समता ढकाल दिदी को जीवन कथामा सुनेर भित्र मन छोएर आयो मन समाल्न गार्हो भयो । जिन्दगानी लामो छ अझै स- सक्त बन्ने कोशिस गर्न्नुस हार नखानु । आफ्नो सु-स्वास्थ को ख्याल गर्नुस् । ( मदन मास्टर त एउटा शिक्षक भएर अति सोझो दिदि को अस्मिता लुटिस तैले जिन्दगी भर पछुतो पाउने छ केही पल को लागी आफ्नो प्रेमिका सङ खुशी भएता पनि एक दिन टाउको मा हात राखेर सोच्ने दिन पक्कै आउछ ।।
@rockboys61315 жыл бұрын
मन्छे को जिन्दगी किन यस्तो हुन्छ भन्छ्न भग्वन्ले लेखेको हुन्छ भनेर तर खोइ कस्ले देखेको छ भग्वन भगवान आफू सोयम नै हुनु हुन्क्छ ताकी सबै काम आफै ले गर्नु पर्छ।
@mohangorkhali40895 жыл бұрын
म यो कार्यक्रम निरन्तरताका साथ सुन्दै आएको छु !तर यो कथा ले सरै मन रुवायो !😭😭 र म त्यो मास्टर मद्न पोख्ररेल भन्नेलाई यहीँ कमेन्ट् बाट भन्न चाहन्छु !तिमी जस्तो मान्छे कसरी शिक्षक अर्थात कसरि मास्टर हुन सक्छौ ?तिमिले पनि यो कार्यक्रम निरन्तर सुन्न छौ रे !यो कथा पनि सुनिरको छौ होला ?सुनेको छौ भने यो कमेन्ट् पढ्न नभुल्नु है !तिमी जस्तो मन्छेलाइ कहिले पनि भलो चाहिँ हुन्न !यति चोखो माया गर्नी मन्छे लाई रुवाएर !उस्को जीवन बर्बाद गरेउ मदन !तिमी जस्तो मन्छे को कहिले पनि भलो नहोस् !आज तिमिले उसलाई रुवाएको छौ एक न एक दिन तिमी रुने दिन आउछ मदन !अन्तमा समता जि हजुर निरन्तर रूपमा अघि बढि रहनु धेरै धेरै शुभकामना छ !एक बर्ष मा नै आफ्नो औकात् देखायो त्यो मदन ले त्यसलाई घर चाहियको ?यस्तो घटिया सोच भाको मान्छे पनि कसरी मास्टर भयो यो त दलाली हुनुपर्ने मन्छे हो !यो जस्तो धोकेबाज मास्टर ले पढाउने बिद्यार्थी कस्तो हुन्छन् होला ?आहिले को बुढिको परिवार ले घर जग्गा दिइएको छ कि नाई नदिए फेरि डिभाेस् होला मास्टर ?
@jeetbahadurkhadka43205 жыл бұрын
मन्थलिको कुन बोर्डिङ मा रैछ हामि पनी त हेरैँ न अाँखिर म पनी मन्थली मै छु
@umeshranamgr75715 жыл бұрын
मास्तरको नाम ।मत्र भयर के गर्नु बिना अर्ति उपदेश बिनाको मास्तर हैन यो भस्तर हुन सक्छ.मास्तर को दिमागमा गोबर भरियको रैछ
@SarozSunar5 жыл бұрын
Jit bhadur khadka ji manthali ko school haru ma buda budi le chai kun scl ma padau xa sodhnus tha vai halxa ne
@puskarpokhrel56895 жыл бұрын
😭😭😭😭😭😭😭
@sumitprasai27654 жыл бұрын
Hahaha ma 2 janalai chinxu yo yo kti no kaam thenaa Ra malai ramri thaxa so DUI tiraiko story sunera cmt gardinuhola
@bipinkadayatofficial5 жыл бұрын
समता जि तपाईंको कथाले साह्रै मन छोयो तपाईंको भबिस्य तपाईंको आगामी जिन्दगी सुखमा बित्ने छ हिम्मत नहार्नुस
@sapkota9415Magic5 жыл бұрын
बास्तबमा इमान मान्छे ले धेरै धाेका ठक्कर खानु पर्छ इमान्दारिताकाे कतै कदर हुदैन समता जि जिन्दकि मा अरुलाई अनयस्से मा रुवाउनेलाइ पनि भगवान ले रुवाउने छन अाफ्नाे जिन्दकि लाइ गर्भ गर्ने लाएक बनाउनु
@prakashtimalsina12095 жыл бұрын
Dherai ramro katha samata dd
@upendragurung41765 жыл бұрын
हो यस्तै हुन्छ अरुले खोजी दिएको मान्छेको विश्वास गर्दा तेसैले अरुको बिश्वास कैले नगर्नु बैनी तिमी पनि तेत्ती धेरै पडेको र बुजेको मान्छेले अरु कुरा सुनेर बिहे जस्तो कुरामा ध्यान नदिदा अहिले तिमिले दु:ख पायो
@kamalpoudel44434 жыл бұрын
मन छुने कथा बुनु समता ढकाल को ...!
