धिलै भएपनी हे भगवान यी बुढाको दिमागको बिर्को खोलिदेउ🤔🤔आफुले गरेको ठिक प्रचण्डले गरेका सबै बेठीक भन्छ्न,आफुले केही ख्यास्न सक्ने होइन खाली अरुलाई गाली गरेर आफू हिरो बन्न खोज्छन् ?खुरुखुरु पार्टी एकता गरेर आफ्नो अस्तित्व जोगाउ।
@NavarajSinghКүн бұрын
प्रचण्ड कस्तो मान्छे हो यी धोतीरपोथिलाइ केथा जो शिक्षा सिक्दै थिए तेतिबेला प्रचण्ड विधालयमा पढाउथे यी हावा पनि विश्लेषण गर्नेरे हावा कुरा गर्ने काम नपाका हरु 😅
@ramchandrapokharel59318 сағат бұрын
कठै बरा सिपी गजुरेल
@RajKshetri-c2o18 сағат бұрын
Prachand jindabad
@gopaloli8536Күн бұрын
घाटमा जाने बेला भईसकेा याे धुनदुकारि बुढाे अझै करानति गरने कुरा गरदैछ
@premrajjoshi571120 сағат бұрын
सबै मिल्नुस अक्लै हिडेर काम छैन
@LalitMayal-o7kКүн бұрын
Good point ❤❤❤
@ManParkashMagar-wx7nr58 минут бұрын
Ma purba pLA ho sathai ghaite yodda pani hu tapai haru le hami lai naulo janavadi kranti sampanna gardai samajbaad ra antim laksha samyavaad samma pugne sapna dekha ko hoina? Kina Aaja tapai haru nai bibhinna tukra ma bibhakta hunu bhayo ra sahidharu ko ragat kher gayo ra hami ghaite yodda haru lai bebarise chhoddinu bho ?
@DindraRa19 сағат бұрын
यी मर्न लागेको बुढाहरुलाई आफ्नै छोराछोरीहरुले त पत्याउन छोडे अझ ठुलो कुरा बिरोध मात्रै गर्ने
@BasnetlookbahadurКүн бұрын
Yo supari बुढो अझै अरु लडछन मरछन म चाहि पुराण सुनाएरै हेड बन्छु भन्ने होला भो अब आफ्नो पिन्ड आफै बटारेर बसे हुन्छ यो बोलि सुन्दै दिक्क लाग्छ ।
@daminivaidya1163Күн бұрын
Program raamro chha tara yo navratilova le aagantuklae bolnae didaena. Wakkadikka laagchha
@GSMENTERTAINMENT4evry1Күн бұрын
गजुरेल बड्डा तपाईं कुन चै माओवादी हो, जनताले पतक्कै चिन्दैनन। माओवाद बिचारधारका सवै कम्न्युष्ट प्रचण्ड पथ मै आईसके। एमाले काँग्रेसहरु आईसके तर तिमी आउँदैनौ। तिम्रो पार्टिमा तिम्रो मात्रै एउटा भोट छ 😅
@ChhetraSwrКүн бұрын
आलु
@narayanbaral99417 сағат бұрын
तपाईको आजको हैसियत प्रचण्डलाई गाली गर्ने मात्र हो ।
@AmritGM-u4yКүн бұрын
Hoina yo buddako jindagi chalaune paisa Kabat aauxa ho