Sanjita Dhamala पक्राउ? सिधैं गृहमन्त्री Rabi Lamichhane ले Harka Sampang लाई फोन हाने,सबै छताछुल्ल

  Рет қаралды 199,418

Khabar Bulletin TV

Khabar Bulletin TV

Күн бұрын

Пікірлер: 661
@Khabarbulletintv
@Khabarbulletintv 3 ай бұрын
Sanjita Dhamala पक्राउ? सिधैं गृहमन्त्री Rabi Lamichhane ले Harka Sampang लाई फोन हाने,सबै छताछुल्ल kzbin.info/www/bejne/bZjXhqapoa2lars
@manojrai6205
@manojrai6205 3 ай бұрын
किना भर्म फोइलाको काम छैना हावा को तालमा हर्क र रबिको फोन कोन्टाक भको छैन
@pklyouTubechannel1396
@pklyouTubechannel1396 3 ай бұрын
Dekha dekhi saryantra ho yo sab
@thaparamesh4478
@thaparamesh4478 3 ай бұрын
एकदमै सही कुरा गर्नु भयो हर्क साम्पाङ सर जियु हजुरलाई सलुट गर्दछु
@tekbahadurrai359
@tekbahadurrai359 3 ай бұрын
सहि हो मेयार हर्का सम्पां को 100% सहि हो।
@kamalraj3494
@kamalraj3494 3 ай бұрын
हर्क जि जसरिभय पनि यस्ता पाखन्डि लाई कारबाहि गर्नुहोस।
@subedhimanju9179
@subedhimanju9179 3 ай бұрын
Kura bujera matra kament garnusa हर्के ji ko kaha ejata xara
@trekguidechetan8184
@trekguidechetan8184 3 ай бұрын
राइको छोरो मेयर भएर राम्रो काम गरेको कुनै कुनै पाटीको नेताहरुलाई मन नपरेको बुझिन्छ।
@RaiKirat-gs8jw
@RaiKirat-gs8jw 3 ай бұрын
जय हर्क साम्पाङ जय धरान जय नेपाल 🎉🎉❤❤ सत्य काे जीत एक दीन हुन्छं, हामी धराने जनता लाई थाहा छ मेहेर ज्यू ले आफैं लाई बिर्सिएर जनता को लागि बिकास को लागि मरिमेटने हो भनेर
@Divya_19799
@Divya_19799 3 ай бұрын
गृह मन्त्री छिट्टो भन्दा छिट्टो धमलालाई पकर्उ गर.
@t.p703v4
@t.p703v4 3 ай бұрын
धमला भनेको भाइरस धरान भाइरस हो एस्लाई कारबाही गर्नु नै पर्छ
@tilakkhadka3980
@tilakkhadka3980 3 ай бұрын
आफुजस्ति छ त्यस्तै देखेकि हो
@rebiccarai6789
@rebiccarai6789 3 ай бұрын
Yo dhamala xito mar tero kam xina
@rajtamang2006
@rajtamang2006 3 ай бұрын
धरान मात्रै हैना सम्पुर्ण देशलाई चहेको हर्क सम्पङ , सन्जिता पाँच पर्टिले सन्चलन गरेकै रहेछ आब नेपाली जनताले भन्नेछ यस्तालाई मुर्दवाद
@tankabahadurpandey7096
@tankabahadurpandey7096 3 ай бұрын
सिडीयो र जिल्ला प्रमुख सबै पार्टीका झोलेहरू हुन्
@asbahadurmagar8535
@asbahadurmagar8535 3 ай бұрын
जनता को कर बार तलब खाने सि दिओ जिल्ला प्रमुख लाई बर्खास्त गरिनु पर्छ कि पाती को झोले लाई घुस्याहा लाई खनै नमिल्ने गरि बङरा फुकाल्नु बेस
