Saptarangi Tika "Tihar Song" Bishal Kaltan / Jitu Lopchan / Prakash Tamang Titung / Sumina Lo |Tihar

  Рет қаралды 4,631,357

Jigme Media

Jigme Media

Күн бұрын

Пікірлер: 2 100
@SameerBhattarai
@SameerBhattarai 3 жыл бұрын
ऐ दैव रहर होईन प्रदेशी हुने वैनी यो तिहारमा मखमली नउन्ने दिर्घायुको कामना तिमीलाई मेरो भाई दु:ख कस्ट नहोस् कहिले नि तिमीलाई ❤❤❤❤
@reshamvlogs98
@reshamvlogs98 Жыл бұрын
२०८० सालमा यो गित हेरेर रुने जती यता हाजिर हुनुहोस् त 😢😢😢😢
@Sunitabantawarai12
@Sunitabantawarai12 Жыл бұрын
😢😢
@reshamvlogs98
@reshamvlogs98 Жыл бұрын
​@@Sunitabantawarai12❤❤
@prajitawagle394
@prajitawagle394 11 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 11 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@shantirai1003
@shantirai1003 11 ай бұрын
😢😢😢😢
@neerajanghimire2383
@neerajanghimire2383 4 жыл бұрын
जातभन्दा माथी उठेर यो गीत बनाउनु भाको देखेर धेरै खुशी लागेको छ । आजभोली दशैँतिहारलाई हिन्दुको पर्व भनेर मङ्गोल समाजले बिरोध जनाएको बेलामा नेपाली बनेर नेपाललाई र यहाँको संस्कृतिलाई माया गर्नु भएको देख्दा एउटा नेपालीको मन खुशीले प्रफुल्ल भएको छ । तपाईंहरु सच्चा नेपाली हो र नेपालमा भएका सबै संस्कृति हाम्रा हुन् । जय नेपाल
@HENRRIII
@HENRRIII 4 жыл бұрын
Yesto geet chai kina trending no.1 ma xain?
@ramhariaryal6791
@ramhariaryal6791 2 жыл бұрын
✌️✌️🙏🙏
@KamalaDong-r7h
@KamalaDong-r7h 11 ай бұрын
❤🇳🇵❤🇳🇵❤🇳🇵
@prajitawagle394
@prajitawagle394 11 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 11 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@lucky7media510
@lucky7media510 3 жыл бұрын
छाडा गीतहरू क्षणिक हुन्, तर यस्तो कला र संस्कृतिको जगेर्ना गर्नै रचनाहरू कालजय हुनेछन् ! यस्तो गीतहरू हरेक वर्ष बज्छन्। विविधतामा एकता 🙏
@stargamingyt5170
@stargamingyt5170 Жыл бұрын
तामाङ समाज र तामाङ कलाकारको यो एउटा अबिस्मर्निय गीत होला जुन अरु कसैले ल्याउन सकेको छैन proud to bee tamang ❤❤❤❤
@rejitalama8256
@rejitalama8256 11 ай бұрын
हो साच्चै नै हो यतिको गीत अरुले निकाल्न सकेको नै छैन
@manishapandey7420
@manishapandey7420 4 жыл бұрын
Yo song trending one ma lyaunu parx vanne haru yeta 🤘🤘🤘
@sbstarofficial8440
@sbstarofficial8440 4 жыл бұрын
Mani✋✋
@supriyasen7237
@supriyasen7237 4 жыл бұрын
Trending mai xa
@kavrelyjems8027
@kavrelyjems8027 4 жыл бұрын
💞❤️😍
@subashbhujel5852
@subashbhujel5852 4 жыл бұрын
@@kavrelyjems8027 h
@rohityasmali4228
@rohityasmali4228 4 жыл бұрын
Moh pani ho hae✋✋✋
@songeetsamjaan6533
@songeetsamjaan6533 4 жыл бұрын
