Sane (साने) Episode 151 || June 18 - 2024 By Suraj Ghimire

  Рет қаралды 446,594

SANE

SANE

Күн бұрын

Welcome to SANE KZbin channel. Meet SANE’s fun, emotional, educational, social awareness videos that captured the hearts of millions of children, young people, seniors around the world..
Sane (साने) Episode 151 || June 18 - 2024 By Suraj Ghimire
#sane #surajghimire #newepisode
►𝙎𝙘𝙧𝙞𝙥𝙩/𝘾𝙤𝙣𝙘𝙚𝙥𝙩/𝘿𝙞𝙧𝙚𝙘𝙩𝙞𝙤𝙣 :-
Suraj Ghimire (SANE)
►𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Suraj Ghimire
Bipana Pantha
Seskanta Dhakal
Kamala Gaire
Anju Rasayle
Dharma Bhandari
Shyam Bohora
►𝙇𝙮𝙧𝙞𝙘𝙨/𝙈𝙪𝙨𝙞𝙘 :-
Bhim B.C
►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙚𝙧 :-
Sane Production Pvt. Ltd
►𝘾𝙞𝙣𝙚𝙢𝙖𝙩𝙤𝙜𝙧𝙖𝙥𝙝𝙚𝙧 :-
Ashish Bhattrai
►𝙀𝙙𝙞𝙩/𝘾𝙂. :-
Suraj Ghimire
►𝙎𝙥𝙚𝙘𝙞𝙖𝙡 𝙏𝙝𝙖𝙣𝙠𝙨 :-
Bishnu Bhattrai
Kapil Dev Adhikari
Charange Resort
©SANE
To stay updated please CLICK HERE to SUBSCRIBE:
For more videos like this subscribe to our channel.
/ @sane.official
Note: This video is uploaded to SANE by acquiring all necessary copyrights. Uploading to other websites and KZbin channels is strictly prohibited, embedding is allowed.
--------------------------------------------------------------------------------------------------------------------
*****************************************************************************
कान्छी भाग - 207 || Kanchhi Epi - 207 || Ashaa Khadka || Sukumaya || June 08, 2024
भुन्टी भाग- 219 [ Bhunti Epi-219 ] II Asha Khadka II Sukumaya II June 11/2024
Sita -"सीता" Episode-39 |Sunisha Bajgain| Bal Krishna Oli| Sahin| Raju Bhuju| Sabita Gurung|Tara K.C
SAKAS || सकस || Episode 31 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 08 June 2024
बुहारी भाग - 179 || BUHARI Episode -179 || कथा चेलीकाे || Nepali Sentimental Serial || 31st May 2024
कर्म,कान्छी,भुन्टी,सीता,सकस, नारी :- Recommended KZbin Serial.

Пікірлер: 646
@SANE.OFFICIAL
@SANE.OFFICIAL 4 ай бұрын
Promocode: SANE88 Link -: tinyurl.com/sane88
@amitb.k1836
@amitb.k1836 4 ай бұрын
YASH MA KASARI LAGNI GARNE HO SIR
@LokesBabu-ms7ps
@LokesBabu-ms7ps 4 ай бұрын
Tkx daii Hjrko sane apsod
@Bidur-tg7xq
@Bidur-tg7xq 4 ай бұрын
ramroxa hai ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
@JANGABK-jv1of
@JANGABK-jv1of 4 ай бұрын
Ok❤❤❤
@bagdasraj
@bagdasraj 4 ай бұрын
म चही काभ्रे पलान्चोक बाट हेर्दै छु अब धुर्बा पौडेल र अमर साही लाई पनि लेराउनु पर्यो साने जि
