हाम्रा कथाहरु हेरेर मन पराउने, कमेन्ट पनि गर्ने तर हाम्रो च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सनु भएका धेरै दर्शकहरु हुनुहुन्छ । कृपया च्यानल सब्स्क्राइब गरिदिनु भए हामी असाध्यै खुशि हुने थियौं 🙏
@susilroka29244 жыл бұрын
गरे दिदी गरे
@sprakashgurung69634 жыл бұрын
कसरी सहयोग गर्न सकिन्छ, यो महिला फुटबल टोलीलाई?
@jagadishtamang30154 жыл бұрын
सहयोगी हातहरु धेरै छन तपाईहरुको नं दिनुस है हेर्ने कथा टिम।
@optigunners69924 жыл бұрын
हाम्रा चेलीहरुले उपमेयरकपमा कहाँसम्म जिते???
@dhirenlama60964 жыл бұрын
Sabinako aamako number pauna sakxu Dd?
@hernekatha5 жыл бұрын
सबैलाई नमस्कार 🙏 चपुरको यस फूटबल टिमलाई सहयोग गर्न चाहनुहुन्छ भने चेलीहरुका प्रशिक्षक नुरराज काफ्लेलाई सम्पर्क गर्न सक्नुहुन्छ: 9818188448 । सँधै झैं यसपटकको कथलाई पनि मन पराइदिनु भएकोमा धेरै धेरै धन्यवाद । हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुस् है ।
@kamalakhonjtvsindhuli3145 жыл бұрын
Good luck chapur
@madanbhandari255 жыл бұрын
दिदै च्यानल सब्स्क्राइब गर्नुभयको छैज भने गर्नुस है भनेर साझा सवाल देखि पछ्याउँदै हेर्ने कथा सम्म पुग्ने म जस्ता हजुरका पन्खा को चित्ता नदुख्ला र 😥😥
@Factsraven5 жыл бұрын
Thank you. I will contact him.
@baburamrana60635 жыл бұрын
हस हजुर
@GowinDhimal5 жыл бұрын
@Lilu Kumari Magar 😎🇳🇵✋😍
@ravindhakal5 жыл бұрын
WOW ! Sabina's Mother 🙏🙏 क्या मोटिभेटेड महिला ! "छोराछोरी अगाडि रुदिन/ जाने गईहाल्यो मुटुलाई ढुङ्गा बनाउछु/ जस्तो काम पनि गर्छु/ छोराछोरी जे बन्छु भन्छन् बनाउछु। Respect ~ Respect ~ Respect
@kalpanasapkota5425 жыл бұрын
प्रकृति प्रेमी 😭
@ravindhakal5 жыл бұрын
@@ExtraOnlineTv Thank You ! I've Subscribed Your Channel Just Now.
@t4f8475 жыл бұрын
अनि तेहि बोल्दै गर्दा छोरीको आँखाभरी भए को आँसु । देखाउन नमिल्ने माया😢
@mr.sarojthu64165 жыл бұрын
I pray that she do very well in life. National international samma pugnuhos!😄
@johnsonwongwood40735 жыл бұрын
हाल म ऑस्ट्रेल्या मा छू नेपाल औदा यो बहिनी हरू लाईं फूटबल बूट लगायाद सम्पूर्ण सामान उपलपदा गरने छू . जय नेपाली चेलि. Keep it up sister haru
@ghalerajalamjung78525 жыл бұрын
Johnsonwong Wood great 👍 thought
@madanbhandari255 жыл бұрын
दिने भय बिध्या दिदी सङ्ग सम्पर्क गरेर पठाइदिय हुन्छ नाटक गर्नु पर्दैन यहाँ अस्ट्रेलिया छु भन्दै
@NepaliNomad12345 жыл бұрын
Johnsonwong Wood good thought sir!
@sujanjungkarki20035 жыл бұрын
Jay nepal
@daniellimbu35705 жыл бұрын
Johnsonwong Wood बजिया गफ दिन्छेस् ???तेरिमा फटा
@sagarnepali78085 жыл бұрын
रोकिएनन आँशु मेरा जब देखे यी चेलीहरुको कथा व्यथा, “बिहान खाली पेट खेल्न जान्छौ अनि आएर भात खान्छौ” कसैको जुत्ता (बुट) छैन कसैको मोजा जर्सी छैन, तर पनि यी चेलीहरु दौडीरहेछन खेलीरहेछन, सलाम छ ति मजदुर आमा बाबालाइ अनि कोच (प्रशिक्षक) हरुलाई, उपमेयर कप जितेर आउनु, उज्वल भबिष्यको कामना !
