सिद्धार्थसँग भेट हुँदा दिक्षाले बगाईन यसरी आँसुका धारा | Siddartha Vs Dikshya | Sarangi Sansar Ep531

  Рет қаралды 464,266

Sarangi Sansar

Sarangi Sansar

Жыл бұрын

सुमधुर स्वरका धनी लोकदोहोरी गायक सिद्धार्थ आले मगर र सुमधुर स्वरकी धनी चर्चित गायीका दिक्षा सुनार बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#siddartha_ale
#dikshya_sunar
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
kzbin.info/door/L9M...
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 531
=======================================
Orginal Song Credit:-
"Bigriyo Chhal Pani"
Singers : Bhagwan Bhandari and Bima Kumari Dura
Album : Bigriyo Chhal Pani
• Bhagwan Bhandari and B...
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Siddartha Ale Magar
♬ Dikshya Sunar
Chorus Singer:
♬ Rijan Sunar
♬ Sunil BC
♬ Sunita Sunar
♬ Bindu Sunar
=======================================
=======================================
Musician Team
♬ Pramesh Ghimire - Harmoniam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Ishwori Prasad Bhusal - Madal
♬ Sunil Bardewa - Dholak/Tabala
♬ Kumar Lamichhane - Madal
♬ Pritam Thapa/Bhim Bardewa - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Пікірлер: 393
@sidarthaalemagar
@sidarthaalemagar Жыл бұрын
यस्तै त रैछनी माया जाल पनि ♥️ आजको दोहोरी कस्तो लाग्छ हजुरहरुको प्रतिक्रियाको पर्खाईमा हेरेर सुनेर सबैले माया गर्दिनुस है🙏
@muktipulamimagar5465
@muktipulamimagar5465 Жыл бұрын
हजुरको प्रगति हुँदै जओस अझै राम्रो हुँदै जओस ...hjr ko big fan....
@durgathapa4921
@durgathapa4921 Жыл бұрын
Ramro lagyo Hjr ko uttar uttar pragati ko shuvakamana
@govindaadhikari6759
@govindaadhikari6759 Жыл бұрын
dheri dheri ramro lagyo malai chaii ❤
@gairec-bu7248
@gairec-bu7248 Жыл бұрын
मह्गो रहिछ पाइन सिर चिन्नलाइ म गरिब ले सकिन किन्नलाइ wao दामि
@pujaghartimagar2712
@pujaghartimagar2712 Жыл бұрын
Sarai ramro lagyo aasu nai aayo herda herda
@DikshyaSunaroffical
@DikshyaSunaroffical 8 ай бұрын
धन्यवाद हाम्रो दोहोरी यति माया गरिदिनु भएको मा अरु दोहोरी लाई माया गरिदिनु होला🙏🙏🙏❤️❤️❤️
@kumarthapa6326
@kumarthapa6326 7 ай бұрын
same mero jivan saga mel khayako geet gaunu vho dikxya baine ma afno premekalai behe garna napauda usle ghar xodera galli galli ma thakar khayako pida sunauda ma afno duty nai xodera baseko theya ra pani 18 barsa paxi vayte tara pani sindur dina sakina usko gunaso yai nai xa yo video herera halkaa man bughaya
@kumarthapa6326
@kumarthapa6326 7 ай бұрын
aile yo abasthama puge sake sarir auta saga maya arko saga tara pani vhulne kosis garxu sakdina wife le tha payara yesto garyo taaki marna pani sagai gayau tara sakenau
@yamthapa4074
@yamthapa4074 7 ай бұрын
​@@kumarthapa6326❤❤❤😢
@user-ys9nt4hq9d
@user-ys9nt4hq9d 7 ай бұрын
हैत् कस्तो धर्कन् रोकिने सब्दहरु का
@user-ik2tg1ed8q
@user-ik2tg1ed8q 7 ай бұрын
आहा🙏🙏
@tejtamang3185
@tejtamang3185 Жыл бұрын
सुरुमै कडा दिनु भो सिध्दार्थ ज्यु ले।तेस्तै जवाफ वाहा क्या दामी।सारङ्गि सन्सार परिवारप्रति स-सम्मान र सम्पूर्ण कलाकारहरुप्रति विशेष धन्यवाद्।र सफलताको शुभकामाना।।
@insuthaquree6770
@insuthaquree6770 Жыл бұрын
