Last samma Hernu Hai African Drurbe ko Kada act xa😂
@DeepanK.TАй бұрын
Music sound बबाल छ 🙏🙏🚩🚩🇳🇵🇳🇵
@nirmalapulami5155Ай бұрын
आज देखि म पनि हजुरको फ्पान भए ❤❤
@Ishan-official-HarjangАй бұрын
Kada prastuti bishnu G Congratulations 🎉🎉🎉🎉🎉 team
@SejoyaMaharАй бұрын
😅
@maheshbhujel3178Ай бұрын
😂😂😂
@samirtamang2736Ай бұрын
अफ्रीका बसेर पनि नेपाली र नेपालको कला सस्कृति बिश्वसामु परिचित गर्नुभएकोमा proud feel भयो 🙏🇳🇵👌
@gaurabvlogАй бұрын
❤❤
@nishanpariyar5322Ай бұрын
🎉🎉❤❤❤
@nencypunАй бұрын
❤❤❤❤❤
@keshGurung-hf6rs23 күн бұрын
😢 you LL oop awwPppppppppp😊 pool of llpppip UK HH Holmes movie job😮 1:20 1:24 😅😅😊 uh huh huh ok😊😮@@gaurabvlog
@hemmagar841011 күн бұрын
❤❤❤
@RameshGahatraj7Ай бұрын
यो गीत मन पर्ने जति यता हाजिर हम है।💪🖐️🖐️
@ThallaThallalovelyАй бұрын
Ok
@SajanSinjali-er6nyАй бұрын
Me
@sudipmusicalChariАй бұрын
@@RameshGahatraj7 me too
@JuniorgurkhasАй бұрын
Yo Git man parne sathi haru le yata hajir garma ta ❤❤❤❤
@tirthakhatri1Ай бұрын
यो गीत मन पर्ने जति यता हाजिर हुम त🤘
@mankumari7127Ай бұрын
अरु बिदेश गए भनेर आफ्नो देश लाई खोत लाउछ्न हेपेर बोल्छ्न हजुरले आफ्नो देशको कला लाई सम्मान गर्नु भएको छ बिरानो देशमा आफ्नो देश चिनाउनु भएको छ बधाई छ
@rameshb.k1015Ай бұрын
Right
@avithapa7212Ай бұрын
सुपर राम्रो छ
@sonammagar9760Ай бұрын
🙏🇳🇵
@chhetryprakash6581Ай бұрын
Super song
@DineshbabuRaja-k2sАй бұрын
दाइ को गित ले फेरि तताउयो नेपाल म सुपर छ बधाइ छ❤❤🙏🙏
@RajRMagarАй бұрын
तपाईको यो योगदान लाई सम्मान छ बिष्णु सर cogratulatinos all of you🙏❤️❤️❤️
@gaighatbajar886Ай бұрын
ब बाल छ सान्नि 2 भन्ने जति एता आउनुस है ह्जुर❤❤❤
@gaurabvlogАй бұрын
❤❤
@Ra-vd1swАй бұрын
एकथरी नेपाली छन जाे देशमै बसेर बिकृति फैलाउने काे बिदेश मा बसेर नि आफ्नो देश चिनाउदै छन❤ best of luck bro
@dolmatamang983914 күн бұрын
❤❤❤❤
@paradesi9113Ай бұрын
बिष्णु गिरी बिशेष खुबी भएको युवा हुनुहुन्छ। अफ्रिका पुगेर नेपाली गित संगितको बिकास र बिस्तारमा वहाँले पुर्याएको योगदान ईतिहासमै लेखिने खालको छ। वहाँलाई नेपालले राष्ट्रीयरूपमा पदक र सम्मानले शुशोभित गर्नु पर्छ।यो आवाज़ सरकार सम्म हामी सबैले पुराँऊ।
@BisnugiriafricaАй бұрын
❤️🙏
@DanBahadurkhatriАй бұрын
सहि यति काम कुनै नेता ले गरेको छैन
@pradipofficial403124 күн бұрын
❤❤❤❤
@DEBIRAMBCofficialАй бұрын
बिस्नु गिरि को गित लै माया गर्ने जति यता हाजिर गर्म त 🎉🎉🎉🎉❤
@nabingiri5279Ай бұрын
वास्तवमा नेपालि कला संस्कृतिलाई चिनाउने काम गर्नु भयको छ धेरै धेरै धन्याबाद
@Subasgautam-b2rАй бұрын
बिष्णु दाजु को फ्यान हाजिर हुनुहोस् त कति हुनुहुन्छ ❤️❤️
@neeruvarma4092Ай бұрын
❤❤
@bishnurayamajhi46615 күн бұрын
❤❤❤❤
@HariGiriBimarshiАй бұрын
नमस्ते म यो गीतको गायक तथा सर्जक हरि गिरी बिमर्शी। बिष्णु भाइ सँगको दोस्रो सहकार्य सान्नानी २ (स्याना) कस्तो लाग्छ त्यस्तै प्रतीकृया दिनुहोला।धन्यबाद।🙏
@lokcreationАй бұрын
❤❤❤❤
@PAkentertainment_5893Ай бұрын
Yo music ko waiting ma baseko m aauxa vane Dekhi hoo ❤❤❤but yo music bihannai aarko chanel baatw KZbin ma aaisakeko thiyoo kina hola....???
