त्यो उकालो माथि सम्म क्याबिन अथवा दह्रो गाह्रो लगाउनु पर्छ होला 🙏🙏💪💪😇😇❤️❤️ शिवजी भगवान पानी रोकी दिनुहोस् 💐💐🙏🙏
@sushrutdhital82503 ай бұрын
बादल पूर्वतिर सरेको छ, भोली सम्म सतर्क रहनुहोला।
@BimalKarki-tf4xp3 ай бұрын
खोला नाला क्षेत्रमा बस्ति बसाउने र सार्वजनिक सम्रचना बनाउने काम गर्दा दैविक प्रकोप बाट वच्न र बचाउन सकिदैन्। कुनै पनि दिन बिनास हुन सक्छ।।
@DhanSherpa-w6d3 ай бұрын
Kerako said dekhi chai khatranai chha yar
@digitalphotoshop75283 ай бұрын
समचार प्रसारण गर्दा समचार हेर्नेहरुको नियतलाई पनि ख्याल गरेर दृष्या सम्पादन गर्नु होला है पत्रकार भाइहरु ,यहां त कतिखेर डस्न पाइन्छ भनेर टाउको उठाएर तम्तयार भएर बस्ने विषकन्या-विषपुरुषहरुको विग विगी छ ,सावधान....।
@NewGeneration12-f8t3 ай бұрын
ब्रेकर बनाउ न हाउ ब्रेकर। किन नबुझेको?
@DhanSherpa-w6d3 ай бұрын
narsari tira thupreko dungga har bichama rakhe ramrmro
@arjunlimbu98533 ай бұрын
मैले हरेक भिडियो हरु मा भन्ने गरेको छु । त्यो खोला मा पानी कम भए पछि jcb लगेर अलि ठूलो ठुलो ढुङ्गा लाई साईड साईड मा राखेर खोला बिच बाट बगाउनु पर्छ