सबैमा मीठो मायाँ दोहोरि कस्तोलाग्यो हेरेर प्रतिक्रिया दिनुस है ।।❤️❤️
@rajendralamichhane40643 жыл бұрын
Great. Keep it up Prakash bhai.
@binayagyawali26923 жыл бұрын
Let's vote for Prakash parajuli in dohori champion 🏆
@shivaadhikari94583 жыл бұрын
पछिल्लो पटकका अत्यन्त चर्चित गायक प्रकाश पराजुलिका शब्द र स्वर मन पराउने हरु यता हाजिर हुम त
@Lalbahadurchhetrijora3 жыл бұрын
Mee .100%ati nai
@narayanibhattarai35533 жыл бұрын
प्रकाश भाईको शब्दमा धेरै मिठास छ।जहाँ प्रकाश भाइ त्यहा रमाइलो हुन्छ।सुनिता बहिनिको पनि राम्रो छ। प्रकाश भाइले दोहोरी च्याम्पियन जितेको हेर्न मन छ। सुभकामना
@shantikokhojima60403 жыл бұрын
प्रकाश दाइ को शब्द चयन मनपर्छ मलाई😍 अनि सुनिता सिस पनि कडा रैछिन् बाइ😜😍
@anjanbhatta55393 жыл бұрын
लाे लाे ।😀😀
@bhimbc71523 жыл бұрын
प्रकाश भाई लाई मन पराउनी को को हुनुहुन्छ
@dharmaonlinetv3 жыл бұрын
लुरे ले हात्ती गैंडा सबैलाइ ठिक पर्छ 🙏😄💞
@मीठोमाया3 жыл бұрын
जे होस आजको दोहोरी मा भाइ प्रकाश र ।तिनी नया बहिनी को शब्दमा कुनै खाेट लाउने ठाउँ पाइन ।राम्रो छ ।माया पिरती का कुरा नि कस्ता कस्ता सुन्दा हेर्दा भोक्दा जीवन रमाइलो नै हुन्छ । २ दिनको जिन्दगीमा मरि लानु केही छैन हो यसैगरी रमाइलो गर्नु पर्छ आफनै नेपाली भासा नेपाली खाना मन पर्छ । पीडा मा रहेका नेपालीको दाजुभाइ बहिनी आमा बुवा लाई मन भुलाउने नेपाली संगीत नै छ जस्तो लाग्छ। अझै प्रगति गर्दै जानू प्रकाश् भाइ र अनि ओरिपोरी का भाइ हरु अनि दिदीबहिनीको हरु पनि ।र संगीत लाई सारै माया गर्ने saarngi sansar लाई नि।ल i love you mis u......saarngi sansaar........hal.... Surkhet baat..... हामी नजिकै भेटेर हेर्न सुन्न छुन नपायनी हामी जतिसुकै टाढाको बाटो भयनी नेपाली संगीत लाई जीवनकाल सम्म यसरी नै माया गरि रहने छौ ।तर तपाईं सारङ्गी सन्सार कहिले पनि नमर्नु ।जो हामी मरि गय पनि आफ्नो देश लाई माया गर्नु र आफ्नो धर्म जात जाती रितिरिवाज संगीत पेशा लाई कहिले नभुल्नु सबैलाई सर सम्मान का साथ मा अगाडिको बाटो हिनु यहि छ मेरो हाम्रो सुभकामना।।
@kalpanasfamily18553 жыл бұрын
प्रकाश भाइको गित असाध्यै मन पर्छ vote पनि गरेको छु है सबै टिमलाई नमस्कार 🙏🙏🙏
@badriprasad14252 жыл бұрын
लोकदोहोरी क्षेत्रको उदाउदो नक्षत्र हुन प्रकाश पराजुली उज्वल भबिस्यको शुभकामना भाइ💓💓💓💓💓💓💓💓💓💓💓💓💓
@mahendramalla25403 жыл бұрын
प्रकाश पराजुली को फ्यान हाजिर हौ है
@premthapa23993 жыл бұрын
अरु केही लेख्न र भन्न चाहिन तर प्रकाश पराजुलीको शब्द चयन साह्रै मन पर्छ।अनि दोहोरी च्याम्पियन मा जित्नु पर्छ अग्रिम शुभकामना ।।
