संसदीय छानबिन समितिमै बसेर क्लिन चिट भन्ने छट्टु हुन् | Kantipur Samachar

  Рет қаралды 3,207

Kantipur TV HD

Kantipur TV HD

Күн бұрын

Пікірлер: 16
@nepalhimalayaworld8592
@nepalhimalayaworld8592 Ай бұрын
अब बाख्रा चराउने हैसियत मात्र बांकी छ !
@tikendr2162
@tikendr2162 Ай бұрын
त चोरले कति ठगेको होनी सहकारी मा तेरो पनि नाम आएको छ हो बुझी राख जाठा ?🤣😂😂😍😊
@kamalbhandari8825
@kamalbhandari8825 Ай бұрын
18 लाख सहकारी पीडित सडकमा आउ गगने जस्ता दलेहरुलाई भाटे कारबाही गरेर देश निकाला गर अनिमात्र हाम्रो बचत फिर्ता हुनेछ
@thegreattime572
@thegreattime572 Ай бұрын
सही कुरा हो गगन राष्ट्रिय ठग हो भने रबि अन्तर्राष्ट्रिय ठग हो गगन बाख्रा हो रबि मुर्रा भैँसी
@nepalhimalayaworld8592
@nepalhimalayaworld8592 Ай бұрын
आफ्ना बचाउँने अरुलाई फसाउने छट्टु गनगने ! यसको राजनीति अब सकियो !
@prembishowkrma2065
@prembishowkrma2065 Ай бұрын
अब पनि के गर्ने बिचार छ र देशमा आहिले सम्म तिम्रो पार्टीले मान्छे बेच्ने देश लुट्ने सरकारी सरम पनि छैन गगने छि लाज मान्ने गर अब तिम्रा दिन सकिए जनताले बुझि सकेका छन्। 🤦🤦
@RAMPURI-i1r
@RAMPURI-i1r Ай бұрын
नाक जोगाउने र जनता झुक्याउने बाख्रो
@sangam4017
@sangam4017 Ай бұрын
Taile bakhra bechera lera ako paisa budi lai rakhna diye paxi ...tero budi le xori lai tiffin Khana din vane ....tero budi dosi ki ta dosi?
@KrishnaR20
@KrishnaR20 Ай бұрын
आफै माग फारम भरेर साईन गरेर रकम निकालेको प्रमाण देखाई दिम भन्दै उफ़्री राथ्यो त प्रमाण नभेटेर होला गनगनेले कुरा अन्त मोड्दै छ बुर्बक नबना छट्टु स्याल
@sarojghimire7938
@sarojghimire7938 Ай бұрын
फटाहा बाख्रा चाेर गगन थापा, अब तेरा कुरा कसले पत्याउने। 😂😂😂
@padambiswakarma8042
@padambiswakarma8042 Ай бұрын
सर्पले सर्पको खुट्टा देख्छ भनिन्छ, हो त्यस्तै एउटा ठगले अर्को ठगलाइ चिन्दछ!
@oceanrugs8311
@oceanrugs8311 Ай бұрын
जो चोर उसकै ठुलो स्वर 😂
@TAC464
@TAC464 Ай бұрын
यो सब बकवास सुनेर बस्ने सबै नेपाली नै हुन की अरु देशका भाषा बुझ्दैनन हैट
@tpbhatta1120
@tpbhatta1120 Ай бұрын
Baakhra choreko samachar ni aako thiyo ta....
@karsangsherpa3916
@karsangsherpa3916 Ай бұрын
Yasko background khotalnu paryo
ЛУЧШИЙ ФОКУС + секрет! #shorts
00:12
Роман Magic
Рет қаралды 27 МЛН
The Singing Challenge #joker #Harriet Quinn
00:35
佐助与鸣人
Рет қаралды 25 МЛН
бабл ти гель для душа // Eva mash
01:00
EVA mash
Рет қаралды 8 МЛН
When u fight over the armrest
00:41
Adam W
Рет қаралды 22 МЛН
ЛУЧШИЙ ФОКУС + секрет! #shorts
00:12
Роман Magic
Рет қаралды 27 МЛН