Sam | साम | New Limbu Cultural Full Movie 2076 F.t Puspa Limbu\Rukman Limbu\Hasta\Udaya

  Рет қаралды 440,134

Libang Films

Libang Films

4 жыл бұрын

Sam | साम | New Limbu Cultural Full Movie 2076 F.t Puspa Limbu\Rukman Limbu\Hasta\Udaya
#new_Nepali_movie
#Libang_Films
© & P Libang Films Production pvt. ltd.
Don't forget to like and share with everyone if you liked this video!
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 236
@arjunlimbu9430
@arjunlimbu9430 3 жыл бұрын
दामी छ यो फिलिम
@binodlimbu3690
@binodlimbu3690 2 жыл бұрын
धेरै भन्दा धेरै दुःख को कथा कहानी अति नै मन छोयो सम्पुर्ण मा माया एव सम्झना छ यस्तै यस्तै भिडियो हरु फेरि पनि हेर्न पाउ भन्ने आशा गर्दछु सम्पुर्ण जति पनि हाम्रो कलाकार मित्र साथिहरु मा🌺🌺🌺🌺🌺👌👌👌👌👌
@suryagurung3211
@suryagurung3211 4 жыл бұрын
सारै राम्रो लाग्यो कथा रिति रिवाज प्राय पहाड तिरको यौतै हुने रैछ जात मात्रै फरक।। कुकुर भुक्नु स्याल कराउनु चराले दिशा गर्नु यौतै संकेत गर्दो रैछ ।।सायद नेपाली भएर होला।। मलाइ पनि दर लागछ यस्तो कुरामा।। कथामा sentimental त ठिक थियो तर लास्त मा heroin ले soside गरेको मलाइ मन परेन किनकी अहिले को जमानामा महिला पनि कम छैन भन्न्ने message दिदा राम्रो हुन्छ।।अजै पनि रिल लाइफलाई रियल लाइफ समझने दिदी बहिनी हरु हाम्रो गाउँघरमा धेरै छन् ।। त्यसैले भनेको गलत massage नजाउन कतै तर movie दामी छ फेरि अर्को नि हेर्न पाइयोस
@santoshlimbusembu5760
@santoshlimbusembu5760 4 жыл бұрын
राम्रो बिशेश कलाकार को कला देखियो बुहारी को रोल मा बधाई
@user-il2kg9jc8p
@user-il2kg9jc8p 4 жыл бұрын
लिम्बु फिल्महरुमा नुमाफुङ पछिको राम्रो लिम्बु फिल्म साम नै हो । यस्तै यस्तै राम्रो राम्रो लिम्बु फिल्म बन्न सकोस । सम्पूर्ण टिमलाई बधाई छ ।
@deepakgoletamang6091
@deepakgoletamang6091 4 жыл бұрын
हुन त म तामाङ हुँ तर मलाई अन्य भाषा साह्रै मन पर्छ सम्मान गर्दछु। त्यसैले लिम्बू राई गुरुङ मगर ....सबै जातीको फिल्म हेर्ने गर्दछु। सोही क्रममा मैले यो साम फिल्म ढिलै गरि भए पनि हेरेँ साह्रै मन पर्यो। वास्तवमै गाउँ घरको यथार्थ घटना क्रमलाई राम्रोसँग चित्रण गरिएको छ। पात्रहरू चयन अनि भुमिका राम्रो छ। गुड लक सेकेन्ड पार्ट पनि हेर्न पाउँ है शुभकामना छ। नोगेन।
@chemjonglimbu9192
@chemjonglimbu9192 4 жыл бұрын
नुबा साम मुन्चईत सेवारो । लिम्बू समाजमा पहिला पहिला चलेको दुख गरेको भोगेको यथार्थ देखाईएको छ । लिम्बू समाजमा असुभ लढी बगि मर्नेको अगाडी नै साम ( सातो ) निस्केको छ भनेर फेदाङ्बा येबा सजनलाई पनि आँखा दिन्छ भन्छ्न । यसरी नै हो । आखातो पे फिल्मल्ले ।
@bikramlimbu1548
@bikramlimbu1548 4 жыл бұрын
मलाई साच्चै रुवायो यो फिल्मले😓😓😒😒
@ankhijhyalonlinetv3194
@ankhijhyalonlinetv3194 4 жыл бұрын
फिल्म सारै राम्रो बनेको रहेछ।कलाकार तथा सम्पूर्ण टीम धन्यबादका पात्र हुनु हुन्छ।
@SubinLimbu1359
@SubinLimbu1359 10 ай бұрын
याक्थुङ लिम्बु फिल्म ( साम्लो ) एकदमै सुन्दर छ।मातृभाषा मा बोलेको मा झन् धेरै राम्रो है🙏😍
@vesraj
@vesraj 4 жыл бұрын
लिम्बु समुदायको सकृति लाई निकै राम्रो ढंगले प्रस्तुत गर्न सकेको छ यो चलचित्रले मन छोयो झनै पाङ्लीको अभिनय राम्रो लागो
