नमस्कार म कलाकार गणेश बाबु बि क (धने) हाम्रो सिरियल कस्तो लाग्दैछ हेरेर पर्तिकिर्या दिनि होला हैत ❤❤❤❤
@dambarthapa57312 ай бұрын
Jadiya vayako khub suhayako xa bro
@GaneshDheral2 ай бұрын
❤❤❤❤
@BimalaGurung-s1hАй бұрын
@@dambarthapa5731 k9
@rameshBk-i9t2 ай бұрын
अलि धेरै लामो भयो भिडियो ३० मिनेटसम्मको ठिक हुन्छ। धेरै लामो भिडियो कसले हेर्नु समय सन्दर्भ जोडेर त्यस्तै खालको कन्टेन्ट बनाउ अहिले नेपालमा दुई घण्टाको फिल्म बन्छ भने एक घण्टाको सिरियल बनाएर कसले हेर्नु
@Bharatthapa62442 ай бұрын
संसारभर छरियर बस्नु भएका सम्पुर्ण नेपाली भाषी दर्शक हरुमा म कलाकार भरत थापा (धनेको बुबा ) को तर्फबाट नमन गर्द्छु हाम्रो सिर्यल कता कताबाट हेर्दै हुनुहुन्छ प्रतिक्रिया दिनुहोला ।धन्यवाद ।
@kundanfilms34942 ай бұрын
Dami video xa 🎉🎉🎉🎉❤
@SarikaRana-r9v2 ай бұрын
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनीम अस्ट्रेलियाबाट होनी
@deepakchhetri90102 ай бұрын
सुरुमा राम्रो लाग्थ्यो,जुनु निस्के पछि,नुन बिनाको तरकारी जस्तो भयो,हेर्दाहेर्दै निदायछु
@amitamajhi5717Ай бұрын
@@@@@
@SuryamayaTamang-ks6jp2 ай бұрын
Yo siriyal junu6ina vane banda gara yo sirel😊
@DilBahadurGC-z6r2 ай бұрын
यो भाको सिरिएलमा जुनु नआउनाले खल्लो लाग्यो मलाई त।
यो सिरियल मा जति पनि भाग अगाडि बढ्दै गयो नि कहानी बाट हो कि गफबाट हो बुझ्न गाह्राे भयो ।
@joticreation93332 ай бұрын
यो सिरेल म कुरा कात्ने गाउले पात्र धेरै भए अलिक घटाउनु पर्यो ताइ न तुइ को कुरा कातेर हिड्ने हरु
@renukaluitelpokhrel-fc1kt2 ай бұрын
aba ramro hunxa🙏
@PratikshaRasaili-i3e2 ай бұрын
सबै जनामा नम्सकार मपनि प्रतिक्षा अथवा धनेयकि साति भयकि राेल्मा छु है सबै ले हेरेर Comment गरुम त❤
@rameshBk-i9t2 ай бұрын
हो रैछ गणेश भाइ साँच्चिकै हेर्दा पनि जडिया जडिया टाइपका देखिने रहेछन्
@Baram-b9o2 ай бұрын
💓💓💓❤️❤️
@prembahadurghising45742 ай бұрын
अबत दिक्क लाग्यो यो नाट्क देखेर
@KhagendraKattel-m3d2 ай бұрын
मेरो घर झापा जिल्ला हो म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤❤❤
@minashrestha6662 ай бұрын
Junu ghar xoder gaypaxi yo siriyal ramro lagen
@RashmitaLimbu2 ай бұрын
Yo serial ma Ritu di ra junu vagu hunu parcha hi 🎉🎉🎉❤❤🎉
@ChyangbaTamang-w4z2 ай бұрын
😢😢😢😢❤❤
@Beena7732 ай бұрын
Wow nice acting (mala) 🤞🕉️🔱
@sakuntalapanditpoudel76312 ай бұрын
❤️❤️❤️❤️❤️❤️
@Indra-q3h2 ай бұрын
My 😢
@GaneshDheral2 ай бұрын
राम्रो ❤❤❤❤🎉