@Aryal_vai5 жыл бұрын
र तेस्रो पटक हेर्दै छु !!! सरकार लाइ के भन्नु सलाम छ यि चेलिहरु लाइ ❤️🇳🇵🇳🇵
@chegueevara92564 жыл бұрын
Sarkar ta mareko xa hoo
@bishnumaniadhikari8945 жыл бұрын
त्यि आमा बा प्रती सलाम जो अशिक्षित भएरपनि महान शिक्षित परिवार भन्दा खुल्ला मनका छन्!
@pokhara_nepal5 жыл бұрын
उच्च सम्मान ति बाबा आमालाई जस्ले हरेक परिस्थिति को सामना गरेर छोरिको भबिष्य र्निमाण मा लाग्नु भएको छ
@jeevanghotane16115 жыл бұрын
आमा-खर्च बर्छ लाग्छ कि नाई? छोरी-लाग्दैन, लाग्छ नि किन नलाग्ने। आमा छोरिको संवाद मन मराउने यता हाजिर हुम त।
@pratapgaudel.98525 жыл бұрын
मन छोयो
@Bindas317Top5 жыл бұрын
✋✋
@dhanmagar69265 жыл бұрын
बहादुर आमा।।।
@denishabudha89595 жыл бұрын
Mom
@khimkumarmuskan43425 жыл бұрын
महल मा बस्ने लाई के थाहा झुपडिको फुल कसरि फकृन्छ भनेर ? संघर्ष ले नै केही पाठ र जिन्दगी जिउन सिकाउछ हामी गरिब दुखी लाइ
@shankarkc11525 жыл бұрын
काठमाडौको गेम भयो होला? भन्ने प्रश्न मनमा खड्कीरहेकोछ। पातलो दिशा आउँदा सिङापुर पुग्ने सरकारले यी यस्ता प्रतिभाशाली बहिनीहरुलाई संरक्षण र सहयोग गर्न सके कति राम्रो हुने थियो।
@rabilamichane86025 жыл бұрын
बिध्या दिदिको भोइस मन पर्ने जति एता हाजिर हुनुहोस
@kiranpoudel35615 жыл бұрын
Voice matra harni ki dear miss ko yodann harni
@shishirbudha32745 жыл бұрын
Yes sir 😹
@gaganghimire19755 жыл бұрын
हेर्ने कथाको हरेक भाग आफ्नै कथा र आफ्नै मान्छे हरु को कथा जस्तो लाग्छ।।।आँखा हरु नी रसाउछन
@tutekomaan30475 жыл бұрын
Gagan Ghimire 😭😭sachhi nei bidhya G ko sobdha r harek video le maan xunxa so Aja dhrei khusi lgo sbei chelli hru ko mannat r uni hru ko ama baba ko hoslaaaa dekhta dherei nei rmro r khusi lgo
@yomanrana80855 жыл бұрын
Man xoyo
@phalanotamu57675 жыл бұрын
Sanchai nai sathi..
@birachhaofficial49054 жыл бұрын
सविनाकाे आमालाई सेवा छ,कति महान आमा।
@rodanmahara1432 жыл бұрын
really
@lilaraj405 жыл бұрын
शेरबहादुर दर्लामीदाई रौतहटको अति स्तरीय फुटबल खेलाडीमात्र हैन वहाँ आफैं गीत लेख्ने गीत गाउने नाटक लेख्ने मन्चन गर्ने राम्रो स्थानीयकलाकार पनि हुनुहुन्थ्यो । वहाँको कमी अति नै महशुष भएको छ । रौतहटका चेलीहरुलाई राम्रा फुटबल खेलाडी बनाउने सम्पूर्ण श्रेय वहाँलाई नै जान्छ । दाइको असामयिक प्रश्थान अपुरणीय क्षति हो ।
@lyrio2804 жыл бұрын
rautahatma ta madeshi mulka 95% hoinan ra ? Tara tharulai naganne ho vane ta rautahatka mahila kheladi ta sab pahari mulka chhan ta/
@bibekrai91484 жыл бұрын
अनेकौं दुःख कष्ट सहेर आफ्नो छोरीहरूलाई फुटबल खेलमा लाग्न सहयोग गर्नुहुने ती भगावनरुपी आमाबाबा अनि गुरु लाई मनैदेखि हार्दिक नमन्🙏🙏🙏🙏🙏🙏🙏🙏
@mirajgiri2245 жыл бұрын
Why I am crying yr☺️😊😊 Aru kasaiko aasu ako vya like thoka tw😂
@gursenigirl85525 жыл бұрын
😥😥😥
@Neelam123mgr3 жыл бұрын
I cried😢
@bimaltamang46213 жыл бұрын