Wowwww अत्यन्तै मन छुने गीत।अहिलेको यो माहोलमा निकै सान्दर्भिक गीत ...साच्चै नै मन छुने शब्द रचना ...गायनको झन के कुरा..मनमै छोयो.. तामाङ गीत अनि सेलोमा धेरै रुचाइने,मन पर्ने आवाजहरु....साथमा मिठो गीतमा मिठास सङ्गीतले सुनमा सुगन्ध थपेको छ।।भिडियो हेरिरहदा आफ्नै परिस्थिति सम्झिन पुगे...भावविहोल बनायो...जति सुने पनि,जति हेरे पनि नपुग्ने।।साच्चै नै घरको याद दिलायो....दाजुभाइको सम्झना दिलायो।।।हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई 🌹🌹😍
@Spaceofavinash
@Spaceofavinash 4 жыл бұрын
छैन है बहिनी - याे दाईले भुलेकाे छैन है दिदि - याे भाईले भुलेकाे आगनै भरी मखमलि फुलेकाे ।। 🥰🥰🥰
@ramg2998
@ramg2998 3 жыл бұрын
टिकटके र बिदेश मा हुनेजति हाजिर गरम त गित साह्रै राम्रो
@bamsing9566
@bamsing9566 3 жыл бұрын
अहिले सम्म कै उत्कृष्ट तिहार गित । बधाई छ यो टिम लाई ।
@pujasilwal876
@pujasilwal876 4 жыл бұрын
Pheri pani euta itihas rachiyo tihar rai aayo paxi yo song ever green hunexa congratulations to the entire team
@jibantamang7914
@jibantamang7914 4 жыл бұрын
गित धेरै राम्रो बनेको रहेछ नेपालि सस्कृति झल्कने खालको सबै टिमलाइ बिशेष धन्यवाद 👏👍
@Shyamjilama
@Shyamjilama 4 жыл бұрын
Bijay tamang jyulai dherai dherai badhai cha kina vane एस्तो शब्द सिर्जना गर्नु भएको मा र झनै music सुनीरहु जस्तो music गर्नु भएको हाम्रो music को खानी प्रकाश ज्यो ज्यो लाई मेरो मनै देखि छ salute
@hellopatrika5436
@hellopatrika5436 4 жыл бұрын
हजुरलाई हामी प्रति यति राम्रो कमेन्ट् गर्नुभएको मा धेरै धेरै धन्यवाद
@parbatikhatri8598
@parbatikhatri8598 3 жыл бұрын
कति धेरै रुन मन लगियो यो गित ले धेरै राम्रो लगियो मलाई त खुसी पनि धेरै छु
@binodlamabiru4750
@binodlamabiru4750 3 жыл бұрын
जब तिहार आँउछ तब यो गित सुनेर आँसुले सिरानी भिजाउने म जस्तै आफ्नो चेलीहरूबाट टाढा सातसमुद्र पारी रहेका लाखौँ दाजुभाईहरूलाई लक्षितगरि यो गित संकलन गर्नुहुने महान कलाकार लगायत यस गितमा अभिनय गर्नुहुने सम्पुर्ण कलाकार ज्युहरूलाई हार्दिक नमन गर्न चहान्छु र आँउदै गरेको दिपावलीको शुभकामना पनि.....🌹🌹🌹
@sarmilabhandari2579
@sarmilabhandari2579 4 жыл бұрын
कति खोजें यो गीत बल्ल आज भेटे Really heart touching song 😔😔😭😭😭 Miss you vai😭
@samirroka2316
@samirroka2316 4 жыл бұрын
Same
@annnaroi7746
@annnaroi7746 4 жыл бұрын
Same
@smartlinkgs2654
@smartlinkgs2654 4 жыл бұрын
Sem me🥰
@deepeshupreti1838
@deepeshupreti1838 4 жыл бұрын
Yesko youtube tiitle milena . Tei vayer naveteyko
@sarmilabhandari2579
@sarmilabhandari2579 4 жыл бұрын
@@deepeshupreti1838 umm tesaile din dheerai lagyo khojna laai 😑😊
@gobindbasnet3084
@gobindbasnet3084 4 жыл бұрын
दिर्घायुकाे कामना तिमीलाई मेराे दाइ/भाइ दु:ख कष्ट नहाेस् कहिल्यै नि तिमीलाई टिकटकमा खुब चल्दैछ याे तिहार विशेष गीत ... KZbin मा Search गरी श्यर गरेँ । शब्द, लय र प्रस्तुतीकरणमा नेपाली चेली माइतीकाे कथा व्यथा छ । साँच्चै मन पर्याे र facebook मा पनि श्यर गरेँ । याे गीत संगीतसँग सम्बद्ध सर्जक र कलाकारहरूमा उच्च सम्मानका साथमा शुभकामना छ ।
