समीर बाबुको आमाले पोखिन मनको पिडा ! श्रीमानले सौता हालेपछि बिचल्ली भएको कुरा रुदै भनिन्।

  Рет қаралды 403,623

Mechikali Khabar

Mechikali Khabar

Күн бұрын

समीर बाबुको आमाले पोखिन मनको पिडा ! श्रीमानले सौता हालेपछि बिचल्ली भएको कुरा रुदै भनिन्।
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Пікірлер: 884
@durgapandey934
@durgapandey934 7 күн бұрын
अब ढुक्क भय बाबू नानी ले अलि सुख पाउनी भय भोजराज भाइ जानू भयो😢😢😢🙏🙏🙏🙏
@amitsomaimagar4859
@amitsomaimagar4859 7 күн бұрын
टिकटकेहरुलाइ गिफ्ट हान्न छाडौ ,गरिब दीन दुखिलाइ सहयोग गरौ नेपाली दाजुभाइहरु!
@GrghappyGrghappy
@GrghappyGrghappy 7 күн бұрын
Ekdamoi sahi vnnu vyo tyo tik-tok lai views pni ndinu prne
@SumanSuman-r5e
@SumanSuman-r5e 7 күн бұрын
si ho❤❤❤
@SunitaBayalkuti-e7f
@SunitaBayalkuti-e7f 7 күн бұрын
Bichara 😢😢
@ShijarBaral-j2h
@ShijarBaral-j2h 7 күн бұрын
Honi
@rajkumar-rai823
@rajkumar-rai823 7 күн бұрын
सही हो
@SukmayamaharaMahara
@SukmayamaharaMahara 7 күн бұрын
दूख परेको बेला,नपढेको साथ किन चाईयो त्यस्तो पापी लाई खोजेर कारबाही गर्नुपर्छ सर❤
@bhagwangiri9467
@bhagwangiri9467 7 күн бұрын
बिचरा यो परिवारलाई सकेको सहयोग गरिदिनुहुन विनम्र अनुरोध छ मनकारी सहयोगी हातहरुलाइ
@BandanaBasnetkc
@BandanaBasnetkc 6 күн бұрын
Yahi xoraxoriko aashula sarapos tyo bau lai tyo papi lai
@BandanaBasnetkc
@BandanaBasnetkc 6 күн бұрын
Ysuta narilai kati pida xa jindagi tra yauta baula aruko jindagi brbad parna tyo bau lai ramro kahila hudaena bahini timi aafno xara xori ramro sng hara
@AlphaBoy-0
@AlphaBoy-0 3 күн бұрын
झिलिमिली कोठा मा एक पाथी मेकप लगाएर चिकन रोस्ट खादै ac कोठा मा बसेर भिक माग्नेलाइ लाखौ गिफ्ट दिनेहरु ले हर्न जरुरी छ यो भिडियो
@MadanOli-q5e
@MadanOli-q5e 7 күн бұрын
जसरी भयनी त्यो बच्चा बच्ची लाई उद्दार गर्नु पर्यो भोजराज सर!
