Sachinai nai akdam ramailo tau rahexa🤗🤗 salpa pokhari😍😍
@rairai96273 жыл бұрын
Sewa hai 🙏🙏🙏🙏
@BhojpurDabali4 жыл бұрын
खुशी लाग्यो शिलिचोङ डाँडा दर्शन गर्न पाइयो भिडियोमा भए पनि,सब्स्क्राइब गरेको छु यता पनि गरिदिनु होला है हजुर
@tejraitejrai9782 жыл бұрын
Nice place.
@mkrentertainment74724 ай бұрын
Amazing
@subashrai66912 жыл бұрын
म पनि गको छु सारै राम्रो छ
@kamalmangrati13054 жыл бұрын
Ramro😍
@GHUMGHAM635 жыл бұрын
Wau! Kati sundar salpa pokhari
@anikitarainr86934 жыл бұрын
Wow nice
@umeshkoirala94482 жыл бұрын
हलो दाजु भोजपुर दोभाने गाबिस गाबिस भिडियो पनि चाहियो
@NpRajG2 жыл бұрын
Hami Lai pani lanu hai dherai ramro rahexa
@Dawa9M4 жыл бұрын
Ma naya sathi hi
@rajendrarai99144 жыл бұрын
हामोपुर्खाले,ध्यानगरेठाउ( सेलेमि,नोछुङ,बिजुवा त अनिबार्य,सबैजनाजनुपर्छ) अझप्रसार,प्रचार,गरौ,है,,
@kewalban67505 жыл бұрын
Wawawa ramro xa hai ma pni gko xu mathe selicho 1 choti dherai dukha ley pugeyr ako xu aj 14 sal pxi darsan garnu paiyo
@KailashSotang4 жыл бұрын
😍☺🥰😊😘
@narayanprasadrai29184 жыл бұрын
ma Tamkuma janmeko manche Bayer a pai Salpa pugne ausar jureko chhaina. Ahilelai vedio here rai chitta bujhaune kam bhai raheko chha. Yo vedio banayera upload garnu hune sampurna sat hi harulai Dhannyabad. Dharan bata
@sankhuwasabhanepalsnonline27945 жыл бұрын
wau ramro lagyo
@KailashSotang5 жыл бұрын
Dhanyabaad😍
@padamrai85962 жыл бұрын
सिलिचु जानुलाई अर्को बाटो रहिछ त म अर्को तर्फबाट गएको अफ्ठ्यारो ढुङ्गाइ -ढुङ्गाको भिरालो बाटो थियो साल्पा पोखरी बाट सिलिचु पुग्न तीन घण्टा र झर्नु 2 घण्टा गरि पाच घण्टा लागेको थियो । अर्को बाटो थाहा नभएर रहिछ। पोखरीमा ढुङ्गा को गारो लगाएर घेरा लगाई बार लगाइएको रहिछ एक दम खुशी लाग्यो पहिले त्यस्तो थिएन । एक्दम फोहोर थियो गाई बस्तु सबै जनावर हरु आएर पानी खाने दिशा पिसाप गर्ने गर्थो पोखरीमा अहिले सुरक्षित भए छ ।पोखरीको पानी पनि चोखो भयो जस्तो लाग्यो तर बादल लागेको रहिछ पोखरीको दृश्य राम्ररी देखिएन तर पहिले भन्दा सुरक्षित र पोखरीको पानी सफा भएको छ जस्तो लाग्यो भिडियो हेर्दा। पहिले धेरै फोहोर थियो माथी मान्छेले दिसा पिसा गरेका हुन्थे त्यो सबै बर्खाको पानीले बगाएर त्यही पोखरीमा त ल्याउथ्यो नि अहिले चाहिँ त्यही ढुङ्गा को बारले दिसा पिसाप फोहोर मैलोलाई पोखरीमा पस्न नदिनेरहिछ कि के हो अनि बस्तु भाउले फोहोर मैला गर्न पाउदैन जस्तो लागेको छ। पहिले त्यस्तै पोखरीको पानीले भात पकाएर खानु पर्थ्यो । जे होस अचेल धेरै परिबर्तन भएछ । खुशी लाग्यो । फेरि आउने अबसर मिल्यो भने पहिले जस्तो फोहोर पानी नहुने रछ पोखरीमा त्यहि सबभन्दा खुशी लाग्यो। म खोटाङ्गे हो खोटाङ्ग बाट साल्पा पुग्न तीन दिन लाग्छ फर्किनु दुई दिन लाग्छ गर्दा 5 आउनु जानू समय लाग्छ। बाटोमा केही दोकान घर पाउदैन किनि खानु पाउदैन सवै खाने ओढ्ने ओछ्याउने अनि तातो तातो लुगा आफै घर बाट लानु पर्थ्यो। रक्सी र मकै भटमास अनि मकैको सातु खाजा लगेर गैन्थ्यो । काचो दाउरा बल्थ्यो भात पकाएर पाच मिनेट सम्म राख्यो भने चामल भैहाल थ्यो रायोको साग पकाएर पाच मिनेट सम्म बाहिर राख्दा हरियो फर्किएर पिरो हुन्थ्यो । त्यति लेक रहिछ साल्पा । मङ्सिरे पुर्णे मा जान्थ्यौ जाडो ले झण्डै -झण्दै मरिन्थ्यो । साल्पा पोखरीको पानी सबै जमिएर आइस(सिसा) हुन्थ्यो। राती जङ्गल भित्र बास बस्नु पर्थ्यो । चिसोले सुत्न सकिँदैन थियो। आज भोलि साल्पा आउने जाने बाटो मा के -कस्तो खाने, बास बस्ने र किनि खाने दोकान हरुका ब्याबस्था कस्तो छ हो। बाटो मा खाने, बस्ने र दोकान हरुका ब्याबस्था छ भने फेरि आउने साल हरुमा साल्पा पोखरीको दर्शन गर्न आइनेछ। सबभन्दा ठूलो कुरा चाहिँ साल्पा पोखरीलाई सुरक्षित र सफा बनाइएको छ कि के हो त्यही खुशी लाग्यो।
@purnarai67043 жыл бұрын
यो पोखरी घुम्न जाने मेरो पनि धोको छ
@madankumarrai97354 жыл бұрын
Shalpa raja Shalpa Rani ka khane khaja ka khane pani Sai raja sai sai sai rani sai sai sai
@sraswotirai35874 жыл бұрын
kiratiharuko Etihas raheko salpa pokhari
@umeshkoiralaofficial38873 жыл бұрын
कून ठाउँमा हो साल्पा पोखरी दोभाने बाट कति किलो मिटर छ
@kiranrai19032 жыл бұрын
Kaha bat jane ho plz jankari paye mani pugnna saktheki