@limbukrish4258
@limbukrish4258 3 жыл бұрын
Woow vire. Nice Liga Bine SaLut 🙏🌹🇳🇵🇳🇵🇳🇵 Mr krishn good day 😀😁💝♥️
@chandrashrestha1738
@chandrashrestha1738 4 жыл бұрын
लिम्बु संस्कारलाइ मैले पनि केहि नजिकबाट बुझेको हुनाले यो चलचित्रले देखाउन खोजेको कुराले कता कता रुवायो कता कता हसायो समग्रमा राम्रो रहेछ सम्पूर्ण साम चलचित्र परिवारलाई धेरै धेरै धन्यबाद
@pritisubba4341
@pritisubba4341 3 жыл бұрын
Wauuu ahile samma kaii man preko fillim ho yo mero 👌👌👌
@lilikag616
@lilikag616 3 жыл бұрын
Sarai ramro lagyo movie .ex limbu bhayera hola malai limbu culture ekdum Mann parchha . K garnu bhagyama rahena chha Lumbuni huna .🥲
@user-kd4tw5pb9f
@user-kd4tw5pb9f 4 жыл бұрын
रुकमान चोङ्बाङ साथी रहेछ nice movie छ
@padamkumarlimbu8209
@padamkumarlimbu8209 4 жыл бұрын
यो फिलिम को कथा राम्रो छ सबै टिम लाई बधाइ छ
@prabassparsi6951
@prabassparsi6951 4 жыл бұрын
साच्चै मार्मिक रहेछ सारै मन परो
@rekhlimbu3887
@rekhlimbu3887 4 жыл бұрын
हिरोनी चाहिँ सारै राम्री लाग्यो
@hangkhimlimbu7064
@hangkhimlimbu7064 Жыл бұрын
*चलचित्र बहुत राम्रो लाग्यो। सबै थोक उत्तम छ । जस्तै परिस्थिति भएता पनि आफ्नो सँस्कार_सँस्कृति, परमपरा, मौलिकता लाइ छोडनु हुँन्न। यसलाई हल्का सुधार र सँरक्ष्यक गर्नु पर्छ। चलचित्र मा भनिएको Your culture making you poor.. भनेको पनि सहि नै हो। तर यो भन्दै मा छोड्नु पनि हुँन्न। र अर्को कुरा के हो भने अर्का ले फुर्कायो-चडायो भन्दै मा पनि अरु को तरिका ले पनि चल्ने गर्नु हुन्न।...यो एक सतर्कता अपनाउनु पनि पर्छ। यस चलचित्रमा पाङली (बुहारी) को भुमिका सबै भन्दा उत्तम छ। * 💞💞💞💞💞💞 *हाम्रो लिम्बू जाति को जिवनशैली, सँस्कार-सँस्कृति, र साथै सम्पुर्ण लिम्बू भाषा मा रचिएको चलचित्र "साम" को सधैं प्रगति को कामना को साथै सम्पुर्ण चलचित्र टोली प्रति गर्व अनुभव गर्दै आभार प्रकट गर्दछु।* 💐💐❤️❤️❤️❤️❤️💐💐 *नोगेन रो-* *हाङखिम लिम्बू* *असम-(भारत)* 🌍🇮🇳🇮🇳🌍
@rekhlimbu3887
@rekhlimbu3887 4 жыл бұрын
लिम्बू संस्कार संस्कृति लाई मैले पनि केहि नजिकबाट बुझेको हुनाले यो चलचित्रले देखाउन खोजेको कुराले कता कता मेरो पनि मन भित्रै छोयो समग्रमा भन्नुपर्दा राम्रो लाग्यो
@please1ksubdream396
@please1ksubdream396 3 жыл бұрын
45Hello k garnu hundai6 h 5h44
@birajlimbu187
@birajlimbu187 4 жыл бұрын
हाम्रो कलाकार दाजु दिदी आमा बुवा सबैलाई आसेवारो सारिक नुबा वारो
@solukhumbuyoutubechanel6290
@solukhumbuyoutubechanel6290 4 жыл бұрын
Wou Sarai ramro nuba waro
@suhaangdambar5363
@suhaangdambar5363 4 жыл бұрын
अत्यन्तै राम्रो लाग्यो
@gomajimee2697
@gomajimee2697 4 жыл бұрын
कथा बस्तु एकदम मन पर्यो उहिले हाम्रा पुर्खा हरु ले भोगेको कुरालाइ चित्रण गरेको छ । सम्पुर्ण टीम लाई धन्यवाद साथमा शुभकामना ।
@sudevlimbu5042
@sudevlimbu5042 4 жыл бұрын
aru pani limbu movie haru uplode gari dinu hola
@kanchhanembang116
@kanchhanembang116 4 жыл бұрын
Sarai dar lagyo hau
@nainasing3055
@nainasing3055 4 жыл бұрын
Movie herda Mon royo very nice.