@PrakashShrestha-s2h2 ай бұрын
Hi
@SamjhanaChaudhary-wi1wp2 ай бұрын
33èe3è3333
@SamjhanaChaudhary-wi1wp2 ай бұрын
Eeeeeeeèesezee3èeè🚹🚵
@SamjhanaChaudhary-wi1wp2 ай бұрын
E33e
@SamjhanaChaudhary-wi1wp2 ай бұрын
3333e3
@SamjhanaChaudhary-wi1wp2 ай бұрын
333
@jibnathkhatiwada9072 ай бұрын
सहरीया बुहारी विशुद्द सामाजिक कथानक चलचित्र हो र यस सिरियलले समग्रामिण समुदाय त्यसमा पनि पुरानो सामाजिक परिवेसलाई जस्ताको त्यस्तै चित्रण गर्न सफल देखिनन्छ । कथावस्तु र पात्रहरुको अभिनयले सजीवता झल्काउँछ । यो सिरियलको म नियमित दर्शक र श्रोता हुँ । सहरीया बुहारी ३औं भाग आइ पुग्दा सम्मको नियमित अवलोकन गरि रहेको छु । तर मनमा लागेको कुरा भन्नै पर्छ कि ३६ भाग सम्मको अभिनय लोभ लाग्दो र अत्यन्तै रोचक अनि व्यवहारिकतामा मेल खादैथियो तर ३७ भाग अगाडिका भाग जस्तो रोचक हुन सकेन र यो भाग त्यसै त्यसै मेलोमेसो नमिली उही साप्ताहिक रुपमा प्रस्तुत गर्नु पर्ने भएकाले नियमित रुटिनलाई निरन्तरता दिए जस्तो मात्र लाग्यो, सुन्रमा उति चाख लागेन । कथा वस्तु अलमलिए जस्तो लाग्यो ।७
@gaganbasnet2802 ай бұрын
Lots of love ❤❤❤
@nawalkhanal-nk2 ай бұрын
Sanu youtuber lai support garum😢😢
@MamataMamata-zp9jk2 ай бұрын
Nice❤❤❤❤
@Laxmimoktan-g5d2 ай бұрын
❤❤❤❤❤❤❤🎉🎉🎉🎉
@dipagurung24002 ай бұрын
Wow awesome amazing acting all actors all the best ❤❤❤😂😂😂😮😊😊
@Hx10ffx2 ай бұрын
Wow Kati cute nanu❤❤❤
@asmitabishowkarma-z5lАй бұрын
❤❤❤❤wow 😊
@janaaakashtv10402 ай бұрын
सारै राम्रो सिरियल सफलताको शुभकामना जन आकाश मिडिया प्रा.लिको तर्फबाट
@BhuwaniprasadSharma2 ай бұрын
Kerala namaskar
@SmialSmagar2 ай бұрын
सासू गतिलि भए बुहारि घर खाएर घरखान सक्वे
@PremAdhikari-lk7bn2 ай бұрын
Nice action mala
@PremAdhikari-lk7bn2 ай бұрын
Dhaneko acting milyana
@LovelyBeagle-du6uk2 ай бұрын
❤❤❤😭😭😭😘😘👌👌🙏🙏
@sagarcfpulami74342 ай бұрын
10
@RadhaKrishnaDimdung-444Vlog2 ай бұрын
Mali maro ganuna plz episode 37 manaparena
@BindraKarki-g2y2 ай бұрын
बिचरा आमा बुवाका सपना माला😮😮
@balnandalimbu75512 ай бұрын
⁰😅
@Amazingdoll-g6n2 ай бұрын
म सानी नानी लाई पनि सपोर्ट माया गरीदिनु होस् न
@nawalkhanal-nk2 ай бұрын
Back gara
@sanjitamaharjan20312 ай бұрын
sani nani lai pani dherai dherai maya❤❤xa hai
@Amazingdoll-g6n2 ай бұрын
Thanku mami
@sarmilaneupani25692 ай бұрын
ढढढढ@@nawalkhanal-nk
@TulsiOli-bq4tg2 ай бұрын
132🎉1😊😅@@nawalkhanal-nk
