#dharan #mtbonlinetv #youtube #youtubeshorts #dharanmayor #harkasampang #visitnepal // संन्जिता धमलाले जनप्रतिनिधिलाई नागरिक्त्ता बनाउदा घुस मागेको आरोप लगाएको बिषयमा मेयरको कार्यकक्षमा भयो यस्तो ।
Пікірлер: 14
@bibasthapa56933 ай бұрын
लोकतन्त्र भन्दैमा बिना प्रमाण बिना तर्क कसैलाई आरोप लगायर viral बन्न पल्केका सस्तो लोकप्रियता को लागी jpt गर्नेहरु लाई सहि गर्नुभयो मेयरसाब Harka Sampang
@RajuRai40483 ай бұрын
ब्याचलर पद्ने मान्छे को बोल्ने शैलि यस्तो हुन्छ र ? आफु भन्दा ठुलो मान्छे संग कसरि बोल्ने र आफु भन्दा सानो मान्छे संग कसरि बोल्ने पनि थाहा नहुने छ्या
@Mewahang-li8qw9gq7l3 ай бұрын
बेकार लाग्यो एस्ता जिउ छाडा सग कुरागरेर मेयरले आफ्नो स्तर मात्र घटाए एस्तालाइ कराएनी काली गरेनी जेगरेनी केही हुन्न तर नगर प्रमुख भएपछी त्यतिसालो हल्का हुनु हुदैन राम्रो ब्याक्ति सग मात्र कुरा गर्नु पर्छ
@arjunbantawa39883 ай бұрын
हर्क सर सिधै कोच्दिनु पर्यो
@सुन्दरमन्3 ай бұрын
झगडा गरेर बेइजती नगरौं धरानको
@सुन्दरमन्3 ай бұрын
प्रमाण दिने रे मेयर जी राजा नबनोस जनताको सेवक बनुस् महिला माथि यो तिमी र तपाईं किन?
@arjunbantawa39883 ай бұрын
सिरियल मा फलप भये पछी हित हुन नगर पालिका तिर पसेको नकचरि
@deblimbu1563 ай бұрын
Hait !
@bikashgurung11653 ай бұрын
Patrakar ho vhandaima aati churi furi vo.sanjita dhamala ko.
@ganeshrai38683 ай бұрын
Dharanko 1 numbarko goruko anuhar pateko gaile dekhayeko behora sanei dekhe afno parewar bata sekeko padhesh bujhish aile prayog gardeixas anuhar vare thuki denu parne