नमस्कार इनेपाल रोधीघरलाई माया आशिर्वाद दिनुहुने हाम्रा आदरणीय दर्शक भगवान हरु !! बाग्लुङ्ग जिल्लाको पन्चकोटमा छायांकन लाइभ दोहोरी लाइ अत्याधिक मन पराइदिनु भयो | तपाइहरुकै माग बमोजिम आजको इ नेपाल रोधीघरको बसाईमा चर्चित कलाकारहरु रबि कार्की, सुमन परियार, श्याम राना, अस्मिता डी सी, माया गुरुङ, रेजिना परियार, श्याम बुर्लाकोटी, बिबेक धिताल, सिर्जना कुँवर र बालिका तामांग बिचको मीठो दोहोरी बाग्लुङ्ग पन्चकोट भाग दुइ लिएर आएका छौ | हेरेर प्रतिक्रिया दिनुहोला है !! जय लोक दोहोरी !!
@robin_Chhetri Жыл бұрын
Plz vag 3 pni liunu hoi sir rabi dai I.s rock💞💞🤘🤘🙏🙏
@devikalasubedi6895 Жыл бұрын
दामि छ रबि दाईको अभिनय 😂😂😂
@danbahadurkhatri6027 Жыл бұрын
कहिले अाउला भनेर प्रखाइ मा थिए
@babukausal2078 Жыл бұрын
जय मेराे गृह जिल्ला बागलुङ
@arijitsingh9402 Жыл бұрын
Is11qq
@sumankandel8465 Жыл бұрын
यस गित को भाग 3 पनि आउनुपर्छ भन्ने जति यता हाजिर हुम त 😍😍😍😍😍
@antimaregmi2374 Жыл бұрын
, r iiig and use❤y❤
@birbirendra5138 Жыл бұрын
रबि कार्की को प्रस्तुतिले अति रमाइलो भो यस्को निरन्तरता होस सम्पूर्ण टिमलाई बधाई 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
@roshnixettri1759 Жыл бұрын
Umm😆😆
@parbatichhetri3548 Жыл бұрын
दामि छ हाे
@surajgiri7298 Жыл бұрын
रबि कार्कि को अर्गानिक अभिनय र दोहोरी सुपर 😊❤❤साथ मा सबै को मिठो प्रस्तुती 🎉🎉
@munagurung1818 Жыл бұрын
बधाई तथा कार्यकाल अब्बल दर्जामा सफल रहोस शुभकामना उहालाइ
@ridamcollection292 Жыл бұрын
यो रबि कार्की अनि पन्च्कोत का समिति जति पनि गाउने कलाकार हरु तिमी हरुले मजाक बनाएउ अनि बागलुङ जिल्लामा जति पनु ज्योतिषी गरेरा हिड्ने मान्छे सबै लाई पख
@narendrabahadur960 Жыл бұрын
आहा कति रमाइलो सम्पूर्ण लाई नमन❤️🙏🙏
@prakashchand2497 Жыл бұрын
९दिनमा २०लाखले हेर्नू भयो अत्तिनै मन पर्यो सबै जनालाई बधाई छ रबि दाजुको अर्को भाग कहिले हेर्न मिल्छ हाम्रो प्यारो सन्चालक दाजु ❤️❤️
@anjuale734 Жыл бұрын
आहा मन पर्यो दोहोरी सम्पुर्णलाई सफलताको सुभकामना👌👏👏👏
म्याग्दीको रबि कार्की भाईले दोहोरीमा जडियाको अभिनय सहितको दोहोरीले तहल्का मच्चायो ,सम्पूर्णमा सफलताको शुभकामना छ !!🙏💕🙏👌👌👌👌
@sagarpun5788 Жыл бұрын
rel ho abinai matarai ho sem jyap xa ta
@sitapurja9810 Жыл бұрын
रबि भाइ काे गित सारै मन पराे
@saritadhungal2806 Жыл бұрын
Very nice song ❤❤l
@parasgautam477 Жыл бұрын
बहुप्रतिभाको धनी रबि कार्की दाइको जडिया अभिनय सहितको दोहोरीले तहल्का मच्चायो ।पन्चकोट भाग 3 पनि छिट्टै ल्याउनु पर्यो ।सफलताको शुभकामना छ !!
