Рет қаралды 7,786
घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप २०२४ मा पाकिस्तानमाथि सुपर ओभरमा जित हात पारेको छ । समूह ए मा लगातार दोस्रो जितका साथ अमेरिकाले सुपर-८ को सम्भावना मजबुत बनाएको छ । अमेरिकाले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक पाकिस्तानलाई हराएको हो ।
#sandeeplamichane #cricketteam #t20worldcup #paraskhadka #nepalcricket