@bharattiwari4017
@bharattiwari4017 7 күн бұрын
नेपालमा पनि हजुर हरु जस्तो खाेज र अनुसन्धान पत्रकारिता गरि वास्तविक गरिब काे मर्म लाई जस्ता काे तेस्तै सम्प्रेषण गरेकाेमा। धन्यबाद दाई।।
@shivachaudhary9492
@shivachaudhary9492 7 күн бұрын
त्यो अपराधीलाई तुरुन्त झिकाएर कारबाही गर्नु पर्यो,😢😢 उहाँलाई सबैले सक्दो सहयोग गरौं 😢😢
@bikkytamrakar4946
@bikkytamrakar4946 7 күн бұрын
सबैको आशीर्वाद लागोस् दुःख पछि सुख आउँछ बहिनी ❤❤
@AjayBk-o3j
@AjayBk-o3j 7 күн бұрын
कति मन रुवाउने भिडियो हो कठै बिचरी बहिनी को जिन्दगी गतिलो श्रीमान भएन भने साच्चिकै दुख हुन्छ हजुर भोज राज जि अति पुण्यको काम गर्नु भयो सबैले सहयोग गरौं धन्यवाद ।
@AwMit-01
@AwMit-01 7 күн бұрын
साँचै आमाको माया भन्दा ठूलो यो संसारमा केही हुँदैन भन्ने यो भिडियो मा छर्लङ्ग छ 😢। एउटा बाउले आफ्नै बालबच्चा र श्रीमतीलाई यस्तो दर्दनाक अवस्थामा छोडेर अर्कैसँग बिहे गरेर भारत फरार हुनु कति निष्ठुरीपन हो! स्वार्थी बाउको यस्तो कर्मले ती निर्दोष बालबालिकाले दुःख पायो😢 पापी बाउलाई धिक्कार छ!"यो पापी बाउ लाई माइती तर्फ बाट कडा कार्वाही को लागि पहल गर्नु पर्दछ 🙏
@sitanepal7318
@sitanepal7318 7 күн бұрын
Kasto ramro cmt garnu vako🙏🙏
@jushthin99
@jushthin99 6 күн бұрын
मुटु नै भक्कानियो यी आमा बच्चाको भिडियोले😢
@kamalthapa635
@kamalthapa635 7 күн бұрын
भोजराज सर साच्चिकै जिउँदो भगवान हो 🙏
@manojpardeshi6939
@manojpardeshi6939 7 күн бұрын
आमा आमा नै हुन आमा महान हुन आमा जस्तो बाउ नहुदो रैछ !😢😢आमा❤❤🎉🎉
@manishamagar5361
@manishamagar5361 7 күн бұрын
आमा भनेको आमा ❤❤❤
@bimalab.k.5017
@bimalab.k.5017 7 күн бұрын
भोजराज सर इनि बहिनिलाइ र यो बाबूहरुको उधार गरिदिनु सर हजुर त भगवान हुनुहुन्छ 🙏🙏🙏🙏🙏🙏
@GuddiGrg
@GuddiGrg 7 күн бұрын
सर्बपर्थम भोजराज भाईलाई सलाम गरे है त्यो पापी बाउ र घरमा बुढी र छोराछोरी भको थाहा पाई पाई सौता आउने नखरमौलालाई बच्चाहरु र जेठी बुढीको आसु र सराप लागोस😢
@ranbahadurchand-pp7sn
@ranbahadurchand-pp7sn 7 күн бұрын
भोजराज दाइलाई एकदम सलाम छ
@Gitashahi939
@Gitashahi939 7 күн бұрын
कति धेरै पीडा रहेछ विचार बहिनीको 😭😭😭पीडा सुनेर आँशु नै थामिएन।जसरी उद्धार गरिदिनु पर्यो सर बहिनीको🙏🙏🙏🙏
@BKChandraB
@BKChandraB 7 күн бұрын
कस्तो खाल्को पापि हरु छन हो यो दुनियामा बाल बालिलाको बिचिल्ली बनाएर अर्को बिबाह गर्छन सलाम छ भोजराज सर हजुरलाई
@yunikpandey8957
@yunikpandey8957 7 күн бұрын