Wah sidarth vae kat ramro sabda
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
आहा कति राम्रो गित स्वका धनी शिद्वथ भाइ नमन सारङे सन्सार कमल भाइ शुभ कामना❤️🙏
@mohansingthapa7150
@mohansingthapa7150 11 ай бұрын
प्रतिभार स्वर गहकिलाे चाेटिलाे शब्दकाे खानी लाईब दाृहारीकाे राजा सिद्धर्थ आले मगर भाईकाे म हरेक गित हेर्छु।निकै मन पर्छ भाईकाे गित।
@HamroMobile-dt2ht
@HamroMobile-dt2ht Жыл бұрын
सिर्द्धार्थ भाइको गहकिलो शब्दको प्रहार र लय मलाई त अति नै मन पर्छ। दीक्षा बहिनीको पनि सब्द निकै नै उत्कृष्ट छ। सम्पुर्ण सारङ्गी परिवारलाई धन्यवाद🙏
@M52367
@M52367 Жыл бұрын
पछिल्लो करममा मलाई मन पर्ने गायक मध्ये एक गायक हो siddharth ale mogar
@durgamagar4986
@durgamagar4986 Жыл бұрын
बधाई छ भतिज सिदार्थलाई दिन प्रतिदिन शब्द चयन र स्वरमा निखारता हुदै गएको महसुस भयो अझ प्रगतिको आशिर्बाद ।
@bbusalmani1104
@bbusalmani1104 Жыл бұрын
अाहा कति मिठाे गित सारै मार्मिक छ,गायक ,गायिका लगायत सम्पूर्ण कलाकार टिमलाई बधाई ,शुभकामना छ ,❤️❤️❤️😎😎😎
@lalkajighatane9454
@lalkajighatane9454 Жыл бұрын
आहा कति मिठा टुक्काहरु दुबैलाई बधाई धेरै धेरै
@ghanshyampun2198
@ghanshyampun2198 Жыл бұрын
सिदार्थ भाइ निकै पर्गति हुँदै गाको छ
@tulbahadurthapa7715
@tulbahadurthapa7715 Жыл бұрын
धेरै राम्रो दोहोरी लाग्यो खासगरि सिद्धार्थ भाइको गएकिको सैली धेरै मन पर्‍यो दुबै जनालाई अग्रिम शुभकामना !❤
@uttam4077
@uttam4077 Жыл бұрын
यस्तै छ मेराे जिवन याे गितमा जसरी जिउँदै छु बधाई छ साथीहरू लाई हृदय देखि नै❤❤❤❤❤❤❤
@santoshgharti6163
@santoshgharti6163 Жыл бұрын
भाग 2 पनि छिट्टै हेर्न पाइयोस् ।सिदार्थ को गित गाउने शैली धेरै मन् पर्छ।
@rabithapa1845
@rabithapa1845 Жыл бұрын
e 😊i
@madhavthapa8875
@madhavthapa8875 Жыл бұрын
0plleewe
@sagarrai7509
@sagarrai7509 Жыл бұрын
​@@madhavthapa8875 eti,5dda
@kulbahadurthapamagar4720
@kulbahadurthapamagar4720 Жыл бұрын
राम्रो गाउनु भयो साचिकै हो कि क्या जस्तो पनि दर्सकलाइ लाग्यो
@kumgurung2186
@kumgurung2186 Жыл бұрын
सार्है नै मन छुनि गित गाउनु भयो खुशी लाग्यो धन्यवाद हजुर हरु लाई।
@santabahadurgurung6284
@santabahadurgurung6284 Жыл бұрын
सिदार्थ भाइ र दिक्षा बैनी को हरेक गित नछुटाइ हेरेकै हुन्छु। गित सारै मार्मिक छ सुन्दा आनन्द आयो ।शुभकामना होल टिम लाई
@rjnchapagain4695
@rjnchapagain4695 Жыл бұрын
अति मारमिक छ धेरै धेरै बधाई दुबै कलारहरुलाई ।
@yamthapa5005
@yamthapa5005 Жыл бұрын
वाह वाह दिक्षया बहिनी र सिर्दार्थ सार्है मनपर्यो कति भावुक भएर गाएको मलाई सार्है मन पर्यो।
@bharatbahadur8855
@bharatbahadur8855 Жыл бұрын
बहिनिको शब्द मार्मिक लाग्यो❤मेरो मन छोयो😥 बहिनिको हरेक सब्दले😢
@krishnakhadka277
@krishnakhadka277 Жыл бұрын
मलाई साह्रै मनपने गायक गायिका दुवै जना को दोहरी सुन्दा मजा आयो धन्यवाद छ
@dhanbdrkc1433
@dhanbdrkc1433 Жыл бұрын
गायक गायिकामा हार्दिक नमन।काल्पनिक शब्द संरचनाले प्रस्तुत दोहोरि गितले मार्मिक एवं हृदय बिदारक दोहोरि गितमा यसैगरि श्रोताहरुको मन जित्न अागामि दिनहरुमा सफल बन्दै जानू भन्ने शुभकामना र धन्यबाद पनि छ।
@ambelimbu1870
@ambelimbu1870 3 ай бұрын
सिद्धार्थ र दीक्षा को यो दोहोरी मन छुने खालको
@dipaksunar7092
@dipaksunar7092 Жыл бұрын
अाहा कति सुमधुर शब्द प्यारी बैनी दिक्षा र भाइ सिद्धार्थ लाई उत्तर उत्तर पर्गती को शुभकामना !!!