5:38-6:04 my eyes were full of tears
@jassmimis71503 жыл бұрын
I skipped those part bro ,I knew I would feel
@santugurung59223 жыл бұрын
Ma pani dherai roye 😂😂😂
@ravindhakal5 жыл бұрын
हाम्रो देशको खेल क्षेत्रमा यस्तो छ अबस्था ! न त राम्रो मैदान छ, न प्रयाप्त सामाग्री छन्, न त डाइट खान आर्थिक अवस्था मजबुत छ 😥😥 तैपनि उनीहरुमा उच्च मनोबल छ, अझै प्रगति गर्ने अठोट छ, परिवारको साथ छ। WOW ! Keep it Up 👏👏
@Acharyaarati_15 жыл бұрын
"म भन्छु मेरो छोरी घरमै कोचिएर नबसोस् केही गरेर देखाओस्" solute to the parents 👏🙏🙏 and that music 😍😍😘
@mgrysh26025 жыл бұрын
शेर बहादुर गुरु, नया गुरुहरू अनी चेलि हरूको आमा बुबा लाई मेरो हृदयदेखीनै नमन.. Hatts off u all 🙌🏻
@sandeshrai20563 жыл бұрын
एक वर्ष पहिला को भिडियो रछ मैले आज हेर्दैछु किन हो यो भिडियो सुरुदेखि लस्ट सम्मा आँखा आँसु आयो सलाम छ चेली हरु लाई जय नेपाल 🇳🇵🇳🇵
@bijayanepali43745 жыл бұрын
ती आमा बुवा को माहान मन र महान सोच लाई धेरै धेरै धन्यवाद 🙏❤️⚽️⚽️
@sushilaale55825 жыл бұрын
Ho t ni
@jimbaman60545 жыл бұрын
हेर्दै गए ,ऑसु रोकिएन मेरै गॉउको चेलीहरुको रियल कथा रहेछ।
@kalpanasapkota5425 жыл бұрын
Man Jimba 😭😭
@shambhubhatt30935 жыл бұрын
बिधा दिदी बाट आजकल का युटुबे पर्तुकार हरुले पनि केही सिक्ने हो कि ?
@lovehate76095 жыл бұрын
Sahi ho
@sermasantoshlimbu57375 жыл бұрын
100%
@Prajwalchettri4325 жыл бұрын
100 %right
@rosanisharma57403 жыл бұрын
झिंगा ,कहिले मौरी हुदैन ,पत्रुकर कहिले पत्रकार बन्दैन
@laxmanbudha20344 жыл бұрын
कुनै शब्द भय पो बोल्नु म 😌😌आमा को ठाउँ अरु कसैले लीनै सक्दैन आमा आमा हुन चेली स्यालुट अनि हेर्ने कथा धन्यवाद 😍😍
@sureshpilkoti21875 жыл бұрын
गुरु मा नमन छ साथै आमा बुवामा पनि नमन छोराछोरी बराबर दृष्टि ले हेर्नू पर्छ र हेर्मे कथालाई पनि यश प्रकारका देश भित्रका दबिएका कुरालाई यसरी दृश्य बनाई सबै नेपाली माझ राखिदिनु ले सबैमा वा केही लाई भए पनि छोरी माथि पनि आत्म बिश्वास जाग्छ भन्ने पुर्ण बिश्वास लिन्छु र हेर्न कथाका सबै सम्पूर्ण टिम लाई हृदयदेखि नमन छ मेरो र सधैं यस्ता दृश्य हेर्न पाउँ भन्ने आसा राख्छु ।
@umeshraikirat30065 жыл бұрын
कसम यो होनि जीवन भनेको! यो कथा हेर्ने मान्छे को चै कम्जोर हुन्छ होला र!! 🙏🙏धन्यवाद छ बिध्या जि लागायत सम्पुर्ण ग्रुप लाई
@manbahadurghartimagar81495 жыл бұрын
मेरो मन कमजोर हो वा हेर्ने कथामा आउने कथाहरु हृदय बिदारक हुन्? प्रत्येक एपिसोडले रुवाउछ मलाई!
@coolmedia83545 жыл бұрын
हेर्ने कथाको कुनै एपिसोड छैन जुन कथाले मेरो आँखा नरसाएको 😔😔
@nirmalatamang39124 жыл бұрын
same too me...
@ramkhadka67455 жыл бұрын
""जब जङ्घर तर्छ नि त्यत्ति बेला काम्यो भने बगाएर लान्छ तेस्लाइ ताली थोकेर अघि बढ्नुपर्छ "हजुर्बुबा को कति महान् भनाइ
@amritthapa93155 жыл бұрын
aakha bata asu nai aune kahani.... garib hunu nai hamro mukhe pida bhayo .... salam chele ani mahan ama babu...