बैनीको पीडा सुन्दा आँसु नै झर्‍यो तर भोजराज सर त्यहाँ पुगेका छन् त्यो दिदिको अब दुखका दिनगयो भनेर मन बुजाए हो।
@Rajughetmal
@Rajughetmal 7 күн бұрын
भोजराज सर कुनै थ्रेटरको हिरोभन्दा कुनै पार्लिमेन्टको नेताभन्दा त्योभन्दा अझै बेटर बेक्टर हिरो हुनुहुन्छ। नम्बर वान❤❤❤❤❤❤
@Ritonamonam1187
@Ritonamonam1187 7 күн бұрын
त्याे खाते लाई नेपाल झिकायर कडा कार्बाहि हाेस भाेजराज थापा सर
@laxmankhanal6686
@laxmankhanal6686 7 күн бұрын
बानेर पानीसिस्नु लगानु पर्छ तेस्लाइ
@AffectionateAtv-ix4tw
@AffectionateAtv-ix4tw 7 күн бұрын
Ho ho
@IndiraaAdikarai
@IndiraaAdikarai 7 күн бұрын
Ho tyo kta lai xodnu hudaina yatro xora xori kasari palnu euti aama le😢
@nimesh6157
@nimesh6157 7 күн бұрын
भोज राज sir को हात मा परेको छ अबस्य केहि न केहि हुन्छ ❤ God bless you सबै परिवार र भोजराज sir दुवै मा♥️। अनि लेबर काम गरेको 400 दिन भरी को यो त कम होइन र 😐
@JayarajBudha-f8s
@JayarajBudha-f8s 7 күн бұрын
हजुर जस्तो महान पत्रकार भेटाउन गरो छ ।।। आमा भनेको नै महान हुन जस्तो परिस्थितिमा पनि आमा नै भगवान हुन।।। हजुर भगवान हुनुहुन्छ।।। सर ❤❤❤
@rajendraroka3072
@rajendraroka3072 7 күн бұрын
कति दयनीय अवस्था रहेछ ,सक्नेले सहयोग गरे भगवानले हेर्लान तपाईं लाई
@BasantaGajmer-g4e
@BasantaGajmer-g4e 7 күн бұрын
सबै जनाले सयोग गर्नु परो भोजराज सर
@krishnaportel9957
@krishnaportel9957 7 күн бұрын
कत्ती निस्वार्थ कत्ती दयालु मन हजुर को यस्तो पो हुनुपर्छ त भगवान जस्तो पत्रकार धेरै धेरै सम्मान र सलाम छ हजुर लाई
@kamalsinghkarki1374
@kamalsinghkarki1374 7 күн бұрын
त्यही भएर रबि दाईको सरकार बन्नु पर्छ । तब सम्म नेपालम गरिबी निर्मुल हुदै। केही सहयोग गरेर त्यही सहयोगले केही काम गरे राम्रो।
@baluthapa469
@baluthapa469 7 күн бұрын
कुरो त सही हो तर रबिले अाफु माथी लागेको अारोप चोख्याउदै जुनी बित्ने भो।
@HappyVideoGames-mg3rh
@HappyVideoGames-mg3rh 6 күн бұрын
Ravi lai duniya case lagayera panxauna khojdai xan😢😢
@GautamRai-jh4vj
@GautamRai-jh4vj 7 күн бұрын
बिचरा सरै दुखी बिचौली रहेछ ससाना बालबालिक भोजराज सर सकतो सहयोग गर्नु होस है तपाई गरीब आसयाको भगवान हुनूहूंछ है 😢😢🙏🙏
@prakashmainali4102
@prakashmainali4102 4 күн бұрын
यो परीवारको अबस्था देखेर भक्कानो फुटेर आयो सारै भाबुक भए म सारै दुख लाग्यो सबैले सकेको सहयो गर्न पर्छ भगबानले यो परीवारको कल्यण गरुन जस्को कोहि हुदैननि उस्को लागि जिउदो भगबान् भोजराज सर हुन्छन्❤❤😢😢
@Sanukanchha0
@Sanukanchha0 7 күн бұрын
