यक्त गर्दछु। बधाई छ सबै टीम लाई।thank।
@Nepalishorts961
@Nepalishorts961 2 жыл бұрын
नमस्ते नेपाली म रिहान गिरी from भुटान यहाँ हरु मध्य The voice of nepal कति जना ले follow गर्नु हुन्छ । म संग नी जोडिन सक्नु हुन्छ है t
@krishnababuxetri13
@krishnababuxetri13 2 жыл бұрын
Ok
@dangalirock6434
@dangalirock6434 2 жыл бұрын
Big fan rihan
@onlinetv1013
@onlinetv1013 2 жыл бұрын
Yo pali team raju is winner Best wishes rihan
@krishnababuxetri13
@krishnababuxetri13 2 жыл бұрын
Team pramod
@sumankc1259
@sumankc1259 2 жыл бұрын
युवाहरूलाई साथ र सहयोग गरौं झापा 2 बाट उठ्नुभएको जिग्री लाई सफलता को शुभकामना ❤️❤️🌹🙏🌹
@indramanibhushal8606
@indramanibhushal8606 2 жыл бұрын
Hoin 5 bata vaneko hoin r
@sujansharma3007
@sujansharma3007 2 жыл бұрын
झापा 2 हैन 5 बाट हो
@entertainmentnepal3130
@entertainmentnepal3130 2 жыл бұрын
पाँडेका काका भतिजा मात्र भएको र पहिले सुरु सुरु को भद्रगोल जस्तो भएको को को लाइ हेर्न मन छ हाजिर गरेर निर्माण टिमको मा पुर्याउ है।
@ngematamang8175
@ngematamang8175 2 жыл бұрын
बिषयवस्तु सुक्ष्म तर दिन खोजिएको शन्देश निकै भएङ्कर छ। यसरी विध्यामान परिस्थितिलाई मध्यनजर गर्दै जनचेतना फैलाउनुभएकोमा अत्यन्तै मार्मिक र यथार्थपरक सिरियल "सक्किगोनि" परिवारलाई बिशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु।साथै यस आउदै गरेको नेपालीहरुको महान चाढ विजया दशमि बढा दशैको हार्दिक मङ्गल्मय शुभकामना।।।❤️🙏🙏
@magarbhesab2704
@magarbhesab2704 2 жыл бұрын
देश तथा बिदेश मा बसेर सक्किगोनी सिरियल हेरिरहनु भएको सम्पूर्ण आमा बुवा तथा दाजु,भाइ दिदीबहिनी लाई आउदै गरेको बडा दशैको हार्दिक मंगल मय सुभकामना🙏🙏🇳🇵🇳🇵🇳🇵
@neenaranapraja
@neenaranapraja 2 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई र हजुरलाई पनि आउँदै गरेको वडा दशैँको लाखौं लाख शुभकामना। सु-स्वास्थ्य दीर्घायुको कामना। 🎉🎊🎆🎇
@khammashahi1757
@khammashahi1757 2 жыл бұрын
अाज चाहीँ सक्कीगाेनीकाे सम्पुर्ण टिम नै एकसाथ सिरियल मा देख्न पाउँदा एकदम खुसी लाग्याे सँधै यसरी नै सँगै अाएकाे देख्न पाउँ नमस्कार
@चन्द्रसेखरहुमागाइ
@चन्द्रसेखरहुमागाइ 2 жыл бұрын
सकिगोनी नेपाल को सबै भन्दा राम्रो परिवार सङ बसेर हेर्न लायेक सिरियल हो अब दशै को रमाइलो भाग हेर्न पाइयोस मेरो आसा तेहि छ ❤️
@jyotitimalsina9571
@jyotitimalsina9571 2 жыл бұрын
देश तथा बिदेश मा बसेर यो serial हेर्दै बस्नु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीलाई आउदै गरेको नेपाली हरु को महान चाड बडा दशैँ तथा शुभ दीपावली को हार्दिक शुभकामना व्यक्त गर्दछु 💗😙🙏😻
@puspasapkota8187
@puspasapkota8187 2 жыл бұрын
Same hjr
@saksh11179
@saksh11179 2 жыл бұрын
Yo honta sakkigoni Sabai kalar haru ❤️❤️❤️❤️ Aba Dekhi sabailai dekhna paiyos ❤️
@dnvlog6666
@dnvlog6666 2 жыл бұрын
अजकाे याे भाग भने निकै राम्रो उत्तम र सन्देश मुलक पाे रहेछ मलाई सर्राै मन पर्याे अझै सफलता काे शुभकामना छ सम्पुर्ण सक्किगाेनि टिम लाई 🙏🙏🙏🙏🙏 जिग्रि सर लाई पनि धेरै शुभकामना छ 🙏🙏🙏🙏🙏 राम्रो मान्छे राम्रो काम
@rahishmaharjan9943
@rahishmaharjan9943 2 жыл бұрын
सक्किगोनी भने एउटा हाँस्यटेलिसिरियल एकदमै रमाईलो छ र अब आउने चार्ड पर्वको लागी बडा दशैको हार्दिक मङगलमय अग्रीम शुभकामना!