@krishnaghartimagar35605 жыл бұрын
साच्ची कल्याण सरको यो कार्यक्रम हेरेपछी जीवन जिउने आत्मबल बढेको महशुस गर्छु।जीवन संघर्षको खानी हो दु:ख सुख मिलन बिछोड आँसु रोधन उकाली उराली हो।।हिम्मत हार्नु हुदैन।।
@wetelekk70284 жыл бұрын
जिन्दगीमा मदन पनि तपाईं को मायाले यति पोल्ने छ हेर्नुस तपाईं भन्दा धेरै तडपनेछ र माफी माग्ने छ प्रतीक्षा गर्नुस समता जी
@GaneshBishwakarma-di3ef5 жыл бұрын
सुन्दै छु डिएर कल्याण
@janmaadhikari36965 жыл бұрын
अत्यन्तै मार्मिक पिडादायि कथा यसरी कसैकाे जिन्दगि बिगारि बाटाे अन्तै माेड्ने हरूकाे भलाे कहिल्यै नहाेस याे कथाले यस्तै पिडामा बाचेकाहरूलाई केहिहद सम्म जीवन जिउन ढाडस मिलेकाे छ ,डियर कल्याण धन्यवाद छ हजुरलाई पनि ।
@Lamavlog185 жыл бұрын
सार्है मन छुने कथा रैछ
@damichahaisaru32285 жыл бұрын
Malai pani man parcha dear kalyan mero pani diprisanko ausadi ho mero katha dherai dherai dhanywad dear kalyan lai ❤️❤️❤️❤️❤️
@anukala80855 жыл бұрын
Aaja dekhi kahilay xutaudina daai dear kalayan❤❤
@dipaksubedi85965 жыл бұрын
धेरै मान्छे म जस्तै पीडित रहेछन् सबैको पीडा सुनेर भित्रीमन देखि हिम्मत पलाउछ र सबैको र सधैं सुन्छु //
@tarathapa14894 жыл бұрын
Sam to u frd
@manbahadurgurung3274 жыл бұрын
Be strong 😘😍
@taradevishrestha96544 жыл бұрын
@@manbahadurgurung327 मन छुने कथा ।
@raikushal23725 жыл бұрын
Dear kalyan कथा सुन्दा सारै दु:ख लाग्यो र यो दुनियाँमा मायाको नाममा किन यति धेरै नाटक रच्छ्न मान्छेहरु ।यदि बाहिर अर्को केटिसाथी हुदाहुदै किन अर्को जीवन साथी रोज्नु त्यसलाई समता बहिनी तिम्रो चोखो मायाले आजिबन त्यसलाई जीवन भरी राम्रो हुदैन र श्राप लाग्छ त्यो मान्छे लाई । र हिम्मत नहार्नु बहिनी त्यो गयो ठिकै भयो र भाबी दिनहरू खुशी साथ बिताउनु होला । Dear kalyan जब कहिले सारी जिन्दगी दिक्क लागेर आउँछ अनि तब तपाईंको आवाजमा कुनै एउटा् कथा सुन्छु अनि मनमा माया जागेर आउँछ डियर कल्याण र म नियमित सुन्छु तपाईंको कार्यक्रम ,राम राम तपाईंको आवाज सुनेपछि म धेरै भाबुक हुन्छु र मनमा माया जागेर आउँछ Dear kalyan ।
@sanchitakafle3025 жыл бұрын
wow aayo 💕💕💕💕
@sanchitakafle3025 жыл бұрын
Umm
@gaudelsamendra56685 жыл бұрын
@@sanchitakafle302 k xa ooo
@raeenanu27995 жыл бұрын
दिदी हजुर जस्तै म पनि पिडिट मान्छे सेम सेम रहेछ बिहे गरेको समय पनि के गर्नु दिदी हामी छोरी मान्छे को मनै न हो छिटो बिशोवश गर्ने चलान अनि बानी छ तेहि भएर केटा मान्छे ले फैदा उठाउ दो राहेछ तेस पापी लाई छोडेर ठूलो धर्म गर्नु भो आबो आउने दिन म हजुर को जिबान फलास फुलोस कमान छ मेरो एसरी नै आघी बड्नु है (म पनि एक बिशोवश को दाल्दाल म फसेर हिनि राहेको एक जिबान यद्री हो र एहि मेरो कथा ले मलाई जीवन म हिमात कस्ने हौसाल दिन्छ र प्रतेक हाप्त सुन्ने गर्छु 😍
