चर्चित गायक संगम थापा , राम मोहन कार्की र पार्वती कार्कीको सुमधुर आवाज, मदन सुफिक्स को लय सृजना र गायक संगम थापा कै शब्द रचनामा सजिएको मर्मस्पर्शी गीत' सनम ' यहाँहरुलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया कमेन्टमा बताउन नभुल्नु होला ।
@dineshshrestha68862 жыл бұрын
सनम गितको सम्पुर्ण टिमलाई मेरो सुभकामना गितले चर्चा पावश अगृम सुभकामना ।।।।।।।।।।।।
@sharmilathakuri8782 жыл бұрын
आखिर यो गीतमा छ चै के ? यहि गीतको लागि मान्छे हरु हात धोएर लागिपरिराछन यहि गीतको बिरोधमा बिरोधिहरु सङ हात मिलाइरहेका छन । एक किसिमको डर होला कि ईर्ष्या होलाकि , सकेको गर हरेक ठाँउ बाट सुनेको छु तिमी हरुको हर्कत । एउटा् राम्रो सृजना हतपत मर्दैन ढुक्क हौ । गणितीय मुल्यांकन कमै होला तर हरेक दर्शक स्रोताको प्यारो बन्ने छ (सनम )😍😍❤️ नोट : ओर्जिनल सामानको प्रतिक्रिया अलि ढिलो नै आउला तर असर भने पक्कै गर्दैन ( सनम )😍😍❤️👍️ शुभकामना राजा❤️ ।। यो गीतमा जोडिनु हुने सम्पुर्ण लाई सफलताको शुभकामना 😍😍🙏❤️
@santoshthapa5442 жыл бұрын
नुवाकोटको सान सङ्गम थापा सेन्टी किङ्ग । असाध्य मन पर्छ मलाइ । शब्द सङ्गीत चयन प्राय अरुको भन्दा फरक प्रस्तुती सनम हेरेपछी झन फ्यान बिग फ्यान भएको छु ।।
@dimondnepal17962 жыл бұрын
खासमा यो सुफिस मदन भन्ने मान्छेचाही के चिज हो ।उस्को चाहिँ जुन भाका पनि राम्रो हुनेरेछ।गनगन कमेरो माटो लाग्छ माया लाग्दैन भन्दिन अनि अहिले यो ।अरु पनि थुप्रै रहिछ्न।शुभकामना छ यस्तै राम्रा राम्रा काम गर्दै जानुस।अनि यो गीत मा जोडिनुहुने सम्पुर्ण लाई सफलताको शुभकामना।
@sawingameplay20202 жыл бұрын
Utkist geet .dami xa hamro gautir bajirax.
@rohitpemba87942 жыл бұрын
सङ्गम थापाको फ्यान म । काठ क्षेत्रको सान सङ्गम सफलताको कामना ।
@premthakuri35532 жыл бұрын
Hole team lai safaltako shubhakamana . Dami xa
@pariyarsantosh74892 жыл бұрын
एस्ता,एस्ता गित सुन्दा कटक्क मन छुन्छ।असादै मीठो बनेको रैछ गित अनगिन्ती सुभकामना।सबै टिम लाई म गाएक सन्तोस परियार को तर्फ बाट ।जय होस
@kanchatamang65472 жыл бұрын
गित सब्द धेरै राम्रो छ लय सबै गित को एउटै भयो गन गन को जस्तो सफल्ता को सुभकामना
@binoddhamala5322 жыл бұрын
ल यो गीत मार्फत संगम दाजु र पार्बती कार्की दिदिको फेरि सहकार्य भयछ अब चाहिँ सम्बन्ध मा सुधार आयछ तर धेरै राम्रो छ यो गीत मन परेको मान्छे प्यारी मोडल अनु पराजुलीको अभिनयमा खोट लागाउने ठाउ छैन 🌹✌️🤞🖖✌️🤘🤘👆️👆️☝️
@ganesh25992 жыл бұрын
छोए पछि बैरागि पनले खुसी हुन जानेन यो मनले । शब्द सिर्जनामा राम्रो मिहेनत, सङितसम्योजना राम्रो मिहेनत गायनमा उस्तै मिहेनत। at list यति सम्म चै बन्नु पर्छ काठे गित।
@Sklama882 жыл бұрын
अत्ति सुन्दर लय शब्दमा मेरो जिन्दगीमा मेल खाने संगीतका खिड्कालाई मनै देखि नमन छ सफलताको शुभकामना सबै टिमलाई 🙏🙏💐💐💐💕💕❤️❤️❤️
@sangamthapaofficial31742 жыл бұрын
रित्तो भाग्य रित्तै छ मन तिम्ले धितो राखेको जीवन । सुन्दा सामान्य तर वास्तविक जिबनमा आधारित गित तर फेरि भाग्य नमिल्ने लेखाउन लायौ माया सकेनौ टिकाउन यहि कथा हो सनम ।।माया गर्दिनु होला है । गनगन कमेरो माटो क्या रैछ नमुना हिमाल पारी भोट हुँदै सनम सम्म आइपुग्न दर्सक श्रोता को अपार माया र साथ पाएको छु ।अझै माया गर्दिनु होला ।।।
उत्कृष्ट अभिनय अनु पराजुली hjr को ।सारै नै उत्कृष्ट । सर्वाधिक सफलता को शिखर मा पुग्न अग्रिम शुभकामना । साथै शुभ दिपावली को हार्दिक मंगल मय शुभकामना सम्पुर्ण माझ।
@anuparajuli49212 жыл бұрын
thank you so much 🙏🙏
@shreejanashrestha96152 жыл бұрын
साच्चै कति मार्मिक गित बधाई छ मोहन सर लगायत सम्पुर्णमा सफलताको कामना🙏
@sumitrabhandari35162 жыл бұрын
congratulations सनम टिमलाई🙏🙏
@saawin36422 жыл бұрын
Oe gangan, seto seto kamero mato,feri SANAM bessari man paryo geet.sadai yestai mitho geet sunna pau.congratulatios team.