@madhavnepal2532
@madhavnepal2532 Жыл бұрын
Super , duper दिक्ष्या बहिनि ! शब्द चयन सार्है राम्रो ! भावनामा धेरै डुबेको नराम्रो ! अझै उन्नति प्रगति को धेरै धेरै शुभकामना ❤ शिदार्थ भाइको पनि राम्रो छ ! अझै प्रगतिको कामना
@gaumatigiri3837
@gaumatigiri3837 Жыл бұрын
सारै मन छो यो गितले
@govindathapa4629
@govindathapa4629 Жыл бұрын
कति मर्म स्पर्शी शब्द , नमन छ गायक गायिका लगायत सबैलाइ ।।
@keshgurung6973
@keshgurung6973 Жыл бұрын
आहा सारै मन छोयो गीतले हार्दिक बधाई तथा शुभकामना 👌
@kalpanasfamily1855
@kalpanasfamily1855 Жыл бұрын
झिल्के सिदार्थ भाइको मिठो मुस्कान मिठो स्वर उस्तै शब्द भाग २ पनि हेर्न पनि पाउ है
@asudhaalemagar9765
@asudhaalemagar9765 Жыл бұрын
किन हो खै मन छुयो यो गीतले जति हेरेपनि धोको पुगेन
@thapahombahadur2661
@thapahombahadur2661 Жыл бұрын
अति नै मार्मिकको साथमा यथार्थताले निकै नजिक बाट दृस्टीगत गरेको अनुभव भयो .., गायक गायिकालाई धेरै धेरै धन्यवाद छ राम्रो प्रस्तुतिको लागि .., आगामी दिनहरूमा पनि यस्तै राम्रो प्रस्तुति सुन्न पाईयोस ..,🙏
@parbatibycreatechannelmaga7247
@parbatibycreatechannelmaga7247 Жыл бұрын
यस्तो मार्मिक गित मेराे भाई सिदार्थ काे अति सुन्दर अझैं प्रगति को कामना मेरो भाई सिदार्थ जय होस् ❤❤❤❤
@hareramthapa6851
@hareramthapa6851 Жыл бұрын
🙏🙏🙏 कमल सर तथा हाम्रो साराङ्गी सन्सार परिवारमा। सिद्धार्थ लाङ्गाली चै अब जुनसुकै भिडन्तमा पनि लड्न तयार भएको अबस्था👍️💖। अनि दिक्ष्ा बुनुको चै पहिलो पटक तर बेजोड लाग्यो। best wishes from England💖
@kisanthapa8161
@kisanthapa8161 Жыл бұрын
दिक्षाको हरेक दोहोरी नछुटाउने म एउटा हो।निकै भाबुक,र मार्मिक हुनेगर्छन दुबैलाई सफलता र शुभकामना👌👌👌👌👌
@devkumardhakal5652
@devkumardhakal5652 Жыл бұрын
भाग २ काे प्र तिक्षामा दुबै जनालाई शुभकामना ❤️❤️
@punmagarmahendra6123
@punmagarmahendra6123 Жыл бұрын
धेरै मीठो गाउनुभयो दुबै जनाले भावुक बनाइदिनुभयो भाग २ पनि ल्याउनुपर्यो कमल सर
@tekmagar-oi4bw
@tekmagar-oi4bw Жыл бұрын
धेराइ धेराइ बधाइ छ दिक्छ्या अनि सिद्दार्थ जि
@santosholi9203
@santosholi9203 Жыл бұрын
यस्तो पो दोहोरी होत कति मजा बेग्लै छ सुन्दा कति मिठा शब्दहरु
@mylord4984
@mylord4984 Жыл бұрын
धेरै राम्रो प्रश्तुती प्रगतीको शुभ कामना भाई बहिनी दुबैलाई❤❤❤
@sundarsrest6872
@sundarsrest6872 Жыл бұрын
कति रुवाउछौ दीक्षा नानू कति रुवाउछौ सिद्धार्थ बाबू कस्तो शब्दमा दुबेर गयजो कस्तो शब्द दीक्षा नानुको सिद्धार्थको यस्तो शव्द त आज सम्म मेरो कानमै नपरेको रहेछ अचम्मित भए धेरै धेरै शुभकामना भाइ सिद्धार्थ र नानू दिक्षामा प्रगति गर्दै जावन
@khubsuratmajakoti4024
@khubsuratmajakoti4024 Жыл бұрын
कठ्ठै बरा कति मार्मिक दोहोरी। सम्पुर्ण टिमलाई मुरि मुरि सम्मान
@sitalkalpana
@sitalkalpana Жыл бұрын