@rajnepali26055 жыл бұрын
Dherai ramro lagyo yo katha dukh pani lagyo 🤗🤗🤗🤗🤗🤗🤗
@sushilapyakurel9424 жыл бұрын
निरन्तर सुनिरहन् मलाई सारै मन पर्छ
@birgorkhali49904 жыл бұрын
सारै दुख लाग्दो कथा समता जिको समता जि तपाईं ले मनबोल दरो पारेर बसनुस उसलाई जितने कोसिस गरनु भोलिका दिनमा उसलाई पस्चाप हुनेछ त्यो दिन।
@urmilabhatta2793 жыл бұрын
Haresh n khanu did ak din tesle tpaiko aasule bato paunexaina .na ramro grnelai valo kahile hudaina. Divorce grera ramro grnuvyo samata did bigatka din lai samjhera atitko dinharulai samhaldai janu
@brikhapakhrin98164 жыл бұрын
Samata dhakalko yo satya katha ekdamai marmik hirdayabidarak xa yesbata harek parents tatha didi baini harule path siknu parxa katha Sunday dukh lagyo but tapai ko sahaa ra prayaslai maile jati nai prasansha gare pani tyo kam hunxa mo pani sindhulibasi vayekole tapai ko agami yatra safal rahos ek din madan pokhrel le pachtab garer basnu parne din awos.tapai pailale sagarmatha chumos.
@शिमाभुजेल Жыл бұрын
बैनि ऐस्तो मान्छे को सम्झनामा बस्नु हुदैन पडाई सकेर राम्रो जिवान साथि रोज्नु बैनि तेस्तो मान्छेको यादमा बस्नु हु्न बैनि
@umeshranamgr75715 жыл бұрын
भनिछ जिन्दगी एक गन्तव्य बिहिन यात्रा हो.जब हामी जन्म लियर यश धर्तिमा सबैको खुसियाली संगै हाम्रो आगमन हुन्छ.बिस्तारै हामी उकाली ओरली भञ्ज्याङ् चौतारी गर्दै मानबियता को हिसाबले हामी मा शुख दुख उत्तब चधाब त भै नै हाल्छ.मान्बियताको जीवन न हो शुख दुख भन्ने सबैमा हुन्छ.बस जिउने आधार आ- आफ्नै शैलिमा जिउनु पर्छ. I am listing from:malaysia 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@AmitKumar-jo4ij4 жыл бұрын
Sadai hkusi rahanu Nanu timilai mero Suva kamana Sarai Man royo dear Kalyan sar namaskar xa hajur lai akdamai ramro awaj xa hajur KO
@suryakc88735 жыл бұрын
मान्छेँ कती हद सम्म गिर्न सकेको होला है ? म त कर्ममा बिश्वास गर्छु ,तपाईं पनि कर्ममा बिश्वास गर्नुस कुकर्मको फल अवस्य मिल्छ एक दिन त्यो मनिसलाई , आफ्नो आत्मबल लाई झन बलियो बनाउनुस ,बाकी जिवन सुखमय बितोस यही छ मेरो शुभ कामना (प्युठान ) हाल कुवेत ।
@Targetpsc20815 жыл бұрын
कुनै दिन म पनि लेख्ने छु मेरो कथा अनि यसरी बाचन हुनेछ आदरणीय कल्याण दाइको मुखारबृन्द बाट !!😙
@samkc62043 жыл бұрын
l
@samkc62043 жыл бұрын
o
@manbahadurgurung3274 жыл бұрын
सबैलाई पिडा हुन्छ कोहिकसैलाइ धेरै थोरै हुन्छनै यो कथाले मन रुवायो😥😥
@imyoursanna75955 жыл бұрын
aru lai naramro garne ko pani tw din aux ni,parkhinu mtra garo ho sab ko ramro naramro din aux..so u r inspiration of every people who suffering in this kind of situation💖lots of blessing for ur future.❤
