गगनलाइ त्यो सिङ्गो सम्सद भवनमा जनताको सम्पुर्ण प्रतिनिधि साथै प्रत्यक्ष हेर्ने जनता को अघि हल्लाएको कागजको खोस्टो (प्रमाण ) के हो भनेर प्रश्न गर्नु। खोइ तपाईं को प्रमाण भनेर सोध्नु।किन सिङ्गो देश र जनतालाई झुटो बोलेको भनेर सोधिदिनु।
@jagesworpulami932931 минут бұрын
Jay rabí ❤️♥️♥️
@mohanthapa248331 минут бұрын
Jay rabi jay ghanti
@gokulpoudel99488 минут бұрын
गगन को प्रमाण खाई प्रमाण...... रवि Lamichhane is great leader of Nepal Ghanti 🔔🔔🔔🔔🔔🔔
@BUPbThapaСағат бұрын
Love rabi sir❤❤❤❤❤❤❤
@d.primalgorkhali34724 минут бұрын
हामी नयाँको साथमा छौँ 💪💪👈️👌👌🙏🇳🇵
@binaymoktan83024 сағат бұрын
कांग्रेसको झोले त पत्रकार
@RajuSingh-ti8nz2 сағат бұрын
प्रश्नकर्ताले सवाल सोधिसकेपछि जवाफ दिने मौका पनि दिनु पर्यो अर्को संसदीय छानविन समितिले रबी लामिछानेलाई सहकारीको रकम हिनामिनामा सिधा संलग्नता देखिएन तर गोर्खा मिडियामा आइसकेको रकम चलाउनेमा थप छानबिन गर्नु भनेको छ अनि त्यहि छानबिन समितिले कार्वाहीका लागि सिफारिस गरेका Ap1टेलिभिजनका संचालकलाई पनि कार्वाहीका लागि सिफारिस गरेको छ जसको घरमा कांग्रेस एमालेहरू राती राती सरकार गठन गर्न सहमति गर्छन् त्यही छानबिन समितिले कार्वाहीका लागि सिफारिस गरेका धनराज गुरुङ खोइ एमालेका ऋषिकेश पोखरेल खोइ यस्ले त चित्र प्रष्ट गर्दैन र
@mantamang35435 минут бұрын
Good santosh dai
@SureshDevkota-i8r51 минут бұрын
हामि रासो पा रबि दाई को पाटि मा हो कांग्रेस एमाले चोर पाटि हो जय रबि जिन्दाबाद
@ptmwpmrСағат бұрын
जय ❤घन्टी
@chetranabhat92812 сағат бұрын
रास्पा जिन्दावाद ।।।।
@NarendraGhimire-wf8xx3 сағат бұрын
अमित जि रवि प्रति झम्टनु स्वभाविक !
@rajubohara-b3i13 минут бұрын
Yo १२ भाई हो
@renukarki96552 сағат бұрын
Hamro Spot Rsp lai🙏🔔🔔🔔🔔💪💪
@uttamGharti-nz8bhСағат бұрын
नयाँ मात्र कानुन लाग्ने पुराना नलाग्ने प्रसस्त उदाहरण हुदा हुँदै के को रोईलो यो प्रत्रकार लाई
@basyaldevendra90762 сағат бұрын
Jay ghanti
@Shankarprasadtharu-cg1jxСағат бұрын
सबै को हेरे म तर 12भाईको 13नाति पत्रकार रैछ
@puskar.sarisma1986Сағат бұрын
सन्तोषेको ठाउमा लामिछाने हुन पर्थ्यो ।😂
@GyanendraTumrok3 сағат бұрын
12 भाइकै पाटनर रहेछ नि...
@binaymoktan83024 сағат бұрын
कस्तो उत्तर दिन नसकेको सन्तोस जी?? संसदिय समितिले क्यिएर संग भनेको छ रबि सहकारी ठगी मा संलग्न छैन, कम्पनीमा केहि छ भने अनुशन्धान गर्नु भनेर, अहिले कम्पनि ऐनमा अनुशन्धन हुनु पर्नेमा सहकारी ठगीमा अनुशन्धन गर्यो तेहि निर बाट प्रतिशोध भयो यत्ति जाबा बोल्न सकदैन भने किन गऐरएको तेहाँ???
