एमाले र काङ्ग्रेस सिमित व्यापारी हरुको लागि अनुकुल भए पनि देश र जनताको लागि घातक छ ! ८४ मा यी दुई पार्टी लाई बधार बुधुर पारी देश लाई स्वच्छ बनाइनुपर्छ भन्ने मेरो भनाइ हो ! 🙏🙏🙏
@kushalkhanal665121 сағат бұрын
जनताको दुख हटाइदेउ सरकार
@nabrajstha72904 сағат бұрын
अब भारतिये सिमेन्ट बिक्ने भो। नेपाल्मा त बेपारै न चल्ने भो।भारतिये गाडि र भारतिये सिमेन्ट बिक्ने केन्द्र नेपाल।राजवस्व र भन्सार मै खुसि।करौडो आम्दानि र नेपाल बेपार कङ्गाल भो।
@MohanLimbhu22 сағат бұрын
यो ओलि भन्ने जन्तुलाइ नसकी हुन्न
@HkFreeman-wc3zf18 сағат бұрын
एमाले काङ्ग्रेस लाई भोट दिनेहरु कति खुसी छन होला किनकी यो उनार्को माग हो
@SumanSuman-m6z1o10 сағат бұрын
सरकार नै माफियाको हो 😂😂
@MohanLimbhu22 сағат бұрын
भोट नै त्यस्तैलाइ दिएपछी के गर्ने
@YamunaDahalPokharel21 сағат бұрын
Jali kirte sarkar
@nightsky11121 сағат бұрын
Lau ...ekjana ramri nani lai hatayara arki lyayaxan😂