Lanthu 13 Full Video | लन्ठु १३ झन कडा आयो नसोचेकै रमाईलो Sarangi Sansar Live Dohori Ep. 744

  Рет қаралды 341,399

Sarangi Sansar

2 күн бұрын

यहाँहरुले अत्यन्तै मन पराउनु भएको लन्ठु विषेश कार्यक्रम भाग १३ संगै पुन उपस्थित भएका छौँ । लन्ठुले विषेश गरी नेपाली समाजका समसामयिक विषयलाई समेट्दै आएको छ ।
यस कार्यक्रममा चर्चित कलाकारहरु चिज गुरुङ, रेशम निर्दाेष, मिना बुढाथोकी, जालुमाया गुरुङ, सर्मिला वि.सी., प्रतिमा विश्वकर्मा, प्रतिमा गैह्रे, शितल गुरुङ, यान प्रसाद न्यौपाने, देवी आले आयुष परियार मुख्य भुमिकामा रहनुभएको छ भने अतिथिमा चर्चित, लोकप्रिय कलाकारहरुको आगमन हुने गर्दछ । र आगामी दिनमा पात्रहरु र कथाहरु थप गर्दै अन्य कलाकारहरु पनि जोडिदै जानुहुनेछ ।
यस भागमा भने अतिथी कलाकारको रुपमा चर्चित तथा लोकप्रिय गायक सर्जक रबिन लामिछाने र नन्दु परियार ज्युले साथ दिनुभएको छ । हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
#reshamnirdosh
#chijGurung
#MinaBudhathoki
#jalumayagurung
#yanprasadneupane
#deviatedseptum
#Shitalgurung
#deviale
#sharmila bc
#pratimagaire
#rabinlamichhane
#nandupariyar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
kzbin.info/door/L9M...
=======================================
Advisor:
♬ BB Anuragee
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
♬ Ratna Gartaula
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 744
=======================================
➤Thego/Music:-Kamal Kumar BK
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Resham Nirdosh
♬ Chij Gurung
♬ Mina Budhathoki
♬ Yan Prasad Neupane
♬ Shital Gurung
♬ Jalumaya Gurung
♬ Sharmila Gurung
♬ Pratima Bishwakarma
♬ Pratima Gaire
=======================================
=======================================
Chrous Singer
♬ Majoj Bishwakarma
♬ Raj Kumar Bishwakarma
♬ Rijan Sunar
♬ Jayanta Magar
♬ Rupi Sinjali Magar
& Friends
=======================================
=======================================
Musician Team
♬ Gem Thapa - Keyboard
♬ Pramesh Ghimire- Harmoniyam
♬ Rohit Ranabhat - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Kumar Lamichhane - Madal
♬ Gobinda Pariyar - Madal
♬ Dipak Samip -Dholak/Tabala
♬ Pritam Thapa - Oct Pad
=======================================
Technical Team :
🎥 @TarakantaBk
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
🎥 Pawan Bisho
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Пікірлер: 630
@SarangiSansar
@SarangiSansar 3 күн бұрын
यहाँहरुले अत्यन्तै मन पराउनु भएको लन्ठु विषेश कार्यक्रम भाग १३ संगै पुन उपस्थित भएका छौँ । लन्ठुले विषेश गरी नेपाली समाजका समसामयिक विषयलाई समेट्दै आएको छ । यस कार्यक्रममा चर्चित कलाकारहरु चिज गुरुङ, रेशम निर्दाेष, मिना बुढाथोकी, जालुमाया गुरुङ, सर्मिला वि.सी., प्रतिमा विश्वकर्मा, प्रतिमा गैह्रे, शितल गुरुङ, यान प्रसाद न्यौपाने, देवी आले आयुष परियार मुख्य भुमिकामा रहनुभएको छ भने अतिथिमा चर्चित, लोकप्रिय कलाकारहरुको आगमन हुने गर्दछ । र आगामी दिनमा पात्रहरु र कथाहरु थप गर्दै अन्य कलाकारहरु पनि जोडिदै जानुहुनेछ । यस भागमा भने अतिथी कलाकारको रुपमा चर्चित तथा लोकप्रिय गायक सर्जक रबिन लामिछाने र नन्दु परियार ज्युले साथ दिनुभएको छ । हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