@TilakRai-ut2fo14 күн бұрын
Gu🎶🎵🌈🏴
@dilkumarmagar2968 Жыл бұрын
सार्है अर्गानिक लाग्यो💝💝💝💝
@rbentertainment_07 Жыл бұрын
यो भाका सारै नै मन पर्छ ...मजा आयो ..जडिया दाइ लाइ ल्याको देखेर खुसी लाग्यो ❤️❤️
@grpkonlinecreation3260 Жыл бұрын
रबि कार्कीका फ्यान यता हाजिर गरौँ त❣️😊
@sangitagaire4290 Жыл бұрын
Ma pani
@rupchandrabaruwal3766 Жыл бұрын
म पनी❤❤
@babusunar7564 Жыл бұрын
Mo pone
@susmanepali7400 Жыл бұрын
Rabi dai❤️
@janukasunar6099 Жыл бұрын
Ma pani
@krishna1940 Жыл бұрын
नेपाल रोधिघर लाई धेरै धेरै बधाई तथा धन्यवाद रवि कार्की भानिज😘, सुमन परियार भाइ श्याम राना😘रेजिना बहिनि, अस्मिता बहिनी र माया दिदी सबैको प्रश्तुती राम्रो छ थप प्रगति को कामना।
@b-techcomputerhousedocumen1151 Жыл бұрын
धेरै राम्रो छ रबि भाइको एक्टीङ अझै राम्रो छ बधाइ छ सबै टीमलाइ
@dilbahadurrajbanshi7026 Жыл бұрын
एकदमै बबाल धमाल भो आज एकदमै राम्रो सबै को सोर मिलेको छ सारै राम्रो भाका ❤️❤️❤️👌👌👌😘
@rupchandrabaruwal3766 Жыл бұрын
आहा रबीजि अभिनए र गित अति मीठो❤❤
@ganeshbhandari3485 Жыл бұрын
रबि दाइको acting+गित मन पराउने अनि बाग्लुङ पन्चकोट अर्को part ल्याउन को को सहमत हुनुहुन्छ?
@rajlama942 Жыл бұрын
अब भाग 3 ल्याउनु परो
@anildhakal6249 Жыл бұрын
Um
@narbadhurshahi4125 Жыл бұрын
भाग 3 चाहियाे भन्ने हरु यता हाजिर हुनु पर्याे
@govingovin5070 Жыл бұрын
Bhag 3 chaiyo
@pabitramagar4268 Жыл бұрын
🙋♀️
@narbadhurshahi4125 Жыл бұрын
@@pabitramagar4268 ❤️❤️❤️❤️❤️❤️
@haribahadursonar7746 Жыл бұрын
Bhag 3 chito aya hunthew
@kapilpyakurel Жыл бұрын
3
@Thegrbikramfitness Жыл бұрын
best dohori ever for me😁😁😘 thank you Ravi daju for entertainment 😍😍 such a brilliant singer&actor😍😍
@bikashlimbu3441 Жыл бұрын
Rabi sir ko dami dohoreee ma Qatar bata herdai xu🇳🇵🇳🇵🇳🇵🇳🇵🤗🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👏
@Krishna-yl1bh Жыл бұрын
उता म्याग्दि बेनि बाट आउनि यता बाग्लुङ बाट आउनि यात्रीको जक्सन मालढुङ्गा त्यसै चर्चित थियो!यो गित्ले त शिखरमै पुर्यायो!सलाम छ!सर्जकलाइ!!