@MinaLibang-r4f2 сағат бұрын
बाख्रा पनि तेही छ एक बक्सीङ हान्नुना हो जे सुकै हो मेरो रिस नै मर्छ ।😡😡
@netrakhadkakhaptadi773042 минут бұрын
रबि लामिछाने माथि कालो कांग्रेस र एमाले कोे प्रतिशोध हो 😡👊
@neeshamkhadka3 минут бұрын
सन्तोष जि को पोखरा भासण दमदार थियो तर आज जबाफ दिन पर्ने ठाँउ मा चुक्नु भयो । यस्ता झारे प्रत्रकार को उत्तर म सङ्ग थियो । म त्यो स्थान मा भइन 😏
@NarendraGhimire-wf8xx3 сағат бұрын
शन्तोषजी ले कडा प्रतिवाद गर्न नसक्नु चैं ? १२ भाइ देखि डराको जस्तो लाग्यो !
सन्तोष जि जबाफ भएन कड्केर झटारो हान्न्न नसक्नु छि 😏 प्रतिकार गरौ यस्ता सामान्ति पुराना र मिडिया लाइ 😏
@basantapaudel84552 сағат бұрын
यो १२ भाईको नाजायज एकोहोरो रास्वपाले कानुन मानेन भनेर पेल्दैछ।
@Dhirenanupamn2k2 сағат бұрын
उत्तर दिन नजान्ने मुला किन कचेहरीमा आयो होला।
@harisharanlamichhane98583 сағат бұрын
12 bhai
@shyamshrestha936840 минут бұрын
Gagan jasto new dal hater sanga basnu RaSwoPaa ko badappan ho ❤
@pashupatiraut60813 сағат бұрын
Bakhra ra १२ bhaai
@keshgurung20582 сағат бұрын
Jaya RSP ❤❤❤
@rajbikramrc84583 сағат бұрын
१२ भाइ मध्य हुन कि यी पत्रकार ? रबिलाई सबै मिलेर फसाउन खोज्ने त्यसपछि दलदलमा फस्यो भन्ने ?🇳🇵
@ShantiAdhikari-o9c3 сағат бұрын
12vai pakkai ho yo
@shivaadhikari84113 сағат бұрын
रा. स्व पा. ....राम्रो छ अरु भन्दा त.
@ShantiAdhikari-o9c3 сағат бұрын
Kailash mafia dalal ko dai vai ho dhakal bhanni manxe kati neta lai dhamki dera luteko x rabi ko khedo khanni seto pati ho
@keshgurung20582 сағат бұрын
Yo question garni Congress ko justo xa...jaya RSP ❤❤❤
@KrishnaThapa-xb5nb24 минут бұрын
12 Vaee bat parichalit
@brcreation2Сағат бұрын
१२ भाई को एउटा यो अमित ढकाल डाम्ना
@shrawanmagar18703 сағат бұрын
12vai
@mera4354Сағат бұрын
✊✊✊🔔🔔🔔❤️🇳🇵
@nabarajpuri308323 минут бұрын
Hello amit sir, kanoon mannu parxa kanuni rajayama hamilai Pani thaha xa, ma kunai party ko samarthak Pani haina maile bujhnai chaheyako chahi kunai Pani sahakari ko sadasyama naraheko manxe sahakari thagko aarop ma, investigation rarirahamu kanoon sammat xa? Sahakari ko kanoon le ke vhanxa ? Kaamoon ko kura garne Lai niyam-kaanuoon ke xa herna aabasek xaina?
@bhaktbdrshahi30192 сағат бұрын
Yaha Manish Jha lai lyaunu parne..Gagan ko saatto jane thiyo hola.