@mohanpakhrin9263
@mohanpakhrin9263 2 күн бұрын
Wow ! 3k watching live 🤩 congratulations 👏🎉👏🎉
@RemuMagar
@RemuMagar 2 күн бұрын
सोचेको भन्दा धेरै रमाइलो दोहोरी
@Gurungkiran_vlog
@Gurungkiran_vlog 2 күн бұрын
Congratulations 👏👏👏 sir
@himakuwar-zf2wy
@himakuwar-zf2wy 2 күн бұрын
meri aya
@sonibhandari245
@sonibhandari245 2 күн бұрын
धेरै समय पर्खाइ पछि रमाइलो 😂😂😂😂
@buddhimanbuddhimar
@buddhimanbuddhimar 2 күн бұрын
चिज गुरुङ को फ्यान जति एता हाजिर हुम ल 🙏💐💐
@pawan157chhetri
@pawan157chhetri 2 күн бұрын
मिना बुढाथोकीका फ्यान को को हुनुहुन्छ ?🤔🤔😘😘
@rukugautam8720
@rukugautam8720 21 сағат бұрын
Ma ❤
@pawan157chhetri
@pawan157chhetri 2 күн бұрын
चिज गुरुङ्ग र यान प्रसाद न्यौपानेका फ्यान जति जता भेटौ है ।🇳🇵🇳🇵🇳🇵🇳🇵😘😘😘😋😋
@sitapoudel626
@sitapoudel626 2 күн бұрын
अब 14 पनि छिटो अाउनु पर्छ भन्ने जति आउनु है❤❤❤
@karanflute
@karanflute 2 күн бұрын
नमस्कार सबै सबै मा म बासुरी बाधक करन परियार 🙏🙏❤️
@user-bv3hf2of9z
@user-bv3hf2of9z 2 күн бұрын
पुरै भिडीयो हेरेर कमेन्ट गर्ने म मात्रै हो कि अरू कोही हुनुहुन्छ।सबै जनाको प्रस्तुती राम्रो लाग्यो अब अर्को भागको प्रखाई मा छु है कमल सर।
@yanprasadneupane
@yanprasadneupane 3 күн бұрын
नमस्कार म यान प्रसाद न्यौपानेले सारङी सन्सारको गौरवमय प्रस्तुति मार्फत लन्ठु भाग १३ मा सम्धीको भुमिकामा जोडिएर दोहोरी गाउने कोसिस गरेको छु।हेरेर सुझाव सल्लाह र पर्तिकृया दिनु होला है जय गित जय संगीत🎤🙏💕
@gyanendrabhandari9956
@gyanendrabhandari9956 2 күн бұрын
Gagab 6
@amritbudhachhetri2373
@amritbudhachhetri2373 2 күн бұрын
रमाइलो छ भाइ।
@Ekta-yf2qu
@Ekta-yf2qu Күн бұрын
अति रमाइलो 😊😅❤
@user-wp7zf9oe8u
@user-wp7zf9oe8u Күн бұрын
तपाइको दोहोरिमा छुट्टै सान हुन्छ 🙏
@sharmilabcofficial6774
@sharmilabcofficial6774 3 күн бұрын
सबैलाई नमस्कार हामिलाई फेरि पनि पहिले जस्तै माया गरिदिनु हाेला है
@MINABUDHATHOKI
@MINABUDHATHOKI 3 күн бұрын
नमस्कार ! केहि समय पछि म फेरि तपाइको माझमा लन्ठु दोहोरि भाग १३ मार्फत आएकिछु, हाम्रो टिम तपाइको माझमा आउदैछौ अब केहि समय प्रतिक्षा गर्नुस ! गित आएपछि पुरै भिडियो हेर्नुस अनि कमिकजोरि औलाइदिनुहोस हामि सुधार्दै आगाडि बढ्ने छौ! धन्याबाद दर्शकस्रोता❤❤❤
@user-gr4un8bk1r
@user-gr4un8bk1r 2 күн бұрын
मैले हेरे सारै रमैलो रहिछ फुल video हेर्ना आतुर छु❤❤❤❤
@bibaslimbu6880
@bibaslimbu6880 2 күн бұрын
मलाई त लाग्थ्यो मिना बहिनिलाई विवाह पछि कला क्षेत्र गितसँगित लाई माया मार्नुभयो,
@mohanpakhrin9263
@mohanpakhrin9263 2 күн бұрын
लन्ठु दोहोरी अत्ति रमाइलो लाग्यो ❤ बधाई तथा शुभकामना !