@PrakashTamangTitung
@PrakashTamangTitung 4 жыл бұрын
dherai dherai dhnyabaad hajur
@bjswas
@bjswas 4 жыл бұрын
TikTok bata auney yeta hajir garum hai xutiyela nee 😀😀😀 anyway beautiful song
@biksbinmaharjan1684
@biksbinmaharjan1684 4 жыл бұрын
@sarushrestha4759
@sarushrestha4759 4 жыл бұрын
✋✋❤❤
@LIFEFOR
@LIFEFOR 4 жыл бұрын
Dherai din khojeko aaj ball bhete
@radhalama3652
@radhalama3652 4 жыл бұрын
Ma pani ho hoi 🤞🤞
@sandhyatamang4577
@sandhyatamang4577 4 жыл бұрын
🤚🤚
@anilbhattarai133
@anilbhattarai133 11 ай бұрын
परदेशीएका दाजुभाइको मनै रुवाउने अति मार्मिक शब्द संयोजन भ‌एको उत्कृष्ट गीत❤
@sunilmaharjan2201
@sunilmaharjan2201 3 жыл бұрын
Waaooo ekdam man 6oyo yo geet le Ekdam ramro swor,loke vaka Kunae sabd 6aen Bayan garn. aakha baat aashu nae jharyo.
@kopilalama7116
@kopilalama7116 4 жыл бұрын
तामाङ जति येता हाजिर गरुम है !!💕👏😊❣️🙏🙏
@hellopatrika5436
@hellopatrika5436 4 жыл бұрын
तामाङ मात्रै हैन है हजुर यो गीत संगीत समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनी हरु प्रति अर्पण छ है ।
@buddhalamaofficial8037
@buddhalamaofficial8037 4 жыл бұрын
यो गीतले साच्चिकै आज मलाई रुवायो Miss you all दिदी बहिनी हरु (From Malaysia)
@thessnepalthessnepal7760
@thessnepalthessnepal7760 4 жыл бұрын
अहिले सम्म को उत्कृष्ट तिहार गित मध्य को यो गित पनि अत्ति नै उतम लाग्यो सङ्गित , सब्द भिडियो, नृत्य ,भिडिओ निर्देशन कलाकार सबै मिलेको धेरै धेरै प्रगती को शुभकामना सम्पुर्ण टिम लाइ
@Koirala-Kedar
@Koirala-Kedar 3 жыл бұрын
जति हेरेपनि अघाइँन म यो गीत हेरेर,सारै मार्मिक तरक्क आँशुनै आयो।सम्पूर्ण कलाकारहरुमा ह्रदयदेखि नै नमन।❤️❤️❤️💗💗💗
@Nepaliinsightss
@Nepaliinsightss 3 жыл бұрын
म उस्तै 💞
@sunilmagar9702
@sunilmagar9702 3 жыл бұрын
Same dai maile pani jati here pani man.nai bhareko xain 😍😍
@prajitawagle394
@prajitawagle394 11 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 11 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@rohitraaz5513
@rohitraaz5513 3 жыл бұрын
सायदै दशकौ पछि होला यति मर्मिक शब्द अनि मिठो धुनको सथमा शुमधुर आवाज सहित तिहारको सांगितिक कोसेली बजार मा आयको। सम्पुर्ण team लाई धेरै धेरै धन्यवाद। अब पछिल्लो पुस्तामा आफ्नो मौलिक सस्कृती बचौने पुस्ता यहाँ हरु नै हुनु हुन्छ अनि साथ दिने म जस्ता लाखौ दर्शक । ❣❣❣
@hellopatrika5436
@hellopatrika5436 3 жыл бұрын
होनि हजुर म लगायत मेरो सम्पूर्ण टिम तयार छु है
@simamoktan7174
@simamoktan7174 4 жыл бұрын
तामाङभित्र भएको कलालाई प्रस्तुत गरिएको तिहार गीत अत्यन्तै मन छुने गित धेरै राम्रो लाग्यो।🙏🙏❤️❤️🌻🌻
@ambirtitung4860
@ambirtitung4860 4 жыл бұрын
सार्है नै मीठो स्वर र शब्दमा तिहारलाई लक्षित गरेर दाजु अमिर दोङको अभिनयले मन छोयो💞💞💞
@binodpoudel9596