यो परिवारलाई सधैं भगवानले रक्षा गरुन्।
@SaruThapa-g3o
@SaruThapa-g3o 7 күн бұрын
कस्ती माहान नारी यस्ताे दुख्ख झेल्न पर्दा पनि म मेराे छाेरा छाेरी छाडेर काहीँ जान सग्दीन भन्नू नै कस्ताे काेमाेल मन भयकी नारी हाे बैनी तपाईं लाई यत्ती सम्मान गर्दछु कि कति नारी हरु आफ्नु श्रीमान अर्का काे मुलुक मा गयर दुख्ख गरेर सुख सहेल मा राख्द पनि श्रीमान छाेरा छाेरी छाडेर पर पुरुस सङ्ग जान्छन तपाईं भने यस्ताे अबस्ता मा पनि मेराे छाेरा छाेरी जसरी भयनी पाल्छु भन्नू भयाे यति भन्नू नै नारी काे माहान्त हाे अब चीन्ता नगर्नुस बैनी भाेजराज ज्यु ले भेटनु भयकाे छ अब तपाईं लाई राहात मील्छ सहयाेगी दाता भेटनु नै तपाईं काे दुखक काे समन्द्र देखि पार हुनु हाे धेरै धेरै धन्यबाद छ भाेजराज जी हजुर लाई
@JohnSmith-ui5gb
@JohnSmith-ui5gb 7 күн бұрын
सबै मिलेर सहयोग गर्नुपर्छ
@ammarnathkarki94
@ammarnathkarki94 7 күн бұрын
भोजराज जि हजुर लाई हृदय देखि धन्यवाद ❤❤❤
@saraswatigharti8813
@saraswatigharti8813 4 күн бұрын
आमा भनेकाे आमा हाे सलाम छ आमालाई ❤❤❤❤❤
@JunaPandey-k4h
@JunaPandey-k4h 7 күн бұрын
आमा कती महान हुन्छिन् होई सबै ले हेल्प गर्नु पर्छ😢😢
@PeaceFully-fr9py
@PeaceFully-fr9py 7 күн бұрын
भाेजराज सर सबैको भगवान् हाल तपाइँ
@hemantlamichane3948
@hemantlamichane3948 7 күн бұрын
हे भगवान् पशुपति नाथ सबै को रक्षा गरुन् ॐ शान्तिः ॐ शान्तिः ॐ शान्तिः ॐ शान्तिः ॐ भोज-राज थापा सर God bless you 🙏🙏🤞🙏🙏🤞🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@manrai6075
@manrai6075 7 күн бұрын
धेरै मन रुयो थु सरकार ,सलुट छ पत्रकार जी उ
@Dolpalikrishna
@Dolpalikrishna 7 күн бұрын
सबै जना मिलेर १-२ रुपैयाँ सहयोग गर्यो भन्य यो परिवारलाइ अलिकति भुमि राहात हुन्छ होला😊😊❤😢😢
@rajkumarthapamagar444
@rajkumarthapamagar444 7 күн бұрын
सार्है दुःख लाग्यो
@fzre5di300
@fzre5di300 7 күн бұрын
यस्ता बाबु नानीलाई बिचल्ली पारेर छोड्ने त्यो बाउँ लाई कसरी निन्द्रा लाग्ला 😢😢 भोज राज थापा गरीब दुःखी को भगवान हुन हजुरलाई पनि ईश्वरले प्रशस्त आशिष दिनुभएको होस्
@SanuSanu-oq6pl
@SanuSanu-oq6pl 7 күн бұрын
अब फर्क्यो भने नि लखेट्नुपर्छ त्यो पापिलाई
@KumarKhadka-v7k
@KumarKhadka-v7k 7 күн бұрын
भोज सर मन पुगेको छ अब चाहिँ केही होला 🙏🙏
@ganeshmallamalla1103
@ganeshmallamalla1103 7 күн бұрын
बिचरा नानीबाबु साह्रै मन दुख्यो सबैजना भएर थोरै थोरै भए पनि सहयोग गरम 😥😪 सधैँ यस्तै काम गर्दै जानु दाई 🫂❤️🫂 म अहिले भारतको लोधेनामा बाट 🙏