@Kumar_gurung789
@Kumar_gurung789 2 күн бұрын
मैले त सबै हेर्यो सरै मन पार्‍यो मिना जि
@Resham-it8op
@Resham-it8op 2 күн бұрын
हजुरको activities एकदम मन् पर्यो दिदी हजुर!!! real जोडि महसुस गरे!!
@tekrajgurung6027
@tekrajgurung6027 2 күн бұрын
चिज गुरुङको शब्द ठट्यौली पाराको हुन्छ सुन्दा मजा हुन्छ सबै कलाकारलाई स सम्मान छ राम्रो लाग्यो दोहरी।
@RajDhadkan-n9c
@RajDhadkan-n9c 2 күн бұрын
आहा खुसीको कुरा फेरि लन्ठु दोहोरी हेर्न हतार भैसक्यो जालुमाया गुरुङ्ग लाई कति सुहाउने आमा को भुमिका हार्दिक बधाई ❤
@msanjuschhetri8248
@msanjuschhetri8248 2 күн бұрын
Kina ho ra kati bela chalna hoo
@baltamang9038
@baltamang9038 2 күн бұрын
एकदमै रमाइलो भयो आजाको लोकदोहोरी गायक गायिकाको शब्दलाई सलाम।। विशेष धन्यवाद कमल भाई लगायत सम्पूर्ण सारङ्गी संसार रोधी घर परिवारलाई।।
@dambahadur1976
@dambahadur1976 2 күн бұрын
1 देखि 13 सम्मक भाग सम्म हेरेक छु मिना बैनिक उत्कृस्त शब्द मज्जा लाग्छ र सबै कलाकारमा धन्नेबाद छ
@user-ze5mc8li8r
@user-ze5mc8li8r 3 күн бұрын
यो सारङी सन्सारको नियमित दर्सक म, लन्ठु भाग १३ हेर्न ब्याग्र छु ।❤❤❤🙏🙏🙏
@rupeshthapa3988
@rupeshthapa3988 2 күн бұрын
शब्दको खानी चिज गुरुङग भाइ। असाध्यै राम्रो शब्द चयन ।
@pramilaramtel8231
@pramilaramtel8231 2 күн бұрын
ओ हो के सारै रमैलो हो अब भाग 14 छिटै चाहियो भन्ने जति यता हाजिर हुम त हजुर्🙏🙏🙏❣️❣️❣️❣️
@sharmilajoshi990
@sharmilajoshi990 2 күн бұрын
रेसम भाई को सौर असाध्यै मन पर्छ अरु सबै राम्रो 🎉🎉
@belkumarisunar690
@belkumarisunar690 2 күн бұрын
सारङ्गी संसारमा जति दोहोरी आको छन् सबै नछुटाई हेर्ने हरू हाजिर हुनु है साथी हरू
@balbahadur5666
@balbahadur5666 2 күн бұрын
Ma pane ho hajur
@gyanpuri655
@gyanpuri655 2 күн бұрын
नमस्कार सबैलाई ❤❤रमाइलो छ चिज भाइ का टिपिकल शब्दहरु
@JebaLama-sh3ub
@JebaLama-sh3ub 2 күн бұрын
लन्ठु भाग 13 को चिज भाइ लगायत सम्पुर्ण कलाकारहरुलले रिली दोहोरी गाएर भरपुर मनोरन्जन दिलाउनु भयो । सबै टिमलाइ धन्यबाद छ
@prembhujel9365
@prembhujel9365 2 күн бұрын
लु चिज भाई सम्दि आएछ वाउ दामि रमाईलो दोहोरि
@user-cr5cr4wd8z
@user-cr5cr4wd8z 2 күн бұрын
100 मा 85 दिन चाहे ..ट्रेन्डिङ्ग न:१ मा भन्न सक्दिन..अहिले खासै अरु दोहोरी को चर्चा छैन ..लन्ठु चलेको दोहोरी हुनु को कारण ले पनि करोड क्लब पुग्न सक्ने सम्भावना धेरै देखिन्छ .सम्पुर्ण टिम लाई सफलता को शुभकामना ❤🙏👍️
@yamprasad9453
@yamprasad9453 2 күн бұрын
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ भने ❤😂😂❤
@suryabahadursunar2747
@suryabahadursunar2747 2 күн бұрын