@sagarmathayoutubechannel605
@sagarmathayoutubechannel605 4 жыл бұрын
Heart touching and horror it was nice movie best movie of limbu 😱😱😱😱😱😘😘😘😘😘😘😘
@reshmasubba5576
@reshmasubba5576 3 жыл бұрын
I love you limboo Movie Very good job 🙏❤️🙏🙏❤️🙏🙏❤️🙏🙏❤️❤️🙏 god bless you sister and brother 👍
@sirjanalimbu3710
@sirjanalimbu3710 19 күн бұрын
आज २०८१ असार २२गते हेरेको चेतनामुलक एकदम राम्रो छ।यरिक यरिक नोगेन सेवारो।
@Aa-np2vj
@Aa-np2vj 4 жыл бұрын
कहानि अत्यन्तै मार्मिक र सान्दर्भिक छ तर नायिकाकाे अात्महत्या नायिकाले गर्नुभनेकाे छयडिक दर्सकअाकर्सित गरायेर अन्त्यमा गलत सन्देश प्रभागर्नुहाे नायिकाले समाजमा मनाेबलबढाउने भुमिकाकाे निर्बाहअधुराे अपुराेदेखियेकाेछ
@nayonghaangyakthungba
@nayonghaangyakthungba 4 жыл бұрын
Sewaro adangbe Shate युगमा आधारित Yakthung चलचित्र jasto lagayo. त्यति बेला yastai थियो श्रीमान् partiko maya प्रेम बलिदान....aaba ahilepo Buda mare पनि jimdai vaue pani budi Buda lauchan जान्छन्......
@jitchongbang3478
@jitchongbang3478 3 жыл бұрын
राम्रो फिलिम छ याक्थुङ्ग्बा कल्चर हामीलाई राम्रो जमिन हरु बाहुनले ऋण दिएर यसरी लागे मन छोयो नोगेन
@rossannasanna4648
@rossannasanna4648 4 жыл бұрын
embha ho sarik aasra thange ro sarik nuba wha ro 😍😍😍😍😍
@limbukamalbahadur6037
@limbukamalbahadur6037 4 жыл бұрын
फिल्म एकदमै राम्रो बनेको छ सम्पूर्ण टिमलाई शुभकामना
@DSG666
@DSG666 3 жыл бұрын
Ramro lagyo 😢😢😭😭
@jasbahadur6505
@jasbahadur6505 4 жыл бұрын
Sarai ramro lagyo yo flim
@jenishlimbvu6333
@jenishlimbvu6333 4 жыл бұрын
Thank you😘 dherai ramro lagyo Dubai mai vaye pani gaumai vako jasto lagera xa yo movie herera hjur ko yo group lai agame din dherai dherai suvakamana ra dhanyabad🙏🙏❤️🌺❣️🌹🥀
@ramitachamlingrai4702
@ramitachamlingrai4702 2 жыл бұрын
कस्तो राम्रो होउ 😍😍😍मन परो 😘😘😘🙏🙏🙏
@mohansubha807
@mohansubha807 4 жыл бұрын
Very Nice Limbu Movie 👍
@SunitaFezonge
@SunitaFezonge 4 жыл бұрын
Daamii lagyo yo movie, yash movie le Dherai siksha(knowledge) diyeko cha ahileko samay ma pani Manche haruko bichar ya man arulai garib banayerah aafu matrah dhanwan hune manau haruko kasto halat vanou ya god le dinu hune Punishment yasto pani huna sakcha
@bikenlimbu4283
@bikenlimbu4283 4 жыл бұрын