@sabitakhadka1448
@sabitakhadka1448 7 күн бұрын
टिकटकमा हुनेखाने लाई गिफ्ट दिनि सटा यस्तो बालबालिका र आमा लाई दिय कति आशिर्वाद लाग्ने थियो कठै
@KeshariThada-f3n
@KeshariThada-f3n 6 күн бұрын
Sahi vnnu vayo 😢
@taraal5463
@taraal5463 7 күн бұрын
कस्तो कस्तो देख्न पर्छ भगवान राम्रो मान्छे दिनदुखि को भगवान पुग्नु भयछ अब पक्कै केइसहज हुन्छ❤
@khusikumarikarki9506
@khusikumarikarki9506 7 күн бұрын
आमा हो नि भगवान नै हो
@krishnaashrestha2615
@krishnaashrestha2615 6 күн бұрын
कस्तो पापी लोग्ने रैछ यस्ता साना साना बच्चाहरु छोडेर अर्को ल्याएर दुःख दिएको निर्दयी / भोजराज सर यो बहिनीलाई खान लाउन बस्न सहयोग गर्नुपर्छ यस्ता विपन्न वर्गलाई सरकारले राहत सहयोग गर्नुपर्छ।
@MayakoBarima-m3d
@MayakoBarima-m3d 7 күн бұрын
Sewa nai dharma ho hjr. Help garnu parxa Hami sabai nepali yekjut vyer. Jaya vojraj sir🎉🎉🎉
@RameshKumar-i4g3v
@RameshKumar-i4g3v 7 күн бұрын
आमा भनेको आमा नै हो बिचरा कत्ती दुख गरेर नि नानी बाबुलाई छोडनु भाको छैन उमेर पनि सानै रैछ बिचरा कति दुख रहेछ सबैले सहयोग गरौ उनिहरुको नि सुखको दिन आउँछ यकदिन 😭आमाको माया भन्दा ठुलो केही हुदैन 😭😭😭😭
@ganeshkhatri9553
@ganeshkhatri9553 7 күн бұрын
टिकटक को मग्ते हरुलाइ दिने भन्दा नि यस्तो लाई दिनु पर्छ घर्म लाग्छ पिलिज हेल्प मि❤❤
@shantikokhojima6040
@shantikokhojima6040 6 күн бұрын
आमा शब्द नै काफी छ 😢 भोजराज सर त्यहाको जनप्रतिनिधिलाई पनि बोलाएर नानी बाबू को उचित गाँस् बास् कपास् को व्यवस्था गरिदिनुस् उहाँको खुशी हेर्न पाउ 🙏
@SUBHALANEMBANG-ui5hy
@SUBHALANEMBANG-ui5hy 7 күн бұрын
भोजराज सर त्यो क्रुर अपराधीलाई जसरी भएपनि खोजेर ल्याउनुहोला र अपराधीलाई कडा भन्दा कडा कारवाही गरिदिनु र ती नानीबाबुहरूलाई न्याय दिलाउनुहोला
@GitaBaral-tr6by
@GitaBaral-tr6by 7 күн бұрын
बैनि तिमीत महान छाै चार भाइ छाेरा छन् हिकमत नहार ताे नभय पनि तिम्रो एक दिन दिन आउने छ सानू मन नगर ल
@purnarimal5820
@purnarimal5820 7 күн бұрын
साना साना नानी बाबुको र परिवार को बाचल्ली बनायो मोराले 😢😢
@baralrajani8301
@baralrajani8301 7 күн бұрын
मदत गर्नुपर्छ यो परिवार लाइ 😢 भोज राज सर ❤ महान आमा सलाम छ मेरो 😢
@sujataojha8287
@sujataojha8287 Күн бұрын
आमा भनेको आमा हो बिचरा बैनिको कुरा सुनेरसारै पिडा भयो❤❤❤
@rahulbishowkarma2577
@rahulbishowkarma2577 7 күн бұрын
सर हजुर्लाई भग बानले सधै रक्षा गरून् याे परिबारलाई उद्दार गर्दिनु पराे सर
@RajuXettri-n2p