@dipendradawadi131 Жыл бұрын
रविको शब्द चयनलाई हार्दिक नमन्❤️❤️❤️
@aakashb.k8062 Жыл бұрын
ati rmailo
@babindrabk6228 Жыл бұрын
Vag3 hjur
@VishnuSharma-pf6po Жыл бұрын
थ् ले
@chandrasharma7227 Жыл бұрын
Very very good
@saharatamang1080 Жыл бұрын
V
@rajkumarbardewa3516 Жыл бұрын
रबि कार्कि को फ्यान भए म त । यो शैली एकदम राम्रो छ बधाई छ धेरै धेरै ।
@tikakc2449 Жыл бұрын
अति दमदादार प्रसुती पुरै भिडियो हेरे खुसी लाग्यो पहिलो चोटि रमाइलो सभैभन्दा सबैमा हार्दिक बधाई 💋💋💋💋👈️
@user-lv1iy5sz7d Жыл бұрын
आज महिले खोजेको अनि चाहेको मान्छे रबि लाई ल्याउनु भएछ सम्पुर्ण को प्रस्तुती अत्यन्तै मिठास लाग्यो बेस्ट लाग्यो रबि ब्रो को
@kabitabhandari6731 Жыл бұрын
हाम्रो रवि दाई को कला लाइ सम्मान छ ❤️🥰 म्याग्दी को पानी हो नि खतरा छ 🥰😂
@bijayghartimire7280 Жыл бұрын
Myagdi name rakhnu vaxa rabi dai le badai xa
@bhimshenkhanal2654 Жыл бұрын
Love u
@nirmalagaire7753 Жыл бұрын
Ho ho ho kkkk sachchai vaneko ho raixa
@premkarkiofficial Жыл бұрын
रवि भाई लगायत सबै मा नमन अति मिठो ठट्टौउलो प्रस्तुति मज्जा आयो💃💃🤘🤘
@ssrodhighar474 Жыл бұрын
kzbin.info/www/bejne/bmK9p4iPf9isfdE
@ganeshshrestha3610 Жыл бұрын
Wow kati mitho geet ra sampurna timlae badhae xa, yo geet le bagluna jillako prabadhan hunexa and yo geet sune paxi malae pani ghumna jana man lagyo🙏🙏
@krishnasapkota9363 Жыл бұрын
यति छिटो समयमा 1 मिलियन भ्यूज पाउन सफल भएकोमा इ नेपाल रोधिघर परिवारलाई धन्यवाद विशेष मनोरन्ज दिनुहुने रबि कार्कीलाई थय सफलताको शुभकामना 🙏🙏
@lilaramnepali8391 Жыл бұрын
अत्यन्तै रमाइलो लाईभ दाेहारी सम्पूर्ण कलाकारहरु प्रती उच्च सम्मान।रबि दाइकाे प्रस्तुति गजब लाग्याे।
@Kytart200 Жыл бұрын
Wow so great dohori song 🙏🙏 सम्पूर्ण टीम लाई सफलताको सुभकामना ❤️❤️❤️❤️💕💕🥰🥰
@kumarranamagar9145 Жыл бұрын
मिठो दोहोरी गीत सुन्न पाइयो त्यसको लागि ईनेपाल रोधीघर र समपूर्ण कलाकार हरु लाई धेरै धन्यबाद छ।
@sarswatitamarakar3700 Жыл бұрын
Jeri sis khaita yo bhaga vaidiyako vaya jhansi ramro hunithiya
@manojthapaliya2691 Жыл бұрын
कलाकार रबि कार्की भाइ अभिनय र गाउने कला अब्बल रहेछ जति हेरे पनि धित नै मरेन स्वर पनि मिठो रहेछ मज्जा आयो धेरै धेरै शुभकामना ?