@mohanbahadurgurung46623 жыл бұрын
अाजको जोडी भने खुनखार जोडी परेछ प्रकास पराजुली र सुनिता सुनारको सारै मीठो छ दोहोरी..तेसै माथी लाईभ दोहोरिमा अहिलेका मलाई मन पर्ने गयिका सुनिता सुनार नै हो र गायकमा प्रकाश प्राजुली चिज गुरुङ रबिन लामिछाने हो र रबिन लामिछानेको स्वास्थ्य मा सुधार अाईसकेपछी यही सारङ्गी संसारमा निम्त्याउनुहोला है कमल सर..? धन्यवाद ।।❤️❤️🙏🙏🙏🙏
@sunitasunar15313 жыл бұрын
नमस्कार सम्पूर्णलाई म सुनिता सुनार धेरै समयको अन्तराल पछि मन्जरीका चर्चित गाएक प्रकाश पराजुली दाजु सङ्गा गाउने कोशिश गरेकी छु कृपया कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला
@nepalpride38543 жыл бұрын
Dherai nai ramro chha sis hajur sor ani sabda chhayan Naya kalakar ma Sab bhanda no ek ma hunu hunxa chhoto samay ma dherai ko maan ma basna safal hunu bhaye koxa Best of luck for your bright future ani Nepali sangeetik chhetra ma ek chaldo baldo kalakar ko rup ma dekhna paiyos sis
@sunitasunar15313 жыл бұрын
@@nepalpride3854 Thank you
@GrgKarma3 жыл бұрын
23:40 बरु पुरै गाग्री भरेको भर हुन्छ,आधा गाग्री छल्कने डर हुन्छ!!कडा शब्द स्क्रीप्ट गीत जस्तो लाग्ने👌✌️
@khadkabahadurdamai4025 Жыл бұрын
Has hunxa soltini jew❤❤❤
@supadeurali_entertinment3 жыл бұрын
Be positive : धारो आफै प्यासी छ तिर्खाले भरिन्छौ र दुई थोपा छिर्काले बरु पुरै भरिएको भर हुन्छ आधा गाग्री छल्किने डर हुन्छ वा वा यस्तो पो दोहोरी त क्या मज्जा आयो आजको दोहोरी मा त 🙏🙏🙏💓💓💓
@supadeurali_entertinment3 жыл бұрын
पछिल्लो अनि निकै छोटो समय मा हामी जस्तो धेरै दर्शकको मन मा बस्न सफल गयक मध्ये को एउटा गायक प्रकाश पराजुली 🙏🙏 धेरै धेरै धन्यवाद सारंगी संसार लाई पनि 🙏🙏🙏💓💓💓
@NavarajDhungana3 жыл бұрын
प्रकाश पराजुली छोटो समयमै धेरैको आँखामा पर्न सफल भएका छन् । आगामी यात्राको शुभकामना ।
@bhupendrabudhathoki3893 жыл бұрын
पराजुलि छोटो हैन कि सर धेरै भयो
@badripandit35023 жыл бұрын
Ttttttttyth
@jamunaacharya69873 жыл бұрын
@@bhupendrabudhathoki389 h.g.g.g.i,g.h.g4i.ip
@dipsanlama983 жыл бұрын
@@badripandit3502 '
@dipsanlama983 жыл бұрын
. @
@tankakhanal56273 жыл бұрын
यो गीतले भाइ लाई चुलीमा पुर्याएको छ । मलाई सारै मनपर्ने गीत - भाइ लाई सलाम ।
@mithukafle62953 жыл бұрын
धेरैराम्रो छ हाम्रो प्रकास बाबु को प्रस्तूति
@kamalsinghthakuri43483 жыл бұрын
प्रकाशको त कुरै न गरौ सुनिता वैनिले पनि धमाका इ मचायको छ आजभोलि
@chandrarajpuri66123 жыл бұрын
सबै ले दोहोरी आज भोलि only प्रकाश को हेर्छन्
