बच्चा कै लागी बाँच्छु, रबिनसँग बल्ल खोलिन सबै कुरा | Rabin Lamichhane Vs Babita Baniya Jeri Ep.479

  Рет қаралды 1,015,134

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

सुमधुर स्वरका धनी लोक दोहोरी गायक रबिन लामिछाने र समधुर स्वरकी धनी लोक दोहोरी गायिका बबिता बानिया जेरी बिच दोहोरी प्रस्तुत गरेका छौ। हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#babita_baniya_jeri
#rabin_lamichhane
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
/ @sarangisansar
=======================================
♪ Orginal Song Credits:
Banma Kaada chha
Lyrics/Compose : Bhagwan Bhandari
Singer: Bhagwan Bhandari, Raju Pariyar, Laxmi Neupane
Original Link : • Banma Kada Chha - बनमा...
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 479
=======================================
=======================================
Host:
🎤 Kamal Kumar BK
=======================================
Live Dohori Lead Singer:
♬ Rabin Lamichhane
♬ Babita Baniya Jeri
Chorus Singer:
♬ Shital Gurung
♬ Siddartha Ale
♬ Pratima BK
♬ Sima Thapa
=======================================
=======================================
Musician Team
♬ Gem Thapa/Pramesh Ghimire - Keyboard/Harmoniam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Kumar Lamichhane - Madal
♬ Dipak Samip - Dholak/Tabala
♬ Sunil Bardewa - Madal
♬ Pritam Thapa - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
Kamal Sargam
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Пікірлер: 572
@sunilgiri765
@sunilgiri765 Жыл бұрын
जेरी दिदी लाई यसरी नै सधै साथ र सपोट दिनुहोस है सबै कलाकार जियु हरूले 🙏🥰🥰🥰
@suhangmagar5141
@suhangmagar5141 Ай бұрын
😂😂😂😂😂😂😂😂
@sangitabhandari5150
@sangitabhandari5150 Жыл бұрын
सधैं खुसी भयर बस्नु होला दिदी अब पहिला पापीले जति रुवाय पनि अब रुने पालो तो संखरेको
@chudamanibhusal8873
@chudamanibhusal8873 Жыл бұрын
अाहा रबिन लामिछाने जि र जेरी जि काे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो सारै मार्मिक शब्दहरुकाे प्रहार मन भाबुक बनायो । सम्पूर्ण कलाकार ,सारङगी संसार टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ ।❤️❤️❤️🙋‍♂️🙋‍♂️🙋‍♂️
@dilliramram3311
@dilliramram3311 Жыл бұрын
सारै मन दूखेको छ मेरो पनि जेरी दिदी लाई संकर छेत्री ले गरेको हर्कत सूनेर हार भने नखानू है दिदी हिम्मत लियर अगाडि बड्नू होला
@keshagyawali794
@keshagyawali794 Жыл бұрын
कस्तो मार्मिक शब्दहरु हेर्दाहेर्दै कतिखेर आशु खस्यो पत्तै भएन 😢😌 be strong di 🥰❤️ सार्है नराम्रो लाग्यो news सुन्दा त 😢धेरै माया परदेशि ठाउँबाट ❤️🙏
@subhadraadhikari757
@subhadraadhikari757 Жыл бұрын
जेरि बैनी को र रबिन भाईको हरेक टुक्का ले आँसु आयो बैनी हिम्मत नहार्नु यस्तो झोकृएर होइन हासी खुशी भएर हिडेकाे हेर्न मन छ रबिन भाइ आफ्नो गाउले चेलीबेटी को सधै साथ saport गर्नु होला
@udayaacharya4972
@udayaacharya4972 Жыл бұрын
Shankar paisa ko lagi paxi lageko raixa
@tulasishrestha8678
@tulasishrestha8678 Жыл бұрын
चल्छ जिबन किन पिर गर्या हो रूख हौ तिमी एउटा पात झर्या हो मलाइ एक्दम मन छोयो साएद जेरी सिस लाई यो शब्दले जिउने हौसला मिलोस❤️❤️❤️
@sandhya8229
@sandhya8229 Жыл бұрын
एउटा बाटो बन्द हुनु भनेको हजारौं बाटोले स्वागत गर्नु हो दिदी !अब निरास भएको होइन हाँसेको देख्न चाहान्छौँ हामी ।
@nirjalathapa3854
@nirjalathapa3854 Жыл бұрын
मुटु चुडाउने शब्द आखिर के नैरहिछ हामी नारीको जीवन be strong sis
@kedarbaral3999
@kedarbaral3999 Жыл бұрын
जेरीको पिडा दोहोरीको मार्मिक शब्दमा महशुस गरेर एउटा असल मान्छेको लक्षण देखायौँ रबिन भाइ !
