ॐ शान्ति सारै मिठो शन्देस सोलुटछ हजुरको हरेक भिडियो हेरनेगरछु।😮😮
@NarendraGurung-hh5jn5 ай бұрын
Thank you Sir❤❤❤
@sangitaharmel4907 Жыл бұрын
सायद धेरै नारिहरुले परिवारकै लागि भनेर आफ्नो सम्भावना र क्षमतालाई दवाएर राखेका हुन्छन
@kalpanajoshi2221 Жыл бұрын
om shanti एक दमै राम्राे प्रशंग
@Ajaysharma-g2h5 ай бұрын
Good
@taradevishrestha1790 Жыл бұрын
ॐ शान्ति 💐🌺🙏
@saralachalise6538 Жыл бұрын
Om shanti 🙏🙏kati mitho bachan 🙏🙏
@karunashrestha6221 Жыл бұрын
निश्चय नै नारीलाई भगवान ले अगाडि सार्नु भएकाे छ। नारी शक्तिमा भगवान ले पुर्ण भराेशा र बिश्वास गर्नु भएकाे छ। किनकि नारीले चाहयाे भने श्रृष्टि परिवर्तन गर्न सक्छ। सवैले महशुष गर्ने कुरा हाे नारी कम्जाेर हैन शक्ति रुपिणी हाै कार्यकम राम्राे लाय्याे दुवै भाईजी लाई ॐ शान्ति साथै धन्यबाद
@PramilaKC-j6b10 ай бұрын
Om Santi ❤️🙏🕉️
@tamanrana132 Жыл бұрын
Om Shanti baba, Om Shanti bhai ji...
@deepakjoshi7302 Жыл бұрын
Om Shanti
@chandrabista8779 Жыл бұрын
Om santi ❤❤❤❤❤❤❤❤❤❤
@nituthadarai7346 Жыл бұрын
Thank you 💕😊 so much 🥰😊 hajur.
@MunaAdhikari-l8i Жыл бұрын
नारिले चाह्यो भने पुरुषलाई देवता बनाइदिन सक्छ यदि पुरुसले देवता बन्न चाहँदैनन् भने नत्र फेरी निश्चयनै नारीलाई भगवानले शक्तिमा पूर्ण भरोसा विश्वास गर्नुभएको छ नारीले चाहियो भने सृष्टि परिवर्तन गर्न सक्छिन् मेरा बाबा सत् सत् नमन् ओ म् शान्ति प्यारे बाबा 🇲🇰🇲🇰🙏🙏👍️👌
@shakuntalapokharel6769 Жыл бұрын
ओम शान्ती
@ramkumaripandey2270 Жыл бұрын
Om Santi bijay vae ji .dherai barspaxi dekhn pay.bardiya ma Huda dekheko thiy.
@prabeshneupane2801 Жыл бұрын
ॐॐॐॐॐॐ🌺🙏🙏🙏🙏🌺
@supppp1234 Жыл бұрын
Om shanti
@_TulasaTamang Жыл бұрын
नारी शक्ति अथाहा हुन्छ । तर नेपालमा नारीको कुरा सुनिदिने भनेको पुरुषको तुलनामा कम पाइन्छ । नारी राम्रो यता उति जतिसुकै प्रसम्सा गरे पनि हाम्रो बोलीमा मात्र सिमित छ। हजुर नि आफै सोच्नुस्🤔 हजुरको घरपरिवारमा छोरी को जन्महुदा तपाईंले बोलिमा व्यक्त गर्नु हुन्न होला तर सोचमा छोरा चाइन्छ भन्ने कुरा 90 % चै हुन्छ हुन्छ !😢😢धन्यवाद राम्रो ज्ञानको सुन्दर प्रस्तुति सदैब प्रसार गर्नुहोस् ❤❤OM SANTI
@laxmistoryteller2960 Жыл бұрын
Hair om
@BkPrajita Жыл бұрын
om shanti........
@mayarimal6172 Жыл бұрын
Om shanti bhaiji excellent 🙏🙏🙏🙏
@sapinaghimera3067 Жыл бұрын
Om santie 🙏
@meenasharma923 Жыл бұрын
Bijaya sir la jun ghanko Jyoti xarnu hunxa thyo ghan dedenai Sunna paya hunthyo jastho laghxa❤❤❤
@ShraswwatiStha-yb7ob Жыл бұрын
❤🎉🙏🌹 मीर्ठे बाबा🙏
@ghaleamrita3331 Жыл бұрын
Good morning om shanti 🙏🙏
@Preranadee102 Жыл бұрын
Saman hami xu vannuparx
@gomachhetri8336 Жыл бұрын
Dherai dherai dhandebad guru ji om Shanti jai guru deva 🙏🙏🙏🙏🌹🌹 guru ji dherai ramro parbach n sunaunuvo sadhai Khushi hunuhola 🙏🙏🙏🙏
@salinakarki4128 Жыл бұрын
Om shanti 🎉🙏🎉
@anitaaryaltiwari1208 Жыл бұрын
Om shanti sivabaaba❤ suva din 😊
@ashokbhattarai9598 Жыл бұрын
सर्बप्रथम त हजुरहरु नमस्कार एब ॐ शान्ती म अहिले बीदेसमा छु मलाई मैले कहिले खुशी राख्न सकीन । मलाई रमाइलो र खुसी लाग्न छोडेको धेरै भयो र मलाई कहिले काहीँ सास फेर्न पनि धेरै गारो भएको महसुस हुन्छ मलाई के भएको होला कीन यस्तोभएको होला कृपया भन्दीनु भएमा म आभरी खुसी हुने थीए हजुर्🙏🙏🙏🙏
@kalpalatadahal1451 Жыл бұрын
Very Powerful Interview ❤❤Both of you. Om Shanti !
@skd8130 Жыл бұрын
❤❤
@janakojha8401 Жыл бұрын
रेडियो नेपालमा पहिले पहिले नविन दाजुको @गजल गंगा कार्यक्रम सुन्न पाइन्थ्यो, समकालिन समयमा यता नि सुन्न पाइरहेकै अवस्था हो ।