@prempunprempun8443
@prempunprempun8443 4 ай бұрын
छिटो भन्दा छिटो राधा र सानेको बिहे भएको हेर्न पाइयोस म हाल कुवैत देखि हेर्दैछु मलाइ सारै मन पर्छ साने सिरियल।
@SabinapunMagar
@SabinapunMagar 4 ай бұрын
राधा र सानेको बिहे भाको हेर्न मन छ र धेरै पैसा कमाएर सानेको सुखका दिन छिट्टै आओस् ❤
@Kajalofficial7
@Kajalofficial7 4 ай бұрын
आगामी दिनहरुमा पनि यस्तै राम्रो सिरियल हेर्न पाम भन्दै सफलताको शुभकामना सम्पुर्ण साने सिरियलको टिमलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@NirojSurkhatiniroj
@NirojSurkhatiniroj 4 ай бұрын
छिटाे भदा छिटाे राधा र सानेकाे बिहे भएको हेर्न पाइयाेस म हाल कुवैत देखि हेदैछु मलाइ सारै मन पछ साने सिरियल।
@dbgurung9475
@dbgurung9475 4 ай бұрын
🙏धेरै राम्रो छ सुरज जि हाेलटिमलाई सफल्ताकाे शुभकामना छ साने फिल्म ❤👌💕💕🙏🇳🇵
@Nepalgaming111
@Nepalgaming111 4 ай бұрын
मलाई एकदमै मनपर्छ साने र कर्म सिरियल म हरेक हप्त सानै सिरियल कर्म सिरियल लाई पर्खेर बसेको हुन्छु। म सानेको सबभन्दा ठूलो फ्यान है त।❤❤❤❤❤
@tekrajbhattarai9882
@tekrajbhattarai9882 4 ай бұрын
साने सिरियल धेरै राम्रो छ , बेला र परिस्थिति अनुसारको माग हो साने सिरियल ❤️ good luck 🇳🇵✍️✍️✍️👏👏👏
@padamsunuwar4472
@padamsunuwar4472 4 ай бұрын
सारै मनपर्ने टेलिसिरियल साने सबैको मन मुटुमा छ।
@ExcitedAzaleaFlower-yc3ik
@ExcitedAzaleaFlower-yc3ik 4 ай бұрын
❤❤❤बिपना दिदि र ❤❤❤❤सुरज❤❤दादा❤❤लाइ को को ले माया गर्नु हुन्छ❤❤ कमेन्ट मा भन्दा❤❤हुन्छ❤❤ है ❤❤सबै ले माया र❤❤ साथै❤❤सफोट ❤❤दिनु होला ❤❤मेरो नि💔💔 छ🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bishnukesy7890
@bishnukesy7890 2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bharatbohara4830
@bharatbohara4830 4 ай бұрын
अब छिट्टै साने अनि राधा को बिबाह हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ChhabilalRanaMagar-uk5dl
@ChhabilalRanaMagar-uk5dl 4 ай бұрын
asxdfvhk
@bikashgautam8491
@bikashgautam8491 4 ай бұрын
साने सिरियल आज एकदमै राम्रो वनेको छ यसरि नै सम्पुर्ण भागहरु पनि यतिकै लामो हुन्छ भन्ने पुर्ण विश्वास राखेको छु❤❤
@Kajalofficial7
@Kajalofficial7 4 ай бұрын
साने र राधाको जोडी नछुटोस् भन्ने जति यता हाजिर हुम ल साथीहरु 🙏🏻🙏🏻❤️❤️🙏🏻❤️😘😘
@NiranjanaGharadiDhami
@NiranjanaGharadiDhami 4 ай бұрын
❤❤❤❤
@yamchhetri1965
@yamchhetri1965 4 ай бұрын
यो सिरिएल जति हेरो उति हेरम लाग्ने ! @@ तर समय घट्यो है साने बाबु ।❤❤❤ अझै हेरम भन्नी बेला मा बाऐ बाई हुन्च क ? म पोखरा बाट है साने घिमिरे ( सुरज )🎉🎉🎉🎉🎉😂😂❤❤😅😅😅
@ganeshkunwar9653
@ganeshkunwar9653 4 ай бұрын
Moile ta suru bat ja hereraako xi