@ratanswar56543 жыл бұрын
दोस्रो पुस्ताका आशाको किरण प्रकाश दोहोरी का बादशाह बन्ने छन । शुभकामना
@krishnagurung57873 жыл бұрын
साराङ्गी सँसारकाे म्युजिसियनहरू चाहिँ Superb हाे है । प्रकाशकाे गायिकी जहिले पनि अब्बल बहिनीकाे पनि उस्तै तर महिला पट्टिकाे काेरस गायिकाहरूकाे शुर ताल खुस्किएकाे देखिन्छ ।
@aledinesh15813 жыл бұрын
सुनिता सुनार मन पराउने जति यता🤚
@arjunwithmyname68523 жыл бұрын
प्रकाश जयू भनेको प्रकाश जयू नै हो सन्सार भरी लोक दोहोरी गीत देखि नै उज्यालो छर्नु हुन्छ। लोक गीत को टुक्का निकाल्न र एकदमै सलिन अनुसासन गायक सम्मान छ हजुर लाई साउदी को खाडी देखि👉️🇸🇦🇳🇵🇸🇦🇳🇵🇸🇦🇳🇵
@madhavaryal76833 жыл бұрын
100% Right kuraa hajur
@homkc3 жыл бұрын
अलि गीत बाझियो केटि र केटा को हाति र माउते भैसकेर मिलेको छ पछि फेरि तामा गागृ मा गयो एक लय मा गएको गीत कता कता घुमे जस्तो भो
@supadeurali_entertinment3 жыл бұрын
अपार रहिछ मायाको लिला जोडि मिल्यो हात्तिर कमिला 💓💓 भए पनि ज्यान एकै धार्निको लस्करो छ मलाइ मन पार्निको 😀😀😀
@rakeshthapa19893 жыл бұрын
अहँ कति मिठो दोहोरी प्रकाश र सुनिता जिको🌹❤️ प्रकाश मेरो मन पर्ने लोक गाएक साथै सुनिता जि को स्वर पनि लास्टै मन पर्छ
@sangammalla27393 жыл бұрын
8ww
@bhojchhetri79573 жыл бұрын
स्याङ्जाली लुरेको दोहिरी दम्दार 😁😁
@padamgahatraj35993 жыл бұрын
अब्बल रहिछ मायाको लिला जोडिन्छ कि हात्ती र कमिला।
@bibekbagale81272 жыл бұрын
आहा प्रकाश दाजुको नाम नै काफी छ यो शब्द अनि स्वरको कसरी बयान गरु सफलताको शुभकामना 🙏❤️
@moviesmarket99523 жыл бұрын
धारो आफैं paysi छ तिर्खाले भरिन्छेउ र दुई थोपा छिर्का ले 😊😊😊☺️ waoooo
@dhanbdrkc14332 жыл бұрын
धन्यबाद छ गायक गायिकाहरुमा ।पहाडीमूलमा जन्मेर हुर्केका हामी नेपालीहरुका संस्कार एवं रितीरिवाजमा मेल खाने दोहोरि गित सुन्दा असाध्यै रमाइलो लाग्यो। सारङ्गी संसार रोधिघर टिमलाई हार्दिक नमनका साथै यस्तै पहाडि लोकसंस्कृति अभिवृध्दि हुनेखालका गित र कलाकारहरुको लोकदोहोरि प्रस्तुतिको लागि हार्दिक अनुरोध गर्दछु।
@tejinrana77713 жыл бұрын
Prakash ta rajai hun tar sunitako pani big fan 👍👍🤚🤚🤚
@shivlal68293 жыл бұрын
सुनीता सुनार नब उदयामान कलाकारको रुपमा उदायकी छन प्रगतिको कामना
@sunitasunar15313 жыл бұрын
धन्नेबा हजुर
@बिक्रमजी.सी3 жыл бұрын
कति छोटो लाग्यो मलाई त धेरै को मन मुटु मा बस्न सफल गायक प्रकाश पराजुली लाई धेरै धेरै शुभकामना जित को लागि दोहोरी च्याम्पियन मा
@Ramjivlog43093 жыл бұрын
Sunita sweet voice prakash ko ta kurai nagaram he is talent guys..
