समयमा उपचार नपाउदा सम्झनाको आमाले सझानालाई छोडेर गइन। सम्झना आफ्नो बुवा संग मिडियामा |Samjhana Raute

  Рет қаралды 566,863

Classic Nepali Channel

Classic Nepali Channel

3 жыл бұрын

नमस्कार दर्शकबृन्द स्वागत छ तपाइहरु सबैलाई कलासिक नेपाली च्यानलमा।
आजको यस भिडियोमा हामी बुटवलमा रहेको बस्सा रिकनडिसन हाउसमा रहेको बाइकहरुको बारेमा सम्पूर्ण जानकारी सामु प्रस्तुत गर्दै छौ । यो भिडियो तपाईहरु लाई कस्तो लाग्यो आफ्नो अमूल्य बिचार कमेंट बॉक्स मा ब्यक्त गरिदिनुहोल साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय नेपाल"
Social links:-
KZbin:- kzbin.info/door/gFk​...
Facebook:- / hemanta-kanc​. .
© Hemanta Kanchha Rasaily, 2020

Пікірлер: 573
@parempurja445
@parempurja445 3 жыл бұрын
जङल कि रानी भन्दा कम छैनन ई नानी।कति राम्री कति सुभासिली सहयोग गर्दिनु सब जना ले।
@MilanGamer02
@MilanGamer02 3 жыл бұрын
Jangal ko rani hoina sahar ko rani bhanda kam xaina
@shasikcshah3885
@shasikcshah3885 3 жыл бұрын
Yekdam sahi.kati ramri baini❤❤
@lurigurung
@lurigurung 3 жыл бұрын
सम्झना ले अर्को लुगा लाको हेर्न मन छ
@gamingghar2108
@gamingghar2108 3 жыл бұрын
Ho malai pani
@ranagajasing5334
@ranagajasing5334 3 жыл бұрын
यो हाम्रो पुरानो सस्कार हो
@postkshrestha2064
@postkshrestha2064 3 жыл бұрын
सम्झना र बाबा सेम फेस । बुवा को फेस आउने छोरी भाग्य मानी हुन्छ रे ❤️❤️
@reshmapkmagar9028
@reshmapkmagar9028 3 жыл бұрын
खै के भाग्यमानी भन्नु मेरो पनि बाबाको जस्तो फेस छ दुखले कहिले छोद्ने हैन।।
@r.k.purbeli526
@r.k.purbeli526 3 жыл бұрын
सहि हो
@user-os2lw6jo7d
@user-os2lw6jo7d Жыл бұрын
यो भनाई ठिक हो मपनि बाबा को फेस र मेरो फेस एक छ
@ishmamgr432
@ishmamgr432 3 жыл бұрын
खाली धेराइ बिहेको मात्र कुरा नसोद्नुस्त हजुर अलिक सरसफाइ अनि पढाई को बारेमा पनि केही कुरा हरु भनी दिनुसन उहाहरुलाइ❤️❤️
@user-oq2ge8yo4h
@user-oq2ge8yo4h 3 жыл бұрын
correct
@ushasubba8726
@ushasubba8726 3 жыл бұрын
Right
@bimalpakhrin8609
@bimalpakhrin8609 3 жыл бұрын
मलाई पनि त्यस्तै लागिरहेको थियो तपाईं ले भनिदिनु भयो धन्यवाद
@sangitarai5564
@sangitarai5564 3 жыл бұрын
Right
@mohankhadka5968
@mohankhadka5968 3 жыл бұрын
Seeob
@lalkumarshrestha2552
@lalkumarshrestha2552 3 жыл бұрын
सम्झना धेरै ट्यालेन्ट छिन बधाई छ 💓💓💓
@user-yz3fm9jw7l
@user-yz3fm9jw7l 3 жыл бұрын
राउटे समुदाय लाई एउटा राम्रो बस्ती बनाइ दिम हामी सबै मिलेर त्यस्को लागि जति सक्दो सहयोग गर्ने छु म पनि हामी सबै नेपाली ले सहयोग गरम आखिरी मरेर लानु केही छैन ।।।एउटा धर्म हुन्छ।।
@bhimkhatri624
@bhimkhatri624 3 жыл бұрын
कति राम्री देखियकी छिन बहिनी केही सहयोग गर्नु midea कर्मिहरु
@user-oq2ge8yo4h
@user-oq2ge8yo4h 3 жыл бұрын
होनि
@aakasholi9989
@aakasholi9989 3 жыл бұрын
आहा सम्झना अब सम्झना को हुने वाला लाई पनि मिडिया मा ल्याउनु पर्यो पत्रकार जि❤️
@user-oq2ge8yo4h
@user-oq2ge8yo4h 3 жыл бұрын
सक्छौ सकिन्छ भने सहयोग पनि गरौ
@kailashthapa1428
@kailashthapa1428 3 жыл бұрын
कति निर्दोष छन् कुराहरू मन मुहार.......!