आहा कति मिठो स्वर शब्द मा लन्ठु दोहोरी गीत सारै मन पर्यो यस्तो गीत प्रस्तुत गर्नु हुने सम्पूर्ण कलाकारको सफलताको शुभकामना
@narayankhadka1503
@narayankhadka1503 2 күн бұрын
लोक गित यस्तो हुनुपर्छ, फेरि के आऊला भनेर ,हेर्दा धेरै मज्जा आयो,
@user-ew8qy5pd2p
@user-ew8qy5pd2p 2 күн бұрын
अति उत्कृष्ट लन्ठु भाग १३ सम्पुण मा सम्मान साथै धन्याबाद❤❤❤
@Rameshsh-qe6pe
@Rameshsh-qe6pe 2 күн бұрын
यो लन्ठु भाग 13 पनि धेरै रमाइलो छ सम्पुर्न कलाकार हरुमा मनै देखि सम्मान सङगै धेरै धेरै धन्यबाद छ।
@Basantaniwas-qd2wb
@Basantaniwas-qd2wb 2 күн бұрын
लन्ठु मा सबु सर्गम को नाच अत्यन्तै राम्रो हुन्थेयो पहिला को भाग हरुमा 👌👌
@lokhamal6348
@lokhamal6348 2 күн бұрын
राम्रो छ यस्तै यस्तै गीत लयाउनु छाडा गीत ले पैस त कमाईनछ तर इजत कमाई दैन 👍️👍️
@Kamala532
@Kamala532 2 күн бұрын
आहा सारै रमाइलो चिज गुरुङ को शब्द एकसारै अर्गानिक लाग्छ
@indrarajacharya665
@indrarajacharya665 2 күн бұрын
यो लन्ठु १००यौ भाग सम्म जान्छ सारै इस्तरिय शब्द छन र रमाइलो पनि बधाइ छ साराङगि टिमलाइ♥️♥️
@tirtharatna6534
@tirtharatna6534 2 күн бұрын
अाहा कति राम्रो दाेहाेरि रमाइलो मैले त 3 चाेटि हेरिसके म्याग्दी बेनि बाट
@indrasaha5947
@indrasaha5947 2 күн бұрын
धेरै राम्रो कति रमाइलो दोहोरी लन्ठु दोहोरी हेर्न मजा आउछ्🙏🙏🙏🙏💘💘💘💘🕵️‍♂️🕵️‍♂️🕵️‍♂️💞💞💞🎂🎂🎂
@user-ce3qj8dr4k
@user-ce3qj8dr4k 2 күн бұрын
popular अद्भुत बहु प्रतिभा लन्ठु सुनौलो अवसर दिने सारंगी संसार सबै सबैमा उच्च सम्मान
@RamShresthaShrestha
@RamShresthaShrestha 3 күн бұрын
सारानगी सन्सार नछुटाई हेर्नु हुने जतिले लाईक गर्नु है❤❤❤❤❤
@kkmt7403
@kkmt7403 2 күн бұрын
❤❤❤❤❤❤🎉😮
@RamShresthaShrestha
@RamShresthaShrestha 2 күн бұрын
@@kkmt7403 🧡🧡🧡🧡🧡🧡💜💜🙏
@mohanpakhrin9263
@mohanpakhrin9263 2 күн бұрын
लन्ठु दोहोरी अत्ति नै रमाइलो लाग्यो बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ❤Chij and all entire team members ❤❤
@user-cn2by2qp4t
@user-cn2by2qp4t 2 күн бұрын
रमाइलो दाेहाेरि सबै जनालाई सफलताको शुभकामना ♥️♥️♥️♥️♥️♥️♥️♥️👌👌👌👌👌👌👌🌹🌹🌹🌹🌹🌹🌹
@rajkumarshrestha5496
@rajkumarshrestha5496 2 күн бұрын
चिजको टुक्का सुन्न आतुर छु
@ramumarasini1916
@ramumarasini1916 2 күн бұрын
@motibdrpachhai8441
@motibdrpachhai8441 2 күн бұрын
आहा❤❤❤❤❤❤ क्या दामी ❤❤❤❤❤लन्थु भनेसी तेसाइ रमाइलो❤❤❤❤❤मौलिकता भको गित शुभकामना सम्पुर्ण ❤❤❤❤❤तिम लाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@RammaniNeupaneOfficial
@RammaniNeupaneOfficial 2 күн бұрын
लन्ठु भाग १३ को सफलताको लाखौं लाख शुभकामना सम्पूर्ण टिमलाइ🙏
