Рет қаралды 5,576
सरस्वती चौधरी नेपाली भलिबलले पाएको उत्कृष्ट स्पाइकरमध्य एक हुन् । धनगढीकी सरस्वतीको भलिबल यात्रा पोखरा हुँदै पछिल्लो एक दशकयता नेपाल एपिएफ क्लबमा चलिरहेको छ । घरेलु भलिबलमा उनले जित्न बाँकी सायदै कुनै उपाधि र व्यक्तिगत पुरस्कार होला । राष्ट्रिय टोलीले हासिल गरेको सफलतामा महत्त्वपूर्ण भूमिका रहेको सरस्वतीसँग हाम्रो खेलकास्टमा मैदानभित्र र मैदानबाहिरको विभिन्न प्रसंगमा कुराकानी गरेका छौं ।
Host : Prakash Timalsina
Studio : Fotoghar
© Sudip Media and Events Pvt. Ltd. ALL RIGHTS RESERVED
यो भिडियो अनुमति विना फेसबुक, टिकटक, युट्युब वा अन्य कुनै माध्यममा प्रयोग गर्न मनाही छ । यदि कुनै व्यक्ति वा संस्थाले विना अनुमति यो भिडियो पुन: प्रयोग गरेको पाइएमा कानुनी कारवाही हुनेछ ।
Uploading this video on other KZbin channels or Facebook pages or any other platforms without prior permission is strictly prohibited. If found, legal actions will be taken.
(Link sharing and/or embedding to websites is allowed)
Download our MOBILE APP for Free - onelink.to/fnw7hb
Join this channel to get access to perks:
/ @hamrokhelkud
Edited and Produced by : Subas Humagain
👍👍👍 Follow Hamro Khelkud 👍👍👍
👉 Facebook: / hamrokhelkud
👉 Twitter: / hamrokhelkud
👉 Instagram: / hamrokhelkud
👉 Website: HamroKhelkud.com
👉 TikTok: / hamrokhelkud
👉 KZbin: / hamrokhelkudcom