@pashupati-k8i
@pashupati-k8i 3 ай бұрын
Sabai bata biswas gumaya6 harkle 2,4 jana jhunda bokra hedeko pap ho harkko
@geetabasnet9323
@geetabasnet9323 3 ай бұрын
सन्जिता धमलालाई कडा कारबाही हुनुपर्छ र याे अ।फै बेस्या अाइमाइ हाे र यसलाई राेडमा निकालेर कालाे माेसाे दलि जुत्ता काे माला लगार धरान बजार घुमाउनु पर्छ
@Anishgameryt930
@Anishgameryt930 3 ай бұрын
❤❤❤❤yo chai thik hunxa hai
@लाहुरेकोछोराम
@लाहुरेकोछोराम 3 ай бұрын
जय बालेन जय हर्कसांपाङ जनताको हितमा जनताको विच मा निरन्तर लागिरहनु जनता तपाईँ को साथ मा हुने छन् 🙏🇳🇵
@thangabahadur9196
@thangabahadur9196 3 ай бұрын
एकदम सहि कुरा हो मेयर साब तिनी भनेको पाटि बाट परिचालित महिला हुन कार्बाइ गरौँ जय होस् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@trekguidechetan8184
@trekguidechetan8184 3 ай бұрын
भ्रष्टाचारी, बलत्कारीरु,सुनचोरहरु बाट परिचालित आइमाइहो त्यो।तेस्लाइ कारबाही हुनुपर्छ।अब धराने जनताले मात्र होइन नेपाल भरिका जनताले हर्क साम्पाङलाइ सपोर्ट गर्नुपर्छ।जय हर्क साम्पाङ 🙏🙏🙏
@binodbhusal3020
@binodbhusal3020 3 ай бұрын
रबि ले यस्ता लाई सपोट गर्यो भने सिदा रबि rip लेख्छ जनताले
@SonuWaiba-b1o
@SonuWaiba-b1o 3 ай бұрын
तैलेचाइ एस्तो कमेन्ट गरेकोमा तलाइ चै रिप खाते कुकुर थुक्का भालुको छोरा भिकारी तेरोत नर्कमै बास होस मुजि कुकुर
@GumanTumrok
@GumanTumrok 3 ай бұрын
रवी भनेको पहिचान बिरोधि संघियता बिरोधि दरवारवाट चालिएको गोटी हुन रास्ट्रिय गफाडी सहकारी ठग फटाहा नयाँ अनुहार लिएर जोगीको भेषमा देश र नेपाली जनता लुट्न आएका हुन वि पि देखि रवी सम्मको बिचार एउटै उदेश्य एउटै मात्र रुप अनुहार फरक हो सबै मिलिजुली देश लुट्ने नै हो
@srenee2585
@srenee2585 3 ай бұрын
Yo ta 100%jhole ko Ganda aucha Ravi ke Hun yo nimukha Janata Lai sodnu
@SukrajYawa
@SukrajYawa 3 ай бұрын
सजिता धमलालाई कायबाहि हुनु परछ
@rameshsubba1280
@rameshsubba1280 3 ай бұрын
Sewaro naati🙏🙏🙏🙏🙏
@namratarai8943
@namratarai8943 3 ай бұрын
अब धराने जनता उत्रिनु पर्यो please 🙏🙏त्यो पागल आईमाई को खोजी गरेर कार्बही गर्नु पर्यो ❤❤❤❤
@SukrajYawa
@SukrajYawa 3 ай бұрын
100% सहि हो मेयर साहेब🙏🙏🙏
@amarkunwar844
@amarkunwar844 3 ай бұрын