@dharamrajbhattarai5673
@dharamrajbhattarai5673 2 күн бұрын
आमा बाउ र आमाजु को रोल सारै मज्जा आयो है❤❤
@RajKumar-gm8sp
@RajKumar-gm8sp 2 күн бұрын
🎤🎤🎤🇳🇵🇳🇵🇳🇵♥️♥️♥️धेरै राम्रो सफलता को सुभकामन सारंगी सनसर लाई 👍️👍️👍️
@sad_boy18
@sad_boy18 2 күн бұрын
सारै रमाइलो दोहोरी अब भाग 14 पनि छिटै लाउनु परो सबै सबै लाई धन्यावाद मजा आयो यो दोहोरी सुन्दा🙏🙏🙏🙏
@MINABUDHATHOKI
@MINABUDHATHOKI 2 күн бұрын
नमस्कार! लण्ठु भाग १३ आइसक्यो हजुरको माझमा, म बुहारिको भुमिका छु कस्तो लाग्यो अनि सुधार्नु पर्नि कमिकजोरि औलाइदिनुहोस ल! अनि सुरु देखि अन्तिम सम्म हेर्नुस कस्तो लाग्छ सुझब दिदै गर्नुस है! धन्यवाद !
@amritbudhachhetri2373
@amritbudhachhetri2373 2 күн бұрын
एउटि छोरी पाइहाल्यौ पाउन त पछि लाएर आकि हौ आउन त।रेशमले त ठहरै पारे नि😜
@prashnaojha1843
@prashnaojha1843 2 күн бұрын
1 नम्बर राम्रो छ अझै प्रगति हुँदै जानोस् शुभकामना छ
@shibabhattarai740
@shibabhattarai740 Күн бұрын
दामी छ दामी मिना sis
@ivaanmagar8572
@ivaanmagar8572 19 сағат бұрын
​@@amritbudhachhetri2373🎉 24éŵwq9😂😊😅 1:07:49
@basantabista7139
@basantabista7139 2 күн бұрын
अति नै मिठो प्रस्तुतिका लागि यस सारङ्गी संसार लगायत सम्पूर्ण तिमलाई विशेष विशेष धन्दावाद
@XuchiiMagarni-hj8zz
@XuchiiMagarni-hj8zz 2 күн бұрын
आहा कति मिठो प्रस्तुति सम्पूर्णलाई सफलताको शुभकामना अर्को भागको प्रतिक्षामा 🙏🙏🙏🙏😍😍😍😍👌👌👌
@user-md5cl7nw4c
@user-md5cl7nw4c 2 күн бұрын
Kati ramaila git hun aagamidin ma yasta git haru sunnara herna pam❤
@narayansharma2077
@narayansharma2077 2 күн бұрын
भाग 14 काे प्रतिक्षा छु ❤❤ बडाे रमाइलाे
@ritadahal2015
@ritadahal2015 2 күн бұрын
कत्ति रमाइलो , म त जति सुनेपनि अघाईन। 5 , 6 पटक सुनेको छु । फेरि पनि यस्तै मिठो भाकामा सुन्ने प्रतिक्षमा छु है सारङगि संसार सधै भरि फलोस् फुलोस् । सबै टिमलाई सुस्वास्थेको कामना । 🙏🙏🙏🙏🙏👌👌👌👌👌❤️❤️❤️❤️❤️😘😘😘😘😘
@shovasnr3345
@shovasnr3345 2 күн бұрын
धेरै समय पछि हेर्न पाइयो लन्डु 13 सम्पुण टिम लाई अझै सफलता को शुभकामना ❤
@santabahadurgurung6284
@santabahadurgurung6284 2 күн бұрын
आहा लन्ठु को भाग धेरै पछि सुन्न पाइयो खुसी लागो❤ आज को अतिथी रबिन भाइ र नन्दु भाइको आगमन ले झन रमाइलो भयो अबको भाग मा नन्दु भाइ लाई ल्याउनु परो गाउन❤ सारै मीठो स्वार रहेछ। होल टिम लाई सम्मान ❤
@user-wj8it1hu2r
@user-wj8it1hu2r 3 күн бұрын
प्रोमो मा मिना बुढाथोकिको रि-याक्ट देखेर हेर्न झनै आतुर छु
@MINABUDHATHOKI
@MINABUDHATHOKI 2 күн бұрын
😂😂😂😂
@yasodhapariyar527
@yasodhapariyar527 2 күн бұрын
मैले त हरा यो सोचें कोथीय आज आयो खुसी लाग्यो ❤️❤️❤️❤️