@kopilabhujel8393
@kopilabhujel8393 Жыл бұрын
साच्चिकै कति माहान छिन जेरि उत्तर उत्तर प्रगति को कामना पछाडी फर्केर हेर्न नपरोस कहिल्यै पनि शुभ कामना
@janaki5984
@janaki5984 Жыл бұрын
जेरि दिदि साहासिक र हिम्मतिलि नारी हुन् बाचेर मात्र होईन दिदि जिबनमा धेरै भन्दा धेरै प्रगति गरेर देखाउनुपर्छ 🙏🙏
@susdinabhandari1944
@susdinabhandari1944 Жыл бұрын
ढेरैई मायामा छ जेरी दिजु भगवानको आशिर्वाद दिजु सधैं कुशी हुनू आबा ज वायो वायो नानी को अनुहार हेरना बस्नु😭😘
@ushakc788
@ushakc788 Жыл бұрын
मैले ढोगेपछी मात्र भगवान भयौ तिमी पहिला ढुङ्गा थिय भन्ने औकात नबिर्सिनु वा वा वा जेरि दिदी
@sunilshrestha5432
@sunilshrestha5432 Жыл бұрын
हिम्मत नहार जेरि बहिनी , बिस्तारै समाल यत्रो नेपाली जनताको अपार माया छ।
@OmPrakash-br7sg
@OmPrakash-br7sg Жыл бұрын
हिम्मत नहार जेरि बहिनी बिस्तारै समाल यत्राे नेपाती जनताका्े अपार माया छ धेरै धेरै शुभकामना छ
@bhabaniadhikari4746
@bhabaniadhikari4746 Жыл бұрын
@@OmPrakash-br7sg JH TV HDZ pp
@pratimashrestha624
@pratimashrestha624 Жыл бұрын
A
@ranthapa354
@ranthapa354 Жыл бұрын
​@@OmPrakash-br7sg Prakash qà 6y hl
@junarijal8316
@junarijal8316 Жыл бұрын
जेरि सधै जेरिनै हुने छिन !😘😘😘 उन्नति प्रगतिको कामना जेरि दिदी 😘😘😘
@ajayneupane3483
@ajayneupane3483 Жыл бұрын
Jeri dd we are wid u ❤ be strong
@krishnabhusal5391
@krishnabhusal5391 Жыл бұрын
❤️💗
@sumanregmi6760
@sumanregmi6760 Жыл бұрын
LK @@krishnabhusal5391 it
@shreejanakc2542
@shreejanakc2542 Жыл бұрын
Be strong jeri ji
@dipa6334
@dipa6334 Жыл бұрын
@@krishnabhusal5391 n
@kamalarai1255
@kamalarai1255 Жыл бұрын
जेरि बैनी दुख दिनेलाई कहिले सुख हुदैन ।
@parbatipokhrel731
@parbatipokhrel731 Жыл бұрын
सबै कलाकारहरुले यसरी नै मिठास र मायालु गितहरु गाइदिनु होला जेरि संघ केही समय धन्यवाद रबिन भाइ कति माया गर्नु भयो पीडामा माया चाहान्क्छौ हामी महिलाहरु
@BB-wx7je
@BB-wx7je Жыл бұрын
नत्र ढुङ्गा थिएँ भन्ने औकात न बिर्सनु सारै चित्त बुझ्यो दिदी
@ghanparkashjoshi5300
@ghanparkashjoshi5300 Жыл бұрын
रा्ष्ट्रिय रुपमा स्थापित कलाकारहरुकाे याे घटना दुखद र सम्वेदनाहिन हाे , साधारण जनमानसमा यस्ताे घटनाले कस्ताे रुपमा मनन् गर्ने । जेरिकाे महान हृदयलाई धन्यवाद , अागामी जीवन सुखद र रहाेस्। रविन जीकाे सुझाव र काैतुहलता जायज छ । दाेहाेरि क्षेत्रका दुवै हस्तिहरुलाई प्रगतिकाे कामना
@pritisharma8505
@pritisharma8505 Жыл бұрын