जय धरान ❤❤❤❤❤ हो यो सञ्जिता धमला ले अत्यन्तै गलत गरेको छ एउटा नगर प्रमुख संग बोल्ने शैली नारी माथि लगाएको दाग जन प्रति निधि माथि आरोप लगाएको छ कडा कानुनी कार्रवाई हुन पर्छ मेयर साब काे भनाई सही हो सञ्जिता rip
@rajanchaulagain7069
@rajanchaulagain7069 3 ай бұрын
म मोरङ बाट , यो पाटी हरु को स ड्यन्र हो।
@chamlingrai2587
@chamlingrai2587 3 ай бұрын
सिडियो जिल्ला प्रमुख जस्तो ब्यक्ति हरुनै त्यो सन्जिता धमलालाई कारबाही गर्नुठाउमा उल्टै त्यस्ता झ्यासलाई उकास्ने काम गर्ने हरु कतिसम्मको गिरोह हो अचम्म लाग्छ थोत्रो पार्टीको झोलेहरु देखि वाक्क लाग्छ
@purnashahi-zh4dk
@purnashahi-zh4dk 3 ай бұрын
पाति बात आएको मेयर भएको भए एक मिनेत भित्र हात कदि लगाएर कार्बाहि गरिनथ्यो थुक्क मेरो देस यो ब्यावस्था नै नफालि हुदैन
@sagunrai5720
@sagunrai5720 3 ай бұрын
मेयर सर सोझो भएर हो उस्तै भको भए घोक्रोठ्याक लाउत्यो तेहि बेला
@purnashahi-zh4dk
@purnashahi-zh4dk 3 ай бұрын
@@sagunrai5720 होनि सगुन जि तर हजुर हरु जस्तो मान्छे त्यहा हर्क सर लाई साथ दिने हुनु हुन्छ खुसि लाग्छ
@tankabahadurpandey7096
@tankabahadurpandey7096 3 ай бұрын
सिद्धीयो रास्वपा अब
@dhanbahadur1402
@dhanbahadur1402 3 ай бұрын
84 tha hunxa aile andaji lagaunai garo xa
@binusaaru5734
@binusaaru5734 3 ай бұрын
❤❤❤जय हर्कबाद❤❤❤ यस्तो हुदासम्म प्रहरी प्रशासन मौन बस्नुको मतलब नै गृहमन्त्रीको ठूलो हात छ किनभने पुलिस गृह,मन्त्रालय अन्तरगत पर्छ😡😡😡😡😡😡😡😡😡
@YogendraBajgaiN
@YogendraBajgaiN 3 ай бұрын
हर्कसाङ्पाङ्ज्यु यो सबै एमाले,काङ्ग्रेपाटिको खेलहो,नडराई आफ्नोरफतामा अघिबड्नोस तपाईको साथमा सबैनेपालि जनताछन❤
@AnitaBantawa-d9d
@AnitaBantawa-d9d 3 ай бұрын
आम दिदी बहिनीको अस्तित्वमा धावा बोल्ने लाई छोडनु हुदैन
@umeshlimbu3572
@umeshlimbu3572 3 ай бұрын
कानुनी कार्बाई तुरुन्तै गर्नु पर्यो साराधरानेजन्ता एकहुनुपर्छ त्यो रबिलानेछाने ले त्यथ्य सत्यको पक्छ्यमा निणय गर्नु पर्छ यो रबिलानेछानेको पनिदिनसुरु हुदैछ जब जन्ताको लागि कानुनिछ भन्नेबोदनगाराउने होभने माथिलो ओदाजोसुकैहोस पहिलो प्राथामिक्ता जन्ता को नियम निणय सत्यको तथ्य को कानुनी भएन भने ठूलो नराम्रो हुनेछ
@HimalLimbu-wn6ph
@HimalLimbu-wn6ph 3 ай бұрын
रछाने जि अब सकिने भो फ्याउरी लाई कार्बाही नगरे हेरिराख्नु जय हर्कबाद
@mangalamanandhar7344
@mangalamanandhar7344 3 ай бұрын
बिगार्ने बेला मा विपरीत बुद्धि दलहरुको?