@binitapun6576 Жыл бұрын
सारै राम्रो छ दोरि मत फर्काइ फर्काई हेर्छु सम्पूर्ण टिमलाइ सफलताको सुबकामना 🙏🙏🌺🌺
@junaniure9128 Жыл бұрын
श्याम राना ले धेरै नेपाली डेर्स मा र टोपी त सायद सधै हून्छ । ख़ुशी लाग्छ ।नेपाली पन मा नेपाली गीत 🙏🙏🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧
@pashupatipariyar2631 Жыл бұрын
गित त खत्रा नै छ गाएकि पन दाजूको एक पटक सूस्मिता छेत्री सिसलाइ र यो दाजूको दोहोरि सून्न मन भो नि 😊❤❤🙏
@pabansaru Жыл бұрын
जड्याहा ट्याक दिए पनि उत्कृष्ट कला गला प्रति सम्मान प्रकट गर्दछु । रवि कार्की ज्यू ।
@kamalkshatri1032 Жыл бұрын
यो लाइभ दोहोरी हेरेर original गित हेर्न मन लाग्यो original गीत छ कि नाइ लाइभ दोहोरी पनि असाध्यै मन पर्यो बधाई छ सम्पुर्ण टिम र enepal rodhi ghar लाई
@kapilsoni5230 Жыл бұрын
म यो हजुरहरुको दोहरी बल्ल हेरदै छु सुन्दैछु टिक टक मा आयको था पाएको थिय । निकै रमाइलो भो धन्यबlद । शुभकlमना बधाई है सबैलाई
@sabitrachuhansarumagar1849 Жыл бұрын
एकदमै राम्रो प्रस्तुति मज्जाले हेरियो रमाइलो अनि खुशी लायो सम्पुर्ण तिम मा हार्दिक बधाई तथा सफलताको शुभकामना ❤️❤️🙏🙏
@rinachalaune8539 Жыл бұрын
आहा नीकै नै रमाईलो दोहोरी सम्पूर्ण टिम लाई धेरै धेरै शुभकामना 💓💓💓 lot's of love much all ❣️😘
@ramdulal3184 Жыл бұрын
अरे वाहा!कति रमाईलो भाग 3 पनि ल्याउनु पर्छ
@kabirokamagar Жыл бұрын
जस् जस्ले यो भिदियो हेर्दै हुनु हुन्छ भगवान्ले कल्याण गरुन्🙏
@suryagole8262 Жыл бұрын
आहा कति रमाईलो दोहोरि । धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना छ। सम्पुर्ण टिमलाई । जय गित जय संगित् ।
@yammaya7176 Жыл бұрын
Derai ramailo
@radhapantha1399 Жыл бұрын
भाका र गित पुरुसकाे राम्राे
@punapandey2974 Жыл бұрын
रबीजी ने दमदार पस्तुती दीनु भो सारै मन परो गीत सबै कलाकार लाई सम्मान छl 🇳🇵🙏
@chhavimagar7468 Жыл бұрын
तहल्कै मच्चियो है यो रिले दोहोरीले वाओ धेरै धेरै धन्यवाद सबैलाई सम्मान छ रौसिले छ्याप भएको मान्छेलाई स्पेसल❤️❤️❤️❤️🙏🙏🙏🙏💕💕
@prashantpun7948 Жыл бұрын
खायो खायो रबि दाईले हाम्रो म्याग्दिको सान सारै राम्रो गित उस्तै अभिनय पनि🙏🙏🙏
@dillurana3376 Жыл бұрын
अति अति अति शुन्दर,,,,,,सबै सबैलाई बधाई छ्🌺🌺🌺🌺🌺🌺🌺🌺भाग ३ कहिले आउला,,,,,,जिज्ञासा्को विषय,,,,,,,,,,!!