@NirojSurkhatiniroj
@NirojSurkhatiniroj 4 ай бұрын
साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु।
@Joyesh-k6u
@Joyesh-k6u 4 ай бұрын
Back 😢
@Kajalofficial7
@Kajalofficial7 4 ай бұрын
आज बुधवार आउने ४ सिरियल मध्य हजुरहरूलाई कुन कुन सिरियल मन पर्छ साने, भुन्टी, सिता, बुहारी ❤❤❤❤❤मा
@sunilshrestha4277
@sunilshrestha4277 4 ай бұрын
सबै मन पर्छ म नछुटाई हेर्ने गर्छु हाल साउदी बाट ❤❤
@DipeshDahal-jl5fz
@DipeshDahal-jl5fz 4 ай бұрын
All
@sagarpuri7536
@sagarpuri7536 4 ай бұрын
मैले साने मात्र हेर्छु
@dhanmayatamang3051
@dhanmayatamang3051 4 ай бұрын
एकदमै राम्रो लाग्यो मलाई त र जतिगरे पनि जसता को तसतै भनेजसतो उहि लाउरेले देखन सकदैन उसकै बाकितिरि दिए को सानेतपाइलाइ चै मानु परछ होइन किन एति सारो मरिहत्ते गर्नुभयो लाहोरे बालाइ छोरि लानछ भनेर परपरगरनु हुनछ लाउरे बाले तेसै मरिमेटने हो साने जि केहो रहसे
@Milan_Khadka_Official
@Milan_Khadka_Official 4 ай бұрын
खोइ मलाइत कस्ले पो सपोर्त गर्छ❤❤❤❤❤
@Kajalofficial7
@Kajalofficial7 4 ай бұрын
साने सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ यता हाजिर हुम ल साथीहरु 🙏🏻🙏🏻🙏🏻🙏🏻
@GyanShakya-xe4el
@GyanShakya-xe4el 3 ай бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤
@GyanShakya-xe4el
@GyanShakya-xe4el 3 ай бұрын
मछुहाे हजुर
@DSMediaOfficial
@DSMediaOfficial 3 ай бұрын
लाहुरे दाईले साने बिशोक्रमा हो भनु हुदैन भने जती एता कमेन्ट गर्नुहोला ❤❤❤❤
@dudhrajshah876
@dudhrajshah876 4 ай бұрын
एकले अर्कालाई support गर्दै मिलेर अघि बढौँ है।❤❤🎉🎉
@DIYDurga
@DIYDurga 4 ай бұрын
Ok support me
@Joyesh-k6u
@Joyesh-k6u 4 ай бұрын
Back 😢
@sheshkantadhakal8142
@sheshkantadhakal8142 4 ай бұрын
साने यो १५१ भाग के कस्तो लाग्यो सबैले कन्जुस नगरी कमेन्ट गर्नु होला है
@krishnabahadurbista6278
@krishnabahadurbista6278 4 ай бұрын
साने, सिरियल धेरै राम्रो चाखलाग्दो छ सबै कलाकार टिम लाइ धन्यबाद 🎉🎉🎉🎉🎉🎉
@Kajalofficial7
@Kajalofficial7 4 ай бұрын
साने सिरियल भाग एक देखि आजसम्म क कस्ले हेर्नु भयो यता हाजिर हुम ल साथीहरु 🙏🏻🙏🏻🙏🏻❤️❤️
@PadamBudthapa-mx7bw
@PadamBudthapa-mx7bw 4 ай бұрын
Maila pane one sam hareko chu❤❤i love series ❤❤
@PadamBudthapa-mx7bw
@PadamBudthapa-mx7bw 4 ай бұрын
1To 151
@BhumaThapa-qe3tj
@BhumaThapa-qe3tj 4 ай бұрын
Ma xu hjr
@ExcitedAzaleaFlower-yc3ik
@ExcitedAzaleaFlower-yc3ik 4 ай бұрын
मैले❤❤❤❤
@ExcitedAzaleaFlower-yc3ik
@ExcitedAzaleaFlower-yc3ik 4 ай бұрын
मैले❤❤❤❤
@MaheshThatal-kz6sh
@MaheshThatal-kz6sh 4 ай бұрын
यक दम राम्रो छ तर अलि कति लामो बनाउन प्रयो साने जि ❤ म मलेसिया बाट हेरिरहेको छु