Good move aba hamro limbu moves hru pani nepalima convert garer sabai halhru.a chaunu perxa hai really so good good blass you 😍😍😍😍😍🖐🖐
@limbujitendra1309
@limbujitendra1309 4 жыл бұрын
Kahani dhataii ramro xa haii Limbu bhasa bujnaa la
@rabisilwalisking4576
@rabisilwalisking4576 10 ай бұрын
लिम्बु भाषा को फिलिम राम्रो बनेको रहेछ नबुजे पनि बुज्ने कोसिस गरेर हेर्देइ छु सेवारो हेइ 🙏🙏🙏🙏🙏❤️❤️❤️
@nepal24sanchalimbu48
@nepal24sanchalimbu48 4 жыл бұрын
लिम्बू सँस्कार लिम्बू रितिरिवाज ले गर्दा हामि लिम्बू जाति यसरिनै रिन माथि डुब्दै र मसिदै छाै अब हामी लिम्बू सँस्कार मा सुधार हुनु जरुरत छ रिति सुन पैषा र रागा सुँगुर बाख्रा लाने लिने र जाड रक्सि लाई छाड्दै जादु पर्छ र याे फिलम सहि छ सहि बनेकाे छ धन्यबाद सबै कलाकार र प्राेडुसर निर्देसक लेखक मा मेराे हृदय बाट नै धन्यवाद र याे फिलम काे मुख्य पात्र हिराे र हिराेईन सरै रामराे र रामरि लागाे अब तपाईं हामी पनि लिम्बू परम परा र रिति रिवाज जाेगाउनु पर्छ तर माडहानि सुँगुर रागा पैषा सुन चादि ले हाेईना नया ढङगले
@s.sumiimenyangbo3855
@s.sumiimenyangbo3855 4 жыл бұрын
राम्रो लाग्यो
@sabitathegim6069
@sabitathegim6069 4 жыл бұрын
Dherai ramro lagyo yo movi
@acerbicmanagementservices581
@acerbicmanagementservices581 4 жыл бұрын
Saro ramro lagyo
@gitalimbu3386
@gitalimbu3386 4 жыл бұрын
यो लिम्बू मुभी निक्कै कथा मिलाएर बनाएको रहेछ र मुटु दह्रो भएको ले मात्र हेर्नू होला है मन पर्‍यो
@villageboygamer6624
@villageboygamer6624 3 жыл бұрын
Woww wonderful fantastic limbu movie uuummmaaa ❤️❤️❤️
@iksahang8319
@iksahang8319 3 жыл бұрын
Dheerai ramroo movie
@bantawakumar721
@bantawakumar721 4 жыл бұрын
नबुझे पनि राम्रो छ फिल्म
@rjlimbu7613
@rjlimbu7613 4 жыл бұрын
हाऊ सराई मन परो है लूंगवा सरीक नू वारो
@buddirajsubba3277
@buddirajsubba3277 2 жыл бұрын
One of the best example like this petformens . Very very thank
@user-xt5zi5yk6d
@user-xt5zi5yk6d 4 жыл бұрын
फिल्म राम्रो छ।आफ्नो संस्कार ,आफनो संस्कृति ।
@kabitalimbu8790
@kabitalimbu8790 4 жыл бұрын
Jehos kathaa le gyaan dina khojeko chha raamrro chha flim
@aakashlimbu2399
@aakashlimbu2399 4 жыл бұрын
मलाई त डर डर पो लाग्यो हौ लुङ्वा
@YakthungShakthim
@YakthungShakthim 4 жыл бұрын
कथा बस्तु ठिक ठिकै छ । गर्नु खोजिएको देखाउनु खोजिएको प्रस्ट बुझिन्छ तर अलि ब्यबसाइक हिसाबले हेर्ने हो भने किसमिस धेरै नपुगेको महसुस गरे मैले । नोगेन रो !