@chandragurung71 Жыл бұрын
Jadiya daiko dohori feri herna man Lago🙏🙏🙏🙏🙏
@taramagar1327 Жыл бұрын
Wow kati ramailo part3 Pani Sunna pau vanni asha rakheko xu
@SundarNepal2042 Жыл бұрын
रवि कार्की भाइको अभिनय ले धेरै रोनक बनेको छ 🙏🙏
@sharmilasunar7740 Жыл бұрын
Aaha lati ramailo dohari
@RabiKarki Жыл бұрын
नमस्कार ,🎶🙏💐🎵🌺🌹 घुम्ती घुम्ती रोड..हजुरहरुले अत्याधिक मन पराइदिनुभयो,हजुरहरुकै आग्रहमा फेरि अर्को भाग लियर आयका छौ सकारात्मक सुझावको अपेक्षा गरेको छु। गितमा प्रयोग भयका शब्दहरु नितान्त रमाइलोको रुपमा लिनुहोला।🎶💐🎵😋😍🙏
@gokaranakumar7391 Жыл бұрын
यटिङ राम्रो 😆😆
@kalpanasunar2823 Жыл бұрын
अति सुन्दर रबि धेरै रमाइलो
@chandrasunar6695 Жыл бұрын
हजुरको बहुमुखी प्रतिभालाई सलाम छ रबि सर👌👌👌🙏🙏🙏
@regmigunakhar9698 Жыл бұрын
धेरै राम्रो छ
@premkarkiofficial Жыл бұрын
नमन मेरो भाई अति राम्रो प्रस्तुति🎉🎉❤️❤️💃💃🙏🙏
@yamprasadpun4880 Жыл бұрын
रबि कार्की को एक्टिंग बेस्ट लाग्यो सम्पुर्ण टीम लाई बधाईछ 🎉🎉🎉❤❤❤❤
@Smartstudy560 Жыл бұрын
जड्याहा दाईकाे अभिनय असाध्यै राम्रो लाग्याे । समग्रमा सबैजनाकाे कला उत्कृष्ट छ । जय हाेस ।।
@kailashdiwali Жыл бұрын
नया भाका सारै रमाईलो दोहोरी बधाई सम्पुर्ण टिमलाई🎉❤🙏✅
@dgdiaries2053 Жыл бұрын
मैले यो भिडियो मा जाँड खानी ब्रो को मात्र गीत repeat गरी गरी सुनियो । गजब रमाइलो लाग्यो। दिनभरिको थकाइ विर्साईदियो। शुभकामना सम्पूर्ण टिम लाई।
@Krishna-yl1bh Жыл бұрын
मैले पनि
@bishnurana2329 Жыл бұрын
यति रमाइलो दोहोरी कहिले पनि हेरेको छैन । खुब मज्जा आयो
@sanuthakuri8971 Жыл бұрын
भाग ३ को प्रतीक्षा मा को को हुनुन्छ😂🙏❣️❣️
@Mixmasvideo Жыл бұрын
दोहोरीमाअभिनय सहितको नयाँ पन थप्ने भए कार्कीले❣️❣️❣️❣️
@sandeshsunar6045 Жыл бұрын
मनमा जति पिर भयनि हजुर हरु गित सुनेपछि सबै दुख पीर बिर्सन्छु सबै लाई सफलता को शुभकामना छ
@arunbhattarai2049 Жыл бұрын
टिकटिकहेरेर यता आउने जतिले 👍️👍️ गर्नुहोस ।
@pabitapunmagar9433 Жыл бұрын
Aahaaa utkrista❤️❤️❤️ Rabi dai lagayat sampurna ma badhai❤️🤗
@dorjelama3399 Жыл бұрын