@GaneshKumar-cm8thАй бұрын
बबाल भिडियो
@divyaphoto156Ай бұрын
गीत एकदम राम्रो छ
@nareenchaudhary3331Ай бұрын
Good ❤❤❤
@user-jm5ki6ht6oАй бұрын
अफरिका को बहिनीहरु कति राम्रो मिलाएर गित बनाउनु सकेही आहा सम्पुर्ण तिमीलाई धन्यवाद
@Nepal1734Ай бұрын
बिस्णु गिरि लाई नेपाल ले अन्तर्राष्ट्रिय क्षेत्रबाट गरेको योगदानको कदर स्वारुप पुरस्कार दिनु पर्छ। नेपाली लोकदोहोरिलाइ विस्वा जगतमा चिनाउन सफल गायक कलाकार स्वादेसि बिदेसि सबैलाइ मेरो तर्फबाट उच्च सम्मान छ गित राम्रो छ🙏🙏🙏🙏🙏😍😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@shankarbahaduroffical425Ай бұрын
Tiktok मा हेरेर आउने कोको हुनु हुन्छ धेरै राम्रो सफलताको अग्निम शुभकामना 🤟
@cmallmgr2174Ай бұрын
मनि है
@RimuDarlamiMagarАй бұрын
Me
@tekgrg922623 күн бұрын
मैले पनि टिकटकमा देखेर नै आएकाे युटुयुबमा
@bhiurajКүн бұрын
Ma
@hombahadurranamagar3049Ай бұрын
हामी जस्तै बिदेशी भूमिमा बसेर पानी राम्रो काला देखाउदै आउनु भएका बिष्णु गिरी यो गितले राम्रो सफलता मिलोस शुभकामना ❤❤❤
@maniramkhana5630Ай бұрын
अर्काको देश मा तेति सहज त छैन होला तर पनि निरन्तर देश को पहिचान तिर लाग्नु भाछ भाइ खुसी लाग्छ
@KusumNepali-u8xАй бұрын
Baglunge ho tw ani
@maniramkhana5630Ай бұрын
@@KusumNepali-u8x ji jahako bhayeni nepali ta ho
@sunitakhadka7535Ай бұрын
हाम्रो नेपाली गीत संगीत कला र संस्कृति लाई अफ्रिकी मुलुक सम्म पुर्याउनु हुने बिष्णु जि प्रति हार्दिक आभार ❤❤🙏🙏
@birkhakhadka9287Ай бұрын
विष्णु गिरी ज्युलाई अन्तर हृदय देखि नै सम्मान 🙏🙏🙏🙏 नेपाललाई 🇳🇵🇳🇵🇳🇵🇳🇵चिनाउने काम तपाईंको अतुलनिय छ । Good luck for ahead 👍 10 Million Views chadai pugos 🙏
@N7MVLOGSАй бұрын
malai pani hai plz maile Hajur Lai subscribe gardeko xu plz ❤❤
@N7MVLOGSАй бұрын
malai pani hai plz maile Hajur Lai subscribe gardeko xu plz ❤❤
@durgabhujel9552Ай бұрын
मलाई त हरि दादाको गीत साह्रै मनपर्छ स्वर पनि त्यस्तै राम्रो छ। बेस्ट अफ लक दादा अझै राम्रो सिर्जना ल्याउनुहोला। सफलताको शुभकामना छ।❤❤❤💃💃💃💃
@raaz_GiriАй бұрын
एकदम राम्रो छ गीत❤❤ भिडियो पनि एकदम राम्रो छ❤❤
@Cocoking749Ай бұрын
आज बल्ल पहिलोपटक थाहा पाउदै छु डबल क्लिक गर्दा कमेन्ट्स मा लाइक हुने रहेछ।❤❤😂😂
@RameshDangi-u7qАй бұрын
❤
@RazJa_official_555Ай бұрын