@bheshrajbanjade
@bheshrajbanjade Күн бұрын
कन्ठुका सबै भागहरुलाई नछुटाई हेरेको छु मैंले। निकै रमाईलो लाग्छ। भाग १३ पनि भरखरै हेरियो । निकै राम्रो छ। सम्पूर्ण कलाकार सहित सारङ्गी संसार टीम लाई हार्दिक नमन् । यसपछि पनि अरु भागहरू आउँदै जाउन्। पूर्ण सफलताको कामना ❤❤❤
@prakashgorkhe847
@prakashgorkhe847 2 күн бұрын
Kati mahina paxi parkhaima basera aja Balla Lanthu hernu paiyo congratulations sarangi sansar & sampurna Lanthu team
@sherbahadur7669
@sherbahadur7669 2 күн бұрын
हामी प्रदेशिको दुख पिर बिसाउने साराङ्गी सनसारमा अर्गानिक दोहोरी आयो है लौ आउनु होस सङ्गै हेरुम धन्यवाद सबै टिमलाई 🙏🙏🙏
@BulbuleMedia
@BulbuleMedia 2 күн бұрын
आहा सारै रमाइलो दोहोरी ।
@sandiprana3163
@sandiprana3163 2 күн бұрын
साह्रै रमाईलो लन्ठु भाग १३ , बधाई छ सम्पुर्ण टिमलाई 🌷🌷🌷🌷🌷🌷
@surajkarki367
@surajkarki367 2 күн бұрын
सबै हाम्रो लन्ठु टिम लाई मेरो समान को साथै नमस्ते र म हाल मलेशिया बाट हेर्दै छु सारै रमाइलो लायो सर अब अर्को भाग छिटै आउँछ भन्ने मा आसा छु 🙏🙏🙏
@lalthapa6692
@lalthapa6692 2 күн бұрын
लन्ठु भाग १३ को सफलताको शुभकामना ❤❤❤❤
@tirthagurung1536
@tirthagurung1536 2 күн бұрын
Waa beautiful singing 🎤🎤👏👏👍👍Lanthu team all the best
@namratarai8943
@namratarai8943 Күн бұрын
सारै राम्रो।मिठो शब्द आवाज मा सबै उत्कृष्ट गायकी भयको भाइ बैनी हरुले गाउनु भयो लाखौं सुभकामना ❤🎉❤सारङ्गी सन्सार teem ❤🎉❤लाइ
@pawan157chhetri
@pawan157chhetri 2 күн бұрын
प्रतिमा ग्रैह्रे लाई I Love You भन्ने जति यता आउनुस है त।😋😋😋
@user-xj2kb5ej4e
@user-xj2kb5ej4e 2 күн бұрын
पहिला त पातलो थियो मोटाएर आएछ अहिले त
@GaneshThapa-jw1mn
@GaneshThapa-jw1mn 2 күн бұрын
कती धेरै मोटाए को होला
@tankagurung1311
@tankagurung1311 2 күн бұрын
Paile patali ramri ahile motayera bhaisi jasti
@purnabk6135
@purnabk6135 Күн бұрын
बदि मोति भयछ प्रतिभा
@raju4973
@raju4973 Күн бұрын
पाउरोटी फुलेझै फुलेको छौ त तिमी प्रतिमा गैह्ररे
@ParbataChimoriya-hl7qo
@ParbataChimoriya-hl7qo 2 күн бұрын
आहा यो भाग पनि सारै रमाइलो भयो ❤
@asmitabhatta2183
@asmitabhatta2183 2 күн бұрын
लन्ठु भाग 1 देखि नै हेरेको अब त आउदैन जस्तो लागेको थियो खुसी लाग्यो
@PasangSherpa-sg2ke
@PasangSherpa-sg2ke 2 күн бұрын
टासिदेले नमस्कार लाखौंलाख शुभकामना सहित सम्पूर्ण सारङ्गी सँसार होल टिम परिवारलाई ।।।लन्ठु भाग १३ सुन्न पाइयो साह्रै रोमान्टिक दोहोरी छ।।।यसरी नै अर्को भाग पनि हेर्न पाउ जय गीत जय सँगीत।।।।।।।।।
@yamkumar2264
@yamkumar2264 2 күн бұрын