@RajuXettri-n2p 7 күн бұрын
आमा जहोस ❤❤❤❤ ❤❤❤❤❤❤❤❤
@ChhatraShahi-bx7bx
@ChhatraShahi-bx7bx 7 күн бұрын
अार्थिक सहयोग गराेेै सबै नेपालीले ।
@SumitraThapa-xx5ce
@SumitraThapa-xx5ce 7 күн бұрын
भोजराज सर मेरो त यी नानीको अवस्था देखेर आँखा रसाए ।हजुरको यो महान कामको सम्मान गर्दछु।
@DolmaLama-w5i
@DolmaLama-w5i 7 күн бұрын
दुःख गरी खानेलाई जताबाट नि लुत्ने भनेको यही हो। ज्यामी काम गरेर जम्मा दिनको ४०० रे😥😞😞
@SherbaraiMakpalirai
@SherbaraiMakpalirai 7 күн бұрын
😢😢1000 po x ta kasari 4 saye
@Routine2468
@Routine2468 7 күн бұрын
@@SherbaraiMakpaliraidang tira 400 xa
@SherbaraiMakpalirai
@SherbaraiMakpalirai 7 күн бұрын
@@Routine2468 laber lai mareko ho tyo vaneko kaam sikdai garekolai pni minimum 800 say x ahile
@Rbsunar455
@Rbsunar455 7 күн бұрын
1000 po xa tw
@KeshariThada-f3n
@KeshariThada-f3n 6 күн бұрын
400 ta thorai vo 600 hunu parne
@RabinaTamang-c3f
@RabinaTamang-c3f Күн бұрын
😢यो बैनी को आँसु खस्दा मेरो आखा बाट आँसु खसे को पत्तै भएन😢😢 😢😢
@soonubhattarai6537
@soonubhattarai6537 7 күн бұрын
आँसु आयो 😭
@sabtirithapamahat8682
@sabtirithapamahat8682 7 күн бұрын
भाेजराज भाइ जसरी हुन्छ यी परिवारकाे उद्दार गरिदिनु हाेला 😢😢😢😢सारै माया लाग्याे याे अभाव देखेर😢😢
@namrajranabhat8083
@namrajranabhat8083 7 күн бұрын
भोजराज सर यो बैनिलाइ यौटा राम्रो बास को बेबस्था गर्दिनु तपाइलाइ धर्म हुन्छ सर
@JanakpktPkt
@JanakpktPkt 7 күн бұрын
एतिको बिजोग चाहिँ कसैलाई नि नहोस भगवान अब हामी सबै मिलेर सपोट गरौ यो नानि हरु अनि नानिको आमा लाई सहयोग गरौँ
@ElenarRujbeltC
@ElenarRujbeltC 7 күн бұрын
यसरी नै यस्तै असायहरूको सहयोग गरेको हेर्न चाहन्छु ❤🎉🎉🎉✅
@riteshgurung3373
@riteshgurung3373 3 күн бұрын
यि आमा महान्छिन सलाम छ यि आमालाई❤❤
@JA_g_AT
@JA_g_AT 7 күн бұрын
आमा कति महान छन जस्तो सुकै दुख मा नि सहेर बसेर 4 सन्तान पाल्ने राक्षसी बाउ जस्ले 4 जना सन्तान पाएर भाग्ने
@Minabhandari695
@Minabhandari695 7 күн бұрын
कस्तो आँसु नै आयो हामी छोरी को जिन्दगी जिबन साथी राम्रो भए जिन्दगी सोर्ग नराम्रो परे नर्ग हुने😭😭😭😭🙏
@dhurbagadal4326
@dhurbagadal4326 7 күн бұрын
दाजु उद्धार गर्नुपर्यो है
@durbahakesh7395
@durbahakesh7395 6 күн бұрын
Bichara…jindagi…je hosh Bhoj Raj sir ko yo video share cmnt like garera sahayog garnu prchha..taqui Bhoj sir lai tee bachcha Haru lai sahyog ma madat pugosh..