पहिले नै त्यो शंकरे को बानी थाहा थियो भने किन बिहा गरेको नी , यसलाई त्यति सजिलै divorse दिएर किन उन्मुक्ति दिएको घरेलु हिंसामा मुद्दा हाल्नु पर्थियो पहिले नै त्यसको कर्तुत बाहिर ल्याउनु पर्थियो नी, अब उ स्वतन्त्र भयो जसले जे भने पनि त्यसलाई के लाज र
@laxmibhusal8843
@laxmibhusal8843 Жыл бұрын
अब सधै खुशी भयर बस्नु पर्छ जेरि बहिनी . त्यो पापी लाई कहिले सम्झने होइन ।
@SHASWATGAMER-YT
@SHASWATGAMER-YT Жыл бұрын
जेरीबैनी का कार्यकर्म नछुटाईहेर्छु (5 ) बर्साजती भयो बैनी मधेरै पढालेखा होईन तर बैनीकोमुहार्मा छायको पीडा देख्नसक्छु अब बैनी हटेर होइन अगाडि बड्नु जीन्दगीधेरैलामोछ सकीयकोहोइन अब शुरूवात हो
@bikramkc3705
@bikramkc3705 Жыл бұрын
रोड बाट महल सम्मको गुन बिर्सियछ सायद शंकरले जेरिले दिदिले गरेको अनि मान्छेको अनुहार र शरीर सङ्ग जिन्दगी जाने होइन मन बुझ्ने गर्नु बेकुप मान्छे भोलि गयर अरुको भावना सङ्ग पनि यस्तै खेल्नु छ भने पशुपतिमा गयर जोगि बनेर बस्नु र छोरिको सराप सदाप लाग्नेछ तिमिलाइ केही गर्छु भने पनि जेरि दिदिले गजल भने जस्तो ढुङ्गा नै हुने छौ फेरि।
@bibekbagale8127
@bibekbagale8127 Жыл бұрын
आहा कति मिठो शब्द अनि स्वरमा सजिएको यो मन छुने दोहोरी सफलताको शुभकामना🙏❤️ साथै भगवान्ले जेरी दिदिलाइ आत्माबल दह्रो बनाएर अधि बढन सक्ने क्षमता दीउन 🙏🙏
@mithukhadka9782
@mithukhadka9782 Жыл бұрын
Be strong 💪sister 💓💗💪❤💖
@yuvrajshrestha2972
@yuvrajshrestha2972 Жыл бұрын
@@mithukhadka9782 nyc
@vijaymajhi1440
@vijaymajhi1440 Жыл бұрын
मन बलियो बनाउनु बहिनी त्यो पापी लाई सम्जेर फाइदा छैन छोरी को र आफ्नो ख्याल् गर्नु बहिनी
@tulshisapkota446
@tulshisapkota446 Жыл бұрын
जे भो जेरि को लागि त एक्दम राम्रो भो।सन्कर को त साङितिक छेत्र सकियो अब उहीँ बैदेसिक यात्रा सुरु मा झै।
@dhanbdrkc1433
@dhanbdrkc1433 Жыл бұрын
जेरी र शंकर जी बिचको यो घटना घटे तापनि उहाँहरु बिचको मिस अन्डरस्ट्याडिङ्गमा समन्वयकर्ताको अभाव नै हो भन्न चाहान्छु तर बिशेषगरि जेरी जी मा यश घटनाले कुनै अरु घटना चाहिँ नघटोस भन्ने शुभकामना दिन् चाहन्छु ।नमस्कार ।
@dixakc9292
@dixakc9292 Жыл бұрын
100%
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
हिजोआज जेरी दिदीलाई live दोहोरीमा देख्दा बल्ल पिंजडा बाट बाहिर निस्केको महसुस भयो आउँदो दिनहरुमा राम्रो मिठो दोहोरीहरु सुन्न पाम् तपाईं सधैं चर्चाको शिखरमा रहोस् शुभकामना🙏
@dipaksimkhada2007
@dipaksimkhada2007 Жыл бұрын
Right
@Kevin_krishtina
@Kevin_krishtina Жыл бұрын
Right ❤❤❤😊😊😊😊
@tmgrg9588