Wowwww kati ramailo badhaixa sampurna ghumti ghumti rod pariwarlai❤❤lokpremi mani❤❤❤
@yatriniraj359 Жыл бұрын
चर्चित गायक गायिकाको साथमा जड्याहाको भूमिकामा उदाउनु भएका रबीजीको प्रस्तुति निकै उत्कृष्ट र मनोरञ्जनात्मक छ । भाग ३ पनि छिट्टै आउनु पर्यो ।
@lokmalarodhighar Жыл бұрын
आहा कति मीठो बाग्लुन्ग पंचकोट सफलतको सुभकामना
@Sarojpaudel55 Жыл бұрын
रवि कार्कि को फ्यान भइयो आज बाट❤
@rameshsunuwar4990 Жыл бұрын
Shyam Rana is the best cause he knows how to respect each other 😉😉
@binitawaiba8521 Жыл бұрын
सारै रमाईलो भयो सबै कलाकारहरुलाई नमन गर्दै भाग ३ को पर्खाईमा। Miss you 🤗😍 dallakoti
@bibashkarki1854 Жыл бұрын
रवि भाई अति उत्तम अभिनय खुसी लाग्यो भाई कलाकार हुनु त यस्तो होस शुभकामना
@diyancbabu1407 Жыл бұрын
दादा मेरो रहर पूरा गर्दिनु भो धेरै धन्यवाद ,, रुबि बहिनिको तर्फ बाट धेरै शुभकामना
वाउ धेरै चेतना मुलक गित जडयाको भुमिका खुब काइदासङ निभाउनु भो सम्पूर्ण टिमलाई नमन्🙏❤️❤️
@DeePak-ef4xt Жыл бұрын
सारै रमाइलो🙏👌👌👌 भाग ३ पनि छिटो ल्याउनुपर्छ है
@bibaslimbu6880 Жыл бұрын
दोहोरी गितको प्रसँग मनछुने अत्यन्तै मीठो, रोजक लाग्यो , सम्पुर्ण कलाकार टिमलाई कला सँगितिग यात्रामा सफलताको शुभकामना छ,
@vishnukarki6030 Жыл бұрын
अति राम्रो प्रस्तुति हार्दिक धन्यबाद रबि भाइ लगाएत सम्पुर्ण कलाकारहरु लाइ
@udayabikrambohara6130 Жыл бұрын
अब्बल अभिनय संगै अत्यन्तै अर्गानिक शब्दले मन छोयो,यस्ता कला र कलाकारको संरक्षणमा सबैको ध्यान जाहोस।रबि कार्की आफैमा बिछट्ट प्रतिभावान कलाकार हुन् भन्ने यस्तै अभिनय र शब्दले प्रमाणीत गरेकै छ।अझै धेरै भाग हेर्न सुन्न पाईयोस।सबै कलाकार अब्बल हुनुहुन्छ अझै श्याम राना,अस्मिता डल्लाकोटिको हाँसो संगै रेजिना परियारको मौन शैली माया दिज्युको त्यो अर्गानिक स्वार सुमनका शब्द झटारोले सुनमा सुगन्ध थपियको महशुस गरें।
@RabiKarki Жыл бұрын
🙏🎼🎼🎵💐❤️🙏
@lokeshkhati2216 Жыл бұрын
रबि कार्की सरको जड्या रोलले उदुमै मचाएको छ भाग 1पनि अति रमाइलो थियो फेरि भाग 2मा पनि अति रमाइलो गर्नु भएको छ सम्पुर्ण इन्ताएर तीमलाई सफलताको अग्रिम शुभकामना सहित भाग 3को अपेक्षा राख्दछु धन्यवाद !