@KrishnaSunar-vd2jm
@KrishnaSunar-vd2jm 4 ай бұрын
साने सिरियल को भाग मध्ये यो चाहिँ मेरो जिवानसङ मेल खायो मेरो आँखा नै रसायो दिदी भाइको कहानी ले गर्दा
@kamalagaire-yu4ki
@kamalagaire-yu4ki 4 ай бұрын
सम्पुर्णमा नमस्कार साथै धेरै माया आजको ( साने ) भाग २५१ को कथाबस्तु कस्तो लाग्छ भिडियो अन्तिम सम्म हेरेर सल्लाह सुझाब दिनुहोला धन्यवाद !❣️🙏
@puskalsharma293
@puskalsharma293 4 ай бұрын
राधा र साने काे छिटै बिहे भाकाे हेर्ने चाहाना छ ❤️❤️♥️💔💯🇳🇵🌹
@DipendraprasadRegmi
@DipendraprasadRegmi 4 ай бұрын
ङिटो भन्दा राधा र साने बिहे भएको हर्ने पाईयोस म हाल दैलेख देखि हेर्दैछु मलाई सार‌ै मन पर्छ साने सिरियल ❤
@ManjuShrestha-m2o
@ManjuShrestha-m2o 4 ай бұрын
राधा र सानेको बिबाह भएको हेर्न मन छ चाडै बिबाह गर्नुपर्यो अब ❤❤❤❤
@SaritaShahi-b7u
@SaritaShahi-b7u 4 ай бұрын
Sane sar hjr ko video katikhera aauxa vanera waite ma thya ma aayo aba khusi vaya ma ❤❤🎉
@RajibBishwokarma-h7g
@RajibBishwokarma-h7g 4 ай бұрын
साने सिरेल सारै राम्रो छ और सम्पूर्ण टिमलाई पनि धेरै धेरै धन्यवाद धेरै मेहेनेत गरेर हामी माझ यदि राम्रो कहाँ नि सबै माझ सियर गर्नु भाको छ। ❤❤❤❤❤❤❤
@shreemanaryal9696
@shreemanaryal9696 4 ай бұрын
घिमिरे बाबू ❤❤ कपाल मा सितरा वाला डोरी बाट्ने त हैननी .. कथाले मागे का पात्र हरुको क्यारेक्टर दामी छ।
@Abinashvlog12
@Abinashvlog12 4 ай бұрын
साने सिरियल हेरेर आँखाबाट आँशु रसाउने कोको हुनुहुन्छ 😢यता हाजिर गर्न नभुल्नु होला सबैलाई पशुपतिनाथ रक्षा गरुन जयनेपाल 🇳🇵😘🙏
@dineshjung
@dineshjung 3 ай бұрын
साने shirela वोबाल छ भने जती यता हाजिरी हुम त❤❤❤
@N.A.Vlogs98
@N.A.Vlogs98 4 ай бұрын
साने🎉🎉❤Sane dai lai samman garau na sabbi jana la🎉🎉❤
@Kanxikokanxamhh
@Kanxikokanxamhh 4 ай бұрын
Aab tw ramro lagadaii kin vane sane ko radha snga bihe gare paxi sabi le sathi haru le ramro man xan sane dai
@AaahishBhattarai
@AaahishBhattarai 4 ай бұрын
Sabai le xoto vayo xoto vayo vanu vayeko vayera ali long aaudai xa hai aaba pratikshya garnus bistarai ajai long aaune xa ❤ la herera sab le maya gari dinu hai 🌸💕
@DipeshDahal-jl5fz
@DipeshDahal-jl5fz 4 ай бұрын
Hunxa
@rameshking6732
@rameshking6732 4 ай бұрын
साने सिरियल र कर्म सिरियल मलाई धेरै मन पर्छ अनि सिरियल धेरै राम्रो छ सबै जनाले हेरेर लाइक कमेन्ट गरिदिनुहोला❤❤❤
@bindilakoirala3021
@bindilakoirala3021 4 ай бұрын
हस साने बाबू हस मलाई त सारै मन पर्छ याे सिरियल
@SVSUBASHVlOG
@SVSUBASHVlOG 4 ай бұрын
1st comment 😁❤
@SamjanaAdhikari-qn5lr
@SamjanaAdhikari-qn5lr 3 ай бұрын