@funentertainment4876
@funentertainment4876 3 ай бұрын
हर्क सामपाङ ज्यु बालेन ज्युलाई चलाउनु भनेको उ अथवा भनौं आफैं सक्किनु हो बेलैमा चेतना भया:
@rajarammahat8899
@rajarammahat8899 3 ай бұрын
हर्क साम्पाङ्ग ज्यु को 💯💯सई कुरा हो 🌹🙏🌹
@shyamgurung8631
@shyamgurung8631 3 ай бұрын
यस्ता पत्रकार हैन झोले पत्रुकार हुन यस्तालाई तुरुन्त कारवाई हुनु पर्छ।
@preamgrg8636
@preamgrg8636 3 ай бұрын
सन्जितालाई पक्रेर कारवाई गर्नैपर्छ।रवि सर ले।
@krishnasapkota7180
@krishnasapkota7180 3 ай бұрын
आफु अगेडिआउन नसकेकाले कतिपैसा दिएर त्याे भालुलाइ अगिसारेर मेयरलाइ कुर्सिमै हात पात गर्नखाेजिएकाे छ ज्यादै दुखद छ ।
@prabinrai6598
@prabinrai6598 3 ай бұрын
अब रबिको कर्यालय भित्रपनि शर्मिला वाईबा पठाउनुपर्छ तेस्लेत गालामापनि हान्छ।अब पुलिसको आस नगरेर आम जनता उठेर कार्बाहि गर्नुपर्छ।
@लाहुरेकोछोराम
@लाहुरेकोछोराम 3 ай бұрын
😂😂
@ChandraVhai
@ChandraVhai 3 ай бұрын
😂😂😂😂
@SanamTamang-yv1ru
@SanamTamang-yv1ru 3 ай бұрын
अब त्यो त मेयर साब ले पनि यस महत्त्वपूर्ण विषय लिएर चाई लागी पर्नु होला,एउटा यो कुरा को सत्य तथ्य के हो,के कसरी हुदै छ भनेर बुझेको कुरा नै हो त मेयर ज्यु अब यसलाई राम्रोसँग अनुसन्धान,छानबिन गर्नुन धेरै बोल्नु भन्दा काम चाई गर्नु
@DhanTamang-g3i
@DhanTamang-g3i 3 ай бұрын
यो भालुलाई जुन सुकै पाटीबाट परीचालित होस मेहर साब कडा भन्दा कडा कारबाही गर्नु पर्छ दोसी देखिएमा धरान को भानुचोकमा लगेर धराने दिदीबहिनी हरुलाई जीम्मा लगाउनुपर्छ।उहाँहरुले कारबाही गर्नु पर्छ।जय धरान जय धराने मेहर हर्क सामपाङ
@GambirJang-cv6go
@GambirJang-cv6go 3 ай бұрын
सन्जिता चाबि हो चलाउनै अरु कोहि छन पछडि ठुलो हात छो पखाण्डि को तेत्रो लापर्बाहि बोल्दा किन कार्बाहि भएन यस्लाइ सजाय हुनै पर्छ
@SanamTamang-yv1ru
@SanamTamang-yv1ru 3 ай бұрын
त्या अस्ति तिर इलाका मा आन्दोलन गर्न,हो हल्ला गर्न भेेला पार्ने, हौस्याउने तपाई को नै हात छ,यो कुरा प्रष्ट छ हजुर त्या भेला को हरु सबै मेयर ज्यु तपाई को आफन्त,नजिक को मान्छे र तपाई ले त्या आएको व्यक्तिहरुलाई काम कुरोहरु मिलाएर,आवश्यक काम हरु दिएर सरकारी काम कुरा हरु पुराएरको आफन्तजन हरु हो, यो कुरा सबै जनता मा जानकार छ हजुर
@shivar.g9345
@shivar.g9345 3 ай бұрын
यो कस्तो खाल्को हेड लाइन हो । खोइ रबि लामिछाने ले हर्क सम्पाङ लाई फोन गरेको हावामा जे पनि हेडलाइन लेख्दिने ?
@SitaSoni-o9b
@SitaSoni-o9b 3 ай бұрын
सही हो हजुरको कुरा
@fdfghdfhfdrujkg3996
@fdfghdfhfdrujkg3996 3 ай бұрын
हजुर लाई धेरै धेरै सम मान 🙏🙏🙏🙏🙏🙏🙏
@mansing5278
@mansing5278 3 ай бұрын
जय श्री हर्क साम्पाङ्ग सर , हजुरको आवाज 100% सहि छ,
@dojrajrai2527
@dojrajrai2527 3 ай бұрын
यो चेलिलाई प्रशासनले अप्ठ्यारोमा पर्यो भने पुछरहरु जोजो छन सबैको नान बाचन गर्छन है। हेर्दै जाउ।सबै नाङ्गिनछन।
@giripokhrel2761
@giripokhrel2761 3 ай бұрын
हैनहैन हर्क जि खेल ठुलाेछ एमाले कांरेस जस्ताठुलादलबाट रचिएकाे खेलहाे यसमा जनताले समयमै कुराबुझ्नजरुरछ नत्र देशपेर्मिनेताहरुलाई सिध्याउनेखेलहुन्छ डनकाहरुबाट।
@khagendrarai8122
@khagendrarai8122 3 ай бұрын
रबिलामिछाने लाईनी सक्नेबाटोखन सुरुभकोहो।
@dhanbahadur1402
@dhanbahadur1402 3 ай бұрын
Rabi nasakina lai xitai sanjita lai karbai hun Rabile adesh dinu paro
@RaiIndra-ip8fn
@RaiIndra-ip8fn 3 ай бұрын
रवि🤣🤣 धरानको सरिन र धमला कुरा सुनेर पछि लाग्यो भने रवि को पतन निश्चीत छ
@dhanbahadur1402
@dhanbahadur1402 3 ай бұрын
समरथक सबैलाइ धन्नेबाद छ
@KhemBabu-nn6jb
@KhemBabu-nn6jb 3 ай бұрын
Aru haina yo aaimai lai 5barsa kaid hunu parxa
@JitBahadurBuddha
@JitBahadurBuddha 3 ай бұрын
गृह मन्त्रीको नै हात देखिन्छ रासवपाको पार्टी पनी राम्रो मान्छे त देख्न नचाहदो रैछ
@SabitraYounghang
@SabitraYounghang 3 ай бұрын
100% सहि मेयर साब!हजुरलाई प्रमुख अथिती बनाउनु नै कतै .....