@tmgrg9588 Жыл бұрын
U r right
@babaionlinetv
@babaionlinetv Жыл бұрын
Right 👍👍
@kamalaniroula5765
@kamalaniroula5765 Жыл бұрын
हरेक लाेक दाेहाेरिमा जेरिलाई देख्न पाइयाेस सफलताकाे शुभकामना सम्पुर्ण टिमलाई 🙏🙏
@mankumaribhusal2345
@mankumaribhusal2345 Жыл бұрын
देखे सबले यो सिउंदो भरेको तर थिएन सिन्दुर परेको ।। यसको पनि केही अर्थ छ कि? जस्तो लाग्यो
@Mahi25645
@Mahi25645 Жыл бұрын
नमस्कार 🙏 घन्टीमा भोट हाल्ने सोच बनाउनुहुने हजुरहरु सबैका परिवारलाई भगबानले सदैब रक्षा गरुन, जय घन्टि🔔
@premale3215
@premale3215 Жыл бұрын
भोट माग्ने ठाँउ जस्तो लाग्यो र ? एक तिर आधी एक तिर झुलुङ्गो थापेर हुन्छ र ?
@JA_g_AT
@JA_g_AT Жыл бұрын
म दोहोरी खासै हेर्दिन तर आज भोलि जेरी को टुक्का ले मन नै च्वास्स हुन्छ 😓😓
@buddhishrestha8156
@buddhishrestha8156 Жыл бұрын
शंकर चिनिएको जेरिले गर्दा हो धैर्य गर जेरि तिमी मेरोपनि बैनि हौ तिमीसँगै म पनि रोए तर तिम्ले मलाई चन्दिनौ मैले तिम्लाई चिनेको छु । तिम्रो आँशुको भेलले त्योपापिलाई बगाएर नै छाड्ने छ ।
@srijanakarki9275
@srijanakarki9275 Жыл бұрын
💯%
@yambaral8250
@yambaral8250 Жыл бұрын
दोहोरी को राजा र रानी को टुक्रा साच्चिकै मुटु छोयो र जेरिदिदिको यथार्थ काहानि लाई समावेश गरि गाउनु भो
@sudipmagar3990
@sudipmagar3990 Жыл бұрын
जेरि बबिता बैनी मेरो घर नजिकै धावा गोर्खा को बैनी हो उहाको सबै गित हरु सुनेको छु अनि हाम्रो अश्राङ्ग मा आउदा नि उहालाई देखेको थिय जे जस्तो भय नि बैनिलाई सन्कर ले छोडेर गय पनि पक्कै बबिता बैनिले जनताको साथ पाउने छ बैनी मन दरो गर्नुस हामी माइती छौ गित सङित मा टाढा नहुनुस ल 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@pabidhami2161
@pabidhami2161 Жыл бұрын
दिदी म टिकापुर वाट जे हुन्छ राम्रो को‌ लागि हुन्छ दिदि हजुरको पिडा सगै हामि पनि रोएका छु दिदि केहि नमान्नु हजुर राम्रो गर्दै जानु हजुरको साथ भगवान पनि हजुरका चिन्ताको साथ सधैं हुने छ दिदि 😚
@amritaghimire5166
@amritaghimire5166 Жыл бұрын
Be strong jerry dd
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa Жыл бұрын
लोक कलाकार भनेको नेपालीको औषधि हो,रविन र जेरीलाई सलुट,शंकर धोती मुर्दावाद
@kamalarana4118
@kamalarana4118 Жыл бұрын
सिस एक दिन सुनौलो बिहान आउँछ पक्कै हरेस नखानुहोस् 🌹🌹🥰🥰
@पुष्पापाैडेल
@पुष्पापाैडेल Жыл бұрын
कुकरले जस्तै गल्ली चारेकाे देख्न पाउ शंखरे
@chandrabohra4711
@chandrabohra4711 Жыл бұрын
शंकर को पनि दोहरी आउनु पर्यो किन बिछोड भएछ बरु अझ सम्झौता गर्न सकिन्छ भने दुइटै मिलेर बसुन भन्न चाहन्छु मैले