@nepaldailys9800
@nepaldailys9800 2 жыл бұрын
Asta hasya kalakar Lai rakhyo vana desko halat Ukraine ko jasto hunxa
@supriyamagarni
@supriyamagarni 2 жыл бұрын
No one can beat Sakkigoni❤️🙏
@harishgaywali7170
@harishgaywali7170 2 жыл бұрын
Love 😘
@sagarupadhya4004
@sagarupadhya4004 2 жыл бұрын
I love you ❤ u supriya magarni
@Narendra-Bohora
@Narendra-Bohora 2 жыл бұрын
आउँदै गरेको वडा दशैं की शुभकामना छ है सक्किगोनी टीम।।
@paulthapa7400
@paulthapa7400 2 жыл бұрын
अहिले यो episode मा उपस्थित हुने कलाकारहरुलाइ धेरै धेरै द्शै को सुभकामना आज भोलि किन किन सक्किगोनि कलाकार हरु तेति उपस्थित भाको देख्दिन किन होला?? from चितवन्
@umeshad977
@umeshad977 2 жыл бұрын
सबै जनालाई विजयादशमी को धेरै धेरै शुभकामना ♥️♥️
@PawanYadav-ly8hb
@PawanYadav-ly8hb 2 жыл бұрын
अाजको भाग सारै राम्रो लागियो सकोगिनी टिमलाई धेरै धेरै धनियबाद
@tilakbhusal1631
@tilakbhusal1631 2 жыл бұрын
हामी सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी बुवाआमा सबैलाइ आउदै गरेको बिजया दशमी दिपावली तथा छठ पर्व को हार्दिक मङ्गलमय शुभकामना।। तिलक राम भुसाल अर्घाखाँची हाल जापान टोकियो🙏🙏🙏
@Pualshaa
@Pualshaa 2 жыл бұрын
सबै जाना लाई स्वागत छ सक्किगाेनिमा 🙏 अनि धेरै माया पनि
@bibggaming
@bibggaming 2 жыл бұрын
First play bro
@musiclover-vr5kh
@musiclover-vr5kh 2 жыл бұрын
Wow kaku is back sakkigonima kaku aunu vayaxa wow
@rabinrasaili6496
@rabinrasaili6496 2 жыл бұрын
Jigri is back 🔙🤘🤘🤘🤘🤘🤘
@Sujanunknown
@Sujanunknown 2 жыл бұрын
आउँदै गरेको नेपाली हरूको महान चाड विजय दशमीको अवसरमा समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु। सक्किगोनी
@ghanashayamghimire9522
@ghanashayamghimire9522 2 жыл бұрын
❣️❣️❣️❣️
@kezangwangdi
@kezangwangdi 2 жыл бұрын
Big Fan From BHUTAN (Sakkigoni | Comedy Serial) Teams
@BPKsansar_vlogs
@BPKsansar_vlogs 2 жыл бұрын
Highly awareness imparting serial. Thanks a lot for providing knowledge related to each and every level of people with so simple way. Thanks to JPT teams 🇳🇵🇳🇵Jay NEPAL 🇳🇵🇳🇵
@छत्रलकाईखड्का
@छत्रलकाईखड्का 2 жыл бұрын
एकदमै सामाजिक यथार्थलाई समेटिएको आजको भाग🙏🙏👌👌❤️
@UR.cristiano7rc
@UR.cristiano7rc 2 жыл бұрын
Nepal ko top 1 serial sakigoni👌
@anuraggautam2519
@anuraggautam2519 2 жыл бұрын
समय सानदर्बिक बिशायबस्तुले सम्पूर्ण मतदाताको चेतना खुलोस शुभकामना ।
@asentertainment.