@hr8507 Жыл бұрын
कस्सम पैलोचोटी देख्दा साच्चिकै जड्या होला भनेकोत खत्रा कलाकारपो रचन ईनित अचम्मित छु।खत्रा सबैजनाको बबाल बबाल asmita big fan of your❤️❤️👈️सबैजनालाई🙏🙏🙏
@bishnusubedi1996 Жыл бұрын
जाँडखानेलाइ संदेश मुलकगित रहेछ सबै गायक गायिका हरुलाइ धन्नेबाद
@bashujoshi5174 Жыл бұрын
सारै रमाईलाे छ । सबैलाई धन्यबाद ।अब ४ भागकाे प्रतीक्षा मा छु ।
@nirutathapa9290 Жыл бұрын
Wowow supper nice rabi vai ko kala act avinaya ma lai sarai ramro lagxa 🌺🌺🌺💙🧡💜💛🌹🌹👌👌👌🍀💚💚💚🌾🌾🙏🙏🙏🙏
@mikfunglimbu1411 Жыл бұрын
Wow 😲 kati hasauna sakeko ke rejina ra sumanko tukkale 😄😄😄😄😄 suvakamana sampurna teamlai 👍👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏🙏💕💕💕💕💕💕💕💕
@chetbahadur2518 Жыл бұрын
रबो सर भाग ३पनि छिटै ल्याएर आउनु होला।र सम्पूर्ण गायक गाईकालाई बधाई छ।र बिषेस त मायँ गुरुङ लाई। र स्याम रानालई
@pashupatibhattarai8437 Жыл бұрын
आहा कति रमाइलो दोहोरी सबैको गितको टुक्का अति रमाइलो मनोरञ्जन दिने खाले छन सफलताको भब्य शुभकामना सबै टिमलाइ!!
@dipendragiri184 Жыл бұрын
Yo geet hunu ma Rabi dai ko haat xa baglungey king 🤴 💖
@damubhai5351 Жыл бұрын
एकदमै रमाइलो छ हजुर सबै लाइ ❤❤❤
@bhumiraaj8473 Жыл бұрын
सारै मीठो दोहोरी खुसी लायो सुनेर सबैलाई सम्झना छ मेरो प्यारो बुनुअस्मि मिसयिउ कहिले सम्झिने होइन क्यारे अर्को भाग ल्याउनु तिम्रो नचिनेको दाजु
@vinodbam1528 Жыл бұрын
रमाइलो भयछ आज सबै लाई सुभकामना ❤️❤️
@lekahkkhadka9057 Жыл бұрын
What a lovely acting and song by rabi Ji. Thank you for bringing nice comedy video of rabi ji through the E nepal rodhighar. Hope to see next episode through this channel. Salute to all the respected singers. God bless.
@asishshreesh7713 Жыл бұрын
Rabi karkiko creative singer new modelma thank u ❤❤
48 मिनेटको दोहोरी कति छिटो सकियो पत्तै पाईन रबि सर को हुलिया हेर्दाहेर्दै 🤣🤣उच्च सम्मान छ यो प्रतिभालाई 🙏🙏
@bimalsunar8165 Жыл бұрын
रबि दाई को एक्टिंङ्ग सारै मन परो 👌
@minbahadur2943 Жыл бұрын
👍
@anitashahianitashahi9806 Жыл бұрын
Ma lai ni man paryo
@RameshSingh-bx2sz Жыл бұрын
@@anitashahianitashahi9806😮
@basantimusicnepalofficial7186 Жыл бұрын
सारै राम्रो, दोहोरि,, नयाँ गाीत, सम्पूर्ण मा साँगीतिक अभिवादन,,,, congratulations 💐💐💐👏
@ChohanMgr Жыл бұрын
आहाँ...यस्तो पो गित ...अत्यन्तै मिठो भाँका फेरि पनि यस्तै गित सिर्जना गर्दै गर्नु होला...
@tikadahal Жыл бұрын
भाग ३ को प्रतीक्षामा !! मलाई असाध्यै मन पर्यो रबि कार्कीले लास्टै हसाउँनुभयो
@manugn5494 Жыл бұрын
रबि दाइ यो ठाउँमा कति बेला आउनु हुन्छ होला भनेर सोचिरहेको थियो बल्ल आउनु भयछ औधी खुशी लाग्यो अगामी श्रीङ्खलामा पनि देख्न न उहाँले गाउनु भयको गितको सब्द हरु सुन्न देख्न आतुर छु मनु जियन बुढानिलकण्ठ नारायणथान काठमाडौं