Pakhe ghosana garnus aafulai tesova 😑
@ReshamGautam-e3vАй бұрын
Jealousy
@asmitaregmi4526Ай бұрын
Maile hjr ko.comment le tha paya😂😂
@user-nx5jj3iz2vАй бұрын
कहिले फोन चलाएको भए पो थाहा हुन्छ 😆😆😆
@NabinNepali-pd7dbАй бұрын
सम्मान छ बिष्णु सर सारा बिदेशी हरुलाइ नचाउनु भाको छ साथै यती मीठो प्रस्तुति ❤
@bibashthakuri6255Ай бұрын
मा कसम african हरु नेपाली भन्दा राम्रो नाच्ने रैछ । मेरो तर्फबाट एक लाईक👍️
@kesharshah8079Ай бұрын
वास्तविक आफ्नो देश र कला सस्किर्ती रिति रिवाज को माया गर्ने येक सच्चा नेपाल आमाका सपूत बिस्नु गिरि लाई हिर्दय देखि स्यालुट छ❤❤अति रामो गित सान्नानि
@tejuraja7903Ай бұрын
यसरि अफ्रिकी मुलुकमा पनि नेपाली गित अझै भनौ लोकदोहोरि गितलाई सबैका माझ पुराउनु भएको छ । salute छ दाजु । योगदान भनेको येस्लाई भन्छ अफ़्रिकिलाई नेपालि गितमा नचाउनु चान्चुन कुरो होईन 🎉🎉❤
@CreativevideoNepalАй бұрын
हजुर लाई सलुट छ दाजु अरु को देश मा बसेर आफ्नो देश लाई चिनाउनु vako छ यो गाना मन पराउने 🇳🇵🇳🇵देश लाई माया गर्ने जति यता हाजिर हुम हैं साथी हरु
@khimbahadurb.c8313Ай бұрын
एकदम राम्रो छ बधाई छ बिष्णु भाइ लाई
@rohittotal7679Ай бұрын
कलाकार भनेको यस्तो हुनुपर्छ जहाँ गएनी नेपाल लाई चिनाउने बिष्नु जि लगाएत सम्पुर्ण team लाई शुभकामना ❤❤❤❤
@tarubohara6003Ай бұрын
बिदेश मा बसेर पनि नेपाली मौलिकता लाई बचाइ रहनु भएको छ विशेष धन्यवाद बिष्णु दादा
@radhamenal2143Ай бұрын
नेपाल का नखर्मुली भन्न्दा 100% राम्रो अभिनय गर्दैछिन जुन नाइजेरियालि नानी ले हो आफ्नो कला लाई यसैगरी सन्सार चिनानु नै नेपाली पन हो बधाई छ। यसैगरी अरु पनि video निकाल्दै जानू सुभकामना
@pappumandalmandal5925Ай бұрын
Wow नेपाली लोक गित दोहोरी साँझ पहिचान गर्नु भएको छ बिस्नु गिरी धन्यवाद❤
@mongolianboy84Ай бұрын
नेपालका धेरै कलाकारहरु ले हरेक देशका विदेशी कलाकारहरु संग काम गरेको देखेको छु तर एक मात्र नेपालको पहिलो कलाकार हुनु हुन्छ विष्णु जि जसले पुरै ग्रुप विदेशी कलाकारहरु संग काम गर्नु भाको छ। विष्णु जि लाई धेरै धेरै धन्यवाद नेपाली गीत,संगीत,भाषा,संस्कार,भेषभुषा लाई संसार सामु चिनाऊनु भएकोमा र विशेष धन्यवाद संपूर्ण अफ्रीकन कलाकारहरु लाई नेपाललाई यति धेरै मायाँ गरेकोमा❤❤
@cr7soltihoraaАй бұрын
गीत एकदम राम्रो छ दाई यस्तै गर्दै जानु अगाडि बढ्दै जानु हाम्रो साथ सपोर्ट रहिरहनेछ।❤😘
