कुन बेला याे साेर सार लान बेर छैन । किन कि यस्तो घटना देखेकाे हाे। तेसैले अलिक फराकिलो सोचाइले काम गर्नुस
@bikashgurung116513 күн бұрын
Ciment ko dhalan wall nalaye samma.sds rock garden jogauna Garo hune dekhiyo.
@prakashrai344913 күн бұрын
रक गार्डेन कुनै पनि बेला बाडीले बगाउन सक्ने देखियो, जग पुरै आर सी सी गर्नु पर्ने देखियो, अनि मात्रै ग्याबिनले काम गर्छ
@ingshohanglimbu207912 күн бұрын
RCCले काम गर्दैन हो
@salten66313 күн бұрын
जोगाउन गारो भो केही भयो भनेत बिरोधी को ठुलो बोल्ने बाटो हुन्छ
@jonalon820713 күн бұрын
नदि भयो यो सर्दु त अब धरान मा पानी को कमि हुन्न सबै हर्क साम्पाङ मेयर साब को भिजन हो बिरुवा रोपेर घना बनाउनु भए पछि सर्दु नदि भो ❤❤❤
@prasantamagar13 күн бұрын
Maile harek comment ma vanekaii hunx badhi vel aayo Vani behalf hunx vanera thyakkai vyoni kholama garden banauni vnda anta katai banayko vy huntheo Nepal ko badhi vel ko kunai varosaa hudoina god bless ki tysto xetri navos
@purnimasarachu916813 күн бұрын
यो बाडिले धरानको बिकास बिरोधि के हो जन प्रतिनिधि त्यो धरानको भाइरस धन्दावाली सन्चिका धमिरी लाई सप्त कोशी पुराओस
@Prawesh197713 күн бұрын
I like it
@purnimarai606813 күн бұрын
Bikas birodhi ko ta khusi le vat 3 thal rucheko hola
@ParbatiRai-gv2ql13 күн бұрын
Kati darlagdo khola bhayechha .
@dilkumarnembang477013 күн бұрын
yo bela pahiro janu vayen khatra huna sakxa Pani bell le khasai asar gardaina
@ganandrarai938013 күн бұрын
Omg. Katro badi hou.
@Mewahang-li8qw9gq7l13 күн бұрын
पुलत बगाउने रहेछ हो
@omrana-ei7tg13 күн бұрын
सब्द मिलायर बोलौ पत्रकार मित्र एस डि एस रक गार्डन सचेत धराने को होइन, सचेत धराने समुह द्वारा निर्मित भनौ। दृस्य सम्प्रेषण र जन सचेतको लागि धन्न्यबाद्।
@raiapsana19513 күн бұрын
media vanxa bolnu jandaina goth jungle daune basne tararika le bolxa
@DharanUpdatekhaber13 күн бұрын
Kasto bolnu parxa hajur le sikanu ni
@user-fq1pm6ds9x13 күн бұрын
Ke saroo ho tens nai po bho ta .
@priyanshChamling13 күн бұрын
तै पुललाई देखाइ राखेर चाहिँ पत्रकारले के भन्नुखोजेको हो,😡मेयर र सचेत नागरिकको श्रमलाई असफलको ढाचा नबनाऔ,,
@BNR.Buddhi11 күн бұрын
याे खाेल्सामा याे संरचना बनाउनु नै गलत निर्णय हाे किन कि याे खहरेखाेलामा जतिबेला पनि बाढि उर्लेर आउने सम्भावना थियाे यसै पटक आयाे याे स्थायी हुने किसिमको थिएन।संरचना बनाउदा अलि खाेल्सा बाढी पहिराे बाट सुरक्षित हुने ठाबनाउनु भएको भए तपाईंहरूको याे पसिना मेहनत बच्थ्याे 😭 खाेल्सा भित्र बृक्षराेपन बाहेक अरु सुहाउदाे थिएन छैन पनि।यदि पार्क र गार्डेन मा मान्छेहरुकाे घुमघाम घुईचाे भएको भए कति मान्छेलाई पनि बगाउन सक्थ्याे धन्नले मानवीय क्षति हुन पाएन छ ।
@gjrdnmrhiheyyebkk47611 күн бұрын
१२ / १३ साल्मा नुन्बोक्नु जादा असार्मा झन्डै बगा को थीयो तेउ पो याद्आयो गाठे 🎉❤😂खत्रा ६ 😅