समृद्ध जिविकोपार्जनका लागि घरबगैंचा (Nepali)

  Рет қаралды 1,869

LI-BIRD

LI-BIRD

Күн бұрын

समृद्ध जिविकोपार्जनका लागि घरबगैंचा: नेपालमा घरबगैंचा प्रणाली सम्बन्धी लघु चलचित्र
ली-बर्डले सन् २००२ देखि २०१३ सम्ममा तीन विभिन्न चरणहरुमा घरबगैंचा परियोजना सञ्चालनमा ल्याएको थियो । नेपालका १६ जिल्लाहरुमा सञ्चालित यो परियोजनालाई स्वीस सरकार विकास सहयोग एस.डी.सीले सहयोग गरेको थियो ।
गरिब र विपन्न समुदायका परिवारहरुका खाद्य पोषणमा टेवा पुर्याउन घरबगैंचा परियोजना सफल भएको छ । घरबगैंचाले तरकारी, फलफूल तथा मासुका लागि बजारमा हुने परनिर्भरता कम गराएको छ । साथैं बढी भएका उत्पादनहरु बिक्रिः गरी कतिपय परिवारका आर्थिक अवस्थामा टेवा समेत पुगेको छ ।
यस लघु चलचित्र मार्फत् ली-बर्डद्वारा सञ्चालित घरबगैंचा परियोजनाले त्यसको लक्षित समूहमा पारेको प्रभावका साथै परियोजनाका उपलब्धीहरुलाई झल्काउने जमर्को गरिएको छ ।

Пікірлер
Women-friendly Agricultural Tools and Practices
12:11
LI-BIRD
Рет қаралды 1,2 М.
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 17 МЛН
Suntalabari Homestay Yaladi-4, Khalte Syangja Documentry HD1080p
17:18