@binodpoudel9596 3 жыл бұрын
समय समय मा बन्ने कुनै कुनै गीत ले मन छुने गर्दछ।लामो समय पछि बनेको यो संगीत सबै को मन मुटु मा बस्न सफल बनेको छ।बधाई छ सबै टीम लाई।
@bijayabhulun9679
@bijayabhulun9679 3 жыл бұрын
क्या मिलेको शब्दमा चयन अनि गित होस् त यस्तो सस्कार, सस्कृति र रितिरिवाज समेटीए सङ्गै देशको कुना कुनामा काम गरेर बस्नु भएका दाजुभाइ तथा दिदिबहिनी समग्र सबैजनाको मन कटक्क खान्छ गाउँ घर सम्झिन बाध्य बनाउँछ आभारी छु ..! ललितपुर
@dilipranamagarofficial240
@dilipranamagarofficial240 4 жыл бұрын
यो गित सेनेर मेरो मन छ्योयो प्रदेशी जीवन भएर होला सायद गित अति नै राम्रो छ यस गित को सम्पुर्ण टिम लाई दिपावालिको शुभकामना भन्दै आगामी दिन हरु मा पनि यस्तै यस्तै गित हरु सुन्न पाउ भन्ने आशा गर्दछु
@yadavsabita8957
@yadavsabita8957 3 жыл бұрын
thanks hjr haru sabailai
@ritaghimire4875
@ritaghimire4875 3 жыл бұрын
कति रेम्रो गीत मन भित्री बसयो love you all teeam 😍😍😘😘😘🤩🤩🤩🤩
@binatamang6100
@binatamang6100 4 жыл бұрын
साच्चै गाउँघरको याद आयो ,मन छोयो ,keep it up all yours team prakash ज्यो ज्यो 😍
@PrakashTamangTitung
@PrakashTamangTitung 4 жыл бұрын
Thank u aanga
@manojkunwar8017
@manojkunwar8017 4 жыл бұрын
जति सुनेपनी धित नमर्नेहरु यता लाइक ठोकम त😍
@RoshanLama-jf2ss
@RoshanLama-jf2ss 20 күн бұрын
2081 सालमा यो गीत हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुनुहोस् त❤❤❤❤❤😊
@Lover_Yt320
@Lover_Yt320 Күн бұрын
I am here😮
@ranjulama7163
@ranjulama7163 3 жыл бұрын
Tamang haruko first nepali tihar song ....best xa.....sarai ramro lagyo.....jhan vokal bisal kaltanko wow......
@OppoAs-rf1dp
@OppoAs-rf1dp 4 жыл бұрын
OMG pailo palta yati derai Roya mo Wow nice song
@thessnepalthessnepal7760
@thessnepalthessnepal7760 4 жыл бұрын
यो वर्ष को सुपर हिट तिहार भाइटिक गित भन्दा नि फरक पर्दैन
@annnaroi7746
@annnaroi7746 4 жыл бұрын
Yes
@rozanlama5489
@rozanlama5489 4 жыл бұрын
you are right
@moktanromatamang928
@moktanromatamang928 4 жыл бұрын
Sai ho sai ho
@pratimaeous
@pratimaeous 3 жыл бұрын
true😊
@subscribemychannelpleasedo8634
@subscribemychannelpleasedo8634 3 жыл бұрын
यो साल को मत्रै होईन जुनि जुनि को लागि सुप्रर हिट रहन्छ
@kedarbhujel932
@kedarbhujel932 4 жыл бұрын
खै के भन्नु ...कुनै शब्द छैन अति नै मिठो गीत सुनिराखु लाग्ने अनि धेरै मन😂😂😂😂😂
@upkabi
@upkabi 3 жыл бұрын
सारै रुवायो ,,, हैट
@ramitanagarkoti8947
@ramitanagarkoti8947 2 жыл бұрын
मलाई त यो गित ले सार्है रुवायो😭😭😭😭 कस्तो मनमा नै छुने गित।के गर्नु बिदेशीनु नेपाली को रहर त होइन बाध्यता छ 😭😭😭
@trldportugal412
@trldportugal412 4 жыл бұрын
मन छाेयाे ............वहा! ........दामि...........तामाङ समुदायको ढुक ढुकी तपाई कलाकारहरु लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना!