@jitabahadurthapa4416
@jitabahadurthapa4416 3 жыл бұрын
viewers मात्र बटुल्ने कि यी राउटे सुन्दरिलाई एक जोडा कपडा पनि दिने हो पत्रुकारहरु
@rahul87919
@rahul87919 3 жыл бұрын
Viral hune paisa kamaume tehi kaam ho hjur gareeb lai kashle herxa ra
@ramuchaudhary2978
@ramuchaudhary2978 3 жыл бұрын
Sahi ho sir youtup patrakar haru lai kamai khane vado
@rajubk8590
@rajubk8590 3 жыл бұрын
याे कमेन्ट गर्ने राउटे भन्दा नि तलकाे रहिछ कहिलै राउटे जात लाई हामी ले किनेर देकाे कपडा लाउदेन,, थाहा छैन ,, खालि पैसा र खान मात्र लिन्छ,,,अरु 4 तले घर काठमाडौ मा दिएनि बस्देन याे जात ,,सरकार ले पालि रहछ खान दिन्छ
@rajubk8590
@rajubk8590 3 жыл бұрын
@@rahul87919 राउटेकाे बारे थाहा छैन भने किन कमेन्ट याे जात यस्तै हाे ,, सरकार ले खान दिन्छ बाँस यहि हाे घर कपडा जे दिएनि लिन बस्देन,,
@BigBrain-sx4pm
@BigBrain-sx4pm 3 жыл бұрын
@@rajubk8590 बिचरा वहाँहरको कुसंस्कार, पछौटे सोच र चेतनाको स्तर धेरै तल भएर नमानेको हो। अब आउने पुस्ता लाई परिवर्तन गरेर सबै सँग मिलाएर राख्नु पर्छ। यिनीहरु यस्तै हो केहि मान्दैन भनेर त्यतिकै छोड्नु हुँदैन।
@dipakmalla6091
@dipakmalla6091 3 жыл бұрын
प्रकृतिकि सुन्दर सम्झना।नाम जस्तै सम्झाना आइरहने खालको।अति साधारण अनि खुसी जिन्दगी।
@kgamingkgaming-xg6mz
@kgamingkgaming-xg6mz 3 жыл бұрын
सर अलिकति सहयोग गर्न मन छ सर कसरी गर्न
@padamgr3554
@padamgr3554 3 жыл бұрын
विचरा आफू भाइरल भाको छु भन्ने के थाहा याे जंगल की रानी लाइ , कास कुनै फिलिम मा जंगल को रानी को रोल मा हेरन पाए कती खुसी हुन्थे 🥰
@hillytagar2260
@hillytagar2260 3 жыл бұрын
Honi hai 😭😭😭😭🙏🙏🙏bichara chetan kahile aaune hola hami manab jati ma
@sammagaraale8944
@sammagaraale8944 3 жыл бұрын
🤣🤣🤣
@preetipretty4546
@preetipretty4546 3 жыл бұрын
😭😭😭😭😭
@BigBrain-sx4pm
@BigBrain-sx4pm 3 жыл бұрын
बिचरा वहाँहरको कुसंस्कार, पछौटे सोच र चेतनाको स्तर धेरै तल भएर नमानेको हो। अब आउने पुस्ता लाई परिवर्तन गरेर सबै सँग मिलाएर राख्नु पर्छ। यिनीहरु यस्तै हो केहि मान्दैन भनेर त्यतिकै छोड्नु हुँदैन।
@rabidragonclub7469
@rabidragonclub7469 3 жыл бұрын
जंगलकि रानी भन्दा पनि “जंगलकि राजकुमारी” भनेर बोलाउन मन लाग्यो सम्झनालाई।
@reshmapkmagar9028
@reshmapkmagar9028 3 жыл бұрын
कति राम्री हो के इनि सम्झना नानु मलाइ कति मन पर्छ बोलि पनि कति मिठो। राउते किचनमा इन्को भिडियो नै बढी हेर्छु।।
@laxmeeleemboo6728
@laxmeeleemboo6728 3 жыл бұрын
छोरी मान्छे साच्चिकै घरको लक्ष्मी हो है चाहे त्यो ठुलो महलमा बस्ने होस् या सानो झुपडीमा बस्ने होस् सच्चि उज्यालो हुन्छ छोरी भएको घर 🥰🥰
@minagurung8426
@minagurung8426 3 жыл бұрын
कति सरल र निर्दोष मान्छेहरू।अब बिस्तारै बिस्तारै परिवर्तन होला कि?