@asentertainment. 2 жыл бұрын
देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू माआउदै गरेको महान चाड बडा दसैं र शुभ दिपालवीको पावन अवसरमा शुभकामना व्यक्त गदछ । बधाई छ सबै टिमलाई । धन्यबाद ।
@arjunbabu9061
@arjunbabu9061 2 жыл бұрын
Nepali serial one of best sakkigoni congratulation entire team
@chandraprakashpun7646
@chandraprakashpun7646 2 жыл бұрын
My best nepali serial sakkigoni❤️❤️❤️😘
@Channel.com3
@Channel.com3 2 жыл бұрын
आउदै गरेको दशै तथा तिहारको सबैमा सुभकामना छ सुख शान्ति छाओस सबैको घरपरिवारमा दुर्गा माताले मन्ले चाहेको सबै पुरा गरुन ❤️❤️
@biplabpaudel7345
@biplabpaudel7345 2 жыл бұрын
Favourite comedy serial till yet ❤️
@programeme
@programeme 2 жыл бұрын
What a story, with the present context. That's how you teah your society. Loved it!
@birsingpun5845
@birsingpun5845 2 жыл бұрын
One of my favourite serial.
@Royaldailekh
@Royaldailekh 2 жыл бұрын
अग्रम जीत को सुभकामना जिग्री दादा र सिते बा लाई ❤️❤️❤️❤️❤️❤️❤️❤️
@Puskaar
@Puskaar 2 жыл бұрын
I am very excited for watch new episodes
@keshabkhanal9082
@keshabkhanal9082 2 жыл бұрын
My favourite serial 😳😊👌🥀
@bishalchetry1284
@bishalchetry1284 2 жыл бұрын
One of the best sakkigoni serail and my favorite bale ❤ love u bale daju
@rajkarki9836
@rajkarki9836 2 жыл бұрын
जिग्रीको तरिकाले चुनाबी अभियानमा हिड्यो भने जित सुनिस्चित छ
@मौसमरावत-ग1स
@मौसमरावत-ग1स 2 жыл бұрын
अत्यन्तै राम्रो छ serial. निरन्तर तपाईं हरुको साथमा छु। happy dasain to all.
@lekhrajkarki1132
@lekhrajkarki1132 Жыл бұрын
Sai ho
@pramodpaudel9830
@pramodpaudel9830 2 жыл бұрын
याे सिरियल राम्रो लाग्छ तेसैले सबै भाग नछुटाई हेर्ने गरेको छु सबै कलाकार अनि सबै दर्सक हरुमा बिजय दसमिकाे अग्रिम सुभकामना🙏🙏🙏🙏
@shishirgamming
@shishirgamming 2 жыл бұрын
धेरै माया अनि मिठो सम्झना हाम्रो सकिगोनी टीम लाई सुभकामना आदानप्रदान गर्न चाहन्छु र विजया दशमी तथा सुवदिपावलीको अवसरमा हार्दिक मंगलमय सुभकामना छ।🥰🥰
@parakshbista3824
@parakshbista3824 2 жыл бұрын
धेरै माया अनि मिठो सम्झना छ
@saraswotinepali4426
@saraswotinepali4426 2 жыл бұрын
राम्रो छ सिरेल
@nepapodcast
@nepapodcast 2 жыл бұрын
देश विदेशमा बसेर सक्किगोनी हेर्नुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई आउदैगरेको नेपालीको महान चाड वडा दशैको हार्दिक मंगलमय शुभकामना ।😍❤️💥💥
@humaoli9115
@humaoli9115 2 жыл бұрын
मलाई मनपर्ने सिरेल हो है एकदमै रमाइलो लाग्छ
@nkshefcakeline123
@nkshefcakeline123 2 жыл бұрын
Sakkigoni tim lagayt sampurn lai bijya dasami ko suvkamana x 💞❤️
@narayankharal2747
@narayankharal2747 2 жыл бұрын
मेरो ४०१ नम्बरको कमेन्ट हो है। सक्कैगोनीको सबै एपिसोड नछुटाइ हेरेको छु। 🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🙏🙏🙏
@muktinathadhikari8713
@muktinathadhikari8713 2 жыл бұрын
सबैलाई बिजय दशमीकाे हार्दिक मंगल मय शुभकामना 🎇☂️
@aayushakathayat7704
@aayushakathayat7704 2 жыл бұрын
Mine Best serial sakigoni💗😚
@dipeshdipesh9625
@dipeshdipesh9625 2 жыл бұрын
जितको अग्रिम शुभकामना सितेबा ,jigri
@srijanaale1440
@srijanaale1440 2 жыл бұрын
Really happy to see whole team together.