@marasalvatrucha75 жыл бұрын
Salute to all the parents who really gives strong supports for their daughters to play football and chase their dreams wish them all successful may god helped warmth with blessings✌️
@janukisilwal22235 жыл бұрын
आखाँ भरिएर आयाे, मन भारि भए जस्ताे भयाे, गुरू, आमा र परिवारकाे सम्मानमा हात जाेडेर शिर झुकाउन मन लाग्याे 🙏 शुभकामना छ सम्पुर्ण खेलाडिहरुलाई 🙏❤️
@arcreationnepal89805 жыл бұрын
ढुंगाको काप फोरेर उमृन्छ पिपल । प्यारी बुनुहरुले उपमेयर कप मा कस्तो प्रदशन गरे होला यो मनमा कौतुहलता रहिरह्यो ।
@beautifulworld40395 жыл бұрын
ती बुडा हजुर बुबाका आशीर्वाद लागोस।नामर्द सरकार देख्दा मन भारी हुन्छ।
@mr.sarojthu64165 жыл бұрын
I can feel the passion of everyone, the coach, the players, the parents each of them!
@ArabindraDhami_ewcs5 жыл бұрын
आज पैलो चोटि हेरे । निकै नै राम्रो लायो । कत्ती पनि न काटी हेरे 😊 नैकै खुसी लायो र भावुक पनि । आब देखि न बिराइ हेर्ने छु समएले भ्याए सम्म 😊😎
@ourtradingchanel5 жыл бұрын
कति संघर्ष पुर्ण फुटबल जीवन अनि कति दुखझेलेर पनि आफ्नो सन्तानको लागि आफ्ना सबै खुसिहरु त्यागेका आमा बुबा हरु ।
@SongmenMilan5 жыл бұрын
हेर्ने कथाको कुनै एपिसोड छैन जुन कथाले मेरो आँखा नरसाएको 😔😔 आफ्नो दुख पिडा,सुख र आफ्नो बिगतले नरसाउने आँखा अरुको पिडा देखेर सारै रसाउँछ 😭😭
@kalyankunwar67905 жыл бұрын
ति गरिब बा आमा जस्ले छोरीहरूलाई फुटबल खेल तर्फ अगि बढन हौसला दिनु भएको मा सलाम ....जय नेपाली फुटबल
@MrKewalrai3 жыл бұрын
आहा यति राम्रो खेलाडी बहिनीहरु देखेर धेरै खुसी लाग्यो। प्रगति गर्दै जानू बहिनी हो। गुरुको लगनशीलता ढृड संकल्प र बहिनिहरुको मेहनत भएको भिडियो हेरेर आँसु रसायो।
@apara123454 жыл бұрын
कति महान बाबा-आमाहरू!आफूले गिट्टि कुटुर,सिमेन्टको भारी बाकेर भए पनि छोरिहरूको चाहना पूरा गरिदिने!सलाम छ!हजुरहरूलाई!बहिनीहरूको लम्किरहेको पाइलाले सगरमाथाको शिखर चुमोस्Iउज्वल भविस्यको कामना सबै बुनजहरूलाई!
@simonhans67055 жыл бұрын
हेर्दै जादा आँसु बरबर आयो समय बितेको पत्तै भएन अझै समय छोटोे भयो बिध्या जि काठमाडौ गएर नि खेलको बारेमा यि नानीहरू जानकरी दिनु है
@ramgurung2854 жыл бұрын
Yes plz making to the part two.
@bibaslama22625 жыл бұрын
जाग लम्क चम्क हे नौ जवान हो।यो साचिकै मन छुने गित छ की बयान नै गर्न सक्दिन।यो एकदम राम्रो कथा बस्तु प्रस्तुत गर्नुभएको मा धन्यबाद।
@khemmavar76805 жыл бұрын
Ho ni
@tiljimee81405 жыл бұрын
खै के भनेर सम्बोधन दिउ,, यो कथालाई,,, यो कथा हैन,, एउटा ईतिहास जस्तो लाग्यो💛💛💛💛
@krishnaharighimire72764 жыл бұрын
दोहोराई तेहेराई हेरेँ । बैनी हरुको हिम्मत सहास लगानसिलता हेर्दा सुरु देखि अन्त सम्म सास फुलेर आयो गर्ब ले । यस्ता हिम्मतिला बैनी हरु लाई मन देखि सलाम गर्न मन लाग्यो। बिहानै ऊठेर खाली पेटमा खेल्दा कति कमजोर हुन्छ होला कुनै अड्कल गर्ने ठाऊ छैन । काठमान्डौ को खेल खेलेर के गर्यो होला? फलोअप अपडेट गर्दिनु पनि पर्यो बिद्या जी हरेक कथा हरुको 🙏🙏🙏
@basantathapa95945 жыл бұрын
यो समुह लाइ उत्तर उत्तर प्रगतीको कामना।। सम्बन्धीत नीकायले पनी ध्यान दीयोस यी खेलाडी हरुको लागी ।। सधै जीतेर अगाडी बढनु
@creativepen54665 жыл бұрын
Biopic of Sher Bahadur Darlami will be amzing like bollywood movie Dangal..