@lungelimagar87053 жыл бұрын
प्राकास जि को तुक्का धेरै मन पर्छ धेरै राम्रो दोहोरी सबै तिम्लाइ सुभकमना छ र सराङ्गी सान्सार लाई धेरै धेरै धन्यबाद छ ।
@jamesmagar90653 жыл бұрын
Sunita ra parkash ko yo dhohari one of the best ❤️❤️❤️❤️❤️
@DineshSharma-ex3vs3 жыл бұрын
गहन शब्द चयन गरेर प्रस्तुत गर्नमा अव्वल प्रकाश दाइ ☺️ अति मन पर्यो ।
@bikashparajuli30533 жыл бұрын
अडियो र भिडियो क्वालिटी एकदमै उत्कृष्ट छ । यस्तै कायम राख्नु । कलाकार छनोट अझ उत्कृष्ट । शुभकामना सारङगी संसार टिमलाई
@BGNepalDon3 жыл бұрын
प्राकाश परजुली जि बबाल छ है दोहोरी निकै रमाइलो लाग्यो
@gpsharmaadhikari3 жыл бұрын
जन्म थलो मा पनि नगन्य रुप मा दोहोरि साँझ हरु थिय,यतै पनि सुनिता सिस को दिनचर्या ठिकै थियो ,साथ साथै घर ब्यहहार को झमेलो पनि सुनिता कै काँध मा थियो ,बिस्तारै उनिले आफुलाइ दोहोरी मा निखार्दै थिइन अनि एक्कासि कोरोना ले नेपालि लोक दोहोरि कलाकार लाई ठुलै बज्र हान्यो अनि चितवन का सबै दोहोरि साँझ तथा कलाकार साथि भाइ बहिनि हरु आ आफ्नो दैनिकि जिवन यापन को लागि छरालियर हिन्नु पर्ने अबस्था आयो र सुनिता ले पनि अझै प्रगति गर्छु भन्दै काठमाडौ को यात्रा तयार गरिन तर तेति सजिलो चाई थियन उन लाइ घर छोड्न ,,,तैपनि केन्द्र मा गयर केहि गर्छु भन्ने आँट शाहस बोकेर फेरि दोश्रो पटक राजधानि मा पसिन ,,अनि यस्तै यस्तै live दोहोरि अनि फ्याट्ट फुट्ट कार्यक्रम अनि उहि दैनिकि दिन घचाट्ने क्रम चलि रहेको छ ,,खास गरि सुनिता ले चितवन छोड्नि कारण अर्को पनि छ यहाँ लोक दोहोरि का कलाकार को पारिश्रमिक एक दशक पहिला को जस्तै छ भन्दा म हिचकिचाउँदिन ,पहिले को तुलना मा रा लो दो प्र चितवन केहि सक्रिय रहे पनि स्थानीय कलाकार को भलो गर्ने काम गरेको खासै देखियन ,अनि सुनिता जस्तै चितवन मा जमेका अन्य ,सपना ,पुजा इत्यादि पनि राजधानी पस्न बाध्य छन ,अब चितवन को दोहोरि के होला यहि चिन्ता छ यहाँ सबैलाई ,,,वास्तविक लेख हो मेरो यो लेख मा शायद असन्तुष्ट हुने कयौं साथि हरु को कमेन्ट आउला ,,,,त्यो स्वभाविकै छ no pblm ,,,,र कुरा रह्यो सुनिता को ,ए बहिनि घर को मानो खायर जन्म स्थ्यान मै दोहोरि गाउदा जस्तो सहज नहोला ktm मा तर अठोट बिश्वास र हौसला लियर तेतै बस्नु पर्छ सिस ,यहा दोहोरि अन्धकार नै छ अब ,,,अब यहा उज्यालो ल्याउन लाई संस्था ले नयाँ प्रतिभा खोज्नै पर्छ ,,र दोहोरि संचालक दाजु हरु ले नयाँ कलाकार लाइ स्थान दिनै पर्छ ,,,,अनि सुन न सुनि सिस अब चितवन मा pgm हुदा तिमिले भाउ तोकेर आउन सक्ने बन्नु ल छिटै ,,प्रकाश सङ्ग दोहोरि गाउदा शब्द चयन मा धेरै कडक हुनु पर्छ ,कुनै कुनै टुक्का त मन छुने पनि गायौ ,तर प्रकाश ले खोजेको प्रसङ तिर पस्न अझै चयन गर्न सक्ने खुबि थियो ,,हुन त सुनेर कमेन्ट गर्न र दुइ सेकेन्ड मै गाउन फरक छ ,,best of lock सिस दाइ लाइ न बिर्से है