@santoshlimbu438
@santoshlimbu438 4 жыл бұрын
सेवारो 🙏 यो फिल्म हेरेर म अत्यन्तै प्रभावित भए। हामी लिम्बू हाम्रो भासा, सस्कृती पहिचान जोगाई राखाउ,,, ल
@bhuwanibikramyangya285
@bhuwanibikramyangya285 4 жыл бұрын
Ramro xa
@pujanrai8658
@pujanrai8658 4 жыл бұрын
Ramro xa
@komarikomari1232
@komarikomari1232 4 жыл бұрын
Sarik nubbaa aani yakthumba ✌👌Yo filim herda dukhkha pani lagyo man pani paryo tar dhar lagyo 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@subridhilimbu1220
@subridhilimbu1220 3 жыл бұрын
❤️😍😘🥰
@geetayakkhalimbu3563
@geetayakkhalimbu3563 4 жыл бұрын
Limbu malai ni man pareko le yo filim hernu man lagyo 😍🙏 sewaro
@rajkumarlimbu5100
@rajkumarlimbu5100 9 ай бұрын
Sarai Ramro movie man chhune sampurna temlai dherai dherai subhakamna🥰🥰🥰👍👍👍
@Dikallimbu
@Dikallimbu 4 жыл бұрын
एक दम राम्रो लागो आफ्नो भाशा हराउदाई गर्दा र बुझौनु खोजे को सन्देश राम्रो छ
@limbukrish4258
@limbukrish4258 3 жыл бұрын
Nice. Booss. Tha Limbu Dirktar Booss. Nice. SaLut🙏🙏🙏👌👍🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵😀😁♥️💝🗿🙏
@tarachongbang2126
@tarachongbang2126 3 жыл бұрын
,हावा! रितिरिवाज बचाएर कोही पनि कङाल भएँको छैन बरु धनी पो हुनछ । जसले आफ्मो पहिचान छोद्छ उ चाहि बरु कङाल हुन्छ होला ।
@manishjabegu1711
@manishjabegu1711 4 жыл бұрын
नेस्का साङ नुब निवार पहिम पहिम । साचिकै राम्रो
@indramagar5302
@indramagar5302 4 жыл бұрын
limbu vasa ta Vietnam vasa ko jastai sound hudo hoixa 😍😍😍😍🥰
@devdillu32subba84
@devdillu32subba84 4 жыл бұрын
Indra Magar hajurle hamro limbu vasa nabuch nu vakole hola hajrlai hamro limbu vasa vietnam ko sound jastai sunnu vako Tara hajur harko vasa ali Ali buch chhu jorle lafa 🙏🙏
@acerbicmanagementservices581
@acerbicmanagementservices581 4 жыл бұрын
Ho vietnam vasa jastae sunicha
@hemrajlimbuofficial882
@hemrajlimbuofficial882 2 жыл бұрын
Every limbu films 💚💚💚💚
@Esakdon
@Esakdon 3 жыл бұрын
Wow very nice my grandmrother limbu plam and movie
@padumsubba6215
@padumsubba6215 2 жыл бұрын
Very nice limbu filim sam
@shobashoba406
@shobashoba406 3 жыл бұрын
hamro samudhaye ramro citran gareko xa yo movie ma danyabaad sapai team lhai
@junushalimbu2773
@junushalimbu2773 4 жыл бұрын
Ramrai lagyo
@pritamlimbu332
@pritamlimbu332 4 жыл бұрын
samragi vanda cute hamri sis
@samirasamba5398
@samirasamba5398 3 жыл бұрын
Kati ramro movi
@jyotilimbu3599
@jyotilimbu3599 4 жыл бұрын
Movie ramro aru hiro hironi yo filim ma man paryo😍❤️💚💕💞
@sharawanlimbu2165
@sharawanlimbu2165 3 жыл бұрын
Y
@sisirlimbuentertainment1251
@sisirlimbuentertainment1251 3 жыл бұрын
so very beautiful move i like it
@dillimbu5163
@dillimbu5163 4 жыл бұрын
सोघा अक, खुवामान्ले साम्मिन तेरु , र सपनाको पहिचान र सोघाले अरु जीवितलाई पनि उसैको बाटोमा तान्छ लान्छ भन्ने कुरा निक्कै दु:खद र पिडादायक सैलीमा प्रस्तुत भएको पाए ।