मौलिक लोकदोहोरिका मौलिक गायक गायिका सबैलाई सफलताको शुभकामना
@jeevanmagar3582
@jeevanmagar3582 2 күн бұрын
ल आज मज्जाले हेरिने भैयो
@ChandarBahadur-lw5ex
@ChandarBahadur-lw5ex 2 күн бұрын
आहा गजब रमाइलो रहेछ आज को भाग 🙏🙏🙏
@user-je4oy8dy5q
@user-je4oy8dy5q 2 күн бұрын
सारै रमाईलो कमल बाबूका गीत धेरै बधाई छ चीज गूरूम लाई कती रमाईलो आहा
@bishnukhatri3648
@bishnukhatri3648 2 күн бұрын
पाहुना रबिन सङ आमाजु को बिहे गर्दिन पर्यो अबको भाग मा
@jamalarai8383
@jamalarai8383 2 күн бұрын
प्रतिक्क्षाकाे फल मिठ्ठाेहुन्छ❣️❣️🙏👌सम्पुर्ण कलाकार हरूमा मिठ्ठाे सम्झना❤
@singgurung7206
@singgurung7206 2 күн бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 Sampurna saarangi saansaar teams laai and respect all singers musicians and all team members ❤❤❤❤❤❤nice dohori song’s ❤❤❤❤❤
@user-yh3oq1tu2x
@user-yh3oq1tu2x 2 күн бұрын
हहजुर लाई धनेबात छहै सपजानलाहि नमशदे छ है सपजाना लाई❤❤❤❤🙏🙏🙏👍️👍️🙏🙏🌹🌹🌹❤❤❤👍️
@junasharma1730
@junasharma1730 2 күн бұрын
सारै रमाइलो दोहोरी अरु भाग पनि निकै ल्याउनु होला
@ganeshgurung8000
@ganeshgurung8000 2 күн бұрын
धेरै महिना पछि लन्ठु भाग १३ को लाइफ दोहोरी प्रस्तुति गर्नु भयो परिवारिक बिषयमा धेरै राम्राे लाग्याे साथमा धेरै मनोरञ्जन पनि गरियो यसको लागि सम्पूर्ण सारंगी समुह लागायत लन्ठुका सम्पूर्ण कलाकारप्रति सम्मान अनि अझै धेरै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ❤❤🎉🎉🎉
@gambirgurung
@gambirgurung 3 күн бұрын
Dherai dherai badhai xa jalumaya gurung lagayet Sam purna team lai hami atur xam lanthu ko full Vedeo hernu lai estai vag 14 da ko pani pratikchya ma xu
@bibaslimbu6880
@bibaslimbu6880 2 күн бұрын
सुपरसिद्ध लोक कला हस्तिहरूको कला प्रस्तुतिले रमाइलो भयो ,
@nargurung2229
@nargurung2229 2 күн бұрын
Wowo Nice rihile dohori All Team lai congratulations God bless you ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
@durgabahadur7769
@durgabahadur7769 17 сағат бұрын
आहा कति राम्रो गित स्वरका धनी सबैकलकार लगाऐत होल सारङ्गी सन्सार कमल भाइ शुभ कामनाछ❣️❣️
@karanmayalu9567
@karanmayalu9567 2 күн бұрын
आहा कति रमाइलो अनि सान्दर्भिक दोहोरि मज्जा आयो सुन्ना
@aashisoli3984
@aashisoli3984 3 күн бұрын
ful video herna hatar ma xau jalumaya gurung bahin badhai xa❤
@DeepakKhadka-x5l
@DeepakKhadka-x5l 2 күн бұрын
धेरै राम्रो गीत सम्जिरा छु साराग्गी संसार
@kavitagurung9185
@kavitagurung9185 2 күн бұрын
super super रमाईलो धनयवाद सारंनगी संसार संमपुण टिमलाई सफालताको शुभकामाना.
