आहा अति उत्कृष्ट प्रदर्शन सल्यान र जुम्ला को दुबै जना लाई अझै प्रगति गर्दै जानु होला धैरै धेरै शुभकामना❤
@santabahadurgurung6284 Жыл бұрын
सारै रमाइलो दोहोरी भाइ बैनी को ❤बैनी ले देश हल्लाउछ 100% शुभकामना ❤❤
@eakbahadur8859 Жыл бұрын
बहिनिको धेरै राम्रो मिठो छ दाेहाेरि सधैं सफलता मिलाेश धेरै धेरै शुभकामना छ🙏🙏🙏💚💚💚❣️❣️💖
@dipaksanjel9968 Жыл бұрын
याे तिम्राे ठुलाे गल्ती हाे , अाईन्दा यस्ताे बाेकाहरूसंग यस्ताे गित गाउने गल्ती कदापी नगर्नु । दाेहाेरी गित भनेकाे घर परिवार सबै बसेर हेर्न सुन्न र सबै लाई पाच्य हुनु पर्छ , यस्ताे उछ्रिङखल गित गाउनु तिम्राे ठुलाे भुल हाे । अाईन्दा यस्ताे गल्ती कहिले नगर्नु याे दाजुकाे साेनाे सुझावकाे रूपमा लिनु , चिज गुरूङ्ग र मिलन लामासंग गाउदाका गित कति सब्य र उतकृष्ठ छ , तर यस्ताे भलगर ल्वाठहरूसंग चै यस्ताे गित कहिले नगाउनु र अईन्दा गित गाउदा गायकहरू हेरेर र चिनिर मात्र गाउने गर्नु , हल्का चलि र गित राम्राे भयाे भन्दैमा अावेशमा अाईहाल्ने बेला तिम्राे भाका छैन कुरा राम्राे ख्याल गर्नु ईब्सल , संजेलदाइ भाकाेले चेलीलाई दिएकाे सुझाव हाे याे, अन्यथा हैन ल ।
@prakashbhatta5637 Жыл бұрын
आफ्नो संस्कृती मूल्य मान्याता कहिले बिर्सनु हुदैन। झन कालीकोट जस्तो पवित्र ठाउँमा हुर्केको मान्छे बोका सँङ्ग लाग्नु ठुलो भुल हुनेछ गाउँ समाजमा पच्ने उत्कृष्ट सैलीमा गाँउनु पर्छ।धन्यवाद
@A.T.L.OFFICIAL-gv3ln Жыл бұрын
तपाई हरुले यो गीत मा तेस्तो के गलत सब्द देख्नु भएको छ भन्नु त एउटा मात्र गल्ति देखाउनु त ।यो सब्द हो टुक्का हो हुन्छ यस्तो सानो तिनो कुरा हो ।।
@prakashraj6461 Жыл бұрын
ईनि हरू को सोच चाहिँ गलत हो
@aayenrai2564 Жыл бұрын
😊😊😊à
@sarojpoudel90689 ай бұрын
सहि विश्लेषण
@jhanshrestha Жыл бұрын
यी कालीकाेटे नानीले देश हल्लाउने भईन बधाई छ उत्तर उत्तर प्रगतिकाे शुभ कामना 🙏🇲🇾🇲🇾🇲🇾🇳🇵🇳🇵🇳🇵 मलेसियाबाट हेर्दै हाे
@durgashahi5962 Жыл бұрын
Ibasal ajhai 18 pugeko hoin ra
@vanjey_hero Жыл бұрын
@@durgashahi5962😂p0p0p0 red
@ritalamichhane1458 Жыл бұрын
Wpwwwwwwq
@Ramailonewupdateyoutubechannel Жыл бұрын
Excellent kalikote nani
@SujanBasnet-r7q Жыл бұрын
@@Ramailonewupdateyoutubechannel❤ can g ta we no
@sagarmagar6540 Жыл бұрын
यो जोडी अहिले सम्मकै उत्कृष्ट प्रस्तुती भाग2पनि छिट्टै आउनु पर्छ❤❤
@khumbahadurpradhan6764 Жыл бұрын
इब्सु सन्यालको गीत र हासो एकदमै मन पर्यो।भविस्य उज्ज्वल छ नानिको!