@Sarjan_Bikram_Pariyar77Ай бұрын
यो गीत सुनेर बहुत मजा आयो आदरणीय विष्णु दाजु लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना व्यक्त गर्दछु।❤🎉
@Antimsaas72 күн бұрын
खुसी लाग्यो आफ्नो कला सस्कृति लाई यसरी विदेशी सामु चिनाउनु भएको मा🙏🙏 proud of you brother 🫡
@M.R_BISHT.06Ай бұрын
आहा गीत सारै खतरा छ ल बिस्नु दाइ गोले भाइ झनै खतरा ❤
@ramkhatri4850Ай бұрын
जे होस नचाएकै छ छिमेकी ले अफ्रिकन लाई नेपाली गितमा 🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️ धेरै धेरै शुभकामना छ है ब्रो कोङ्गो बाट
@sandeepdawadi7527Ай бұрын
नेपाली साङ्गितिले पुरै दुनियाको मान्छेहरूलाई नचाइ दिन्छ ❤🇳🇵🇳🇵🇳🇵
@kamalthapa5167Ай бұрын
बिदेशमै बसेर भनेनी नेपालको सान बढएकोछौ बिष्णु भाइ, धेरै धेरै बधाई तथा शुभकामना❤❤❤
@bikeshbw6405Ай бұрын
नेपाली म्युजिक, Industries sabai भन्दा फरक Video नयाँ टेस्ट 😮❤
@binodratna9412Ай бұрын
हरि गिरि जि यो गित मैले जब कान मा पस्यो हिजो अदियो लग भग 10 पल्त सुने । तर अहिले भिदियो आयो मैले हेरे । हामि हाम्रो देश नेपाल भन्दा नि गर्ब लाग्छ । आज एक नेपालि ले काम गर्दै गर्दा । अरु को देश को नागरिक सङ यशरि आफ्नो देश सङ नाम जोदिदा कति हामि भाग्य मानि छौ । अब गित को कुरा गर्दा हजुर को सब्द नै काफि छ । मिजुक यति मिथो छ कि । ❤ बिस्नु जि यो गित सङ जति पनि जोदिनु हुने सम्पुर्न लाई स सम्मान छ ।राम्रो छ गित ले मागेको पुगेको महसुज गरेको छु । सफल्ता को सुभ कामना छ । यो भिदियो मा जोदिने कलाकार लाइ नेपाल मा बोलाउनु होला । भन्न चाय ।र हाम्रो नेपालि नोदेल हरु लाई यो भिदियो हेरेरा बल्ल मोदेल गर्नुस भन्न चाय । all tha best all tem ❤❤
@PadamBasnet-e8sАй бұрын
OMG! Her dance, lipsing and expression is better then nepali models.❤ congratulation Bishnu bro.🎉
@anukhadka64515 күн бұрын
Geet eakdam ramro xa ra abhinaye Pani eak dam parfect xa congratulations all of you guys ❤❤
@narayansubedi9352Ай бұрын
बिस्नु गिरि दाइ तथा सर्जक हरुमा धेरै बधाई , सफलताको धेरै शुभकामना तथा सम्मान छ 🙏
@liladharoli754Ай бұрын
सलाम छ विष्णु जी तपाईको प्रयास एकदम सही हो। अहिलेका उखरमाउला नेपाली मोडेलको नाच भन्दा तपाईंले ल्याउने अफ्रिकन देश का मोडेल अति उत्तम आहा नाच प्रदर्शन एकदम सही छ ❤️❤️
@rock-cmediasolutionАй бұрын