@govindakhatri5882
@govindakhatri5882 2 жыл бұрын
आउदै गरेको बडा दशैंको देश बिदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना
@sundargiri2437
@sundargiri2437 2 жыл бұрын
जिग्री अर्थात कुमार कट्टेल लाइ मलै पनि भेट्ने अबसर पाए त्यसका लागि दाई लाइ धेरै धेरै धन्यवाद र दाइ चुनाव मा उठ्ने त्यो पनि हाम्रो झेत्र बाट म धेरै खुसी र उत्साहित छु। दाइ जस्तो सक्झम युवा देशलाई खाँचाे छ। हजुरलाइ जस्तो सहयोग गर्न पनि तयार छु। र सक्किगाेनी मलाई एक्दमै मनपर्ने सिरियल हाे ।अाज सम्म छुटाएकाे छैन र छुटाउने पनि छैन सम्पूर्ण सक्किगाेनी टिम र जिग्री दाइ लाइ शुभकामना छ।🙏🙏😁😁❤️❤️
@narendraoli9473
@narendraoli9473 2 жыл бұрын
यस पालिको भोट् मेरो पनि कुमार दाई लाई है हल्का रमाइलो
@sarkarthaquree5633
@sarkarthaquree5633 2 жыл бұрын
We watch jigari congratulations daju Aaudai Gareko chunab Safalhos ❣️💝
@KTM_Stallin
@KTM_Stallin Жыл бұрын
सक्किगोनी यस्तो सिरियल हो जसमा हर एक सदस्यको महत्वपूर्ण भूमिका छ कुनै एक हटाउने हो भने पनि रमाइलो हुँदैन..झन् गाउँले परिवेश त सारै रमाईलो
@BrokenHeart-rq7uo
@BrokenHeart-rq7uo 2 жыл бұрын
Nepal’s top no 1 comedy serial
@manojbohara8750
@manojbohara8750 2 жыл бұрын
यो सिरियल हेरेर बस्नु भयका सम्पूर्ण देश तथा बिदेस मा रहेका नेपालीहरूलाई आउदै गरेको बडादशैको शुभकाना म अछामि को तर्फबाट
@magarwealth7660
@magarwealth7660 2 жыл бұрын
Wow Aajko episode babal vanda baal layo lamo samaya poxi sabai sakkigoni temlaae dekhn paiyo sadhai vari sabaii tem continue Aauda ajh better hunay thiyo sampur sakkigoni temlaae dasaihnko suvakama👍 🔥🔥🔥✅🇳🇵🇳🇵🇳🇵 ✊✊sakkigoni ✊✊
@rabinkanxa11
@rabinkanxa11 2 жыл бұрын
जित को अग्रिम शुभकामना कुमार कटेल जिग्रि दाजु
@bharatacharya4559
@bharatacharya4559 2 жыл бұрын
सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरुमा आउदै गरेको बडा दशैंको शुभकामना 🎉🎉
@bishnugaire497
@bishnugaire497 2 жыл бұрын
धेरै राम्रो छ सक्किगोनी सिरियल सम्पुर्ण सक्किगोनी टिम लाई हार्दिक बधाई आर्को हाप्ता को प्रतिक्षा मा धन्यवाद
@rajankanxo6894
@rajankanxo6894 2 жыл бұрын
आउदै गरेको बिजय दशमि कि हार्दिक हार्दिक मङ्गल मय शुभकामना छ सम्पुर्ण मा🙏🙏🙏🙏
@BhojpurDabali
@BhojpurDabali 2 жыл бұрын
मन छुने कथावस्तु
@gauleofficialvlog2790