@karanthapa71233 жыл бұрын
सुनिता को स्वर चहकिलो छ मन परेऊ मलाई
@devchhetri18383 жыл бұрын
पहिलो सब्द मै नै कडा दियो बुनु ले सुके बाउन लाई 😂😂😂😂😂😂
@roozaksingh13613 жыл бұрын
दोहोरी राम्रो छ तर सुनिता बैनी शरीरको मोटाइ बढी भएछ समयमा सन्तुलनमा राख्नु यति राम्री मान्छेको शरीरले अलि साथ दिएन
@rupakpaudel59413 жыл бұрын
WOW kya रमाइलो उत्कृष्ठ दोहोरी प्रकाश प्राजुलि काे फ्यान म
@dnpritty34413 жыл бұрын
गीत गाउने गाइका चाहिँ कत्ती राम्री। कसाइलो शरीर आहा।
@chandrarajpuri66123 жыл бұрын
प्रकाश् लहरै चल्यो दोहोरी मा हिजोआज कला गला सुपर छ ।
@tikabahadurthapamagar65243 жыл бұрын
Sunita sunar ko love story dohori sunna painxa vanyaa ta thateuli maa siddiyo thank you
@dhurbabhatta42613 жыл бұрын
भाेट गर्न चाहिँ नभुलै है प्रकाश ब्रो को टिम लाई top 4 काे लागि
@padamgahatraj35993 жыл бұрын
सुनिता मैयाको पनि दोहोरी निकै नै खत्रा हो कडा छ।राम्री उस्तै स्वर तेस्तै।
@rjnepal94153 жыл бұрын
यस्तो हुनु पर्छ। दोहोरी ❤🤗🤗🤗🤗🤗🤗
@chiranbudha52543 жыл бұрын
दुबैजनाको राम्रो दोहोरी प्रस्तुति 🙏🙏
@rambista21023 жыл бұрын
🙏🙏🙏 कार्यक्रम सन्चालक भाइ कमल लगायत गायक,गायकाहरु सबैलाई ,,नियमित सुन्ने गर्छु,अाज धेरैको अन्तराल पछि सुनिता सुनार बहिनिकाे साहित्यिक परिलाे दाेहरि सुन्नु पाइयाे,कार्यकरमा अझ यस्तै गायक,गायकाहरुकाे सम्मधुर स्वर र गितहरु सुन्नु पाइयाेश,कामना,सुनिता बहिनिलाई सारङ्गि ससारमा रख्नुश भाइ कमल😍😍😍🌷🌷🌷🙏🙏🙏
@madhavprasadpandey91283 жыл бұрын
Kamal kai budi hun jasto lagyo hai malai ta
@pradeepmagar48023 жыл бұрын
सम्पुर्णमा मिथो सम्झाना🎤🎤🎧️🎧️🙏🙏🙏
@shalikoli77333 жыл бұрын
अशाधे रमाईलो दोहोरि मज्जा अयो दुबै जाना लाई बदाई छ ।
@kabhiram64953 жыл бұрын
ल मोटि मोटि हिस्सी परेकी गायिका र लुरे लुरे गायक ज्युलाइ योगितले सफल्ताको शिखर चुमोस
@aadityaadhikari0013 жыл бұрын
Vote for prakash parajuli🙏
@sajanmijar38683 жыл бұрын
Prakash daju lai dekhne bettikai dohori herna sunna man lagx ❤️❤️. Lots of love Prakash daju ❤️
@prakashbohara14213 жыл бұрын
पिर नगर मन्जरी परान छ्न्जरी एकदमै मनपर्ने गीत्💚💚💚💚
@hurmatikhadka2123 жыл бұрын
दोहोरी धेरै मिटास आनन्द आउँछ दुबै जना गाइक लाइ धन्यबाद छ
@dhirajkunwar37323 жыл бұрын
Sarai ramiloo Dhoori parkash parajuli Ra Sunita sunar ko suvakamana Dubai Jana Lai .