रमाइलो लाग्छ ।❤साने राधाकोजडि छिट्टै एक भएको हेनरी मन छ।🙏🙏🙏
@krishnabahadurbista6278
@krishnabahadurbista6278 4 ай бұрын
नमस्कार म मकवानपुरे❤❤❤❤❤❤❤❤
@janakchandar912
@janakchandar912 4 ай бұрын
good ❤❤❤sane welcome boy
@shankarkarki-qr8ws
@shankarkarki-qr8ws 3 ай бұрын
साने श्री कूष्ण र राधा जी को छिटै बैबाहिक बन्धनमा बाँधिएको हेर्न साह्रै मन छ अनि भगवान श्रीकृष्ण साने हजुरले पैसा कमाएर सुख-शान्ती का दिन आउन यो सिरियल धेरै राम्रो छ एस्तै राम्रा राम्रा सिरियल देखाउदै अघी बढ्नु होला साने श्री कूष्ण र राधा ज्यूलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद छ अहिले म राजस्थान जयपुर भारतबाट साने श्रीकृष्ण राधाको सिरियल हेरिरहेको छु🙏❣❣
@TopJungChand-ee8jl
@TopJungChand-ee8jl 4 ай бұрын
सधैं हेर्ने गर्छु साने सिरियल , एकदमै राम्रो लाग्ने गर्छ , अझै प्रगतिशील पाइलाहरुले सगरमाथाको चुचुरो चुम्न सफल रहोस यही हाम्रो कमना छ , साने एन्ड राधा ❤️❤️🙏🙏
@KamalJkt-y6z
@KamalJkt-y6z 4 ай бұрын
साने सिरियल 1देखि 151 सम्मा नाछुटाई यर हेरेका छाै है साथि हरू ♥️♥️♥️♥️♥️♥️♥️
@narayanchhetri3161
@narayanchhetri3161 4 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤
@N.A.Vlogs98
@N.A.Vlogs98 4 ай бұрын
Sane r bhunti r bhuri mon parxa malai Tw🎉❤
@Khadgarai-tw4vx
@Khadgarai-tw4vx 4 ай бұрын
यो सिरियल एकदम राम्रो छ र अझै राम्रो बनाउदै जानुहोला हजुर हरु यो सिरियल मा अभिनय गर्नु हुने सम्पुर्ण मा लाखौ लाख हार्दिक शुभकामना छ
@BikramLama299
@BikramLama299 4 ай бұрын
अब लाहुरे दाइले पनि सानीलाई सपोर्ट गर्नुपर्यो। धेरै दुःख पायो सानै दाइले अब सुकाउने आउनु पर्यो दाइ❤❤❤❤❤❤ 😅❤
@MenukBan
@MenukBan 4 ай бұрын
धेरै राम्रो छ सानु भाइ अाजत टाएम पनि छ करम सिरेल काे पनि ऐशै गरि टाऐम दिनुल👍️👍️👍️👍️👍️👌👌👌👌
@UmeshBhandari-eh2dt
@UmeshBhandari-eh2dt 4 ай бұрын
सानी भागको सिरियल चाहिँ ४० ५० मिनेटको बनाउनु के धेरै राम्रो लाग्छ मलाई
@fzre5di300
@fzre5di300 4 ай бұрын
अबत साने ❤ र राधाको बिहे हुनु पर्छ के ❤❤
@bimalabohora3362
@bimalabohora3362 4 ай бұрын
Ramro chha🎉🎉🎉
@DevmallthakuriThakuri
@DevmallthakuriThakuri 4 ай бұрын
म साउदी देखि नियमित हेर्दै आएको छु यसरिनै नछुटाई हेरि रहन पाउँ सारै राम्रो छ
@KalpanaKhanal-ti3xo
@KalpanaKhanal-ti3xo 4 ай бұрын
साने र राधाकाे जाेडि छुट्नु हुदैन ❤❤❤❤❤
@kamalaitaniaryal9514
@kamalaitaniaryal9514 4 ай бұрын
धेरै राम्रो छ सधै नछुटाई हेर्छु सम्पूर्ण टिमलाई सफलताको शुभकामना
@Jku-official
@Jku-official 4 ай бұрын
❤❤❤
@NandaNanda-cd7jd
@NandaNanda-cd7jd 4 ай бұрын
निकै राम्रो कथा बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤❤❤❤