@teksgrg77793 жыл бұрын
💯
@GBR20505 жыл бұрын
निकै गर्ब लाग्यो यो ठाऊका अभिभाबकहरुले आफ्नो पिडा अनी दुखलाई लुकएर छोरीहरुको लागी अथाह प्रायस गर्रेको देख्दा। यो episode ले निकै उत्साहा अनी हौसला प्रदान गर्यो । बहिनीहरुलाई धेरै सुवकामना छ तिमिहरुको सपना साकार होस अनी आफ्नो परिवार र राष्ट्रको नाम रोशन गर्न सकुन ।♥️♥️ 👇🙏🙏♥️
@parempurja4455 жыл бұрын
वाओउ सहयोग गर्नु पर्छ।बैनी आर्मी मा जाउ।त्याह तिम्रो सुन्दर भबिस्री छ।
@ngawanglama10095 жыл бұрын
salute to you ser bahadur sir and each and everyone..much love god bless you all...😍😍😍
@BeautifulVdo5 жыл бұрын
यी बहिनी हरु लाई सलाम छ है !! Heart touching story !! Respect to sabina mommy @ all mommy also !!!
@dineshkarki23655 жыл бұрын
यो टिमलाई मेरो 1 महिनाको आम्दानीको 50% रकम सहयोग गर्छु। बल,जर्सी र बुट को लागि प्लिज कन्ट्याक मि
@shekharnathneupane16133 жыл бұрын
गर्यौ त ब्रो सहयोग? कि गफ मात्र भो।
@harkarai40593 жыл бұрын
@@shekharnathneupane1613 खै त गफै त होला..!
@aanet23403 жыл бұрын
Gharko kuna ma basera guff hanxha kancha ....Khoi garnu bhayo bhai?
@rameshchapagain33045 жыл бұрын
मेरो त आखा रसायो ,यी खेलाडी नानी हरु प्रती सरकार को ध्यान जावस,यी रास्ट्र का गहना हुन ।
@ramkumarrajbanshi23505 жыл бұрын
हैट सारै रुवायो आजको कथाले कति दु:ख लाग्दो मार्मिक मन मुटुमै छोयो सरकार केही राहत दिनु यिनिहरुलाइ नानीहरुलाइ सफलताको सुभ कामना छ ।हेर्ने कथाको टिम धन्य हो
@nplsecret23273 жыл бұрын
जस्तोसुकै परिस्थितिमा पनि आफ्ना छोराछोरीको खुसीमा सुखद अनुभव गर्ने बुवाआमा प्रती उच्च सम्मान 😍😍
@himanmagar90465 жыл бұрын
हजुर जस्तो लोकप्रिय पत्रकार एति दुख गरेर हेर्ने कथा को खोजि गरेर हामि माझ परस्तुत गर्नु हुछ निक्कै यथार्थ अनि रोचक लाग्छ बिध्या चापागाइ जि हजुर लाइ सलाम छ अनि मलाइ चित्त नबुझेको कुरा किन हामि आधिबासि जनजाति को नाम मात्र परस्तुत गर्नु भयेको बहादुर र कुमार सम्म मात्र उल्लेख गर्नु भयेको ?कथा लामो हुन्छ भनेर हो कि अन्य कुराले हजुरहरु लाइ असर गर्यो l 2/2 जना मगर हरुको पछाडि थर नभन्दै गर्दा काफ्ले को थर चाहि मज्जा सङग भन्नु हुन्छ यो मात्र होइन गजेन्द्र सर को पनि पुरा नाम खुलाउन सक्नु भयेको छैन हुन त हजुरहरु ले तल पत्ति लेख्नु भएको छ तर पनि पुरा नाम भन्न किन असमर्थ हुनुभयेको होल??