दिक्षा दिदिले बिहे गर्नुभएछ बधाई छ दिदि गितबाट जून पिडा व्यक्त गर्नुभयो 😢 मन भकान्निएर आयो 😢❤💔तपाईको दाम्पत्य जिवन सँधै सुखमय रहोस् 🙏❤
@sasirammagarsasirmgm3450
@sasirammagarsasirmgm3450 Жыл бұрын
बधाई छ सिद्राथ आले भाई
@obipaudel8967
@obipaudel8967 Жыл бұрын
अाउने दिन को लोक दोहरि को राजा हुन्छ भाइ अाले
@hemantbudhathoki5090
@hemantbudhathoki5090 Жыл бұрын
सारङी संसारको सबै भन्दा best episode मलाई यहि लाग्यो अहिले सम्मको । अहिले सम्म मैले 18 पटक हेरिसके अझै कति पुग्ने थाहा छैन तर यसको भाग-२ पनि सारङी संसार बाट आउँछ भन्ने आश गरेको छु तर यस्तै मार्मिक भाका अनि शब्दमा । भाग-२ को प्रतीक्षामा म।।
@subashtheeng9966
@subashtheeng9966 Жыл бұрын
सुन्दर शब्द अनि सुमधुर स्वर सबै टीम प्रति समान साथै सफलताको कामना 🙏💗💗
@bishwassenchuri6329
@bishwassenchuri6329 Жыл бұрын
सारै मिठो लाग्यो दोहोरी । अब अर्को भाग (तिमी बरु फेरियौ निरमाया म त उस्तै छु भन्ने भाकामा सुन्न चाहन्छौं )धन्यवाद
@lalbahadurmagar1189
@lalbahadurmagar1189 Жыл бұрын
ल बधाई छ दुबै जनालाई सधैंभरि सुन पाउ
@kamalathapa7865
@kamalathapa7865 Жыл бұрын
Sarai maarmik geet badhai xa bhai bahinilai
@shivadhakal6777
@shivadhakal6777 Жыл бұрын
दीक्षा बहिनीको स्वर कठ्ठै बरा कति मार्मिक, हार्दिक मंगलमय शुभकामना छ।
@sekhartimilsina8117
@sekhartimilsina8117 Жыл бұрын
माया को माहासङ्ग्राम सुन्नु पाइयो खुसी लाग्यो धेरै राम्रो शब्द चयन दुबै जना को धेरै धन्यवाद दुबै लगायत सम्पुर्ण साराङ्ङी सन्सार टिम लाई धन्यवाद ..पर्बत देउपुर(हाल दोह को कतार मा)
@hikmatmagar4191
@hikmatmagar4191 Жыл бұрын
मार्मिक दोहोरी पर्खालमा छौ है शुभकामना सम्पुर्ण टिमलाई
@krishnashahikrishna7872
@krishnashahikrishna7872 Жыл бұрын
सर्वप्रथम नमस्ते कमल सर साथै सम्पूर्ण सारङ्गी टीमलाई सारै मनमुटु नै छोयो ।यो जुनीमा भइदीयौ परकै,अर्को जुनी के भर छरकै,
@dinkarjoshi3374
@dinkarjoshi3374 Жыл бұрын
सहै मर्मिक गीत सिदार्थ भाइको सब्द
@narayanstha179
@narayanstha179 Жыл бұрын
मन परेको होईन कि सारै मन परेको छ फेरि अर्को भग दुई पनि चाहिन्छ है मलाई त
@tikathapa958
@tikathapa958 Жыл бұрын
सिद्धार्थ Ale को गीत को सुरुआत र चयन, धेरै राम्रो, welldone, keep it up, hope you will pick up the top of success,
@yambahadurgurung69
@yambahadurgurung69 Жыл бұрын
कमल बाबुलाई नयाँ कलाकार साथै आले बाबु लाई मेरो आशिर्बाद
@langhalimagar5596
@langhalimagar5596 Жыл бұрын
कति दामी लायो आजको दोहोरी wou दुबै जना उस्तै।सधै अघि बढनुहोला
@mansingh4880
@mansingh4880 Жыл бұрын
Ekdamai marmik ani mann chune dohori gaunu vo dherai dherai badhai cha dubai jana lai best of luck to all ❤
@langhalimagar5596
@langhalimagar5596 Жыл бұрын
यो भाका सार्है मन पर्छ दुबैको शब्द मार्मिक लायो फेरि भाग २ हेर्न पाउस
@laxmanthapa9595