@snehajimba7345
@snehajimba7345 4 жыл бұрын
ऐले सम्मको राम्रो उत्कृष्ट मन छुनी गीत ।💞💕god bless you all 💞💕🇳🇵
@Nepal20232
@Nepal20232 4 жыл бұрын
Wow 🥺🥺😭🥰🥰pradsi gindage yestei ho. Man xoyo
@binodlamabiru4750
@binodlamabiru4750 Жыл бұрын
म जस्तै हरेक वर्ष तिहार आँउदा यो गीत सुन्ने को को हुनुन्छ कृपाय कमेन्टस् गर्नुहोला🎉🎉🎉🎉🎉🎉
@shantisubba910
@shantisubba910 Жыл бұрын
अतयन्तै शुन्दर गीत । गीतकार ज्यू को हालैको अन्तरबारता हेरेपछि अझ थाहा भयो सही कुराहरू राख्नु भाएको छ जस्तै ओझेलका कुरा ...। बधाई साथै शुभकामना !
@nematitung6511
@nematitung6511 4 жыл бұрын
My lord ,,,, yasto mitho voice ❤❤🙊🙊yati mitho sabdha❤ wow wow wow fantastic...jati here pani herirahu lagne jati suneu uti sunna man lagne
@binoddong6234
@binoddong6234 4 жыл бұрын
थाम्न सकिएन आँसुलाई यी दशैंतिहारको मार्मिक गीतलाई हेरेर त!! सफलताको धेरै धेरै शुभकामना सबै टिममा!
@rajgoletamang8126
@rajgoletamang8126 4 жыл бұрын
What a lyrics omg can't stop heartbeat one of the best song ever in tamang song jagat salute you all team proud to be tamang 🇳🇵🇳🇵🇳🇵
@rameshgauro381
@rameshgauro381 2 жыл бұрын
Thomasville. Good
@Qbyte137
@Qbyte137 3 жыл бұрын
Wow......🥰😍😍dammi.. Happy tihar..
@suwashkadel7906
@suwashkadel7906 3 жыл бұрын
Dherai ramro xa jaba ma yo geet sunxu malai mero biteko baini ko yaad aauxa aakha bata aasu jarxa plzz yesto emotional geet nabanaunu hoss
@ramwaiba86
@ramwaiba86 4 жыл бұрын
अत्यन्तै मीठो र सुमधुर स्वर❤️❤️ मनमा च्वाँस्स छोयो है❣️
@cindyjohnson8350
@cindyjohnson8350 4 жыл бұрын
what A Lyrics What A Melody What a Song amazing Thank You So much
@Sagunlamaz
@Sagunlamaz 4 жыл бұрын
यो भिडियो ले सारै भावुक बनायो मेरो।।बधाइ अनि सुभकामना सम्पुर्ण Team लाइ।।।
@buddharajraj6795
@buddharajraj6795 4 жыл бұрын
सारै राम्रो छ👌👌👌👌
@rajankc8399
@rajankc8399 4 жыл бұрын
┬─┬ノ( º _ ┬─┬ノ( \(-ㅂ-)/ ♥ ♥ ┬─┬ノ( º _ ┬─┬ノ( º _ ºノ) ┬─┬ノ( º _ ┬─┬ノ( º _ ┬─┬ノ( º _ ┬─┬ノ( º ┬─┬ノ( º _ ┬─┬ノ( º _ ┬─┬ノ( º _ ┬─┬ノ( ฅ'ω'ฅฅ'ω'ฅฅ'ω'ฅฅ'ω'ฅฅ'ω'ฅฅ'ω'ฅฅ'ω'ฅฅ'ω'ฅฅ'ω'ฅฅ'ω'ฅฅ'ω'ฅฅ'ω'ฅฅ'ω'ฅฅ'ω'ฅฅ'ω'ฅฅ'ω'ฅฅ'ω'ฅฅ'ω'ฅฅ'ω'ฅฅ'ω'😚 Sweet Home ✨ 🏠❤🏠💃💛🏃🎶🎶 😚 Sweet Home ✨ 🏠❤🏠💃💛🏃🎶🎶 😚 Sweet Home ✨ 🏠❤🏠💃💛🏃🎶🎶 😚 Sweet Home ✨ 🏠❤🏠💃💛🏃🎶🎶 😚 Sweet Home ✨ 🏠❤🏠💃💛🏃🎶🎶 B̲̅][̲̅̅I̲̅][̲̅̅R̲̅][̲̅̅T̲̅ ][̲̅̅H̲̅][̲̅̅D̲̅][̲̅̅A̲̅][̅̅Y̅⌐╦╦═─B̲̅][̲̅̅I̲̅][̲̅̅R̲̅][̲̅̅T̲̅ ][̲̅̅H̲̅][̲̅̅D̲̅][̲̅̅A̲̅][̅̅Y̅(╯_╰)(+_+)(╯_╰)(╥_╥)
@rajankc8399
@rajankc8399 4 жыл бұрын
@@buddharajraj6795 pb. fz
@rajankc8399
@rajankc8399 4 жыл бұрын
ihji pjfur
@rajankc8399
@rajankc8399 4 жыл бұрын
, (*^3^)/~♡
@TamangHo
@TamangHo 4 жыл бұрын
धेरै राम्रो छ है हजुर गित धेरै मन छुने हजुर