@crazytrickshindi5 жыл бұрын
हेर्ने कथालाई पहिलो प्राथमिकता दिएर हेर्ने गरेको साथिहरु को को हुनुहुन्छ? अनि कहाँ कहाँ बाट हेर्दै हुनुहुन्छ?
@pampharai32095 жыл бұрын
Mo pani xu hae ,now maldives
@shravankumaryadav14465 жыл бұрын
I'm from johansberg south Africa
@ranzuucarkey93425 жыл бұрын
MA harek vag nxutai harxu sarai man parxa MA ahile Qatar bata hardaixu
@crazytrickshindi5 жыл бұрын
@@ranzuucarkey9342 same here Mani Qatar batae ho.. khusilago hajur pani Qatar bat heradaehunuhunx
@rameshjoshi86415 жыл бұрын
me
@pahalparajuli99265 жыл бұрын
बिद्या दिदी यो नानी हरु लाई म जुत्ता मोजा सयोग गर्न चाहन्छु कसरी कुन माध्यम बाट सयोग गर्न सक्छु होला 🎁
@netrarai29545 жыл бұрын
Kati ramro soch hajurko hjr mahan hunuhunxa
@bhupendraadhikariofficials65775 жыл бұрын
Mathi deko x ta contact no.
@bishalxetry37475 жыл бұрын
I m with you ✋✋✊
@khimkumarmuskan43425 жыл бұрын
नुरराज काफ्ले लाई सम्पर्क गर्नुस उहाको लागि9818188448
@kaaji5645 жыл бұрын
नेपाल म जति मरि मेटि गरेनी गरिब खेलाडी को सपनाको कदर घर परिवार बाहेक कसैले गर्दैन ! हेर्ने कथा लाई धन्यवाद खेलाडी को पीडा सबै सामु ल्याईदिय को मा ❤️❤️❤️❤️
@harkarai40593 жыл бұрын
tq soo much ..! धेरै मार्मिक लागो यो भिडियो ले कैद गरेको हेर्ने कथा । मानिस एकै सृष्टि का सन्तान भए पनि जात जाती र धर्म र कर्म ले अनि भासा ले बिभाजन गरेका आज को दिन मा भए पनि यदा कदा ले बुझ्ने प्रायस गरेको पाइन्छ ।यो नै खुशी लाग्छ । अत खै के हो कुन्नी हामी मानिसहरु जिउने शैली भिन्न भिन्न पाउछौ । जे होस आखिर गन्तव्य सबै को एकै हुन्छ सफल जीवन जिउने ..! धन्यवाद भिडियो को लागि हेर्ने कथा लाई।।
@misekmirak48174 жыл бұрын
यो भिडियो हेरेर धेरै खुशी लाग्यो अनि आँखा बाट पनि आँसु आयो यो त फुटबल प्रेमिहरुले मात्र बुज्ने गर्छन सानू सानू बुनुहरुले धेरै दुख गरिरहेको रहेछन आफ्नो नाम राख्न र बुनुहरु अनि सबैको उतर उतोर प्रगती को कामना गर्दछु साथै जति पनि खेलाडी हरु यसरी प्रोत्साहन अनि हौसला माया दिएर कोच ट्रेनिङ गराउनु हुने गुरुहरु लाई पनि मेरो नमन सम्मान छ तपाइहरुले आफ्नो ठाउँ अनि मात्र नभएर देसको लागि खेलाडी हरु जन्माउन कि लागि लागिपरिरहनु भको छ फेरि पनि सम्मान छ हामी सबैको अनि सबैले सपना अनि सबिना बुनुहरुको आमा बुबाहरु पाए कति राम्रो हुने थियो र एउटा बुटवल मात्र नभएर जुनै पनि काम मा आफ्नो परिवार को सपोर्ट चाहिने भएको ले सबै आमा बुवा हरुलाइ अनि अनि सबैलाइ माया सपोर्ट हौसला गरेर अगि बड्न को लागि प्रेरित गरेर सहयोग गरिदिनु होला भन्न चहान्छु अन्त्यमा गुरुहरुलाई फेरि पनि thanku so much for the teaching football &loving saporting to all the lady team 😢😢😢😢
@nilamrai4175 жыл бұрын
Wow!!!! very supportive parents. कति अाननद अायाे यो भिडियाे हेरेर , धन्यवाद
@jeebanchhetri45285 жыл бұрын
केहि महिनामा नेपाल आउदै छु म आएर थोरै भए नी सहयोग गर्ने छु l आउने game को लगि अग्रीम शुभकामना
@neonn96745 жыл бұрын
Jeeban chhetri 👍🏻
@____R3NU____5 жыл бұрын