@narayanrai3380
@narayanrai3380 3 жыл бұрын
विचारा सम्झाना त टुहुरो पो रहेछ । यदि राम्री सुन्दरी । भगनले साथ दिउन । 🙏
@gamingvlog6914
@gamingvlog6914 3 жыл бұрын
सम्जाना बहिनिलाइ म सग राख्छु । राम्रो सग पाल्छु ।आउछिन ।भनी ।
@mharmen
@mharmen 3 жыл бұрын
लुगा तेस्तै लगाएपनी नुहाउनु साबुन स्याम्पु लगेर दिएको भए राम्रो हुनेनी युटुबर साथीहरूले ।
@hillytagar2260
@hillytagar2260 3 жыл бұрын
Ramro luga laudainn sir yini haru le hamro snnga chinxu yi jati ka manxe lai
@user-ey2mk1vo2m
@user-ey2mk1vo2m 3 жыл бұрын
राउटे हरूलाई राम्रो लुगा कपडा नुहाइ धुवाई मन पर्दैन रे उहाँहरू आफैले नै भन्छन् कुकुरलाई घ्यू पच्दैन भने जस्तो हो
@ramubam4231
@ramubam4231 3 жыл бұрын
Real life of calture
@BigBrain-sx4pm
@BigBrain-sx4pm 3 жыл бұрын
@@user-ey2mk1vo2m बिचरा वहाँहरको कुसंस्कार, पछौटे सोच र चेतनाको स्तर धेरै तल भएर नमानेको हो। अब आउने पुस्ता लाई परिवर्तन गरेर सबै सँग मिलाएर राख्नु पर्छ। यिनीहरु यस्तै हो केहि मान्दैन भनेर त्यतिकै छोड्नु हुँदैन।
@anuragpandey8972
@anuragpandey8972 3 жыл бұрын
यस्तो‌ जिन्दगी पनि कति खुसि अनि असल सोभाबले निभाउदै छिन् सम्झना कति मिठो बोलेको ♥️♥️♥️♥️♥️
@gopaldangi6209
@gopaldangi6209 3 жыл бұрын
कति खुल्ला मनले कुरा गर्दिरैछीन अझै सिकाउनुस नेपाली पन र मनका कुराहरु ।
@hiddensmile5269
@hiddensmile5269 3 жыл бұрын
प्रकृतिको सुन्दर उपहार हुन सम्झना। नेपाली बाकी जाती जनजातिका नारिहरुले सिक्नु पर्ने हुन्छ सम्झना बाट।
@thapamanuthapa2391
@thapamanuthapa2391 3 жыл бұрын
Samjhana kati ramri❤️kati piyari❤️
@dipakghayl4367
@dipakghayl4367 3 жыл бұрын
आकाश उड्ने चरिलाई के थाहा समुद्रको गहिराई कति हुन्छ भनेर त्यस्तै जङ्गल कि महारानी लाई के थाहा म चर्चित को शिखर मा छु भनेर्😭😭
@bishalgt507
@bishalgt507 3 жыл бұрын
कति राम्रि स्वच्छ मन निर्दोष पवित्र सोच विचार 😍
@GauleVlogs765
@GauleVlogs765 3 жыл бұрын
सलाम पत्रकार बन्धु !
@tankalama8637
@tankalama8637 3 жыл бұрын
दुख छ र पनि कती खुशी देख्छु,कोइ करोडौंको महलमा बस्छन तर खुशी छैन सधैं तनाब सधै झगडा उफ .......