@jayantmagar49933 жыл бұрын
डिएर कल्याण एक्दम बिजि सहर लन्डन मा छु तीन ठाउ काम गर्छु र पनि हजुर को यो कथा सुन्छु ।बिहान बेलुका वक गर्छु तेति खेर सुन्छु । हिम्मत हार्नु हुन्न है सिस हजुर को आमा बुवा भाइ सबै हुनुहुदो रहेछ ।तर मेरो त कोहि छैन र पनि हिम्मत हारेको छैन मैले 😥😥😥
@ishikaghimire67855 жыл бұрын
tapai ko jiwan ra mero jiwan dherai artha ma mildojuldo raicha ... jaha maya nai chaina jaha sampati ko lalsa matra cha tya ekohoro samipyata le kaile pani sambandha tikdo rainacha.. maile pani yo kura dherai samaya pachi mahasoos gare... depression bata bahira aunu bhayecha khusi lagyo ... tapai ko jiwan ma bachne prerana milos ..jiwan falos fulos ramro bato ma lamki rahos yehi subhakamana cha mero...sadaiba.. !
@royalrubin53155 жыл бұрын
ayo hai dear kalyan sunna navulnu hola🌺🌺🌺
@starbmmagar98095 жыл бұрын
अति मार्मिक कथा छ
@shrestasusmita44015 жыл бұрын
😢😢😢😢Didi kahile himmat naharnu aaru lai ruwayara afu khusi hune master kunai din timro ni rune din aauxa Love 💕 you didi
@डि.आर.सुबेदि5 жыл бұрын
सारै मर्माहात बनायो तिम्रो कथाले। पैसोमा बिकेर बिहे गर्ने नालायकलाई कहिले सान्ती नमिलोस
@RajBudhathoki5 жыл бұрын
Dang ko Tulsipur bata sundai xu 😍😍 mero favourite program dear kalyan 💪💪
@muskanthapa20885 жыл бұрын
धेरै नै मन छोयो हजुरको कथाले 🙏🙏💞💗
@bishnuregmi33 жыл бұрын
सम्पत्तिको लाेभमा एउटी अवला चेली माथि लात हान्ने धाेकेवाजलाई मन्थलीकाे त्यो स्कुलबाट पनि निकाला हाेस् जाे काेही चिन्नु हुनेले यस्ता अपराधीलाई गाउँ समाज बाटै लिकालियाेस्🙏
@raikushal23725 жыл бұрын
धन्यवाद Dear kalyan sir hajur lai
@aarjulimbu69925 жыл бұрын
सबै कर्याक्रणनै मन पर्छ मलाई भेरै पहिले एफएम अहिले you too सम्म हेर्दैछु देयर दै
@Krishnakwtj4 жыл бұрын
kina manxe haru aafno sorthi ko lagi aruko sapana aru khujxan plz aru ko kahile pani sapana natodnu derai biswash gareko hunxa maya gareko hunxa molai pani yahi dear kalyana sunera jiune sahara milxa derai man bujauxu hjr ko program sunera 😭😭
@subatamang32855 жыл бұрын
Dami khatha
@bimalabista6411 ай бұрын
हजुर लाई जस्तो धेरै छ पिर नलिनुहोस् हजुर त पढेलेखेको सक्सेम नारि हो 😢😢😢😢
@ramamagar19224 жыл бұрын
Malai pani pathaune man x mero katha
@bhagwatiaryal2828 Жыл бұрын
Heart touching 😥😥😥😥😥
@samjhanakarki41355 жыл бұрын
त्यो अनिता भन्ने केटि सधै रुनुपरोस अनि यो मदन भन्ने केटालाई एकदिन सम्झेर रोनुपरोस भगवान सङ्ग कामना
@dgegamer26635 жыл бұрын