अफ्रीकाका सबैभन्दा गोरो प्यारो व्यक्ति Bishnu Giri जि को “सान्नानी” हेर्दा आनन्द लाग्यो ! विदेशीहरुले पनि हाम्रो संस्कृती मन पराएर यतिको मेहनत गरेको देख्दा आनन्द र गर्व महसुस भएको छ । कला राम्रो हुनुपर्छ जुनसुकै देशमा पनि चल्छ भन्ने एक ज्वलन्त उदाहरण दिनुहुने टिमलाई अझै धेरै सफलताको शुभकामना 🙏🏻🙏🏻
@sandeshAdhikari-o2rАй бұрын
Bishnu Giri ko fan यता हाजिर गरुम है त ❤❤❤
@BisnugiriafricaАй бұрын
❤❤
@BijayShrestha-w3lАй бұрын
कति कठि भासा नमिल्ने देश मा पनि सजिलै सहज तरीकाबाट सम्पन ग्रने सबै टिम लाई मनै देखि शुभकामना❤❤❤🎉🎉🎉🎉
@tejupuriofficial1254Ай бұрын
आदर्णिय दाजु Bishnu Giri को सान्ननि 2 स्याना फाइनलि बजार मा आयो सबैले हेरेर माया हहुसला दिनु भाको छ अजै हहुसला दिनु होला Reel बनाएर मिन्सन टाय्ग गर्नु सान्ननि 2 स्याना सबै लाइ धेरै माया सम्पुण टिम लाई बधाई छ Bishnu GiriHari Giri Bimarshi
@magarlaxman1143Ай бұрын
finally हेरियो सान्न्नानी 2 पनि mind blowing song with video ❤❤❤❤
@PadamRanranabhat-pw2jvАй бұрын
नेपाली को पहिचान चिनाउने बिष्णु जि लाई सलाम छ
@SurajThapa-w4fАй бұрын
भिडियो यक दम राम्रो छ फेरि पनि सबैलाइ बधाइ छ
@KalpanaBistaOfficialАй бұрын
नमस्ते म कल्पना बिष्ट सन्नानी भाग दुई आएछ गित हरु सुन्दै गर्दा यहाँ सम्म पुगियो बिष्णु गिरि अंकल हजुर लाई उच्च सम्मान यति मिठो गित ल्याउनु भयो बिदेशी भुमिमा नेपाली पन हजुर्को काम्लाई म कसरी तारिफ गरु शब्द नै भेतिएनन सम्पुर्ण टिम्लाई हिर्दै देखिकै शुभकामना ❤❤
@nar1489Ай бұрын
नेपाली संगीतलाई परदेशमा परिचय गराउने कठिन चेष्टा प्रति हजुरलाई हृदय देखि एकदमै नमन् अनि सफलताकाे हार्दिक शुभकामना विष्णु (नेपाली)
@rabinchepang4541Ай бұрын
बधाई छ एति राम्रो गित निकाल्नु भयको मा🙏🙏🙏🎉🎉❣️❤️
@khatrijayantaАй бұрын
प्रदेशमा भएर पनि देशको कला संस्कृति र परम्पराको संरक्षण सम्वर्द्धन गर्ने आदरणीय दाजु बिष्णु दाजु लगायत सबै टिमलाई हार्दिक आभार 🙏❤❤
@r.bvlogs8824Ай бұрын
धेरै राम्रो लाग्यो बिस्नु दाइ हासे पनि रमाए पनि यो गीतको पात्र नै म भए जस्तो फिल भयो अझै राम्रो गर्दै जानुहोला धेरै शुभकामना मेरो दाजु
@bharatdahal4908Ай бұрын
अफ्रिका जस्ताे ठाउमा बसेर निरन्तर देशकाे पहिचान र नेपाली माैलिक गित गाएर संसारभरि चिनाउनुहुने उहाँ बिष्णु गिरि लगायत सबै टिमलाई सलाम छ
@tilakrajchundali84488 күн бұрын
सार्है मिठो गीत, संगीत र नृत्य! धन्यवाद टिम!