@arjunthapa9592
@arjunthapa9592 3 жыл бұрын
कति सफा मन छ सम्झाना
@Dark.moon11
@Dark.moon11 3 жыл бұрын
सरकार ले raute हरुलाई शिक्षा दिएर सिछित बनाउनु पर्यो
@clickbarkheli4425
@clickbarkheli4425 3 жыл бұрын
Samjhana nani lai nepal ki ठेट नारी को को दर्जा मा नेपाल को ३ करोड़ जनता सामु। हिनौना पर्यो । मासूम आवाज/अनुहार ❤️❤️❤️😢
@gamingghar2108
@gamingghar2108 3 жыл бұрын
अब राउटे समुदाय को यो नानि लाई पनी फिलिम तिर लइजानु पर्यो राउटे पनी चिनाउनुपर्यो
@eakbahadur8859
@eakbahadur8859 3 жыл бұрын
धेरै धेरै राम्रो छ समझना
@dipendradawadi802
@dipendradawadi802 3 жыл бұрын
दु:खद खबर हार्दिक श्रद्धाञ्जली
@sarakhan8564
@sarakhan8564 3 жыл бұрын
कति माया लाग्दी बैनी
@Himalaya972
@Himalaya972 3 жыл бұрын
राउटे समाज पनि अहिले धेरै सम्म विकसित र शिक्षित हुदैछ्न! व्यक्तिहरु को नाम पनि हाम्रै समाजमा राखिने नाम जस्तै राखिने रहेछ! अनि भाषा पहिरन पनि परिवर्तन भएको छ!
@tangsangkhambeklimbuwan2312
@tangsangkhambeklimbuwan2312 3 жыл бұрын
Aru raute heri ta e samjana baini dherai ramri raixa alikati padna lekna pako vahya ramro hune thiyo yar sarai ramri lago malay ta
@rhythms257
@rhythms257 3 жыл бұрын
मेडिया हरु यस्ता दुखी गरिबी हरु लाई खै सहयोग गरेको interview मात्र लिने काम नगर्नु होस्
@gopalgurung3896
@gopalgurung3896 3 жыл бұрын
बिचार उनिहरुलाई आधुनिक तिर ल्याउने कुर सोध्नुहोस कोशिस गर्नुहोस। अति सुन्दर नानी शहरिया नानिहरु भन्द बिना मेकाप को।
@sasimagar2646
@sasimagar2646 3 жыл бұрын
सम्झाना कति राम्री के बोली पनि उति कै असल अब धेरै सहयोग गर्दिनु होला❤️❤️❤️❤️💘💘💘💘💋💋💋💚💚💚💗💗💖💖💝💝
@arushigaire5681
@arushigaire5681 3 жыл бұрын
kati ramro boli samjana bainiko baba chori ko kati maya dekhera runa man lago kati garo cha hai raute haru ko jiban
@rajlimbu7579
@rajlimbu7579 3 жыл бұрын
राम्रो छ
@kmmediakhabar
@kmmediakhabar 3 жыл бұрын
वाह साह्रै राम्रो भिडियो सुजल सर
@sangson2500
@sangson2500 3 жыл бұрын
Jungle ki rani samjhana..❤️❤️❤️🌹👍👌👍 samjhana pachi talent hunxa..