@kumar_skb
@kumar_skb Жыл бұрын
सारङ्गी सन्सार हेरेर अति मजा आउँछ,सुरुमा बजेको म्युजिक अति मन पर्यो रबिन को सब्द रुख हौ एउटा पात झरेरे केही हुदैन भन्ने सब्द अति राम्रो लाग्यो सन्देश मुलक दोहोरी यथार्थ दोहोरी निकै मजा आयो
@sangitadhakal8757
@sangitadhakal8757 Жыл бұрын
हिक्मत नहार बैनी समयलाइ पर्खनुपर्छ आतिनहुदैन
@lalitasubedi1364
@lalitasubedi1364 Жыл бұрын
बिबाह पछि दैनिक रूपमा सिउदोमा सिन्दुर लगाउने जेरिमात्रै हुन महिलाकलाकारमा । तर जिउदो बिधुवा हुनुपर्ने रहेछ ।
@shreejanabhandari7063
@shreejanabhandari7063 Жыл бұрын
दिदी अब हजुर त्यो पापी को लागि कहिले न रुनु ।।हामी सबै दर्शक हजुर्को साथ मा छौ ।।।हजुर जस्तो माहान मान्छे अब छोरी को लागि भएपनी केही गरेर त्यो पापी को नजर मा हासी खुसी जीवन यापन गर्नुपर्छ।।😢😢😢
@amritashah7207
@amritashah7207 Жыл бұрын
हिम्मत हार्नु हुन्न सिस धेरै राम्रो छ ❤️❤️
@sitadevipoudel3060
@sitadevipoudel3060 Жыл бұрын
त्यहि डुङ्गा पुज्यौ रत काढा भयो । उस्कै लागि सर्वस्व सौपौ रत टाढा भयो ।
@kopilapaudel3846
@kopilapaudel3846 Жыл бұрын
बबिता बहिनी यसरी नै सम्हालिएर हजुरका नयाँ नयाँ सिर्जनाहरु पस्कदै जानु होला कत्ति पनि आफुलाइ कमजोर बनाउने र आंशु खसाउने काम नगर्नु होला मेरो सुझाव छ हजुरलाइ किनकि यो समाजले अब हजुर रुंदा झन कमजोर बनाउने छ।
@msmklang896
@msmklang896 Жыл бұрын
दुख मा हो हामी सबैले साथ दिनी जेरी बहिनी लाई दिलमाया को जसतो न गर्नु होला सबैले साथ र हात दिनु होला धन्यबाद शंकर लाई रोधी मा सबैले न बोलाउनु होला
@bishnuthapa1940
@bishnuthapa1940 Жыл бұрын
जेरिको गित खोजि खोजि हेर्न मन लाग्छ तर अाशुले केही मेसो बाटो नै पाउदिन 😭
@sangitarai7352
@sangitarai7352 Жыл бұрын
जेरि जेरि नै हाे। अागमि दिनहरुकाे धेरै2 सफलताकाे कामना।
@parbitilamchana8507
@parbitilamchana8507 Жыл бұрын
कति मीठो गजल चोट पायकालाई थाहा हुन्छ
@sangitasangita197
@sangitasangita197 Жыл бұрын
पिर न गर्नु जेरि बहिनी हजुर एउटा माहान महिला हो हजुर ले हिम्मत हार्नु हुन्न हामी लाई थाहा छ संगर्स गरेर अगाडी बड्ने जेरि बुनु हुन अब न सम्जिनु त्यो बिस्वास खाती लाई छोरी को मुख हेरनु
@eekrajeekraj7552
@eekrajeekraj7552 Жыл бұрын
बविता बहिनी धेरै भावुक नहुनु जीवन सघसहाे हरेक दुख सुक्ख अाउछन याे भाेगाइ कस्ताे हुन्छ भाेग्नेलाइ मात्र थाहा हुन्छ म साहारा बिन मानिस त साहास का साथ बडि रहेकाे छु 3 कराेड दसककाे साथ छ दिन गय रात अाउछ चन्दमा डुबे सुया उदाउछ हिम्मत नहारनु