@nirdoshshiva8709Ай бұрын
नमस्कार म सान्नानी 2को Director Shiva Giri सान्नानी 2लाई हेरेर माया गरिदिनु होला साथै सल्लाह सुझाब प्रतिक्रिया दिनुहोला धन्यवाद ♥️♥️
@hamronepal4259Ай бұрын
nice ❤❤
@jagatsaud3390Ай бұрын
Hello sir geet ak dam ramro xa ..arko choti yo geet ma female voice samiksha g ko le purai khanxa industry unlai lyaaunuhola
@SantoshKs-s6sАй бұрын
Geet ta ramro x tr video ma female ko dress pani nepali gaughar ko rakheko vaya ajh ramro hunthyo❤❤❤❤❤
@BabitaPariyar-rp5cnАй бұрын
यस्तै यस्तै अरु गीत र❤❤❤ भिडियोहरू पनि लिएर आउनुहोला भन्दै बिदा भएँ धन्यवाद।🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️
@SangitaKhanal-nl7prАй бұрын
😂@@jagatsaud3390
@bishalstha3813Ай бұрын
गित त दामी छ त्यो माथी त्यो अफ्रिकाको बैनीको अभिनय नेपाली मोडेलको भन्दा अब्बल छ । प्रगतिको कामना १ बर्ष पछि युटुबमा पूरा भिडियो हेरीयो ❤
धेरै राम्रो गीत विदेशमा भयर पनि नेपाल प्रतिको माया, नेपालको कला लाई विदेशमा पहिचान गराउन मेहनत गर्नु भएकोमा बिष्णु गिरी सर को टिमलाई हार्दीक बधाई सहित धन्यवाद ज्ञापन गर्दछु 🙏
@ChhetryGyanАй бұрын
नेपाली डान्सको गीत हेरेर थाकेको बेला आयो अफ्रिकाको धमाका डान्स विष्णु गिरीको टिम धेरै धेरै धन्यवाद मिठो गीत राम्रो डान्स बनेको छ❤🙏
@santoshvlog8322Ай бұрын
Khayoo khayooo yo geet ley abw ❤ congratulations dajuuu ❤️🩹💪
@jigyasagiriofficialАй бұрын
विष्णु गिरी को फ्यान जती यता हाजिर हौ
@KumarmagarPunАй бұрын
गजव छ
@sanjayrana5010Ай бұрын
La daju babal x babal aba 3 pani chaiyo hajir garam hai sabaile chahane harule❤जय नेपाल ❤🇳🇵🇳🇵
@DilanRodan12Ай бұрын
काले दाइ र दिदी लाई पुरै नेपाली भेशभुशामा है । रमाईलो लाग्यो।
@organicnepal3430Ай бұрын
करोडौंको शुभकामना भाइ यस्तो राम्रो प्रस्तुतिले हामी नेपालिहरुको छाती ठूलो भाको छ अनि अफ्रीकन भाइबहिनिहरु कति राम्रो नाचेका राम राम नेपाली मोडेलहरुले भन्दा पनि राम्रो मेहनत उस्तै प्रस्तुति पहिलेको गित भन्दा 90% राम्रो यो गितले नेपाल हल्लाउछ है।😅😅😅
@bijaybogati6083Ай бұрын
Bishnu dai babal song xa hai aba sannani 3 ko wait ma xuy hami❤. Behula banaunxu vanthuy baulaha banayara gai re hamro krishne le.
@sagarbhattarai6216Ай бұрын
सफल्ताको सुभकामना सम्पुर्ण सान्नानी टिम लाई 🎉🎉🎉
@Heavenh3artАй бұрын
साह्रै रमाईलो र निकै राम्रो शब्दले बुनिएको गित साथै दमदार अभिनय।
@GaneshBudha-p1cАй бұрын
यति राम्रो भिडियो र आफ्नो संस्कृति लाई झल्काउदै यति राम्रो भिडियो बनाउनु भयो बिष्णु दाई धेरै धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤ अझै सफलता को शुभकामना दाई ❤❤❤❤❤
@gobinkanxo5195Ай бұрын
बिदेशमा भयर पनि आफ्नो देश लाई बिश्व सामु चिनाउनु भएको छ धेरै राम्रो छ ।
@somshmagar896Ай бұрын
कती आनन्द आउँछ याे गीत र भिडियो हेर्दा 👌👌👌🙏🏾🙏🏾
@keshavkhatri5267Ай бұрын