@antimrai6160
@antimrai6160 3 ай бұрын
विधि बिधानद्वारा स्थापित एउटा मर्यादित कार्यालयमा अराजक फैलाउने यस्ता ब्यक्तिलाई जोगाउने जो जति झोले नेता, मन्त्री भनाउदाहरुलाई हार्दिक श्रद्धाञ्जली 😡
@Amrit-mo7yz
@Amrit-mo7yz 3 ай бұрын
मेयर धरान जिन्दाबाद यसै गरि निया पूर्ण कार्य मा अगाडी बढ्दै जानु सुभकामना छ जय स्वछ राष्ट्रबाद अभियान जिन्दाबाद जय हर्कसाम्पंग
@tejendrapun5537
@tejendrapun5537 3 ай бұрын
भ्रष्ट धमलाकाे हाट खुट्टा नै भाच्नुप्रनेहाे मेयर जि
@isworikhadka5455
@isworikhadka5455 3 ай бұрын
कामगर्न देउ नालायक सरकार लाजछैन अरूलाई दोष लगाउन।
@charitrashahi1847
@charitrashahi1847 3 ай бұрын
कुनै पाटिको झोले हो ला
@Rohit5677-k2j
@Rohit5677-k2j 3 ай бұрын
Sahi ho
@kusbaghale1129
@kusbaghale1129 3 ай бұрын
एस्तो महिला लाइ कर्वै हुनु पर्छ !
@LoveNepal-u4z
@LoveNepal-u4z 3 ай бұрын
ऐकदम सहि कुरा हर्क साम्पाङ ज्यु काे
@milan70012
@milan70012 3 ай бұрын
100%right kura garnu vayo mayor harka sampang sir .❤❤❤
@shahkrishnasunuwar8389
@shahkrishnasunuwar8389 3 ай бұрын
मेयर साब हर्क साम्पाङज्यु नमस्कार...!तपाईले गर्न सक्ने जति सत्कर्म हर्कत गर्दै जानुस्,जस्तालाई तस्ता पनि गर्दै जानुस्।
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb 3 ай бұрын
बालेन सित ट्युसन लीदा हुन्छ
@kamallimbu715
@kamallimbu715 3 ай бұрын
१००% सहिहो मेयर ज्यु को कुरा 👍️👏
@GautamRai-jh4vj
@GautamRai-jh4vj 3 ай бұрын
मेहर शापको कुरा सही छ संजीता पुतौरी लाई छीटो करवाही हुनूपर्यो
@GopalGautam-i6i
@GopalGautam-i6i 3 ай бұрын
लेख्ने एउटा कुरा भित्र भित्र हर्क समाङ को कुरा मात्र छ ।यो कस्तो पत्रकारीता हो?