@DurgaAcharya-z9q
@DurgaAcharya-z9q 7 күн бұрын
४ ओटा छोरा छोरी भयपछी अर्कि चाहिने त्यो नालायक पसुलाई खोजेर छोरा छोरी को जिम्मेवारी बोकाउनु पर्ने रछ सर।
@gautamsnr8728
@gautamsnr8728 15 сағат бұрын
Bhojaraj sir lai man dekhi thank you sir love you sir
@NishantthakureeThakuree
@NishantthakureeThakuree 7 күн бұрын
Good job bhojraj dai lai😢😢😢😢😢😢😢😢
@dineshsoni9960
@dineshsoni9960 7 күн бұрын
महान आमा भनेको भगवान हुन भन्ने,सुनेको थिए आज देखे पनि, भगवान ले रक्षा गरुन यो परिवारलाई 😢🙏🙏🙏🙏🙏
@GiriGanesh-u3i
@GiriGanesh-u3i 5 күн бұрын
तपाईंको जय हाेस् भाेजराज सर 🙏🇳🇵बिचरा याे बच्चा बच्चिहरू लाई सहयोगी मनहरू सहयोग गरिदिनुहाेस् पिलिस् सारै मनराेयाे 😭😭🙏🙏
@nettv5621
@nettv5621 5 күн бұрын
मनकारी मनहरुले जे जति सकिन्छ सहयोग गरिदिन अनुरोध छ। मन्दिरको देवता लाई पुजा गरेर मात्र धर्म हुन्छ भन्ने भ्रम लाई चिरेर दुखि गरिबलाई सहायता गरौ। महान् धर्म भनेको नै खान लाउन र बस्न नपाउने लाई बाँसको ब्यबस्था गर्नु हो।त्यस कारण हामिले एक छाक खाजाको खर्च कटाएर यी भोका पेटहरु लाई सहयोग गरौँ। आदरणीय भोजराज ज्यू,यी नानी बाबुको लागी सानो भ‌एपनी बस्ने ब्यबस्था को लागी पुर्ण पहल तत्काल गरिदिनुहुन हार्दिक अपेक्षा राख्दछौँ।
@santasunar75
@santasunar75 5 күн бұрын
आमा भनेको आमा हो भोजराज सर लाइ धेरै धेरै धन्यवाद
@BununbinodBinodbunu-jh7on
@BununbinodBinodbunu-jh7on 7 күн бұрын
जो सुकै ले जे भनुन भोज राज थापा भनेक्क नेपाल् को सान हो दुखी गरिब लाई एक दमै सयोग गर्नु हुन छ आसा छ उहाँ हरु लाई नि गर्नु हुन छ
@Patherkot-Highkot
@Patherkot-Highkot 7 күн бұрын
सहयोग मागेर भएपनी सानो घर बनाइ दिनु दाइ तपाईं को भलो होला
@tarakhadka6826
@tarakhadka6826 7 күн бұрын
आखा बाट आसु अको थानै भयन 😢यो परिवारको एउटा टाउको लुकाउने घर पनि रैनछ बिचार सबैले सयोग गरेर सानो घर बनाउन पाय राम्रो हुथियो 😢
@TalBadaur
@TalBadaur 6 сағат бұрын
धेरै धेरै धने बात सर
@sabitrisabitri1016
@sabitrisabitri1016 7 күн бұрын
बिचारा बैनि सबैले सहयाेग गर्नु हाेला पिलिज 😭😭😭😭
@shrechanprabhat
@shrechanprabhat 7 күн бұрын
बिचारा एक नारीलाई श्रिमानबाट धोका पाउँदा कति दुख हुन्छ।कस्तो निर्मोही श्रिमान।
@prakashbk.prakash.3712
@prakashbk.prakash.3712 7 күн бұрын
हामी सबैले सयोग गरौं
@GyanendraRai-b4t
@GyanendraRai-b4t 7 күн бұрын
Salute 6 bhoj sir❤🎉❤🎉. Lai. Need to help her.