@amarsingsing6886
@amarsingsing6886 Жыл бұрын
आहा कति रमाइलो दोहोरी बदाइ छ।जेरि दिदी यस्तो पीडा पनि लुकाउनु भाको रहेछ रबिन ले जहाँ पनि हजुर लाई सहयोग गर्दै आउनु भाछ
@bishnusapkota7553
@bishnusapkota7553 Жыл бұрын
सित्तल गुरुङ र जेरीको दोहोरी जावस न
@sarojsijapati842
@sarojsijapati842 Жыл бұрын
जेरि दिदी अब उड्नु पर्छ सागेतिक दुनियाँमा मा ..त्यो शकर लाई पछुतो रहोस gudluck dd❤️🙏
@sangitaadk2384
@sangitaadk2384 Жыл бұрын
दिदी हजुरलाई म मनदेखि नै सम्मान गर्छु । हजुर कति माहान हुनुहुन्छ दिदि दाेहाेरिकाे टुक्का उस्तै राम्रो हजुरकाे अनि रबिन दाईकाे पनि , जे भयनि गाेर्खालि हाेनि ।
@parbatikc614
@parbatikc614 Жыл бұрын
पापी को नाम नलिइ अगि बडनु सिस बिस्तारै बिरसिनछ सबै कुरा
@preammc926
@preammc926 Жыл бұрын
शंकरले जेरीलाई छोडो पछि !जेरीले चस्मा लगाउन थालिन 🤗😭😭
@prakashpadhya3963
@prakashpadhya3963 Жыл бұрын
aasu dekhinxa vanera ho git gauda gauda
@chetrajbatala7965
@chetrajbatala7965 Жыл бұрын
Good. Esari Pragati gardai janu jeri
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa Жыл бұрын
शंकर धोतीले हिरा पाएको थियो,चिन्न सकेन,रुप खोज्यो धोती,रुप त एकदिन अबस्य मर्छ,जेरीको खुवी चिनेनाउं कारण तिमी सँग खुवी थिएन
@binitasaud7693
@binitasaud7693 Жыл бұрын
जेरि हजुरको शब्दनै काफी छ हजुरको साथमा नेपाली दर्शकहरु हुनुहुन्छ
@sunitalimbu907
@sunitalimbu907 Жыл бұрын
सायद यी शब्द हरुले म जस्तै सबैलाई रुवायो होला ।म प्रत्येक दोहोरी हेरेर नरोयेको कुनै छैन
@jyotigurung9811
@jyotigurung9811 Жыл бұрын
सारैमन छुने सब्द हरु बोल्नु भयो जेरि सिस साचो माया गरेको भाबान पोखनु भयो धन्यवाद सिस
@rambasnet7148
@rambasnet7148 Жыл бұрын
जेरि बहिने माहान छऊ किन हार खाको जिन्दगी लामो छ हार खानु हुदैन
@seemasen8224
@seemasen8224 Жыл бұрын
जेरि हाम्रो लागि सधै जेरि जस्तै मीठो हुनेछ्न ❤️❤️अब झन हिम्मत लिएर अगाडि बड्नु माया आशिर्वाद सदा हुनेछ हिम्मत वाली जेरि ❤️🌺🌹🌹
@yamunamagar5814
@yamunamagar5814 Жыл бұрын
बबिता बानिया जेरी दिदी verses रविन लामिछाने भाग २ ल्याउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ यता हाजिर हुनु होला ❤🙏❤❣
@sandeshgharti5830
@sandeshgharti5830 Жыл бұрын
Ho ni....part 2 aauna parxa hai kamal sir🙏🙏🙏❤️❤️❤️
@tilakpun140
@tilakpun140 Жыл бұрын
Me
@sujandevkota8657
@sujandevkota8657 Жыл бұрын
@khadanandatimalsina
@khadanandatimalsina Жыл бұрын
चाडै सुन्न पाउ ?