@rajeshbasnet9170
@rajeshbasnet9170 3 жыл бұрын
My heart touched and entertainment also.यो गीत सुनेर कस्को चाहिँ मन रुहेन होला??? ......This song really relates our society problem.......यो गीत बनाउने मान्छेलाइ🙏🙏🙏
@resubasnet3554
@resubasnet3554 3 жыл бұрын
Sahi
@hellopatrika5436
@hellopatrika5436 3 жыл бұрын
हजुर हजुरहरु लाई धेरै धेरै धन्यवाद यो गीतलाई सुन्नु भएकोमा र मन पराई दिनु भएकोमा
@arjuncreations5037
@arjuncreations5037 4 жыл бұрын
गीत सारै मार्मिक मन छुने रैछ सारै मन पर्यो । तर भ्युज किन यति कम आको होला नि??😍😍
@hellopatrika5436
@hellopatrika5436 4 жыл бұрын
अब हजुरहरु ले शेर गर्नु पर्यो नि है
@rameshlama4645
@rameshlama4645 4 жыл бұрын
साह्रै मन छुने गित ल्याउनु भएको मा धेरै धेरै धन्यवाद 💕💕❤️
@kumarilama440
@kumarilama440 4 жыл бұрын
Ekdamai Mann chuyo hajur 😔❤️geet ley bahira basnu vayeka sabai sabai dajuvai harulai.esto tihar ko Bhai tika ko Bela aaunu napaunuko dukh kha.. mero tw aakha bata aasu aayo😢
@ramsharandulal827
@ramsharandulal827 3 жыл бұрын
Out standing song ❤️❤️❤️💟😍😍l miss you @ vai tika , but no million cross views??? थप कमेन १ वर्ष पछि फेरि तर अझै भियुज चै खासै छैन है ?? किन पो हो ?
@binitadong6378
@binitadong6378 3 жыл бұрын
Really heart touching song(आँसु नै झर्यो) Ekdam mitho geet jatti sunda ni napugne💞💞💞
@sejalgahatraj4374
@sejalgahatraj4374 3 жыл бұрын
💖💖💖💖💖
@deeplama6784
@deeplama6784 4 жыл бұрын
भिडियो सारै राम्रो बनेको रहे छ कतै कमि कमजोरी देखिएको छैन बधाइ छ सम्पुर्ण युनिटलाइ
@razanmgr6155
@razanmgr6155 4 жыл бұрын
यो गित सुन्दा जिउनै सिरिङ भयो मेरो । रुन मात्र सकिन कास मेरो नी कोहि भैदेको भय येसरिनै तिहारमा घर बोलाउनु हुन्थो होला।
@hellopatrika5436
@hellopatrika5436 4 жыл бұрын
मित्र हजुर म एउटै हो म यो गीत को सब्द मैले नै कोरेको हु र मेरो नि कोई छैन हजुर नेपाल भए म आएपछि भेट्टाउन हुन्छ
@surennepali1518
@surennepali1518 4 жыл бұрын
दशै तिहारको सबै भन्दा मिठो गित धेरै राम्रो बधाई छ सबैलाई 🙏🙏👏👏💖💖💖
@Rajantamang12
@Rajantamang12 3 жыл бұрын
सरै राम्रो छ यो गीत
@makwanpurkoraja6480
@makwanpurkoraja6480 3 жыл бұрын
Wow ज्याबा ज्याबा आउदिन ज्याबा Tamang Selo हो Tamang Selo एकदम राम्रो छ 👌💖👍️😘 Always I Love Tamang And Tamang Song👌💖👍️😘💞🤘
@sunitatamangofficial
@sunitatamangofficial 4 жыл бұрын
hamro tmg daju didi harule gaunuvaako yo geet trending ma dekhna paau🙏🙏🙏 derai raamro geet👌👌❤❤❤❤
@tujenimaharjan2740
@tujenimaharjan2740 4 жыл бұрын
Yo geet saraidaiko yaad aayo.Pardeshi ko Jevan dukha ma bachnuparne.🙏🙏🙏🙏👍👍👍👍Dherai ramrooo geet aakhabata aashu aayo
@itsmeraju7368
@itsmeraju7368 4 жыл бұрын