@sangrimayalama1700
@sangrimayalama1700 3 ай бұрын
यो परिचालितहरुलाइ ५ ; बर्ष भित्र सखाप पार्नु पर्छ मेयरसाब
@karnamagar-g8q
@karnamagar-g8q 3 ай бұрын
म मोरडंबाट हर्क जि यस्तो पाखनडीलाई कार्बाई हुनै पर्छ
@bhagawabhagawatipandey1427
@bhagawabhagawatipandey1427 3 ай бұрын
आफूले छिछि धूथू गरेको चाही राम्रो?हो र साङपाङ ज्यू
@sumansapkota9613
@sumansapkota9613 3 ай бұрын
हामिल्ये भेलागरी गरि भोट हालेको थियेउ र,सो,पा लाई जितायेउ राम्रो काम गर्नेलाइ खुट्टा तान्नलाइ हो रबिको पाटि येमाले काङग्रेस बन्यो पत्ता साफ इलाम लाई सम्झे हुन्छ
@amarparsadrai9652
@amarparsadrai9652 3 ай бұрын
Thank you, Mayor sir hojur
@namratahatuwal4431
@namratahatuwal4431 3 ай бұрын
कडा भदां कडा कारभाइ हुनुपछॅ ा👏
@shishirguragain3808
@shishirguragain3808 3 ай бұрын
हर्कबहादुर ले रबिको फोन उठाउदैन। किनकी उस्ले पहिले भनेको छ, रबि भन्दा सिनियर म हो। हाम्रै स्वोतन्त्र नाम चोरेर रविले चुनाब जितेको भनेर।
@SonuWaiba-b1o
@SonuWaiba-b1o 3 ай бұрын
तै मुजिलाइ थारैछ्त तचै रबिको जुत्ता पोलिस हर्ने मान्छे रैछ्स हैन त रबि भनेको कुकुर हो जहिले भुकेर हिन्ने हर्कत हिरोहो हिरो उस्ले गरेर देखाउछ मुजि तलाइ बाल खाते
@ImanRai-l9c
@ImanRai-l9c 3 ай бұрын
सन्जिता धमलालाई जसरी भएपनि कारबाही गर्नुस है मेयर जिउ उहाँ अलिकति डाडागिरी गर्नु चाहने रहेछन्
@dilukarki526
@dilukarki526 3 ай бұрын
सन्जिता धमला लाई कारबाही हुनै पर्छ जथाभावी बोल्ने कानुन मिचेर पावर झोले को नाता वाद चल्दैन मेयर हर्क ज्यु ले सहि बोल्नु भाछ छारा तन्त्र चल्दैन राज्य के हेर्दै छ्न
@YamBaraili
@YamBaraili 3 ай бұрын
धमला लाई कार बाइ हुनु पर्छ
@Arjita_061
@Arjita_061 3 ай бұрын
❤you harka sampang jiu,hami hajur ko Sath chaun-jay dharan,
@AshokRai-x8h
@AshokRai-x8h 3 ай бұрын
संगीता धमलालाई प्रहरी प्रशासनले म कुटे जस्तो गर्छु,त रोए जस्तो गर भन्न भएन।
@laxmithapa2882
@laxmithapa2882 3 ай бұрын
100%Sahi kura sir
@tikaram1664
@tikaram1664 3 ай бұрын
सम्पूर्ण पहाडी चेलीहरू को रक्षा गर्ने वीर भाइ हरु खोइ कहाँ छन् हर्का भाइ तपाईँ एकलाई कबाएको देख्छु।
@ghati9152
@ghati9152 3 ай бұрын
त पनि गतिलो चाहि होइनस
@rajanbhandari5840
@rajanbhandari5840 3 ай бұрын
मेरकोकुरा सहि हो
@rajendraoli3755
@rajendraoli3755 3 ай бұрын
छहोला त भन्यो सन्जिता ले भनेको कुरा ठिक छ तर बुझन नसक्नु र प्रमुख संग जुद्न जानू गतल छ गलत गर्नेलाइ प्रमुख र सन्जिता मिलेर कारबाहि गर
@sovarai1317
@sovarai1317 3 ай бұрын
Sahi kura mear sab ko yo dhamala lai tetikai xodnu hunna jay harka sampang sir
@bagdhanrai410
@bagdhanrai410 3 ай бұрын
अब यो परबिती गरछ भने जाे काेहि अब केमेरा बन्द गरनु परछ 👍️
@DhanGurung-qf4ty
@DhanGurung-qf4ty 3 ай бұрын
सही कुरा भन्नु भयो मेयर सर ले।
@mamahajur121
@mamahajur121 3 ай бұрын
योजना सहित परिचालित गरेको पात्र हो टेक कियर ।
@Zorocutbros
@Zorocutbros 3 ай бұрын
Hamro hoin ramro lai rojau
@aniladhikari7962
@aniladhikari7962 3 ай бұрын
तर कता कता हर्क जि पनिसानाे सानाे कुरामा झनक्क रिसाउने अनि अरुका कुरा सुन्न भन्दानि बढि आफ्नै कुरा गर्ने साेभावलाई परिबर्तन गर्नुस अरु त हजुरले गरेका काम सबै राम्रा लाग्छ मलाई
@shivar.g9345
@shivar.g9345 3 ай бұрын
यो कस्तो खाल्को हेड लाइन हो । खोइ रबि लामिछाने ले हर्क सम्पाङ लाई फोन गरेको हावामा जे पनि हेडलाइन लेख्दिने । भिडियो येउटा लेखाइ येउटा ?
