कला को सम्मान गर्छु तर 2 कक्षा पढेको कर्मचारीले पेन्सन खान पाउने तर अहिले सरकारी सामन्य जागिर खान नि लोकसेवा पास गर्नू पर्ने अनि युवा खाडि नछिरेर बिजोक रमाईलो का साथ के नाडि समातेर नेपाल मा बस्छन त...
@RBKRoaster15 күн бұрын
५० साल अगि त्यो २ कक्षा भनेको अहिले मास्टर डिग्री बराबर हो
@subashkanxu29222 ай бұрын
Dherai ramro ❤
@annanepal32512 ай бұрын
अर्जुन जंग शाही खोइ भाई ❤
@avyudayakhanal72032 ай бұрын
कला क्षेत्रमा लाग्नको लागि सरकारी जागिर छोडेर आउनुभएको कलाकार पनि हुनुहुन्छ । तपाई राम्रो पत्रकार हो भने ल्स पत्ता लगाउन्स अब वहाँ को हुनुहुनुहुन्छ भनेर।😊
@kamanabastola31412 ай бұрын
I guess Laxmi Giri❤
@Magar-l3n2 ай бұрын
अर्जुन घिमिरे(पाडे)आफ्नो स्वइच्छाले जागीर छोडेको होइन महिला kidnapping rap मुद्दा लागेपछि आर्मी हेडक्वाटरले बर्खास्त गरेको हो।अलिक राम्रो अध्ययन गरेर समाचर बनाउने गर्नुस युट्युबे ज्यु
@sunitanepal51982 ай бұрын
Omg hora
@tilakrawal8662 ай бұрын
hait ho ra khatra hoi xa
@EntertainmentPalpa2 ай бұрын
पाँडे त फटाहा नै हो नि रिलमा पनि रियलमा पनि 😂😂😂
@bibekpandit30942 ай бұрын
@pujaraji2 ай бұрын
Nice information sir
@sunilniraula63952 ай бұрын
Ramchandra dai krishna dai namskar ❤❤
@krishnaprasadtimalsina53702 ай бұрын
हामी पनि सिरियलमा अग्रसर भएर अगाडि वर्ण मन छ के तपाईँहरूको कुनै सिरलमा डाइरेक्टरको भूमिका खेल्नलाई मान्छे पुगेको छ कि छैन भए त ठिकै भयो नभए मलाई सम्झिनुहोला। म पनि हजुरहरूको सिरियलमा खेलेर साथ सपोर्ट दिनेछु।
@rajesworimaharjan7832 ай бұрын
Sab vanda paila hamro man mutuma basnu vako bekti ♥️Madan krishna dai ra ♥️Hari bansa daiko naam kina nalinu vako?😔
@urmilatimsina70922 ай бұрын
सात गते कटेर छोडि हाल्छन् नि ! कठै बिचरा कति डर लागेको सबै थोक लुकाउन सजिलो ,,डर लुकाउन सारो भन्ने उखान सुनेको थिएँ ।। डराए के पी बा , नातीलाइ थुनेर के पाऊँ छौ ।।जय हो,ॐॐॐ
@DineshSaud-jx3bbАй бұрын
Ramroo search 🔎 continue sir 🎉❤
@HeedamTamang-Ghising02 ай бұрын
मेरो नाम पनि जोड्नु होला बेरोजगार युबसङ्घको अध्यक्ष hu
@jitmankhadka84332 ай бұрын
😮😮😮😮😮
@mandirakarki79592 ай бұрын
मलाई पनि राख्दिनु होला है सदस्यमा 😅
@GovindaThapanari2 ай бұрын
हाम्रो त नामै छैन त
@mayarai17732 ай бұрын
114 done
@KrishnaSunar-w7y2 ай бұрын
❤❤❤
@jayaramtamata21352 ай бұрын
Congratulations to all
@badribahadurkarki98082 ай бұрын
Madan Krishna shreatha krishi bihag ra haribanda Acharya, Nepal rastra bank. Yiniharu Lai kina chhodeko.
@Gopalpanday-q6r2 ай бұрын
नमस्ते 🙏
@apsumalla6612 ай бұрын
सबिता .... प्रहरी निरीक्षक हो तर प्रहरी सान्ती सेना सुढान कसरी गैन पुलिस को सान्ती सेना त खासै हुदैन 🤔🤔
@mohantamang92362 ай бұрын
Mabye be Uno mission.
@yamunadhamala59662 ай бұрын
Pahila pathutho re
@chomolungma-j8j2 ай бұрын
खै हाम्रो एउटा दाईले un bata जान का लाई पढेकै पढै छन
@tarnizastha85452 ай бұрын
Pahila Jan milthyo
@sakshyamenmt2 ай бұрын
प्रहरीबाट हाइटी तथा सुडानमा जान पाउंछ भने अर्को स्याट पढेर पनि जान सकिन्छ ।
@bikashchand63032 ай бұрын
Milcha
@sarojghimire44672 ай бұрын
Ali badi khoji garera samachar banam. Rama thapaliya ko hijo aaja ko kura xutyo. Thik xa overall