Woww nice story sir💓💓💓👌
@ramakhatri49215 жыл бұрын
lekheko painxa samta sis dekheko paidaina aafno carrier agadi badhaunus god bless you take care
@laxmthami71995 жыл бұрын
jiban euta kitab jastai ho afhuli lekhana meldaina aro le lekhiko chita bujdaina. God bless you sis.💘💘💘💘🙏🙏🙏🙏🙏
@anilkhadka84345 жыл бұрын
मन छुने कथा
@avinashchitrakar82405 жыл бұрын
Nice story thank you so much dare kalyan God bless ❤❤❤❤
@सन्जुसमिरकोबाबा5 жыл бұрын
samayako karan ktaha aaj सुने कमेन्ट अस्ति गरेको थिय सारै दुख दायी कथा रहेछ समता जिको जीवन यस्तै हो सबै म पिडा हुन्छ फरक फरक किसिमका ठिकै गर्नु भयो divorce garer kinki जस्ले अरु को जिबन सग खेल्बाद गर्छ हाशी खुशी जीवन बिताउनु राम्रो हुन्छ बिगतलाई बिर्सेर
@ramailoritulamichhane95414 жыл бұрын
समता जि को जीवन मा ठूलो धोका हो यस्ता धोकेबाज ले अबस्य पनि धोका खानु पर्छ
@BabitaRai-l2z10 ай бұрын
Yesta papi haru pani xan prithibima
@jayantrishahi84595 жыл бұрын
🙏🙏🙏 kunai sabda nai xainn masag 😍😍
@manjurai28415 жыл бұрын
Ramro xa mero katha malai dherai man parxa jahile sunne garxu
@asafalyatrerampujara27424 жыл бұрын
जिन्दगी कहिले उकालि कहिले अा्ेरालि झर्नु पर्छ
@chandratamang5955 жыл бұрын
namaste samant sis tapaiko katha sundha dyrahi dukha lagiyo .tapaiko katha bata molai pani dyrahi kura haru sikana paya thank you tapale afno katha sabailai sunaunu vayko ma .
@kumarilungeli56145 жыл бұрын
सायद तो भाइलाइ कुनै दिन तपाईंको आसुलाग्छ होला
@kamalgm37865 жыл бұрын
I love dear Kalyan. I'm watching from Jajarkot
@mohankhanal36445 жыл бұрын
Maro rw samata ko Katha Sam xa Dear kalyan sir
@manjupaudel87395 жыл бұрын
Ati man xoyo yo katha le
@samabesiaawaj5 жыл бұрын
साच्चै मन पर्छ डियर कल्यान कार्यक्रम साच्चै सुनेर असाध्यै मन सङ्ग बिगत हरु सङ्ग अतिथि का पाना हरु किताबका पाना जस्ता पल्टी दिन्छन नितान्त हराउछु स्मृताका पाना हरु सङ्ग सारै राम्रो छ बाचन सैलि अनि पर पृष्ठभुमि मा गुन्जिएको तरङ्ग र कथा लेखिका समता ढकाल ज्यु को कथाले रुवायो सक्नु हुन्छ भने मेरो यो समाबेसी आवज युटुब सबस्क्राइब गरि दिनु होला न है मित्र हरु म sujan limbu धनकुटा बाट
@rajankhatri17375 жыл бұрын
मन छुने कथा रहेछ
@riteshthapa51905 жыл бұрын
I miss you dear kalyan official. Thanku daju .👍
@kabitaraikabitarai81954 жыл бұрын
Mero katha program ma sunthe sanoi dekhi emeg fm.ma tara youtubemani sunna painxa vanne malai tha thiyena malai dherai man parxa yo katha. Mod off huda ni jagar marera jada asto pidaadai katha haru sabaiko sunda manma jagar chalera aauxa.