सननानी भन्दानी खत्रा राम्रो मिटो सुपर बनेको छ बधाई अनि सफलता को शुभकामना ❤❤❤❤❤❤
@milanlama1488Ай бұрын
राम्रो बनाउनु भको छ 👌👌 सबै लाई सुभ कामना 🤼🤼
@nepali.rider-king.220fАй бұрын
यो भिडियोलाई फेसबुकमा हेरेर युट्युबमा सर्च गर्नेहरू को को हुनुहुन्छ😂
@VivoYs-eh7tuАй бұрын
Me
@ashamagar7346Ай бұрын
Me
@sundartamang4279Ай бұрын
म पनि हो ।हाल कुवेत देखि हेर्दै छु
@BishalTamang286Ай бұрын
आह अत्यन्तै उत्कृष्ट गित र प्रस्तुति अभिनय मन पर्यो ❤❤❤
@TRGAMINGYT270Ай бұрын
Congratulations 🎉🎉🎉 all Tim lai sannani 2 Geet ko mn paryo 😮😮😊😊 🎉🎉🎉🎉🎶👍👌🌼🌺
@Rajusahi-mg2xrАй бұрын
यो video हेर्ने सम्पुर्ण लाई बिजया दशमी 2081 को तपाईं लगायत तपाइको घरपरिवार लाई यकमुस्ट हार्दिक शुभकामना
@ManuThapa-pw9ucАй бұрын
Kamal cha yaar tara gana chai hoke❤❤❤❤babal dami
@AyushThaqreeАй бұрын
धेरै शुभकामना बिष्णु गिरि जि लाई सिङ्गो नेपाललाई चिनाई राख्नु भयको छ बिश्व सामु उतर उतर प्रगतिशील को कामना ❤️❤️❤️👈️
@BhupendraMahatra-u3gАй бұрын
सारै राम्रो छ गीत दाजु ❤❤❤❤❤❤❤❤❤❤❤❤
@hirapun-ff6zcАй бұрын
सम्मान छ बिदेसी लाई एसरि नेपाली गित मा नचाउदा
@KalpanaThadaАй бұрын
10 चोटि हेर्दा नि धित्त पुगेन ।अरुको देशमा बासेर पनि आफ्नो देशलाई एति धेरै माया गर्नी आफ्नो देशको कला सकृतिकलाई अरुको देशमा चिनाउनको लागि यति ठुलो योगदान को काम गर्नुभएको bishnu giri dailai हिर्दय देखि सम्मान छ्🙏🙏
@discourse123Ай бұрын
साच्चै प्रसंशा योग्य छ भाइ तपाईंको कार्य। बिदेशमा बसेर आफ्नो कला संस्कृतिको प्रचार गर्नुभएकोमा धेरै बधाई र शुभकामना 🙏
@prem3475Ай бұрын
तपाईं समाल छ विष्णु दाजु नेपालि गित अरू को देश चिनाउनु भएको मा दिल बाट खुसी छु 😘😘😘♥️♥️♥️😘♥️
@nareshsi925 күн бұрын
खुसि लाग्यो बिदेशीले पनि नेपाली गित मा रमाएको देख्दा। all the best bishnu dai keep it up 🙏❣️❣️
@jhalak_adhikaryАй бұрын
जय होस्💙💙💙🕉️
@rkchhetriofficial1109Ай бұрын
Bishnu dai सम्मान छ आफ्नो देश को कलालाई बिर्सनु भयको छैन हरि दाइ को शब्द सङ्गीत र स्वर लाई सधैभरी सम्मान छ मेरो ♥️♥️🙏🙏🙏
@purnagiri5418Ай бұрын
धेरै राम्रो कला भाईको।बिदेश मा भयर नि नेपाललाई विश्व सामु परीचित गराउनु भयको मा।
@yogigrg8621Ай бұрын
आहा क्यारेबियन आईल्यान्ड जस्तो लाग्यो , जे होस जे जति गर्नुभयो मनमुटु छुने र प्रसंसनिय छ याहालाई धेरै धन्यबाद छ ऊज्वल भबिस्यको सुभकामना 💐💐🙏🙏
@zeewanSharmaАй бұрын
अरुको देश मा बसेर,आधा कपडा लगाउने लाई पनि आफ्नो नेपालि संस्कृति झल्काउने पहिरन मा भिडियो बनाउनू भयो!! आफ्नै देश मा बसेर पनि छाडा, नङ्गीने हरुको लागि कडा जवाफ हो दाजु तपाई!! हृदय देखि उच्च सम्मान दाजु ❤
@anmolvlock5140Ай бұрын
प्रबास मा रहेर यति धेरै सपलता धन्यवाद बिष्णु जि
@ChetanaSharma-m3yАй бұрын
मलाई मन पर्यो song 🎉❤
@NarmalGorkhaliАй бұрын
दामी लायो यो भिडियो हेरेर ❤❤❤❤❤
@LegendsHaveit18Ай бұрын
नेपाललाई विश्व सामु चिनाएको मा धन्यबाद र बधाई छ❤🎉🎉