@shanutamang3302
@shanutamang3302 Жыл бұрын
Me
@cr7sujanopp685
@cr7sujanopp685 Жыл бұрын
कसकसलाई लाग्छ आमाबुबाको काखमा शोर्ग हुन्छ🥰
@lokendrarajbist1331
@lokendrarajbist1331 Жыл бұрын
सारै राम्रो लोक भाका बबिता बानियाँ र रबिन लामिछाने को
@chandrakaladangi8444
@chandrakaladangi8444 Жыл бұрын
बिचरा हेरि गितका सब्द मन पर्छ ्लाइ
@anjanathapa8918
@anjanathapa8918 Жыл бұрын
रविन तिम्ले माइतीभै सम्झायौ कतै माया कतै घाउ बल्झायौ
@dineshthakuri3304
@dineshthakuri3304 Жыл бұрын
कति राम्रो गीत रवीन्द्र र बबिता को भन्नी कुनै शब्दनै छैन्
@dandapaniaryal9515
@dandapaniaryal9515 Жыл бұрын
हिमत हार्नु हुन्न जेरि बइनि साथ सबइ को पाउनु हुन्छ
@bimalabhetwal1216
@bimalabhetwal1216 Жыл бұрын
बदाइछ जेरि बहिनी हिम्त बडोस सदैभरि अगाडि बडनु रुएर हईन हासि हासि अगाडि वडनु होला भगवानले सदै साथ दिनेछन🙏🙏🙏🙏🙏💖💖💖💖💖💖💐💐💐💐💐👌👌👌👌
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 Жыл бұрын
I am waiting for the song Ep 479 Kamal sir best of luck and Thankyou
@laxmikhadka1260
@laxmikhadka1260 Жыл бұрын
धन्यवाद होस् भन्ने चाहन्छु सधै भरि सफलता मिलोस् सधैभरि पाथिभारा माता ले सोचेको कुरा पुगोस् भन्ने छ
@sangitadevkota2462
@sangitadevkota2462 Жыл бұрын
आज चाहिँ अलि फ्रेस देखि जेरि दि लाइ
@bhagawatigyawali5877
@bhagawatigyawali5877 Жыл бұрын
जेरी बैनीलाई सधैं यस्तै साथ सपोट गर्नुहोला है कलाकार ज्यु हरु
@prakashgautm
@prakashgautm Жыл бұрын
थानेस्वोर दाइले यो गजल लाई न्याय दीन सक्नुन्छ जेरी बैनी
@sangitagrg1667
@sangitagrg1667 Жыл бұрын
मेरो गाउँ को चेली ,अझै नजीक को एउटै कक्षा पढेको साथि आज यसरी रोयको हेर्न सकिन 😭रबिन भइ पनि हामी एउटै ठाउको चेलिको मन समालेर गाउनुभो एकदमै आभारि छु 🤗🤗
@susmitagiri7874
@susmitagiri7874 Жыл бұрын
माहान नारि हुनुहुन्छ जेरि बैनी लाइ मेरो हिर्दय देखिनै नमन छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@diluacharya7245
@diluacharya7245 Жыл бұрын
सहिहाे बबिताकाे कबिता जेरीकाे पथनि हाेनि सबैले चिनेको तेस्ला कस्ले चिन्थाेर
@Barpaktube
@Barpaktube Жыл бұрын
बबिता जेरी अब छोरीको लागि अनि आफ्नो लागि खुसी भएर जिउनु शुभ होस् तपाईंको जिन्दगी 👍🇳🇵
@nimalama4131
@nimalama4131 Жыл бұрын
Be strong sis
@khadkakhemInsurgent202
@khadkakhemInsurgent202 Жыл бұрын
रबीन यत्रो बर्ष पिडामा रहनु अन्याय हो अन्याय सहनु✅ बबीता अझै देख्छु सपनामा छाँया जाबो ज्यान नी नगए के माया✅ अती मार्मीक लाईन्🎤 नअत्तालीए अगाडी बढ्नु बबिता बहिनीलाई शुभकामना🌷👏
@supriyasangpang8810
@supriyasangpang8810 Жыл бұрын