@RajendraThakur-q6e
@RajendraThakur-q6e 4 ай бұрын
अहिलेसम्मकै उत्कृष्ट बनेको छ तर विहा चाहिँ कहिले हुन्छ।
@AaahishBhattarai
@AaahishBhattarai 4 ай бұрын
18:35 dami xa hai gyus haru 👀☺️
@subasKhatri-qn2xz
@subasKhatri-qn2xz 4 ай бұрын
राम्राे छ साने सिरियल सुरज दाई❤❤
@anilkhawascom
@anilkhawascom 4 ай бұрын
Aaj chai siriyol lamo halnu vayexa herna maja lagyo ❤❤❤sade yesari ahgari barnu hola❤❤❤love you sane timmm
@janakchandar912
@janakchandar912 4 ай бұрын
3M
@RajOli-dz9zm
@RajOli-dz9zm 4 ай бұрын
एकदम राम्रो छ मैले एक भागदेखि अहिलेसम्मको भाग हेर रहेको छु राम्रो छ।❤❤❤❤
@lekhanathdahal6023
@lekhanathdahal6023 4 ай бұрын
धेरै राम्रो छ हजुको सिरियल म इनडिया बाट हेरदैइ छु
@ramakhadka9397
@ramakhadka9397 3 ай бұрын
लाउरे बाले साने लाई बचाउनु पर्छ र साने र राधाको छिट्टै बिहा भएको हेर्ने मुन छ
@gunarajrai1554
@gunarajrai1554 4 ай бұрын
एकदम राम्रो छ हाम्रो गाउँ घरमा भएको चलेको घटना लाई यथार्थ मा ल्याउनु भएको छ सबै टिमलाई धन्यबाद 🙏🙏
@abrampatrusabrampatrus
@abrampatrusabrampatrus 4 ай бұрын
तपाईको सिरेल मलाई एकदमै राम्रो लाग्यो अझै राम्रो बनाउन होला भन्ने आशा राख्दछु अग्रिम शुभकामना आदानप्रदान व्यक्त गर्दछु
@RituMagar-sn9cj
@RituMagar-sn9cj 4 ай бұрын
छिटै साने र राधा को बिहे हेर्न मन्छ🎉❤
@yamchhetri1965
@yamchhetri1965 4 ай бұрын
काजि बा पनि आफ्नो कता गयो मोरो कि अझै जिम्दो छ खोजि गर्दैनन !आफ्नि बुहारि लाई पनि कन्यादान दिने बिचार गर्छन खै के कुन्नि ? तर हाम्रो समाज को चित्तो बुझ्ने सिरिएल छ !भाग 1 देखि ऐले सम्म हेरेको नै छु हैइ साने ?😊😊😊❤❤😢😢😂😂🎉🎉
@pritamsingh892
@pritamsingh892 4 ай бұрын
सुरु देखि नै साने सिरियल हेर्छु अत्ति मन छुन्छ्💕💕
@dilkhadka1744
@dilkhadka1744 4 ай бұрын
धेरै राम्रो छ अझै राम्रो भै जावोस शुभकामना साने टिमलाई
@Aayushbudhathoki1234
@Aayushbudhathoki1234 3 ай бұрын
❤❤❤❤❤❤❤malai ta Mon pariyo🎉
@dipeshnepali6940
@dipeshnepali6940 4 ай бұрын
Miss you all❤😢
@KarSingh123
@KarSingh123 4 ай бұрын
राम्रो छ सानै दाइ serial
@shovadewan7934
@shovadewan7934 4 ай бұрын
Ramro lagyo saney r radhako chadai vet hosh 2janako jodi kaile naxutish😊
@SLOVESTORIES
@SLOVESTORIES 4 ай бұрын
सिम्ता म रहेको कोटेश्वर मन्दिर ले सबैलाई रक्षा गरून
@subashbhujel1838
@subashbhujel1838 4 ай бұрын
aile achai ali ramro hudai xa hai sane 👍️
@sitabayambu9277
@sitabayambu9277 4 ай бұрын
Sane rw Radha behe hunu parxa ball ramro hunx 🎉🎉🎉🎉❤❤❤
@rockeyroy8896
@rockeyroy8896 4 ай бұрын
सोचेको भन्दा धेरै राम्रो thank so much❤❤
@Kanxi-grg7s
