आज फर्खि हेर्दा म धेरै नै पछि परेछु जीवनको मोडमा म अड्की बसेछु सुन्यतामा अझै मलाई रमाउन देउ न तिमी हाँस तर मलाई नरुवाउन मैले चाहेको दिन सक्छौ भने मैले मागेको दिन सक्छौ भने तिमी आउ न, ओह ओह ओह तिमी आउ न हामी सँगै बाचौँ न हामी सँगै-सँगै बाचौँ न हामी सँगै-सँगै आज मेरो मृत्यु कतै मलाई नै पर्खंदै छ सम्झौता यो किन? जब जीवन यो त्याग्नु नै छ देखेको पाइन्न रे लेखेको मात्रै किन सत्यलाई अंगले तर सत्य के हो? बुझ्नै सकिनँ, बुझ्नै सकिनँ जीवन त के हो र? सुस्केरा मै बाचि दिउँला मरिलानु के छ र? सम्झना यो साची दिउँला तिमी आउ न, ओह ओह ओह तिमी आउ न हामी सँगै बाचौँ न हामी सँगै-सँगै बाचौँ न हामी सँगै-सँगै बाचौँ न हामी सँगै... जीवन त के हो र? सुस्केरा मै बाचि दिउँला मरिलानु के छ र? सम्झना यो साची दिउँला तिमी आउ न, ओह ओह ओह तिमी आउ न हामी सँगै बाचौँ न हामी सँगै-सँगै बाचौँ न हामी सँगै-सँगै बाचौँ न हामी सँगै...
@karaokenepal1 Жыл бұрын
Make sure you like share and subscribe us for more ✌️
@SaradaKafle-m2x7 ай бұрын
I love it
@karaokenepal17 ай бұрын
Make sure you like share and subscribe us for more ✌️
@Kishanttamang11 ай бұрын
Thank you❤Sir
@karaokenepal111 ай бұрын
You're welcome Make sure you like share and subscribe us for more ✌️
@Kishanttamang11 ай бұрын
@@karaokenepal1 okay 😊
@typicallyourhub Жыл бұрын
Daiiii sanju moktan voice of nepal ko mayalu ko track please 😢
@karaokenepal1 Жыл бұрын
Sure will be uploaded soon Make sure you like share and subscribe us for more ✌️