Derai manchoyo Aashate ramro lagyo malai ta ani hjr haru lani kasto lagyo love you all
@orjuntamang8281
@orjuntamang8281 3 жыл бұрын
Lovely. Ma kasam mutu hallie deyo...
@Softsansar
@Softsansar 3 жыл бұрын
पहिलोपल्ट KZbin मै कुनै गीत मन परि आएर लाइक अनि कमेन्ट गरियो !! वाह क्या मीठो शब्द , सङित , लय अनि अभिनय 😍😍 !!
@milanchaulagain5793
@milanchaulagain5793 4 жыл бұрын
सारै राम्रो मन छोयो very nice song
@9Agamer92
@9Agamer92 4 жыл бұрын
राम्रो गीत the best and nice song
@prabhattamang2588
@prabhattamang2588 4 жыл бұрын
Wow ati mitho geet man xiyo Ani manai aananda vayo geet sunera hjr haru sabai Lai miss gardai congratulation
@reshamxettri98
@reshamxettri98 Жыл бұрын
२०८० सालको दसैं तिहारको अग्रिम शुभकामना 🎉🎉🎉
@alishamagar6223
@alishamagar6223 4 жыл бұрын
मन छोयो गीत धेरै राम्रो छ। बधाई छ सबैलाई 😭😭
@AshokTamang
@AshokTamang 4 жыл бұрын
Nikainai bhabuk marmik tihar git ramro lagyo congratulations all beautiful team💖💖💖💝💝
@avishekadhikari8894
@avishekadhikari8894 4 жыл бұрын
यो गित सुनेर आँखा बाट आसुआयो❤️❤️❤️😍😍
@Uniktmg778
@Uniktmg778 3 жыл бұрын
Dheraee man xune git 😘😘😘😘✌️✌️✌️
@elinamagar5803
@elinamagar5803 3 жыл бұрын
😭😭😭😭यो गीत जति सुन्छु त्यति दाजुभाईलाई सम्झिन्छु अनि मुटु फुट्ने गरी रून्छु 😭प्रदेशी जिन्दगी 😥😭😭😢😢
@Rohansuna123
@Rohansuna123 2 жыл бұрын
😭😭😭😭😭😭
@anurag6754
@anurag6754 2 жыл бұрын
🥺😞😭🥲😔💕
@balrai8996
@balrai8996 2 жыл бұрын
बाध्यता हो हजुर के गर्ने पर्देसी हुनै पर्ने रैछ भाग्य मा😭😭😭😭हजुर लगायत सम्पुर्ण चेलिमा मेरो नमस्कार 🙏🙏🙏🙏
@anurag6754
@anurag6754 2 жыл бұрын
🥺😭🥺🇳🇵🇳🇵
@prajitawagle394
@prajitawagle394 11 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@mbktamang7875
@mbktamang7875 4 жыл бұрын
sabdakaar lai dherai dherai dhnyabaad yeti mitho srejana ko lagi sangitkar lai lakhau lakhau dhnaybaad hami pardeshi ko marma lai thakkai bujnu vayu sabai team laaii hhaardik shuvakamana
@wangellama4720
@wangellama4720 4 жыл бұрын
धेरै राम्रो मेरो नै कथा ब्यथा जस्तै लाग्यो।
@uttamshrestha2076
@uttamshrestha2076 4 жыл бұрын
धेरै धेरै धेरै राम्रो गित
@bachanrai7140
@bachanrai7140 3 жыл бұрын
song Akdam dami xa.. 2077 ko Tihar lai Lightup garidiyo Yo song le. 😗😗
@raiarbin4699
@raiarbin4699 4 жыл бұрын
धेरै राम्रो गीत जति सुने पनि सुनिरहु लाग्ने😍😍😥❤️😢😘
@prakashkathet5810
@prakashkathet5810 3 жыл бұрын
Really heart touching tihar songs wise u all the best yo git gaune singer harulai pardesi vayara hola yo git sunda man nai vakinxa
@bhupenbohora5923
@bhupenbohora5923 4 жыл бұрын
Bijay tamang vaiko Sabthasarai ramro lagyo aha ramro ramro Sabtba nikalnu suvkamna vai....