@aangdi5499
@aangdi5499 3 ай бұрын
रास्ट्र स्वाहा पार्ने पार्टीको नयाँ भेरियन्ट हुनसक्छ । नयाँ नयाँ रुपमा देखिदै जान्छन् जनताले बुझ्नुपर्छ ।
@buddirajlimbu1290
@buddirajlimbu1290 3 ай бұрын
Jay dharan jay harka 🙏🙏🙏🙏🙏
@hitmanthapa57
@hitmanthapa57 3 ай бұрын
जुन पार्ती को भय पनि लापर्बाही बल्ने ब्याती लाई कार्बाही हुनु पर्दछ
@Gore.434
@Gore.434 3 ай бұрын
रबि लामिछाने पहिले पत्रकार हुदाको रबि रहेनन पुरानो पाती सङै लम्पत भय सत्तामा भैरहदा कुनै लछारपातो लगायनन पद मा बसिसकेपछी रिजल्ट आउनु पर्छ नत्र त्यो पद को कुनै अर्थ छैन
@Kaman-sf8il
@Kaman-sf8il 3 ай бұрын
Good news
@Nepali303
@Nepali303 3 ай бұрын
हर्क साम्पाङ छानबिन समितिमा दूधको दूध पानीको पानी भइहाल्छ नि किन आत्तेको | 😂😂😂
@badalrai3774
@badalrai3774 3 ай бұрын
देशमा प्राकृतिक प्रकोपबाट लाखौं मानिसहरू बिस्थापित भइरहेको बेला संसद भवनमा जुहारी चलिरहेको छ 🤔🤔🤔 मेरो देशको नेताहरु सबै कलाकार जोकरहरु हुन😕😕
@bhaktapachabhaiya39
@bhaktapachabhaiya39 3 ай бұрын
मैले पहिला नै भारत को एजेन्ड हो भनी कमेन्ट लेखिसके छु माथी बसेका र का एजेन्ड परिचालित छ्न
@michealrai6756
@michealrai6756 3 ай бұрын
Jeel koche hunx bina prof bolne lae !
@shashisambahamphe6567
@shashisambahamphe6567 3 ай бұрын
दुखद कुरा ! दलका मान्छेहरु डरले थुरुरुरु भएको देखिन्छ यस्तो कार्यले विस्तारै उधाेगतिकाे बाटो लागेकाे हो ।
@YamBaraili
@YamBaraili 3 ай бұрын
बाउन बाद मुर्दा बाद
@bhumpalli6018
@bhumpalli6018 3 ай бұрын
धरान मा नगर प्रहरी प्रमुख बालेन को जस्तो तिम बनाउनुस अति लोजे देखेको छ
버블티로 부자 구별하는법4
00:11
진영민yeongmin
Рет қаралды 18 МЛН
Это было очень близко...
00:10
Аришнев
Рет қаралды 2,8 МЛН
Кәсіпқой бокс | Жәнібек Әлімханұлы - Андрей Михайлович
48:57
She's very CREATIVE💡💦 #camping #survival #bushcraft #outdoors #lifehack
00:26
Arta global launch event - Live recap
50:30
Arta Finance
Рет қаралды 1,2 М.
버블티로 부자 구별하는법4
00:11
진영민yeongmin
Рет қаралды 18 МЛН