@dipakthakuri87762 жыл бұрын
Wowo nice song badhai xa sabailae💃💃💕💕
@Roji4552 жыл бұрын
सफलताको शुभकामना सम्पुर्ण टिम लाई धेरै धेरै बधाई छ👏👏जय सनम 👏👏👏👏👏👏
@Sunkoshimedia2 жыл бұрын
Best of luck congratulations all entire teamlai❤️❤️❤️❤️❤️
@gobindaghorasainiofficial83222 жыл бұрын
साराै मार्मिक सब्द ले सजियको सनम टिमलाई बधाई तथा सफलताको शुभकामना 💕🎉🎉🎊🎉
@salikramlamsal16962 жыл бұрын
आहा सारै राम्रो सनम भित्री आत्मा देखीनै नमन यश गितको सर्जक गायक गाइका साथै सबै unit लाई सफलताको सुभकामना
@kusumrai7172 жыл бұрын
आहा😘👌साह्रैनै मार्मिक शब्द हरुले सजिएको र आवाज को धनि अग्रजहरु को टिम लाई सफलताको शुभकामना छ 😘😘💐❤️❤️🙏🙏🙏
@sanumagr68922 жыл бұрын
आहा कति सुन्दर गित बधाई छ सम्पुर्ण तिम
@thakurijanak89882 жыл бұрын
Wow nice congratulations of hole team 👍❤️❤️♥️👌👌♥️
@samjhanapyakurel90592 жыл бұрын
सफलताको शुभकामना सबै टिमलाई धेरै मार्मिक गित सारै मन पर्याे
@parbatibaniya22652 жыл бұрын
आहा सारै मार्मिक सब्दहरु साथै अग्रज ज्युहरुको स्वरमा सजिएको यो गितको सफलताको हार्दिक शुभकामना 🙏पार्वती बानियाँ💕💕💕
@pawanthakuri58282 жыл бұрын
Kada❤️❤️
@LilaPun20232 жыл бұрын
नेपाली सङ्गितको बजारमा असाध्य राम्रो गित सनम एकदम राम्रो छ । बधाइ छ ।।
@srijanabista75712 жыл бұрын
Congrulatations all team❤️❤️
@sirjanagiri65502 жыл бұрын
Wow so nice soing badhai x all tiam 🙏🙏🙏❤️❤️
@Laxmikafle202 жыл бұрын
सफलताको सम्पुर्ण मा शुभकामना !
@ramsaranalemagar52542 жыл бұрын
मन छुने गित अाहा मनै चसक्क भयाे बधाई छ मेराे अादरणिय प्रिय दाईहरु।लाेकप्रिय गायक सङ्गम दाइ र राममाेहन दाई🙏🙏💕
@singerashokrojregmiracheet60882 жыл бұрын
करोडौं को बधाई तथा सुभकामना । मीठो गित को लागि । जय गित जय सङ्गीत ।
@pramodrijal91572 жыл бұрын
शुभकामना सनम टिमलाई !