@Kanxi-grg7s 4 ай бұрын
Wow कति राम्रो रेगुलर हेर्छु सफलता को शुभ कामना सम्पुर्ण सानो टिमलाई❤🎉❤❤❤🌏💝🙏❣️💞 form Nepal 🇳🇵 hal India bata
@सास्कृतीप्रेना
@सास्कृतीप्रेना 4 ай бұрын
Ramro lagyo ajhi ramrosng bnaudijanu 👍
@nareshshrestha3481
@nareshshrestha3481 4 ай бұрын
Ek Damai ramro xa sane serial karma serial pani herxu dubai serial number 1 xa ma Qatar bata herdai xu sadhai ❤❤❤❤❤ namaste 🙏
@sharmilagaire7649
@sharmilagaire7649 4 ай бұрын
राधा को भाइ लाई पनि एउटा गर्ल्फ्रेण्ड बनाइदिनु पर्यो अब
@thitooDangali
@thitooDangali 4 ай бұрын
Wow supar nice sirela❤❤❤❤🎉🎉🎉🎉🎉
@KumarShrestha-l8b
@KumarShrestha-l8b 4 ай бұрын
सानेले राधालाई पाउन साहुले राधाको बालाई दियको पैसा सानेले तिरी दियछ भनेसि राधा पक्का
@KalpanaKalpana-t2o
@KalpanaKalpana-t2o 4 ай бұрын
राम्रो छ साने बाबू 🎉🎉
@sagarrana752
@sagarrana752 4 ай бұрын
sarai man xunxa sane sirel le mero tw❤❤
@durgakattel8268
@durgakattel8268 4 ай бұрын
Sane ra karma dubai serial herxu moh1 eposide dekhi akdam sahi xa❤❤❤i love it
@debenkishoranjan1750
@debenkishoranjan1750 4 ай бұрын
एपिसोड एक देखि ह्र्दै आएको छु उद्दुम्मै मन छुने छ नछुटाइ हेर्ने गर्छु
@PrameshwarThakur-ws2vk
@PrameshwarThakur-ws2vk 4 ай бұрын
Mero pahilo coment ani lice
@benishsunar-lw4gl
@benishsunar-lw4gl 4 ай бұрын
साने दाई 🙏🙏नमस्कार ,,,,,,my frist cmt , hjurko episode tw phile dekhi herthey ,, ramro lagxa❤
@amritb.k-xs4eb
@amritb.k-xs4eb 4 ай бұрын
❤❤❤❤👌👌👌👌👌👌👌
@dldj7930
@dldj7930 4 ай бұрын
aabo chai dherai ramro chha khusih lageyo❤️❤️😊
@buddhigurung4538
@buddhigurung4538 4 ай бұрын
आजाको भागपनी धेरै राम्रो छ सिरियल साने
@chandra.r-x
@chandra.r-x 3 ай бұрын
म नि छु ल साने सिरियलको प्रतीक्षामा❤
@debakishrestha2737
@debakishrestha2737 3 ай бұрын
भाग १ देखि १५१ सम्म नछुटाउने काे काे हुनुहुन्छ ❤❤❤❤❤
@memoriesofbabusanu4083
@memoriesofbabusanu4083 4 ай бұрын
great bro aja KO timing sabai perfect keep it up..👍👍👌👌❤❤
@Surendra_devkota
@Surendra_devkota 4 ай бұрын
यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुम
World‘s Strongest Man VS Apple
01:00
Browney
Рет қаралды 60 МЛН
How it feels when u walk through first class
00:52
Adam W
Рет қаралды 21 МЛН
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 9 МЛН
Cool Parenting Gadget Against Mosquitos! 🦟👶
00:21
TheSoul Music Family
Рет қаралды 21 МЛН
October 17, 2024
15:08
Razan kayastha
Рет қаралды 219
World‘s Strongest Man VS Apple
01:00
Browney
Рет қаралды 60 МЛН