सरकार ढलेको सपनामा रमाउँदै प्रचण्ड, जता पुगे पनि सरकार ढल्ने भाषण -NEWS 24 SUBSCRIBE: / news24tvchannel / nbcnepal www.tiktok.com... WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNews
Пікірлер
@dipbdrbogati793713 күн бұрын
हो यो सरकार ढल्नु नै पर्छ।
@NimaLama-l7y13 күн бұрын
ओलि सरकार ढलेयो भने सहर सहर गाउँ गाउँ दीप जलाउनु पर्छ
@amuinfosolution804713 күн бұрын
😂😂😂😂 यो सरकार मेरो लादो जस्तै छ लदोस कि उथोस आखिर चिक्ने नै हो यो सरकार 😂😂
@ratnakumarshrestha347213 күн бұрын
प्रचण्ड कति सम्म फटाहा बिल्दैछ आफुले काङ्ग्रेस सङ्ग सरकार बनाउदा प्राकृतिक सम्बधानिक हुने एमाले ले काङ्ग्रेस सङ्ग सरकार बनाउदा अप्राकृतिक असम्बैधानिक हुने यस्ता ? कुरो पत्याउने जनता क्स्ता?
@shivarimal801113 күн бұрын
राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️
@yubarajbasnet735513 күн бұрын
❤
@AkbahadurGiri13 күн бұрын
आफुभए लोकतान्त्रिक आफू बाहिर रहे! अलोकतान्त्रिक! १० बर्षे जनायुद्धले सिकाएको तेही हो?
@Homnarayanshrestha38313 күн бұрын
एमाले र माओवादी जारसाधु जस्तो हाे यिनिहरू अरूलाई साथ लिएर एकअर्कालाई सिध्याउन लागेकाे २०४८ देखि नै हाे आजभाेलि मात्रै हाेइन।
@gorakhghimire303013 күн бұрын
यो सरकार ढल्नै पर्छ
@manigurung443013 күн бұрын
यो ओली सरकार लाई जसरि पनि ढाल्नै पर्छ नत्र देश डुबाउछ!!
@machhindranathneupane-qb3to13 күн бұрын
याे सरकार ढल्याे ढल्याे भन्दै प्रचण्ड सास जाने भयाे !
हैन केपि ओलि को सरकार ढल्नु कुन ठूलो आस्चर्यको कुरोहोर 48 साल देखि अहिले सम्म कति सरकार ढले???देख्या छैनर???😄😄😄😄😄😄😁
@KiranKumar-hb2kj13 күн бұрын
Prachand ji, Khali sarkar ma matra kina dhyan garchhau Kehi bikas ko kaam garna sakdainau?
@ramkajikayastha150513 күн бұрын
Oli great
@wochyu113 күн бұрын
भ्रष्ट सरकार आफै ढल्याे ढल्याे ढल्याे ढल्याे अब तर प्रचण्ड लाई दाेस्ने सबै भएर😂😂😂
@lalbahadurthapachhetri-sk4hr13 күн бұрын
याे सरकार ढलायर फालनु परछ
@Rbk49513 күн бұрын
24 भित्र पनि कोहि रबि कोहि काङेश एमाले कोहि सत्य म टिकेर सामाचार बनायेको देखियो खास गरि तपाइको टिम्को मुल्याङ्कन गर्दा अलि तपाईं पनि अहिलेको सरकार सङ्ग अलि नजिक भयेको देख्छु बिरेन्द्र जैरु राजिब खत्री चाहिँ जनताको आबाज बोल्ने ब्यक्ती हुनुहुन्छ।
@jmahadevshah423112 күн бұрын
कसरी ढलछ र भन्या कांग्रेस र ऐमाले मिली रहे ह ?? नम्बर नै छैन 😂
@krishnakharel217713 күн бұрын
जय घण्टी ❤❤❤❤❤❤❤
@gitabaralpaudel66613 күн бұрын
सरकार ले रबिलाई फसाउनलाई जिबि राईलाई लुकाइ रहेकाे छ एउटा सानाे पाटि रा स्व पा सँग कति धेरै डराएको छ यति ठुलाठुला दलकाे गठबन्दन सरकार
@pramodxetri-ig6vs13 күн бұрын
kp ba jindabad
@BalaramKC-e5h13 күн бұрын
Mobadi is best ❤
@nareshkumarrai584713 күн бұрын
कोहि नखोके हुन्छ एमाले काङ्ग्रेसको झोलेहरु माओवादी एमाले र काङ्ग्रेस भन्दा राम्रो नै छ।
@user-jl7jn8zs2g13 күн бұрын
Kera x mg
@himal-p8y13 күн бұрын
naitikta vanne ke ho kunni tyo navayasi hune yestai ho
@shankerrai79513 күн бұрын
संगीतकार माकुने कि रवि...???
@ambersinghsubba442210 күн бұрын
Parliamentary form of governance is a worst kind.
@dhurbakhadka370810 күн бұрын
Yo hattyara bahulauna lagyo aba k garne ? Manasik hospital ma sit khali gara. Natra Nara Baji hunxa.
@prembhattarai839113 күн бұрын
Hi
@ChandRajendrachand13 күн бұрын
Rip prchand
@himshrestha129313 күн бұрын
कामरेड मनको लड्डु घिउ संग खाउ ।
@HstHst-x9u13 күн бұрын
छदमभेषी हरु
@rajkumarb.k305113 күн бұрын
Nalayek tanasaha sadentra Kari sarakar dhalnqi parchha
@victorydevkota632813 күн бұрын
Dherai guf nadiu adakchya giu. Khutti dekdai thahapayieko cha
@prahaladthapa796113 күн бұрын
यस्तो छलफलको कुनै औचित्य छैन , राप्रपाले लियको ढलपले नियतीले भ्रष्टाचारीलाई मलजल पुगेको छ । राप्रपा ब्याबस्था ठिक छैन भन्ने तर तिमीसंग सहकार्य गर्नाले राप्रपा जनताको नजरमा कमजोर बन्दै ।
@parbatirai900813 күн бұрын
Artisihgn❤Pithgn💜💋🌹
@laxmimishra80513 күн бұрын
😂😂😂
@mingurung170813 күн бұрын
Whatever, Prachant govt should not come again better let this govt run ahead. Prachand and shere govt do nothing just to time pass only .
@subashrai271413 күн бұрын
😂😂😂 raja party ra maoist what fail political stage