Samarpan Lama॥ Best dancer winner॥ इन्डियाज बेस्ट डान्सर’ विजेता समर्पण लामाले चितवनमा झुमाए दर्शक

  Рет қаралды 1,486

Happy Media Ramu Acharya

Happy Media Ramu Acharya

Күн бұрын

भारतको टेलिभिजन रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर’ सिजन ३ का विजेता समर्पण लामालाई रत्ननगरमा सम्मान गरिएको छ । लामालाई रत्ननगर नगरपालिकाले सोमबार नगद ५० हजार सहित सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि चितवन क्षेत्र नम्बर १ का सांसद हरि ढकाल र नगरपालिकाका मेयर प्रलाद सापकोटाले संयुक्त रुपमा लामालाई सम्मान गरेका हुन् ।
रत्ननगर नगरपालिका वडा नं १३ निवासी लामाले भारतिय सोनी च्यानलबाट प्रसारित नृत्य प्रतिस्पर्धाको उपाधि जितेका थिए । उपाधि जितेर नगरपालिकाको नाम देश तथा विदेशमा चिनाउन सफल भएको भन्दै नगरपालिकाले सम्मान गरेको मेयर सापकोटाले जानकारी दिए । तिहारको अवसरमा रत्ननगरमा आयोजित सयपत्री फूलमाला मेलामा औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको कार्यक्रममा मेलाको सह आयोजक रत्ननगर उद्योग बाणिज्य संघले समेत सम्मान गरेको थियो ।

Пікірлер
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 46 МЛН
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 80 МЛН
Smart Sigma Kid #funny #sigma
00:14
CRAZY GREAPA
Рет қаралды 9 МЛН
She's very CREATIVE💡💦 #camping #survival #bushcraft #outdoors #lifehack
00:26
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 46 МЛН