@denishabudha89595 жыл бұрын
Start lisning ..dear kalyan
@rakshyakarki79434 жыл бұрын
मेरै जस्तो कथा रहेछ ।।।। म भन्थे मलाई मात्र तेस्यो चोत
@mohangorkhali40895 жыл бұрын
धन्यवाद हजुर 🙏🙏
@prembahaddurbhiyalofficial7395 жыл бұрын
मैले सुरू गरे है हजुर
@comilongamer22465 жыл бұрын
I am 17 year I study science I never miss this katha ..........
@dpahundari4 жыл бұрын
Really heart touch love u samta god bless u but really heat madan
@ranishakhadkha79605 жыл бұрын
Kasto manxe rahexa arka ko xoriko life barbad gari diyo aru noi kti sanga offear thiyo vane kin bihe gareko kasto arkako sampati ma aakha lagako xi yauta mastar jasto garimay padma baseko manxeko buddi yahi ho xi kasari mastar vayo koni jab aafu noi thik xaen vane aru bachha harulai k sikauxa hola ani teyo aniti vanne kt ko pani galti xa uni haru xutn nsane vay bihe uti kher noi garnu parthiyo aaja timro kardle usalsi xode ni voli aru kti pay paxi timlai xodo vane ani taha pauxau bujheuयो कथा सुनेर धेरै दुख लाग्यो बिहे गरेको 1 बर्षमा नोइ छुटनु परो दिदी दुख लागेर आउँछ छोरी मान्छेको जीवन सम्झेर हिम्मत नहार्नु होला शिक्षिक मान्छे हुनु हुन्छ धेरै राम्र राम्र काम हरु गरेर खुशी हुँदै जानू
@dhanushrestha9455 жыл бұрын
डियर कल्याण...? समता ढकाल काे कथा ले मन छाेयाे त्यसैले भेट्न्चाहे सायद त्याे अालाे घाउ मा मलमपट्टि बन्न सक्थेकि .....तर कसरी डियर कल्याण ? पिलीज हेल्प मि ।।
@DearKalyanOfficial5 жыл бұрын
Samata le yo sabai herirako cha . Coments haru . Usle sampark garcha holA. Ki tapaie ko no dinuhos
@biyoglimbuvlogs24275 жыл бұрын
sacho mayalai kadar nagarne tyo haguwalaii Pap lagosss
@kabitapaudel23463 жыл бұрын
सर्ब प्रथम आफ्नो आवाज बाट सबै दुखी को ब्याथा लाई कथा बात आफ्नो आवाज दियर प्रस्तुत गर्दिने हजुरलाई नमस्कार,,,,यो कथा सुनेर आफ्नो जिबनलाई धेरै सनघर्स गर्दै अगि बढनुहुने सम्पुर्ण मा थप हौसला मिलोस जोश मिलोस,,अनि कसैले पनि पैसा को लागि आफ्नो स्वर्थ को लागि कसैको जिन्दगी सङ नखेलुस,,,,तेस्ता पैसा मा आफ्नो पेमिलाई बिकाउने आर्थात उसलाई पनि त थाहा थो बिहे पछि सम्पत्ति पाउछ भन्ने पैसा मा आफ्नो प्रेमिलाई बिकाउने त अनिता लाई छिछी,,😠,,,अनि त मदन थुक्क तेरो जुनि आफुले केही गरि खाना सक्दिन भनेर सम्पत्तिको लागि उहाँ दिदी सङ बिहे गरेको होस,,,तिमी हरुलाइ कैले भलो नहोस्,,,केके दाईजो पाईस??केके दिय??खुशी छ्स??तलाई कैले सुख नहोस्😠 प्रिय समता दिदी हिर्दय देखि नमन अनि धेरै माया,,,तेस्ता पापिलाई नसम्झिनुस आफ्नो भविस्य तर्फ लाग्नुस ह्ज्जुर को यो कथाले अन्य यस्तै नारिलाई हौसला मिलोस,,हजुर को उज्ज्वल भबिस्यको शुभकामना🙏
@lalmani31345 жыл бұрын
Wow 💗💘😊🥰💞💕
@introworld24595 жыл бұрын
Sadhai khushi rahnu hai 🤗❤💞💟