@kamalakulunglucky2365
@kamalakulunglucky2365 2 күн бұрын
आहा ! रमाइलो दाेहाेरी पुन: आएछ !💗 हेरिहाल्छु 👍️
@user-je4oy8dy5q
@user-je4oy8dy5q 2 күн бұрын
एस्तै गरी सधै हेर्पाईयोस जय जय होस कमल बाबू लाई
@SumitraSharma-tm8dc
@SumitraSharma-tm8dc 2 күн бұрын
सारङगी ससार लगायत सबै दादा दिदिहरु भएकोले धेरै राम्रो र रमाइलो रहेछ धेरै खुशी सबै जनालाई धेरै धेरै बधाई छ
@PushpaChapai
@PushpaChapai 2 күн бұрын
अब भाग १४पनी छीटै हेरन पाऊ❤❤❤❤
@sitathapa6851
@sitathapa6851 2 күн бұрын
कति रमाइलो रीले दोहोरी सबैलाई शुभकामना
@balkishanthapa9368
@balkishanthapa9368 2 күн бұрын
Namaste🙏 sarangi sansar kamal sir lanthu dohori geet lai dehrai dehrai maya gardinu hola so chij bhai mitho subah kamana xa🥰🥰 👌
@bishnubk828
@bishnubk828 2 күн бұрын
लु आज पनि रमाइलो गर्नु भय छ सबै सबै लाई धन्यवाद ❤❤❤
@NirmalaMagar-e7s
@NirmalaMagar-e7s 2 күн бұрын
नमस्ते 🙏हजुरहरुको नै पर्खाइमा थिए बल आज खुसि लाग्यो
@dhanbahadur9296
@dhanbahadur9296 2 күн бұрын
Lanthu ko sampurna team lai dhannebad 🙏🙏🙏❤️❤️❤️🌹🌹🌹
@tirthagurung1536
@tirthagurung1536 2 күн бұрын
Chij bhai ko sabda kada auxa always best of luck bhai 🎤🎤👏👏👍👍
@GobindaBahadurBudha
@GobindaBahadurBudha 2 күн бұрын
राम्रो छ दोहोरी सम्पुर्ण टिमलाई सफलता को शुभकामना
@HaristhaStha-sk6ze
@HaristhaStha-sk6ze 2 күн бұрын
Dherai dherai badhai xa jalumaya gurung lagayet sam purna team lai hami atur xam lanthu ko full video hernu lai estai vag 14 da ko pani pratikchya ma xu 🎉🎉
@user-mi6gi1jk7q
@user-mi6gi1jk7q 2 күн бұрын
धेरै रमाईलो छ
@sitaramrokaya7718
@sitaramrokaya7718 2 күн бұрын
निरन्तर आउनु पर्यो भाग १४/१५
@user-cp7mv7ig5z
@user-cp7mv7ig5z 2 күн бұрын
आहा ❤फेरि आयो लन्ठु परिवार 😂
бесит старшая сестра!? #роблокс #анимация #мем
00:58
КРУТОЙ ПАПА на
Рет қаралды 3,5 МЛН
Can You Draw A PERFECTLY Dotted Line?
00:55
Stokes Twins
Рет қаралды 95 МЛН
The day of the sea 🌊 🤣❤️ #demariki
00:22
Demariki
Рет қаралды 103 МЛН
БОЛЬШОЙ ПЕТУШОК #shorts
00:21
Паша Осадчий
Рет қаралды 8 МЛН
Funny cat woke up early 😂👻🥳
0:38
Ben Meryem
Рет қаралды 27 МЛН
Эмоции💫 | Тгк: D1ashenka✨
0:22
D1ashenka
Рет қаралды 4,9 МЛН
My cat mastered black magic #cat #cats
0:23
Princess Nika cat
Рет қаралды 11 МЛН
Sion princess funny Haribo Donuts 🍊🚆😅🤣
0:35
SION /紫音
Рет қаралды 20 МЛН
Me: Don't cross there's cars coming
0:16
LOL
Рет қаралды 12 МЛН
My cat mastered black magic #cat #cats
0:23
Princess Nika cat
Рет қаралды 11 МЛН