@govindabc7863
@govindabc7863 3 жыл бұрын
साच्चिनै जंगलकि रानीनै हुन। सम्झना बैनि सम्पूर्ण भगवान रुपि दर्षक लाई मेराे 🙏plz हामी सबै मिलेर सम्झना बैनिलाई सहयाेग गराै।
@dilmayakaucha3389
@dilmayakaucha3389 3 жыл бұрын
बाबा राम्रो हैछ र पो सम्झना पनि येति राम्री भएको हैछ
@kshitijbasnet8797
@kshitijbasnet8797 3 жыл бұрын
कति राम्री हो के संझना
@shilashahi5902
@shilashahi5902 3 жыл бұрын
Kati ramro boli yo samjhana baini ko❤️❤️
@artworld6297
@artworld6297 3 жыл бұрын
gajalelai pani sahayog garnuoareo
@anzellama1021
@anzellama1021 3 жыл бұрын
Kati Ramri ho samjana 👌👌
@ganeshsunar3434
@ganeshsunar3434 3 жыл бұрын
साराइ राम्रो सोभासिली रछिन नानि
@himalayanviagra6255
@himalayanviagra6255 3 жыл бұрын
प्रकृतिप्रेमी लोभ लालच स्वार्थ नभएको स्वच्छ अर्गानिक जाती राउटे ! राउटे कुसुन्डा मगर ठकुरी एउटै पुर्खाबाट छुट्टिएका हाँगाबिगा हुन। स्वदेशी र बिदेशी मानबशास्त्रीहरुको अनुसन्धानले उहिल्यै यसलाई प्रमाणित गरिसकेको छ।
@padambasnet8444
@padambasnet8444 3 жыл бұрын
धेरै राम्री सम्झाना
@adrinkhadka3113
@adrinkhadka3113 3 жыл бұрын
हामी नेपाली को दुर्दर्सा हेर्नुहोस कति दुःख छ साल नेता चोरहरु लुट्न मात्रै लाग्छन्
@harishrestha9644
@harishrestha9644 3 жыл бұрын
सम्झना सिस्टर सबैले help गरौ है so innocent,beauty queen उस्लाइ raute culture उस्को कहानी tele serail खेलाउनु पर्छ अनि बनाउनु पर्छ
@tashipal685
@tashipal685 3 жыл бұрын
Bichara she is beautiful and innocent girl
@anupmagar123
@anupmagar123 3 жыл бұрын
यो सम्झनाले हाम्रो अरु केटीहरुलौ जस्तो मेकप गर्ने भए नेपालको नम्बर १ नायिका हुने थियो अनुहार नै नभएको अरु केटीहरुको नक्कल मात्र हुन्छ केटी भनेको सम्झना जस्तो हुने पर्छ।
@perisjungkunwar7111
@perisjungkunwar7111 3 жыл бұрын
Kati ramro sobhako rahexin samjana
@ganeshacharya3383
@ganeshacharya3383 3 жыл бұрын
Kati mayalu samjhana dherai maya😘😘😘
@santoshkarki6568
@santoshkarki6568 3 жыл бұрын
अबयो समुदाय लाईनि सरकारले हेर्नुपर्छ ❤️❤️
@parempurja445
@parempurja445 3 жыл бұрын
यी हाम्रा नेपाली चेली बेति ले ई राउते दिदी बैनी हरुलाई हेरेर धेरै सिक्नु पर्छ।हाम्रा नेपाली चेली को त दिमाक हुन्न पोइला हिन्ने नराम्रो काम गर्ने गर्छन।
@pasanglama8788
@pasanglama8788 3 жыл бұрын
राम्री छ हो सम्जना हो
@sarmilasirpali1408
@sarmilasirpali1408 3 жыл бұрын
Samjhana le aama ko kura garda mero akha bata aasu ayooo... beautiful nanu...
@pokharasishuwa1724
@pokharasishuwa1724 3 жыл бұрын
सादा जीवन उच्च बिचार
@sanjugurung6584
@sanjugurung6584 3 жыл бұрын
Samjhana ❤❤❤👍👍👍🌷🌷🌷
@pushpakammu3331
@pushpakammu3331 3 жыл бұрын
खाली बिबाह हामी छोरी मान्छे हरु लाई पराई घर गय्पछी कती दुख भोग्नु पर्छ स्म्झ्नाको पधाई को लागि सहयोग गर्नु होला
@chandrakalalimbu1126
@chandrakalalimbu1126 3 жыл бұрын
सम्झना र उन परिवार लाइ एक एक जोर कपडा लगेर सहयोग गरि दिनु भएको भए लगाउथ्यो होला नि पत्रकार ज्यु अब बजार को लुगा पनि लगाउन सिकाउनु पर्छ उनिहरु बाटै सुरु गर्यो भने त्यहाँ को सबैले सिको गरेर लाउन्छ्न
@user-ez9gm2mo8g
@user-ez9gm2mo8g 3 жыл бұрын
आबो हामी हरु ले राउटे परिवार हरु सबैलाई शिक्षा दिनु ।अनि राम्रो राम्रा कुरा हरु सिकाउनु एउटा इस्कूस खुलाउनु पर्छ । र हामी नेपाली सबै नेपाली हामी अगिबध्नु पर्छ
@rahul87919
@rahul87919 3 жыл бұрын
कती रामरी हो k बोली सुंदा पनी सुनी रहना मन लागने हेल्प पनी grnu la ऊनी हरु लाई
@hawaprince7612