@tulbahadurthapa7715 Жыл бұрын
धेरै राम्रो लाग्यो देहोरी जुम्लाको स्यउको पनि promot भयो सफलताको अग्रिम शुभकामना ❤❤🎉
@bksrk5891 Жыл бұрын
कालिकोटे नानी एति छिटै एति राम्रो एति प्रष्ट सबध भाषामा सबै कलाकार भन्दा कम न भै कन पहिचोटी सुदूरपश्चिम कै उत्कृष्ट इपसला सन्जेल बैनी लाइ धेरै धेरै शुभकामना आउने दिनहरू मा नेपाल कै नम्बर वान कलाकार भएको देख्न सुन्न पाइयोस
@madhu201309 Жыл бұрын
कालीकोटे बैनीको गायन प्रस्तुति, दोहोरीको लय प्रशंसनीय छ, सलाम हजारलाई...
@dilbahadurmagar2807 Жыл бұрын
भर्खरकिले ठुलाे हिक्मत गरि राम्रो शब्दले भरेकाे गित गाएकाेमा धन्यवाद प्रगतिकाे कामना गर्दछु तै पनि कालिकाेटकाे विकट जिल्लाबाट अाएर
@nepalbhashacentraldepartment Жыл бұрын
गाउबाट आएका भरखरका नव प्रतिभाहरुलाई सब्य तरिकाले लोक दोहोरीको भाका, शब्द, बोलिबचन तौर तरिका सिकाउन पर्नेमा यि आजकलका बोका गायक भनाउदाहरुले गलत शब्द र गितहरु गायर गलत ट्रयाकमा हिडाउन खोजेको देखिन्छ । इब्सलले पनि यो थाहा पाउनु पर्ने हो , हल्का चले, दर्शकहरुले मन पराए भन्दैमा यति छिट्टै बाटो बिराएर गलत शब्द चयन तथा भरगल गितहरु गाउनु त्रि्रो ठुलो भुल हो । यसरी छोटो समयको लागि पपुलर त भइएला तर लामो समय टिक्न सकिदैन । त्यसैले आइन्दा बिचार गर्नु ल यस्ता बोका गायकहरुसंग बचेर बस्नु बचेर गित गाउनु, अझ म त भन्छु यस्ता बोकाहरुसंग गितै नगाको राम्रो ल । नेपालभाषा केन्द्रीय विभागबाट तर म दिपक संजेल हु“, चेली भएकोले यो सानो सुझाव हो ल ।
@sagarsamarpan38038 ай бұрын
हजुर कुरा एकदमै सहि हो ,,,तर यो कुरा बोकाले भन्दा बाख्रीले बुझ्न जरुरी छ,,,,
@abinashmajhi6277 Жыл бұрын
इस्बु मान्छे पनि राम्री 👌 टुक्का पनि उस्तै राम्रो छ प्रगतिको शुभकामना 👍️
@somikarai5648 Жыл бұрын
.k😅😊
@dineshsunuwar750710 ай бұрын
K ho tukka vaneko🤣🤣🤣🤣🤣
@dineshsunuwar750710 ай бұрын
K ho tukka vaneko🤣🤣🤣🤣🤣
@shankarrb94685 ай бұрын
BB v ç cc. . N nnnnnny6@@dineshsunuwar7507
@omthapa1807 Жыл бұрын
Yo sano nani le pani nepal halla une vain🙏🙏🙏badhai x 👌👌👌👌👌❤❤❤❤ati ramailo log dohory geet gaunu vo dubai jana le ja
@humbdrpunpun9766 Жыл бұрын
ईस्बु बहिनी शब्द चयनमा साह्रै चलाखो रहेछ प्रतिउत्तर दिन निकै खप्पिस बधाई छ बहिनी छोटो समयमा आफ्नो प्रतिभा देखाई अगाडि बडेकोमा ।
@himabohara6778 Жыл бұрын
लौ बधाई छ सल्यानी गायक कृश क्षेत्री लागायत सम्पुर्ण टिमलाई
@NirmalaChanda-fe7hk Жыл бұрын
हाम्रो सल्यानी गायक कृश दाजु र कालिकोटे बैनि सफलताको शुभकामना रमाइलो दोहोरी अरु पनि ल्याउन पर्यो ♥️❤️
@mitralimbu6876 Жыл бұрын
कालिकोटे छोरेटिको हुदैछ दिनदिनै प्रगति💕❤️अागो हुन् अागो💕❤️💕
@pardesieye8876 Жыл бұрын
स्वर नै मिठो अनि गाउने कला र शब्द छनोट ख्याल गर्नु बधाई छ कालिकोट ले दोहोरी मै तहल्का पिट्ने पक्का भयो
@manbir5675 Жыл бұрын
धेरै राम्रो छ।थप प्रगतिको शुभकामना बहिनी इब्सुलाई।
@k.p.lamichhane75 Жыл бұрын
ईश्बुको लोकदोहोरी निकै मनोरञ्जनात्मक छ । दामी ! मजा आयो !