@laxmanthapa9595 5 ай бұрын
सिदार्थ भाइको कलागला सारै राम्रो लाग्छ ।र बैनिलाइ र भाइ लगायत सम्पुर्ण सार्ङी सन्सार टिमलाइ बधाई छ ।
@jhabindrabhandari3139
@jhabindrabhandari3139 Жыл бұрын
शिद्धार्थ र दिक्षा को दोहोरि ,भब्य र शब्य शब्दमा धन्यबाध
@DhrubaRajPoudel
@DhrubaRajPoudel 7 ай бұрын
उत्कृष्ट छ है सिद्धार्थ भाइको शब्द र टुक्का
@lilashrestha7502
@lilashrestha7502 Жыл бұрын
धेरै राम्रो छ पार्ट 2 पनि
@nargurung2229
@nargurung2229 Жыл бұрын
Congratulations sidartha brother and sister you to lai ♥️❤️👌♥️❤️👌♥️❤️👌♥️❤️👌♥️❤️
@HikmatBam-vf9zd
@HikmatBam-vf9zd 6 ай бұрын
आहा धेरै राम्रो जति सुन्यो उति सुनिरहन मन लाग्ने।
@bastolashanti601
@bastolashanti601 Жыл бұрын
Sari man chune dohori hajur haru ko 👌👌👌👌❤❤❤❤❤❤
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
आहा अतिनै मार्मिकछ दोहरि सफल्ताको कामना🌹❤️😘
@chhetrisaroj2667
@chhetrisaroj2667 Жыл бұрын
दुबै जना लाई सफलताको लाखौं लाख शुभकामना गित राम्रो छ
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 Жыл бұрын
Now, I am waiting for the song " Bigriyo chal pani " Episode 531, Kamal sir best of luck and Thankyou
@dhankumari9906
@dhankumari9906 Жыл бұрын
Yakdam ramro xa feri vag dui chahiyo
@dipakthapa3065
@dipakthapa3065 Жыл бұрын
अति मार्मिक प्रसुति भाई र र्बहिनि को उत्तर उत्तर को प्रगति क UK बाट शुभकामना छ ।
@sherbahadur9696
@sherbahadur9696 Жыл бұрын
saringi sansar sampurna Holtimlai safaltako subhakamana xa
@nirajkcnirajkc2663
@nirajkcnirajkc2663 Жыл бұрын
सारङ्गी सन्सार सबैजना टिमलाई धेरै ध। धेरै बधाई तथा सम्मान शुभकामना
@amritkc8309
@amritkc8309 Жыл бұрын
Heart touching dhori
@khupendrabdrmagar4469
@khupendrabdrmagar4469 Жыл бұрын
दिनप्रतिदिन प्रगति गर्दै छौ शिदार्थ भाइ सब्द हरु पनि राम्रो चयन गरेर गको छौ बधाई छ।
@bhimabk8255
@bhimabk8255 Жыл бұрын
बधाई ‌छ‌ भाइ बहिनी लाइ
@govindresmi2340
@govindresmi2340 Жыл бұрын
अत्ति उत्कृष्ट दोहोरी सलुत छ कलाकार पर्ती र सारङ्गी सन्सार पर्ती उच्छ सम्मान ❤❤
@parbatigc8966
@parbatigc8966 Жыл бұрын
Very nice song
@kailashshrestha5247
@kailashshrestha5247 Жыл бұрын
अति नै मिठाे प्रसुति छ हजुर 🙏❤️
@purnathapasalyani851
@purnathapasalyani851 Жыл бұрын
आहा निकै राम्रो गित
@milanthapa122
@milanthapa122 Жыл бұрын
आजको दोहोरी अती मार्मिक छ।
@sagarshrestha3709
@sagarshrestha3709 Жыл бұрын
सिदार्थ शब्द र स्वोर सारै मिठो
@vishnukarki6030
@vishnukarki6030 Жыл бұрын
अति राम्रो प्रस्तुति
@user-qo2zw3kq2j
@user-qo2zw3kq2j 7 ай бұрын
अति मार्मिक गित❤❤❤❤
@JankaiKharti
@JankaiKharti 3 ай бұрын
Sidartha vai ko lokdohori yakdam man parxa🎉🎉🎉
@harigorkha
@harigorkha Жыл бұрын
Ramro geet and voice.