@hawaprince7612 3 жыл бұрын
सार्है राम्रो मिठो बोली उहाँको रुपको त बयानै नगरौ। साच्चै उहाँ बहिनीलाई जिवनसाथी पाऊने मान्छे साह्रै भाग्यमानी हुन्छ।👌❤
@Dinalemagar
@Dinalemagar 3 жыл бұрын
मानव उत्पतिको दौरानसगै मानबताको बौद्धिक बिकाशले आज संसार चकित पार्ने अनेकौ आणविक आन्तरिक सबै चिजहरुको खोजतलास सगै आफ्नो दिमागको कम्टिसन भइरहेकै बेला हाम्रा यी राउटे चेपाङ समुदाय हरु भने न झरी न भोक यसरी आफ्नो जिन्दगी गुजारी रहेको छ दुख लाग्छ।
@shibuthapa7814
@shibuthapa7814 3 жыл бұрын
beautiful samjhana sahi
@deepaknepali1553
@deepaknepali1553 3 жыл бұрын
यति राम्रो भिडियो लाई के चढाउ खै फुल चढाउ भमरा को जुठो पानी चढाउ माछा को जुठो पैसा चढाउ भने झन मान्छे को जुठो एउटा चोखो comment चढाए 🖒
@amirta62
@amirta62 3 жыл бұрын
kati ramri samjhana
@rameshrawal412
@rameshrawal412 3 жыл бұрын
Yini Raute harulai hamro jastyo riti rivaj dharm saskirti ma parinat garnu parx
@ristatamang3173
@ristatamang3173 3 жыл бұрын
Kati ramri samjhana arko dresh ma dekhnu paye jhan kati ramro dekhxa hola
@pappudailekhinepal2039
@pappudailekhinepal2039 3 жыл бұрын
अति सुदर सम्झना नानु💞👌
@jitabahadurthapa4416
@jitabahadurthapa4416 3 жыл бұрын
एउटा मोबाइल दिनु पर्यो पत्रकार महासय।कुरा मात्र गर्ने हो र।
@nainasingh1589
@nainasingh1589 3 жыл бұрын
हैट घाटा हुन्छ हजुर।
@prasunamoktan2564
@prasunamoktan2564 3 жыл бұрын
🤔🤔🤔🤔🤔🤔🤔Aaa ho ra
@munalama4958
@munalama4958 3 жыл бұрын
Phone charge chai k mura pirka dauramaa charge garne
@langhalimagar3971
@langhalimagar3971 3 жыл бұрын
Kati ramri boleki samjhana
@premtamang304
@premtamang304 3 жыл бұрын
Jungle queen, natural beauty, No make up, no morden dress up but still beautiful.
@laxmanshrestha3772
@laxmanshrestha3772 3 жыл бұрын
हलो मित्रहरु दुःख मात्र प्रस्तु गर्नु हुन्छ कि उनिहरुको लागि पनि बासको व्यव्स्थाको लागि पनि पहल गर्नु हुन्छ । उनिहरुलाई बासको लागि भुक्म्पमा उपल्ब्ध गराईको घर जस्तो पालको व्यवस्थाको लागि पहल गरियो भने हजुरहरुले पस्तुत गरिएको भिडियोको पनि उलब्धि हुन्छ कि । सहयोग जुटाएर भए पनि उनिहरुको बासको व्यवस्था भए राम्रो हुन्थ्यो ।
@deeparana3500
@deeparana3500 3 жыл бұрын
Beautiful samjhana
@arjunkulung7557
@arjunkulung7557 3 жыл бұрын
यी निर्दाेषी नानी र परिवारलाई संचार कर्मीले सहयाेग गर्नुस्।
@yogeshrai9546
@yogeshrai9546 3 жыл бұрын
सरकारले २०७८सालमा जति बजेट छुट्छ त्यो सबै बजेटले राउटे समुदायलाई घर र जग्गा खरिद गरि बितरण गर्नुपर्यो, किनकि नेपालमा कोही भोकमा र कोही महलमा पार्न हुन्न है, मानवीय प्रधानमन्त्री केपी अोली सरकार 😭😭😭😭😭😭
@anitatamang4644
@anitatamang4644 3 жыл бұрын
Sahi ho 🙏🙏
@joshepsapana9760
@joshepsapana9760 3 жыл бұрын
good hjr
@rajubk8590
@rajubk8590 3 жыл бұрын
याे कमेन्टगर्ने राउटे भन्दा माहा राउटे रहिछ राउटे जात घर मा बस्देन अरु ले देकाे कपडा लाउन थाहा छैन,,,
@krishnamagar2336
@krishnamagar2336 3 жыл бұрын
@@rajubk8590 राउटे समुदायमा जनचेतनाको कमि भएर हो। राउटे समुदाय ढुंगामुढा त होइन नि? जे गर्दा पनि आईया आत्था केही नभन्ने, नबोल्ने। यिनिहरुलाई सरकारी स्तरबाटै शिक्षा दिक्षा र जग्गा जमिन सहित वासस्थानको राम्रो उचित ब्यबस्थापन गर्ने हो भने हामी जस्तै समुदायमा मिलेर अबस्य बस्नेछ।
@yanthamagar804
@yanthamagar804 3 жыл бұрын
Umm k🥺🥺
@manitakarki3052
@manitakarki3052 3 жыл бұрын
Oh my God.Samjhana's mother has died.God bless her and her families.