@bhimlimbu9113
@bhimlimbu9113 3 жыл бұрын
Atayant sundar fillim
@milanphagopangmalimbu4796
@milanphagopangmalimbu4796 3 жыл бұрын
लिम्बु समाज भएको विशुद्ध संस्कार, संस्कृति तथा लिम्बु लाई चेतना फैलाउने सान्दिभीक फिल्म बनिएको छ l
@limbulimbu7059
@limbulimbu7059 4 жыл бұрын
Hau sewaro
@thangden
@thangden 4 жыл бұрын
Nice movies
@user-hx6tw9sj4g
@user-hx6tw9sj4g 3 ай бұрын
Sarik nuba waro...😊😮aasra dhanga👍👍👍but seima choi daro hunu parne yesari sasusasura loi naxadnu parne j vaye ni ramro xa movie...sampurna team loi suvakamana 🎉❤
@jitenlingden7169
@jitenlingden7169 4 жыл бұрын
Nice movie
@sunillimbu3281
@sunillimbu3281 4 жыл бұрын
राम्रो लाग्यो मुभि।
@pritamlimbu332
@pritamlimbu332 4 жыл бұрын
so cute hamri sister and bro ......❤❤❤❤❤heart touching 😔😔😔😔😔movie
@mucholung.com35
@mucholung.com35 2 жыл бұрын
Asu nai aayo mero ta❤️❤️
@sarojchaudhary2797
@sarojchaudhary2797 4 жыл бұрын
Good movie..
@bhupenlimz9574
@bhupenlimz9574 4 жыл бұрын
sarik nuba .👌👌👌👌✌️
@nabinbantawa9928
@nabinbantawa9928 4 жыл бұрын
वज । ञझछ
@yonglimzs5802
@yonglimzs5802 4 жыл бұрын
Sabailai yarik yarik nugen ramro movie ko lagi
@balsenehang7339
@balsenehang7339 9 ай бұрын
😮😮😮😮❤❤❤❤yarik nuba yakthung sakthm sammunjai
@mohanlimbu9709
@mohanlimbu9709 4 жыл бұрын
So nice movies I like it
@manlimbu9463
@manlimbu9463 4 жыл бұрын
very nice picture I Like it from India
@manlimbu9463
@manlimbu9463 4 жыл бұрын
Safe culture
@punduleshrestha1868
@punduleshrestha1868 4 жыл бұрын
Nice movie...
@dipakdipak7758
@dipakdipak7758 4 жыл бұрын
अन्त्य मा नाइकाको मिर्त्यु ले दुखी बनायो । समग्रमा सबै काहानी येक्दम राम्रो छ।।नुगेन
@manishlimbuthegim3513
@manishlimbuthegim3513 4 жыл бұрын
Ekdam Man paryo..
@hangmalimbu9267
@hangmalimbu9267 4 жыл бұрын
Realistic and informative GReAT.......
@yuncholimbu2299
@yuncholimbu2299 4 жыл бұрын
Movie tw ramro lagyo vasa po alik nabujher vayena hw.
@user-kv7wm2vy9v
@user-kv7wm2vy9v 7 ай бұрын
साह्रै राम्रो लिम्बू फिलिम अब साम 2 चहि कहिले आउँछ होला नि हजुर हरू सेवारो सबै जाना लाई 🙏🙏🙏🙏🇳🇵🇳🇵
@sanuofficial5726
@sanuofficial5726 4 жыл бұрын
Numa 👍👍😍😍👍👍
@language9651
@language9651 4 жыл бұрын
NIce
@nanulimbu8108
@nanulimbu8108 4 жыл бұрын
sarik nuba choklo
Amazing weight loss transformation !! 😱😱
00:24
Tibo InShape
Рет қаралды 53 МЛН
Дарю Самокат Скейтеру !
00:42
Vlad Samokatchik
Рет қаралды 8 МЛН
Mimjima E मिम्जिमा ए  New Palam
18:57
Mukumlung darpan Tv
Рет қаралды 172 М.
Pangli new limbu movie//Sunita chemjong//mp subba//mk limbu
39:17
GBGMSB Records
Рет қаралды 34 М.
Stay on your way 🛤️✨
0:34
A4
Рет қаралды 7 МЛН
Батя в общественных местах 😇
0:46
Время горячей озвучки
Рет қаралды 2,4 МЛН