@dipagurung24002 ай бұрын
Mala sis is very serious emotional 😂😂😂❤❤❤😮😊😊
@SunuShrestha-sk8kj2 ай бұрын
❤😂मकालीगनडकी४ 😂❤गुलमीदेखी देखी हेद,ैछु😂❤
@SantoshNeupane-eo6pq2 ай бұрын
Junu navaya yo serial herdina ma
@Laxmimoktan-g5d2 ай бұрын
Wow mala❤❤❤very good 🎉🎉🎉🎉🎉❤❤❤❤
@reshamagautam69462 ай бұрын
यो कुरौटे सिरीयल अव हेर्न मन लागेन
@RomanKagi-q1g2 ай бұрын
❤❤❤❤❤राम्रो ❤❤❤❤❤❤❤❤❤❤❤छ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉😂❤❤❤❤❤
@dipagurung24002 ай бұрын
Dane is funny acting ❤❤❤😂😂😮😊😊
@roshni126192 ай бұрын
❤❤❤❤❤❤❤❤❤😂🎉😂🎉😢
@LaxmiTajale2 ай бұрын
Laxmitajale ❤
@bimalapoudel23882 ай бұрын
Dhane hase jasto lagyo
@ramakhadka93972 ай бұрын
जुनु निस्के पछि त नुन बिना तरकारी जस्तै भएको छ
@prakashthapa57502 ай бұрын
मलाई यि गाउॅलेका कुरा मन परेन।अब जुनु र रितु यानी नन्द र भाउजू यो सिरियलमा नभयपछि कमेन्ट गर्न मन लागेन।जसले जे पायो त्यही बोलेका छन गाउँकाले।यदि यस्तै हो भने यो सिरियल हिट होइन फ्लप हुन्छ। अनि अर्को कुरा त्यो चिठी कसैले जुनुलाई बदनाम गराउन फसाउन षडयन्त्र गरेको हुनुपर्छ।(शुभ लाभ)
@jibnathkhatiwada9072 ай бұрын
तपाईको विश्लेषण ठिक हो बाटुली, ज्ञानु र राधाले पनि रोल बिगारेर पहिलेको आफ्नो भुमिकालाई दर्शकहरुबाट माइनस गराएको अनुभुत हुन्छ ।फेरी कथा वस्तु अलमलिन थालेको छ, एउटा पाटोलाई नटुङ्ग्याइ अर्को पाटोमा कथा प्रवडस गरेकोले पनि सुन्न र हेर्नमा चाख हराउदै जान थालेको छ । ३६ भाग सम्म त कथा र अराम्रै थियो तर ३७ मा आइपुग्दा कथा र पपात्रहरुको अभिनय बोर लाग्दो देखियो । धनेको अभिनय अहिले सम्म ठिकै छ र बसन्तेको पनि ठिकै छ तर बसन्ते अलि लोसो देखिदैछ किनभने मालालाई बसन्ते भेट्टाइ दिन ढिलो गरि रहेको छ र धनेले मालाकी छोरीबाट रुपयाँ लिए पछि त्यो केटि कता जान्छे उतै पछ्याएर रुपयाँ केटीलाई फिर्त दिनु पर्नेमा उसले कमजोरी गरेको छ । अब आउने अंकहरु उति रोचक होलान भन्ने कुरामा विश्वास लाग्न छाड्यो हेरु कथाले कस्तो रुप लेला तर कथा ढिलो र पट्यार लाग्दो हुन थालेको कुरा औंल्याइ दिनै पर्छ ।
@mainalichannel88572 ай бұрын
यो भाग चाहि सारै राम्रो लाग्यो मलाई हजुर हरु लाइ कस्तो लाग्छकमेन्टगर्नु ❤😂❤😂❤😂❤😂❤😂❤😂
@BarmatiGharti-m9v2 ай бұрын
Mero ghar rolpa jilla ma parxa ma pani sadhai herxu
@santalamichaney89942 ай бұрын
Yo serial huwray
@AnandabiswakarmaBiswakarma2 ай бұрын
😊
@LaxideviRegmi2 ай бұрын
Llp
@BishnuKhatri-r7p2 ай бұрын
जाहा का पनि जमाज येस्तो हुदा रछन जाेसङग पनि ठिक हुदा रछन