@jibanrai43312 сағат бұрын
Thag
@SitaKhadka-u8s2 сағат бұрын
मान्ने ज्यु हिम्मतका साथ भन्न सक्नुस हामि माथि राजनित प्रतिसोत हो भनेर किनकि रबिछ राष्ट्रिय स्वतन्त्र पाटि छ नभय छैन यसरि हेर्नेुस उपचुनाबको नतिजा देखेर रबि बाहिर भयकोभय यो चुनावि नतिजा मा फरक आउथ्यो 100%हो
@gunjangunjan7676Сағат бұрын
सिधा कुरा गर्नुस् सन्तोष जि। कि तपाईं को मनमा केही गलत सोच छ र? त्यो सुर्य थापाको प्रतिबेदन मा सहकारी सग रबिको कुनै किन्तुपर्न्तु सङ्लग्नता छैन। तर कम्पनी ग्यालेक्सी मा गयपछी परिचालन भयको रकमा मा कम्पनी नियम नुसार छानबिन गर्नु भनेको छ। तेहि नै प्रतिसोध भो। तेहि नै अपमान भो। अर्को कुरा अमित जि ले सुरुमै गरेको उदाहरण मै गगन ले दियको सुझाव नुसारको प्रस्न थियो त्यो । हरेक पटक अपमानित हुने गरि हसिलो पाराले पिशाक्त प्रस्न गरेको छ खै त्यो बुझेको? । हामी जे जति भय पनि नयाँ दल,नयाँ सोच,नयाँ नेतृत्व नयाँ रुपान्तरण सबै नयाँ मै हामी आशा भरोसा र लगाब लगाउछौ। माटोको घर बाजेले समायपरिस्तिती नुसार बनाउनु भयको थियो त्यो घरमा हामी सिमेन्ट दलेर नयाँ घर बन्छ भन्ने कुरामा बिश्वास गर्दै गर्दैनौ। सिमेन्ट ,बालुवा र ढुङ्गा र रडले ले बनाउने घर नै नयां र बिश्वास गर्न योग्य हुन्छ। गगन र केपि ओलिले बोकेको पुरानो घरमा बाहिर बाट सिमेन्ट दलेर नयाँ हो भनेर बिस्वास मेरोपुस्ताले गार्दैन।
@Birendranpl122 сағат бұрын
Na darau 12 Bhai dekhi
@RakeshThapa-bk8gx2 сағат бұрын
Yo12 bhai ko chela ho
@hirakhatri513820 минут бұрын
Yo amit dhakal 12 wala ho
@Ghazalwriterkpp53 минут бұрын
Bolna Nadine bhae kina bolako ?
@nawarajadhikari59302 сағат бұрын
सन्तोष परियार एउटा राम्रो कुशल निडर राजनीतिज्ञ हुनुहुन्छ भनेको गगन थापाको छेउमा भएपछि थरर काम्या जस्तो लाग्यो मलाई किन हो यस्तो भयो भने त देश कसरी बन्छ हो.
@gautamlok89242 сағат бұрын
Rabi ko yo halat hunu santoah pariyar ko signature ho vanxan janeka bujheka haru
@saisubbagurung42812 сағат бұрын
यो प्रस्तोता कस्तो मान्छे राप्रपा परियार ला ई bolnai दिँदैन, प्रश्न माथि प्रश्न किन अनि khoye बाख्रा चोर पनि बोलेको 😅👹😁
@bikrambasnet32333 сағат бұрын
Santos ji tapai kina darayera boleko..yo ramro vayena.kura clear vanna paryo.
@keshgurung20582 сағат бұрын
12bhai fataha ko k question garayko ta lai Rip
@GamPhagami2 сағат бұрын
Yu nikainai amale ra cangres ko samarthak ho
@humhamal82893 сағат бұрын
65 karod gorkha media ma gayeko ta parsta cha ta thag haru janta lai ullu banauna nachoja janta le buji sake tehi vayera ta asti ko 44 thauma chunab huda 29 thauma dharauti jafat vayo hami sabai le chodi sakeu raswopa bye bye rabi lamichane thag.
@ShantiAdhikari-o9c3 сағат бұрын
40barsa ghicher ni pugen feri ni ghich ghich haddi xanjel chusi rakh jhole coment gardo rahix
@RameshLama-j3t2 сағат бұрын
Nam seto prasna kalo . Gagan ji ko vasa baldai Cha 12 Vai madye antare Vai
Santos ji kina tapaile vanna sakena k??rabi shahakarima ka shanglagna vako dekhyo vanera ulto prasna garna kina nasakeko k??rabi lai pakkrau gartha kanun shambat xa banera kina prasna sodna nasakya k yo patrakar lai kina santos j??
@thaparohit88033 сағат бұрын
Yo pani dosro rishi dhamala raixa
@nareshkathayat618413 минут бұрын
Yesto Pani huncha ta question garne ani answer garna na Dine
@nareshkathayat61849 минут бұрын
Amit dhakal sir KO question garne tareka vayena sir pls you have to listen also.
@nareshkathayat61847 минут бұрын
One dislike for you question
@parmanandbadu27473 сағат бұрын
खअरु भन्दा रा स्वपा ठिक
@upendrakhanal53163 сағат бұрын
GOAT media ho yo
@bundleofjoy42882 сағат бұрын
प्रशन सोधने नै कंाग्ज को जोले भए पछी के लागछ र
@thakuri819Сағат бұрын
बाख्रा पनि रहेछ त
@ramkumarkarki49812 минут бұрын
खोस्टो खोइ vani शोधन gan,,,gan ने लाई ,,आखिर काँग्रेस को झोले पत्रकार परेउ😢😢😢😢