Film ko hero/heroni vanda yesto kaam garne lai hero vanchan..atleast uni haru afno desh ko name rakhnu lai kasto thulo mehent garchaa..kasto ramro soch vayeko haru...Good luck and keep it up girls..👍👌
@Abhishekkumar-ri9wp4 жыл бұрын
These girls inspire a lot to others .Salute to her parents and coach for supporting alot. I wish I could travel Nepal and see beautiful peoples and its culture. Also thanks for uploading such wonderful episodes . Lots of love from INDIA
@shivagwachha38414 жыл бұрын
हेर्ने कथाका सबै टिम लाइ मुरी मुरी धन्यवाद यति राम्रा, मन छुने, रूवाउने अनि उत्साहका कथाहरूकालागि । कथाका सबै पात्रहरूलाइ इश्वरले रक्षा गरून्, अाशिष दिउन्
@rajeshpoudel80755 жыл бұрын
अरे वा !! कसरी बयान गरुम म सलाम छ तपाईंहरुलाई छोरी हरु ले पनि गर्न सक्छन भने कुरा मन मा राख्नु भो अहिले जिल्ला को लागि खेल्नु नानी हरु भोलि को दिन देशको लागि खेल्नु पर्छ🇳🇵🇳🇵🇳🇵🇳🇵
@sudhirkhadka86255 жыл бұрын
ई बहिनीहरुलाई सहयोग गर्न कसलाई सम्पर्क गर्नुपर्ला, म यो टीम लाई सहयोग गर्न चाहन्छु
@karmasherpa.225 жыл бұрын
Very great help garnu dada ma yestai comments herdai thiyo ...
आर्थिक अभाव मा पनि चेलिहरुको खेलप्रतिको उत्साह र प्रगती देखेर खुशी लाग्यो ।।। स्थानिय सरकारले सहयोग गर्नुपर्छ , किन निदाएर बसेको होला ।
@sanjukattel58693 жыл бұрын
बहिनीहरुको मेहनत कदापि खेर जाने छैन यो टिमको एकपटक हेर्ने मौका पाएको थिए गजब खेल्छन धन्यवाद विद्या दिदी हामीसम्म यिनीहरुको मेहनत लगन र परिस्रम उजागर गरिदिनु भयो सलाम छ
@bhimsunar58625 жыл бұрын
# महान आमहरु प्रति सलाम ।🙏🙏🙏
@gurungthagu94565 жыл бұрын
दिदी आज त आँखा बाटा आँसु आएर हेर्नै सकेन ।सार्है रुवायो।
@nepalismyhome90564 жыл бұрын
Gurung Thagu same here bro .. they the parents are really stronger and supportive
@पौदीअमाराईसेरोफेरो5 жыл бұрын
दुबाई बहिनी का बुबा आमा लाई हिर्दय देखि नै सलाम छ गर्दछु कति राम्रो सोंच
@tms8515 жыл бұрын
यो team लाई sponcers को धेरै आवश्यक रहेछ । ANFA को ध्यान जानु पनि जरुरी छ
@hpmilan50633 жыл бұрын
Hami milay ra garda kaso hola
@khemlimbu14305 жыл бұрын
कलिला युवती हरुको यो उत्साह देखेर खुसी लाग्यो, चपुर को माहौल नै प्रसंगसक रहेछ,
@santoshkulung20625 жыл бұрын
herne katha dherai dherai dhannebad... ani yes katha ma dekhiyako cheli haruko sapana pura hos... ani cheli ko aama buwa lae pani dhannebad... aaphno chori harulae khel ko lagi prerit garirakhnu bhako 6.. ani guru haru lae pani dhannebad...
@devmagar95235 жыл бұрын
भबिस्यका कर्णधार नेपाली चेली हरुमा सफलता अनि उज्वल भबिस्यकाे सुभकामना
@sanyonglimbz7555 жыл бұрын
यस कथाको खेलाडि बहिनिहरु राष्ट्रिय टिमबाट खेलेकाे हेर्ने ठुलो रहर छ।सम्पूर्ण खेलाडी बहिनिहरुलाई सफलताको शुभकामना
@milanpaudel91705 жыл бұрын
a million dollar smile of sapana and sabina and all ....Keep moving forward to make our country proud 😊😊😊😊
@omlimbu36445 жыл бұрын
Sarai khushi lagiyo ra dukha ni yo vedio herera uffff
@anjanalama24825 жыл бұрын
This episoid brought a tear in my eyes. So much understanding their parents have.