@gauleofficialvlog2790 2 жыл бұрын
आउदै गरे को वादा दशै को सबै मा शुभकामना म मलिस्या बात🙏🙏🙏
@milanaryal5966
@milanaryal5966 2 жыл бұрын
आजको सक्किगोनी निर्वाचन विशेष छ अनि जिग्रीलाई आगामी चुनावमा जितको शुभकामना ।
@loverboyworld560
@loverboyworld560 2 жыл бұрын
Aja ko episode chae bbl jasto xa i am excited to watch ♥️♥️♥️♥️🤗🤗
@parushnp45
@parushnp45 2 жыл бұрын
Jigri bro lai jeet ko agrim suvakamana
@sabitakulungrai8977
@sabitakulungrai8977 2 жыл бұрын
Always mine fav serial❤️❤️❤️❤️❤️❤️❤️❤️ love sakkigoni🥰🥰
@ffplayer201
@ffplayer201 2 жыл бұрын
सक्किगोनी परिवारलाई मेरो तर्फबाट पनि दशै र तिहारको शुभकामना छ ।
@Inncentporter
@Inncentporter 2 жыл бұрын
सक्किगोनी परिवार लगायत सक्किगोनी हेरिरहनु भएको सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई आउँदै गरेको वडा दशैँ तथा शुभ दिपावलीको शुभकामना ♥️🙏🤗
@missionbasnet3532
@missionbasnet3532 2 жыл бұрын
Ok
@missionbasnet3532
@missionbasnet3532 2 жыл бұрын
Thankyou
@umashthapa5890
@umashthapa5890 2 жыл бұрын
खुपी का बाउ ले बल्ल आज नयाँ गित गाए❣️❣️
@ramjanjethara799
@ramjanjethara799 2 жыл бұрын
wow shari moja aauyo herda dami xa
@abijtshrestha6833
@abijtshrestha6833 2 жыл бұрын
आज को सक्र्किगोनी सिरेल यक दम राम्रो लाग्यो ❤️❤️👍
@lasikasharma1744
@lasikasharma1744 2 жыл бұрын
धेरै धेरै माया अनि मिठो सम्झना छ हाम्रो सक्किगोनी परिवारलाई ❤️ आउदै गरेको महान चाड विजया दशमी को धेरै धेरै शुभ-कामना व्यक्त गर्दछु 😊🙏
@RNENEJED45-
@RNENEJED45- 2 жыл бұрын
ALL TIME MY FAVORITE SERIAL SAKKIGONI
@raianisha5629
@raianisha5629 2 жыл бұрын
Ramro lageu sakigoni tam lai shuvakamana
@aabiskar__hamal0053
@aabiskar__hamal0053 2 жыл бұрын
Happy Dashain in advance to all viewers.😚🥰❤️🥀🙏
@khativlog9973
@khativlog9973 2 жыл бұрын
जो जोस्ले सक्किगोनी हेर्नुभयको छ सबैलाई बडा दसैं शुभकामना 🙏🙏🙏🙏🙏
Expected Ending?
00:45
ISSEI / いっせい
Рет қаралды 9 МЛН
Do you choose Inside Out 2 or The Amazing World of Gumball? 🤔
00:19
My daughter is creative when it comes to eating food #funny #comedy #cute #baby#smart girl
00:17
Bhadragol 22th june  2018  Repeat  Episode
31:08
RamSar Media Pvt. Ltd
Рет қаралды 1,8 МЛН