@rojeenalamadimdung98645 жыл бұрын
Mero pyaro Dear Kalyan ❤️💗
@samirbutang77255 жыл бұрын
Sala papi chor bichara chali lai ruwayo yasko kahelani jindagima Kahelani saririk kusi mila pani manasik rupma tasko tanab matra vayirahos It
@ramailoritulamichhane78654 жыл бұрын
हिम्मत नहार्नुस समता जि
@bijayasunar94415 жыл бұрын
यो साच्चैको कहानी हो कि काल्पनिक कथ मात्र हो कसैले भन्दिनुन मलाई मेरो आफ्नो नजिकै हो यो ठाँउ तर मलाई समतालाई चिनेको छैन
@karkisuman65635 жыл бұрын
Bijaya Sunar अलि अलि साच्चिकै हो अलि अलि मिलायर बनायको हो केटिको पनि केही गल्ती त होला
@madhavregmi4884 жыл бұрын
सारै मन छोयो
@amritabk14844 жыл бұрын
Really heart touch 😭😭😭
@doramonoff5 жыл бұрын
dhanyabad hajur
@yblkwt6565 жыл бұрын
Yasta lala hi haru Sadhai swasni binako bidur hos Vanna chahanxu m lalachi
@dhakabangarghakhanchi13485 жыл бұрын
Din vari sunnna paudina d!uty ma besta vayer sajha thakit abasta tab dear klyan suner sudda ati dhery gahiraima pugxu sayed ahi rahixa bastabik mero biganta jindgi dear
@aaryatamang86685 жыл бұрын
Ekdam sahi garyo timle teslai xodeara
@amarlama78085 жыл бұрын
ma hjrko katha derai sunaxu sir. derai Ramaro lagaxa .so ma pani tesatahai vako xu Yo jinadagima. hala saudi bata suniraxu sir.bigatko kura samajara derai narune garaxu yo paradesama.
@biyoglimbuvlogs24274 жыл бұрын
Nice story
@m.rreverse65745 жыл бұрын
tyo papi ko jindagi khaile.ramro hundaina sis.chinta nalinu hjr.ko jibanma khusi aaowsa hjr.khusi hunu afano khal rakhanu tasto pasulai kinasamjinu vako sampati khojane kukur aarkako sampati mathi aasarakhane namarda ho tyo ta pasuho yauta.chileko jindagi mathi khal khalne pasu chali dokadine talai jindagi vari ramro nahos
@mamatakhatri43665 жыл бұрын
धेरै सुन्छु यो कार्यक्रम ।मलाई पनि पठाउनु मन छ आफ्नो कथा
@sitallama11174 жыл бұрын
pathaunus hjr mani sunnexu hjrko katha
@SARINA7224 жыл бұрын
Manxe chinnai sabai bhanda garo hunx tehi bhayera jindagile Ka bata Ka puryai dinx
@kumarkumar-jy9ps5 жыл бұрын
heart taching 😘😘
@asmitakarki95455 жыл бұрын
Heart touching 😢😢😢
@सन्जुसमिरकोबाबा5 жыл бұрын
Katha aafnai thauma xa sathai kalyan sirko voice ko ta tarif garne thauनै छैन🎆🎆
@DearKalyanOfficial5 жыл бұрын
Thank you 😊 bhai
@yunishsyangtan87615 жыл бұрын
Heart touching story so dherai sad banayo
@akrishna58935 жыл бұрын
Such a heart touching story 😍😍😍
@tanuphagami93264 жыл бұрын
Kasto jatha raixa daijo ko lop ma bihe garne baini hikmat naharnus pargati gare ra dekhaunu parxa testa lai paxi paxutaunu parxa tyo jatha le