@sumandhungana7453 жыл бұрын
प्रकाश जि को त म फेन नै हो । दोहोरिमा सामान्य तर गहकिलो तुक्का दिने गायक हो जस्तो मलाई लाग्छ। यो दोहोरी हेरेर आनन्द लाग्यो दुबैजनाको तर्क राम्रो छ।
@dilbk50233 жыл бұрын
Prakash ji lai dudhe othamaa vanda man dukhyo k mero
@suryakc88433 жыл бұрын
कति राम्रो स्वर र शब्द चयन सुनिता को प्रकाश त पहिले देखि नै उत्कृस्ट
@rajansubedi93523 жыл бұрын
My favorite singer Prakash Parajuli 💐💐
@chandrarajpuri66123 жыл бұрын
राजु परिवार फ्र्ल प्रकाश् सामु
@सानोसंसार3 жыл бұрын
Prakash bhai ra bahine ko dohori aja dheraye ramro lago
@tirthagurung15363 жыл бұрын
Waa beautiful singing kada Ayo fayri Bhani ko all the best 👏👏👍👍
@rambk27553 жыл бұрын
बदाईछ सुनीता बैनी र प्कास जीलाई
@andyanjandholkha27453 жыл бұрын
सारङ्गी संसार दोहोरी साँझ बाट मीठो मीठो गीत आउँछ तर किन छोटो समयमै सीमित हुन्छ beautiful song ❣️❣️
@RamKrishna-pu9oe3 жыл бұрын
सुनीता सुनार को नम्मबर पाउँन साथी हो बधाई दिनुपर्यो
@chudamanibhusal88733 жыл бұрын
सारङगी संसार राेधी घरका संचालक कमल जि लगायत टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।अाहा प्रकाश पराजुली जि र सुनिता सुनार जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार कडा छ।सफलताको कामना छ।हाल मलेसिया बाट हेरिरहेको छु।।
@chhiringpun40753 жыл бұрын
Big big frn prakash bro👉️❤️👈️🙏
@basntathapa3303 жыл бұрын
कति मिठाे शब्द यार समान छ 😘🍅🍅🤩🤩🤩
@yudhitpuri85003 жыл бұрын
अती नै उत्कृष्ट लाग्यो घम्सा घम्सी लोक दोहरी दुवै तर्फवाट कला संस्कृति राष्ट्रको गहना हो अर्को चोटी सारंगी टिमले नाचगान पनि समावेश गर्नु होला कता कता के कुरा अपुरो भए झै लाग्यो अरू सबै ठिकै छ।
@onom95403 жыл бұрын
आहा सुनिताको स्वर
@shivanepali85723 жыл бұрын
अति मिठो लय सब्द सबै जनालाई शुभकामना छ
@bijayaadhikari35642 жыл бұрын
सुनिता को आँखा क्या मन पर्यो😘😘
@deepakdeepakparyar3763 жыл бұрын
Parkash parajuli sng chanchune kaha scx how bbl x
@prakashkaushala39883 жыл бұрын
Prakash ji ta Sunita sis ko voice dami xa hjua 🙏🙏🙏
@krishnakrishnaraya47343 жыл бұрын
Aaha sarai mitho geet sunna payo aaja prakash and sunita malai man parchha Malaysia bat herdai chhu
@bishwonathdhungel51173 жыл бұрын
सारङगि संसारलाई नमस्कार। । प्रकाश भाईको गित अटुट रुपमा सफल छ।तर पहिलो पटक सुनेको भय पन वाहिनीको स्वर शव्द सहि छ । अव सारङ्गीले नया भाका ल्याउन सकोस ।भविष्य उज्ज्वल छ ।
@ramdeuba52203 жыл бұрын
आहा दोहरी गज्जब लाग्यो!! बधाई छ।।
@tashisherpadolakha61893 жыл бұрын
sunita ji nice voice💃💃❤❤❤👌👈
@binumoktan8283 жыл бұрын
Ekdam dami lagyo hai sunita ddko voice sabai ramro xa 💝❤❤
@babagurung85573 жыл бұрын
Syangjali prakash ko sath ma sunita ko muskan le jhanai ramailo vyo subha kamana xa sampurna team lai
@karanjanala64533 жыл бұрын
अति मिठो दोहोरी सबैलाई नमस्ते ♥️♥️
@Technicalview86323 жыл бұрын
5 choti heresak pugena
@kbsbardiya91882 жыл бұрын
लुरे भयनी भाइ कमजोर हुनुहुन्, गितमा चाई मान्नु पर्छ भाईलाई,। ल दुबै जनाको प्रसतुति रम्रो छ,।
@premthapa14433 жыл бұрын
Prakash kya manxe xa yr sabda ko khani nai ho yr Janmera 28 barsa ko vaye aja samma yesto gayek dekhya xaina Love you brother Lots of love from South korea
@bishnusubedi19963 жыл бұрын
प्रकाश पराजुलिकाे मन्जरि धेरै राम्राेलाग्याे धन्नेबाद गायक गायिकालाइ अब अाउने दाेहरिच्याम्पेन मा अबाडपाउने संभाबना मिना र प्रकाशकाे बढेरगयकाेछ सुभकामना
@himalayanlocalguidepvt.ltd29143 жыл бұрын
प्रकाश पराजुली ko vocal kati ramro Chha
@prakashshah53703 жыл бұрын
Prakash dohori ko RAJA ho,tara alikati motaunu paro bhai,ma timro faan ho