Yo jodiko dohori 2 feri aaunu parx.... Jeriko suruwat dekhiko ghatnama aadharit katha sameteko hernu sunnu pau🤘👊❤️😘😘
@OTF685
@OTF685 Жыл бұрын
कपाल चै पाल्ने गर्नु है दिदि कपाल पालेको चै सुहाउछ तपाई लाई
@rameshsapkota7146
@rameshsapkota7146 Жыл бұрын
शंकरलाई चिनेजति सबैले सामाजिक बहिस्कार गर्नु पर्छ।
@minamg7028
@minamg7028 Жыл бұрын
सफलताकाे शुभकामना सबै टिमलाई जेरी जि लाई अझ धेरै शुभकामना ।
@gyanudhungel2990
@gyanudhungel2990 Жыл бұрын
हिम्मतवाली मेरी जेरी दि❣❣
@kuntineupane966
@kuntineupane966 Жыл бұрын
Rati 1baja samma suna hajur ko geet jeree didi
@imkapil807
@imkapil807 Жыл бұрын
तपाईं एक बलियो मन भएको महिला हो।🌹❤️
@Kalpanaa_Ma
@Kalpanaa_Ma Жыл бұрын
जेरी जी को जीवन मा खुशी उन्नति प्रगति मिलोस्।मेरो शुभकामना छ।
@sitakhadka8773
@sitakhadka8773 Жыл бұрын
Yastai xa yaha sadhai hami narile matra sahanu parni😢😢be strong diju😢
@bishnukumari8871
@bishnukumari8871 Жыл бұрын
Aaja ta khusi lagyo jeri sisko ujyalo ahuhar dekhera sadhai yestai hunu parxa baini. Xodera jane manxeko khoji layera sakidaina xodidinu parxa xori xin .sathma. aafu royera arulai hasaunu vanda aafu hasera tyo papilai ruwaunu parxa .voli mero vagema na rahixa vanera purpuro samaune din aauxa papiko .love you jeri.❤❤❤
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
आहा कति राम्रो गित अबल सरजक स्वरका धनी रबि लामे छाने भाइ अनि अबल स्वरकी हासिलो जेरी बैहिनी दुबै जानालाई धेरै धनै बात सारङगे सन्सार कमल भाइ शुभ कामना छ❤️🙏
@janakkhadka9409
@janakkhadka9409 Жыл бұрын
एक एक शब्दमा आँसु आउँछ
@samundrapariyar3457
@samundrapariyar3457 Жыл бұрын
नयाँ जीवन शुरु गर्नु पर्छ ।बैनि शुभकामना
@मौसमरावत-ग1स
@मौसमरावत-ग1स Жыл бұрын
दर्दनाक छन शब्द हरु बिसय आफ्नै भए पनि सबैको मन मुटुमा छुने छ
@mmlplaxmi1272
@mmlplaxmi1272 Жыл бұрын
शंङकरे बिहोस भयो होला खाते त्यो डुङ्गा नै हो
@samjhanapanthi5745
@samjhanapanthi5745 Жыл бұрын
dhunga thiyu ukkat abirsanu☝️☝️
@bharatbaral820
@bharatbaral820 Жыл бұрын
जनताकाे त बरवाद गरि सक्नु भयाे अब पिन सूर्यमा मतदान गर्नु भएमा देशकाे नै अवश्य वर्वाद हुन्छ त्यैसैले एमाले ओली बाहेक, एमाले रअन्य दललाई मतदान गरि देश र जनतालाई सुरक्षित गर्याै है जनता चेतनाभया।
Good teacher wows kids with practical examples #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 13 МЛН
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 9 МЛН
НИКИТА ПОДСТАВИЛ ДЖОНИ 😡
01:00
HOOOTDOGS
Рет қаралды 2,1 МЛН
Good teacher wows kids with practical examples #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 13 МЛН