@krishnabk4429 Жыл бұрын
मान्छे पनि राम्रो इब्सु टुक्का पनि धेरै राम्रो उज्ज्वल भबिस्यको शुभकामना ।
@SUSHILXETTRI-y8h Жыл бұрын
धेरै राम्रो अझै प्रगतिको शुभकामना बहिनी इब्सु❤❤❤🎉
@BikashRoyal Жыл бұрын
पछिल्लो चरणमा कालिकोट बाट दोहोरी को साहन र नाम कमाउन सफल कर्णाली को पहिचान देखाउने बहिनी ईस्बु लाई अग्रमीम सुभकामना❤️❤️
@manukhadka254 Жыл бұрын
😢😮 16:42
@ShantiSharma-w9s5 ай бұрын
Krish chhora को गित त नमिठो हुने कुरै भएन अति सुन्दर God bless babu लाइ
@ashokkunwar5807 Жыл бұрын
इस्बु बहिनिको स्वरमा सरस्वतीको बास छ। उत्तरोत्तर प्रगतिको कामना छ।
@DeepakKhadka-ct9gk Жыл бұрын
धेरै धेरै शुभकामना इस्बु बहिनी लाइ💐💐💐♥️♥️अत्ती राम्रो लोक भाका शब्द चयन उस्तै 👌👌👌👌♥️♥️
@rishiramghimire6327 Жыл бұрын
स्वर कला राम्रो छ,उत्ताउलो नबनी अगाडि बड्नु भविश्य राम्रो हुनेछ।
@tulakraut87 Жыл бұрын
अति सुन्दर स्वरका धिनि दुबै भाइ बैनिमा प्रगतिकाे शुभकामना
@SitaKhadka-dx7sj9 ай бұрын
यो भाइ र बैनि को गित धेरै राम्रो छ सफलता हुँदै जाउन्
@upendrathapa54 Жыл бұрын
खुसी लाग्छ कर्णाली ले यस्ता बहुपर्तिभासाली कलाकार जन्मायको मा सफल्ता को उच्च सिखर मा पुगेको धेख्न पाइयोस सुभकामना❤❤❤❤❤इब्सु
@joshjanadangi Жыл бұрын
नया पुस्ताकी एक नंबर live दोहोरी गायिका.. कालीकोटे नानी ❤❤
@rammanipokharel2996 Жыл бұрын
वा वा बहिनी तिम्रो दोहोरी कला वेस्ट विसेज गो अ हेड
@प्रदेशीजीवन-म9ब Жыл бұрын
कति तिखो स्वर मान्छे नी उत्तिकै राम्री, दुवै जनाको राम्रो प्रतिभा
@A.T.L.OFFICIAL-gv3ln Жыл бұрын
सल्यानि हो ठोक्छ्। अनि इस्बु लाई नि सुभ कामना ❤❤❤
@binitathapa8195 Жыл бұрын
मेरो जन्मभुमि(सल्यान) अनि कर्मभुमी (जुम्ला) को उत्कृष्ट दोहोरी हेर्दै म पनि मखै परिर छु😊❤️
@krishanathapa7428 Жыл бұрын
दामि छ अर्को भाग पनि
@nardipdarji4674 Жыл бұрын
यो दोहोरी ले धेरै रमाइलो गर्यो 🙏🙏बधाई छ हजुर हरुलाइ
@nandagurung7908 Жыл бұрын
सार्है राम्रो दोहोरी, जोडी पनि राम्रो छ👌👌👌
@premneupane8589 Жыл бұрын
टीका सानू पछिको मन पर्ने गायिका इब्सु बहिनीलाई उज्वल भविष्यको शुभकामना ❤
@UddhabBhandari-o4k Жыл бұрын
एकदम राम्रो छ congratulations ❤❤❤❤❤❤❤
@madhusudhanchalise5906 Жыл бұрын
नेपालीको वास्तविक खाना र आफ्नो स्थानीयका बासिन्दा को स्वतस्फूर्त बिना हिचकितवत गीति लयमा गाउने तपाईंको कला र गला को प्रसम्सा गर्दछु ।
@Defender-du7gr Жыл бұрын
इब्सू कस्तुरी बैनी को अगाडी कृस फिका😂😂😂😂😂.all the best super nanu ❤❤❤❤।
@rambahadurshrestha1344 Жыл бұрын
दुबै कलाकार को दोहरी गित धेरै राम्रो छ अझ राम्रो दोहरी गाएर अगाडी बढदै जानू शुभ कामना छ ।