@manojshrestha5056
@manojshrestha5056 Жыл бұрын
मार्मिक लाग्यो ।
@thambahadurthapa7941
@thambahadurthapa7941 Жыл бұрын
हार्दिक बधाई छ सिदार्थ भाइ प्रगति हुँदै छ
@shirishbudhamagar9882
@shirishbudhamagar9882 Жыл бұрын
wowowow
@bejaan66
@bejaan66 4 ай бұрын
दुबै जना अति उत्तम मार्मिक अनि चोटिलो शब्द भरपुर भएको दोहोरी गाउने सिद्धार्थ र दिक्षा मुरी मुरी धन्यवाद 💓💐🍀🎈👏👏
@lokmagarmagar3650
@lokmagarmagar3650 Жыл бұрын
धेरै मीठो दोहोरी 🙏🙏🙏🙏
@sonusood3395
@sonusood3395 Жыл бұрын
आहा कति राम्रो मेरो त आँसु आयो बिगत सम्झेर
@Anishathapamagar04
@Anishathapamagar04 Жыл бұрын
Kunai kunai git sangitle mero jibanma pani mel khane graxa Aajako dohori sunera bigat baljhiyo badhai xa Siddartha bhai ra dikshya bahiniko prastuti👏👏👏
@rakeshbulung9195
@rakeshbulung9195 Жыл бұрын
aasui aayo yo git sunerw😍😢😢
@rudralafa8975
@rudralafa8975 Жыл бұрын
अति मर्मीक गित
@user-ns8dc7qo8i
@user-ns8dc7qo8i Ай бұрын
सम्मान छ दिदी भिना हजुर 😥😥😥🥀🥀🥀🥀🥀🥀
@puskalsharma293
@puskalsharma293 Жыл бұрын
अाहा सारै मनै छुने गित गाउनु भयाे मेराे जिन्दगी सङ्ग मेल खाने गित गाउनु भयाे हिजाे काे दिन मा अन्लाईन मा हामी ले सङ्गै गित गाउथिउ दीक्षा सङ्ग अाज दाेहाेरी साझ मा देख्ना पाउँदा खुसी लागेकाे छु बधाई त सफलताकाे शुभकामना छ 👌👌💯🌹
@abhishekshahiabhishekshahi3752
@abhishekshahiabhishekshahi3752 Жыл бұрын
आहा कति राम्रो मार्मिक दोहोरी ❤️
@AmitThapa503
@AmitThapa503 Жыл бұрын
जिन्दगी सङ मेल खान गयो😢😢😢
@Ramaillo
@Ramaillo Жыл бұрын
Wow nice dohori song. Good luck & best wishes for coming musical career.
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 78 МЛН
Это ежегодное настроение 😉 #tiktok #юмор #жиза #funny
0:10
Ангелина и Тая
Рет қаралды 3,6 МЛН
Приятного аппетита 🤣
0:15
Dragon Нургелды 🐉
Рет қаралды 8 МЛН
ВОТ как ЖЕНИХ выбирает СЕБЕ невесту 😱 #shorts
1:00
Лаборатория Разрушителя
Рет қаралды 8 МЛН
Waka Waka 😁 #funnyshorts #rianashow
0:14
RianaShow
Рет қаралды 3,7 МЛН