@nishamagar2154
@nishamagar2154 7 күн бұрын
टिकटक को दानबिर हरु हो यता तिर नि नजर पुगेको भए कति राहत मिल्थ्यो यो परिवार लाइ 😢😢
@shyambahadurgurung5523
@shyambahadurgurung5523 7 күн бұрын
बहुबिबाहाको मुद्दा लायर जेल कोचौ त्यस्ता अपरधिलाइ
@4RonlineTv
@4RonlineTv 3 күн бұрын
असल आमाको भुमिका निर्बाह गर्ने महान बहिनीलाई सम्मान❤❤🙏
@RajanDhungana-v6y
@RajanDhungana-v6y 4 күн бұрын
Love you bhoj raj bhai sadhai yesrai karma garnu bhagawan timro sath ma hunuhuncha
@bhojbahadurpakhami4991
@bhojbahadurpakhami4991 7 күн бұрын
घर काे धेरै आबस्यक छ याे परिवारलाई
@BuddhiRam-g7m
@BuddhiRam-g7m 7 күн бұрын
धेरै जसो रक्षा गर्नु भगवान रक्षा गर्नु
@amritthapa-d3f
@amritthapa-d3f 7 күн бұрын
सब जानाले सहयाेग गरिदिनु हाेला कसताे पापि बुडा हाे याति धेरै बचा जनमारा अनि छाेडेरा अरकाे बुडि लेरा जानि कुुकुरकाे हमसा हालेकाे बुडा रहिछा यासलाइ खाेजेरा कारबाइ गरनु परछा❤❤
@bijaylimbu9342
@bijaylimbu9342 7 күн бұрын
कस्तो कठोर हृदय भएको बाबा रहेछ । बुढीलाई नहेरे पनि नानी हरुलाई त हेर्नु पर्छ नी
@durgadeepa4760
@durgadeepa4760 2 күн бұрын
हे प्रभु कस्तो कस्तो दिनहरु,,, नानीहरूको कति बीच हो,, कसरी हुन्छ सबै मिलेर सहयोग गरौँ
@Mankco6016
@Mankco6016 7 күн бұрын
जताततै समस्या समस्याछ यौटा राम्रो सरकार भयको भय कमसेकम दुखी गरिबको लागित केही राहातको ब्यभस्था गर्ने थियो बिजोक छ नेपाली हरुको भगबानके सधै स्वस्थ राखुन बैनिलाइ 😢😢
@tarakumaldailylife
@tarakumaldailylife 7 күн бұрын
सकेको सहयोग गरौ उहालाई। यो गरीबी सानोमा हामीले पनि भोगेको हो। यसै गरी मेरो आमा डोनरको अगाडी रोएर डोनेसनले हामीले पढ्न पायौ अहीले थोरै आफ्नो खुट्टामा त उभियौ आज पनि धन्यवाद दीन चाहन्छु “चिल्ड्रेन अफ नेपाल”भन्ने संसथा लाई बिषेस गरी स्टेभ र डन लाई🙏😢😢
@prakashmagar9934
@prakashmagar9934 5 күн бұрын
Vojraj sir lai 21 top ko Salam garxu ma katti mahan hunuhunxa hae sir hjr😢😢😢😢❤❤❤
@rajuSunar-cu5ks
@rajuSunar-cu5ks 7 күн бұрын
यसताे पीडा कसिलाइे नपरस भगबान सयग गरेर उदार गरम साथियउ
Леон киллер и Оля Полякова 😹
00:42
Канал Смеха
Рет қаралды 4,7 МЛН
人是不能做到吗?#火影忍者 #家人  #佐助
00:20
火影忍者一家
Рет қаралды 20 МЛН
Леон киллер и Оля Полякова 😹
00:42
Канал Смеха
Рет қаралды 4,7 МЛН