@nabinrai7899
@nabinrai7899 3 жыл бұрын
Bastabik yo song le hami pardesi daju vai ko man ruhaune katha git banai dinu vayeko hjr harulai.pani thank you so much.and lov you.vanxu yehi cmn bat
@prakashtamang2261
@prakashtamang2261 6 ай бұрын
Jatti suno tetti Sunna man lagne song badhai X purai timlai
@nirmalanirmala3843
@nirmalanirmala3843 4 жыл бұрын
सारै मन छुयो 😍😍😍
@bikashtamang6961
@bikashtamang6961 4 жыл бұрын
Gharko dherai yad ayo ! Dherai ramro song , man chhoyo ra royo pani nana anga ko yaad dherai ayo 😥
@arpantheeng
@arpantheeng 4 жыл бұрын
Hait malai chai lastai man chhoyo yo geet le daju baini ko maya maa aadharit tihaar geet yekdamai man paryo congratulation all team special hamro prakash titung daju lai 🙏🙏🙏
@NepalMedia445
@NepalMedia445 3 жыл бұрын
Aahai kati mitho song❤️ fb ma dekhera aako full sunna
@Stharoshani777
@Stharoshani777 4 жыл бұрын
Yo honi ta geet vaniko 2020 ko best song hunixa sabaiko .. yo geet sunda sabai ko mann royo hola sayad . yo geet sunda mero dai ko yeti dharai yaad aauxa malai😔😔 aarko pali chai dai lai tika lagauna pauxuki ☹️☹️
@govindabhujel410
@govindabhujel410 4 жыл бұрын
धेरै राम्रो लाग्यो यो गित मेरो त मनमा नै बस्यो
@dineshlama8651
@dineshlama8651 4 жыл бұрын
यो गित राम्रो लाग्यो मेरो मन छुयो
@jeetlama8532
@jeetlama8532 4 жыл бұрын
मन छोयो सबै टिमलाई हार्दिक बधाई
@Koirala-Kedar
@Koirala-Kedar 3 жыл бұрын
असाध्यै राम्रो गीत मनै छोयो।❤️❤️❤️
@onlineviewsnepal7059
@onlineviewsnepal7059 4 жыл бұрын
साच्चै आँसु नै झार्यो यो गित ले love you all team
@ramlamaofficial8181
@ramlamaofficial8181 4 жыл бұрын
मन थाम्न सकिन भिडियो हेरेर ।सायद आफू पनि परदेशी भएर होला । अति राम्रो धेरै धेरै शुभकामना छ ।
@rosaantamang1658
@rosaantamang1658 4 жыл бұрын
This is the most underated song on internet.so heart touching.I literally cried.Ajhai yestai ramro geet haru banaudai lyaunu hola.Represent tamang all over.😊 I saw a huge success in upcoming days.❤
😜 #aminkavitaminka #aminokka #аминкавитаминка
00:14
Аминка Витаминка
Рет қаралды 1,8 МЛН
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 41 МЛН
Wait for the last one 🤣🤣 #shorts #minecraft
00:28
Cosmo Guy
Рет қаралды 10 МЛН
Миллионер | 2 - серия
16:04
Million Show
Рет қаралды 1,6 МЛН
😜 #aminkavitaminka #aminokka #аминкавитаминка
00:14
Аминка Витаминка
Рет қаралды 1,8 МЛН