@jharnapradhan6774
@jharnapradhan6774 Жыл бұрын
Kati ramro nani .padeko va jhan ramri hunthiyo
@khaisarathapa3142
@khaisarathapa3142 3 жыл бұрын
पडौऊन पर्छ यो सम्झना लाई यो केटी बैठी छ
@rairam1444
@rairam1444 3 жыл бұрын
Very nice samjhana
@gabmoktan1143
@gabmoktan1143 3 жыл бұрын
Kati ramrri samjhana 👌👌💖
@sashikalamukhiya3193
@sashikalamukhiya3193 3 жыл бұрын
Kati ramri hw samjana nani
@pratimagautam8187
@pratimagautam8187 3 жыл бұрын
कति राम्री कति प्यारी❤️❣️ सरसफाइ गर्ने अनि सफा लुगा लगाउने हो भने कति राम्री देखिएलिन। #ठकुरीमहारानी❣️
@begampun492
@begampun492 3 жыл бұрын
beautiful
@kulbahadurbhattarai8599
@kulbahadurbhattarai8599 3 жыл бұрын
कठै विचरा राउटे हरुलाई कसले यसरी जिउन सिकायो , कोहोला इतिहासलाई उल्ट्याउने तरिका अप्नाउन पर्यो जय नेपाल जय राउटे समुदाय
@narecromjeygurung2951
@narecromjeygurung2951 3 жыл бұрын
ramri samjhana
@saritalamichene9089
@saritalamichene9089 3 жыл бұрын
अन्तरबार्ता मात्र होइन पत्रकार ज्यु सहयोग पनि गर्ने गर्नुस।हामि पनि सके सम्म गरने कोशिस गर्ने छाै🙏🙏🙏🙏
@munabhujal3636
@munabhujal3636 3 жыл бұрын
Nepal sarkar harnu hola yasto garib dukhi lai
@manojgurung5986
@manojgurung5986 3 жыл бұрын
Wow so cute samjhana ooo god it’s so heart touch
@sunitalama516
@sunitalama516 3 жыл бұрын
सम्झना बैनी कति सुन्दरी हो बिना मेकअप विचार राउटे समझ लाइनी अब हाम्रो जस्तै बनाउनु पर्यो सबै मिलिजुली मीडिया दाई हरु उहाँ हरु लैनी संयोग गर्दिनु होला खाना ल्याउन लाई अनि सरसफाइ गर्न ज्ञान दिनु होला धेरै राम्रो भिडियो धन्यवाद यति राम्रो भिडियो को लागि
@parmilasalami7100
@parmilasalami7100 3 жыл бұрын
Yo samaj pani aducated vayako hernw man xw malai💕💕💕💕💕💕
@shantigurung271
@shantigurung271 3 жыл бұрын
Kasto maya lageyo malai ta samjana ko
@mamatagurung7995
@mamatagurung7995 3 жыл бұрын
Ramro hos saadhai khusi hos nani timro jindagi so beautiful
ПРОВЕРИЛ АРБУЗЫ #shorts
00:34
Паша Осадчий
Рет қаралды 6 МЛН
Scary Teacher 3D Nick Troll Squid Game in Brush Teeth White or Black Challenge #shorts
00:47
Каха и суп
00:39
К-Media
Рет қаралды 6 МЛН
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 164 МЛН
ПРОВЕРИЛ АРБУЗЫ #shorts
00:34
Паша Осадчий
Рет қаралды 6 МЛН