@nawarajhayu41695 жыл бұрын
खुशि पनि लागाे ,, अनि दुःख पनि लाग्याे चेलिबेटी हरु काे हौसला यसरी नै कायम रहाेस्
@purnashrestha63935 жыл бұрын
खेलाडी को अवस्था यस्तो छ अनि परिमाण मात्र राम्रो खोजेर हुन्छ र सरकारको ध्यान जाहोस
@imranansari29365 жыл бұрын
एक दम सहि कुरा भन्नुभयो
@pawanlamsal11535 жыл бұрын
नेपाली चेलीहरु प्रती हार्दिक सलाम । तपाईंहरुको मिहेनत र लगाब अबस्य एकदिन सार्थक हुनेछ । 🙏💅👏💕
@AB_Cric_info_Fanpage5 жыл бұрын
कहाँ पढाई , कहाँ घर को आर्थिक अवस्था,कहा महिला माथि हेर्ने दृष्टिकोण, कैले जित्नु,कैले आर्थिक अवस्था sudhrinu,तर पनि कति positivity wow😍😍😍
@neeshasingh31895 жыл бұрын
Dubai jana kati gyani haru...Sapana jattiko chhori ta ma pani banna sakdina hola hidney din pani aama babulai kaam saghauna barima gain 😫😫 pariwar haru pani uttinai supportive 😍 Jindagima pariwar bhitrako maya ra support bhanda thulo kuro kehi hudaina. God bless Sapana and Sabina and all the girls out there who are stuggling unyieldingly to fulfil their dream.😫😫😫😍😍😍
@dhanyonghang87815 жыл бұрын
Couldn’t hold the tear cried out seeing the sisters of chapur. Hats up sisters salute to you all.
@sanjitbhujel85235 жыл бұрын
बिध्या दिदी हजुरसँग एकैछिन भएपनि भेटिएर गफिन मन छ .. !!
@DronemanfromNepal5 жыл бұрын
thank you for those truck drivers who give them a lift
@pradiparyal28574 жыл бұрын
what's up mah nigga! =D
@DronemanfromNepal4 жыл бұрын
Pradip Aryal oll good bud ! Finally u watching something good .
@rjpreetamsvlogs28923 жыл бұрын
धन्यवाद हेर्ने कथा समुहलाई विशुद्ध नेपाली विषय वस्तु समेटेर विशुद्ध नेपाली स्वाद भएको कार्यक्रम पस्कनु भएको मा । नम्बर १ कार्यक्रम
wow football ko barema ko lai football maan parx maan paraune jati ata👇👇
@kiranrai96145 жыл бұрын
कथा साच्चै मार्मिक लाग्यो।।यी बहिनीहरु सबैलाइ धेरै धेरै शुभ कामना छ।सफलताको शिखर सम्म पुग्नु।👏👏👏👏
@Ganesh967125 жыл бұрын
यो कथा हेर्दै जाँदा आखाँमा आँसु आयो।मेरा आमा बुवाको जस्तै दु:ख र सपना 😢😢
@sarojtikhatri54572 ай бұрын
कति खुल्ला हृदयका बुबा आमा ,सबिनाको आमालाइ त सल्युट गर्न मन लाग्यो,गरिबिको पराकाष्ठामा पनि छोरिहरुलाइ कति हिम्मत दिनुभयको,
@ParsuramPoudelTabla4 жыл бұрын
सार्है चित्त बुझ्दो कथा !!! आहा!!! सलाम छ कथा टिमलाई र शुभकामना छ सबै खेलाडी बहिनी हरुलाई !! गर्व लाग्यो ।
@crazytrickshindi5 жыл бұрын
waiting for Episode-38 विध्या दिदी ,एकदमै खुशी लाग्छ, आत्मा बल बढेर आउँछ, हेर्ने कथा को अंकहरु हेरेर , विध्या दिदिलाई हृदयदेखी धन्यवाद । हेर्ने कथा हजारौं अंक सम्म पुगोस , शुभकामना छ, सम्पुर्ण टिमलाई ।।।♥️♥️♥️♥️
@dipendarrana23125 жыл бұрын
Sabina ko Aama lai Salam👏👏 Xa hai Good thinking of You Sabina ko Aama best wishes all Girls ❤️❤️
@gyananjan5065 жыл бұрын
Very heart-touching, new parents learn from this.
@Shansil_khanal1234 ай бұрын
कति धेरै धेर सर्घष फुटबल जिवन अनि कति धेरै मेहनत र सपना त्यनुहुने बुबा आमा 😢 साथै यो कथा देखाउने टिम र बिध्या दिदि लाप सम्मान❤❤
@Mtr3495 жыл бұрын
कसैको सपना होस् त यस्तो, सपनालाई पूरा गर्ने अठोट होस् त यस्तो........ओहो ! जिन्दगी ...........