Рет қаралды 437
Sanjhako Jun Herchhu || साँझको जुन हेर्छु
Here is another song for you all to enjoy!
Lyrics/Music/Vocal: Komal Khatiwada
Arrangement: Rhythm Kandel
Mix/Master: Kishor Thapa
Links to access Music Platforms:
Apple Music: itunes.apple.co...
Spotify: spotify:album:6jlWGBPy9QwRC7bHWepl5P
© & ℗ Komal Khatiwada @KKsMusicChannel
No part of this song can be copied or distributed without permission. Website embedding is allowed. Owner of this song can be contacted at kkmuschannel@gmail.com
Lyrics:
साँझको जुन हेर्छु
साँझको जुन हेर्छु तिमी जस्तै छ
मिर्मिरेमा फूल हेर्छु तिमी जस्तै छ
क्षितिजै पारी
तिमी नै सम्झी यो मन
घरि घरि दुखिरहन्छ
हो हो हो हो हो हो हो हो
साँझको जुन हेर्छु तिमी जस्तै छ
मिर्मिरेमा फूल हेर्छु तिमी जस्तै छ
टोलाएर यो मन कहाँ कहाँ पुगिदिन्छ
सम्हालेर राख्छु फेरी कता कता भागिदिन्छ
तिमी आउने बाटो भरि
आँखा सँधै पोखिइरहन्छ
हो हो हो हो हो हो हो हो
साँझको जुन हेर्छु तिमी जस्तै छ
मिर्मिरेमा फूल हेर्छु तिमी जस्तै छ
सच्याउन मिल्ने भए जीवनका भूल हेरि
लिइआउन सक्ने भए फर्की त्यो समय फेरि
तिमी आउने बाटो भरि
फूलै फूल बिच्छ्याई दिन्थे
हो हो हो हो हो हो हो हो
साँझको जुन हेर्छु तिमी जस्तै छ
मिर्मिरेमा फूल हेर्छु तिमी जस्तै छ
कोमल खतिवडा