@sidhantpariyar442 жыл бұрын
Congratulations Sanam Team ❤️❤️
@BabuRam129152 жыл бұрын
Nice song congratulations 🎉🎊💃🎈all teams 👏👏
@sharmilakshetri7942 жыл бұрын
Wow nice song, Best of luck all team 👍👍👌👍👌❤️❤️❤️😍😍😍😍
@SangitSangalo2 жыл бұрын
आहा धेरै मिठो गीत बधाई छ सबैलाई
@sajankhanal20232 жыл бұрын
Nice songs 👌👌👌✌️ but The video felt a little weak🙏 Congratulations all 🎉🎉🎉🎉🎉
@sudarsnadhikari9952 жыл бұрын
अाहा अत्ति मारमिक गित बदाइ तथा शुभकामना सबै टिमलाई
@Princesbinu12342 жыл бұрын
Wow😍😍😍congratulations all team😔😘😘❤️
@sureshkhatri84772 жыл бұрын
Best of luck 😍
@samirpariyar62752 жыл бұрын
ल है साथी हरु यकदमै मिठो गीत आयो है ( Sanam )❤️👏🎉
@laxmishrestha91392 жыл бұрын
Congratulations sanam team
@durgathapa84042 жыл бұрын
सारै मन छुनि यो मिठो गित को सुटिङ मा म पनि अलि अलि पर्दा मा देखि नि मौका पाएको थि कान्ति भएर
@suffixmadanofficial59702 жыл бұрын
नमस्कार सम्पुर्ण मा म यश गीतको लय सर्जक को तर्फ बाट ।
@rabinthapa7042 жыл бұрын
Dherai man pareko geet.suvakamana sampurna Tim lai.feri feri yestai mitho vaka sunna pau.
@bidurdahal75392 жыл бұрын
गीत राम्रो छ सफलताको शुभकामना सबैलाई
@laxmikckc2362 жыл бұрын
Damai xa bhai
@anuparajuli49212 жыл бұрын
Fress release 💝 सम्पुर्ण मा नमस्कार 🙏🙏 म कलाकार अनु पराजुली 🙏🙏💝 गन गन देखि या सम्म आउदा को हाम्रो सहकार्य लाई माया गर्दिनु भयको छ आसा छ यो गीत लाई पनि माया गर्दिनु हुन्छ 🙏🙏🙏 आदरणीय दाइ सङम जंग थापा र राम मोहन कार्की को प्रस्तुती मा रहेको "सनम" बोलको गीत बजार मा आएको छ ।अझै पनि हजुर हरुको मायाको आस गरेको छु 🙏 फेरि फेरि पनि अझै राम्रो राम्रो मिठो कोसेली लिएर आउनी जमर्को गर्दै छौ प्रतीक्षा गर्नु होला है 🤟हामी लाई यति धेरै माया गर्नु हुने सङित पारखी मन र दर्सक हरुमा सम्मान 🙏🙏अनि धेरै माया 💝
@binodtimalsina69532 жыл бұрын
यथार्थ अभिनय छ जिबन्त अभिनय छ
@aakritihumagain57822 жыл бұрын
आहा कति मार्मिक गित बदाई छ सम्पूर्ण टिमलाई
@madhavadhikariofficial15342 жыл бұрын
सारै राम्रो छ ♥️♥️♥️
@SantoshDhakalofficial2 жыл бұрын
आहा मन छुनी गीत 😘😘😘
@asim.592 жыл бұрын
Wow bbl❣️
@ramudas73282 жыл бұрын
Wow super nice song,,,
@subedeetikanath87892 жыл бұрын
dami❤❤❤
@SangitSangalo2 жыл бұрын
सगम ज्यु सधैं एस्तै गीतको श्रीजना गर्दै जानु होला
@lokgeetpremi95652 жыл бұрын
Kati utkist Lok vaka .jaye SANAM
@madhavadhikari28142 жыл бұрын
Wow nice soong best of luck all teeam
@sunitagiri90262 жыл бұрын
Get video dubai ramro xa 🙏👏❤️
@shivapurimusic51372 жыл бұрын
Thank you so much 💓
@binodmahat14032 жыл бұрын
अति नै दामी लाग्यो गित भिडियो भने अलि कता कता के नमिलेको जस्तो भयो ।
@Rammohankarki2 жыл бұрын
नमस्कार म सनम गीत को गायक भखरै सांगीतिक क्षेत्र मा पलाउँदै गरेको टुसो हजुर हरुलाई कस्तो लाग्छ सनम हेरेर प्रतिक्रिया दिनु होला जय सनम ❤️❤️❤️❤️
नमस्कार मेरो पनि अभिनय रहेको सनम गितलाई सबैले माया गर्नु होला मेरो भुमिका राम्रै हो तर मेरै टिममा आफ्नो मात्र फोटो अगाडि हुन पर्छ भन्ने पनि रेछ अलिक मन दुखेको कुरा छ तर पनि गितले चर्चा पावस सुभकामना कुनै बत्ती हरु निभने बेलामा चकिलो बल्छ निभेपछिको अधेरोमा महषुस होला अन्धेरो रातमा मित्रको साथको महत्व के हो 😡😡😡