मेयर सबले यत्तिकै ठेकदार चलाएको नेताहरु बन्छन् थाहा पाए तुरुन्त व्यवस्था गर्नु पर्छ भाषण मात्र होईन भष्ट्रचारी ढुकुरे
@khadkalimbu307814 күн бұрын
मेयर साब ले खोलाको छेउमा घर हरु नबानाउनु भनेकै हो भनेको नमानेपछि को परिणाम हो यो हालत । र यो ठेकेदार लाई खोजेर बाधेर चुट्नु पर्छ ।
@bikalrai374514 күн бұрын
राम्रो भो जाठाहरु वडा अध्यक्षले जे भन्यो तेही मान्ने तिमारु तालि बजाउँदै भाषन गर्नु लाउने तिमारलाइ यस्तै ठिक हुन्छ अहिले सम्म पनि को सहि को गलत छुट्याउनु नसक्ने भेडाहरु
@gurungbirkhabahadur197314 күн бұрын
9:35 नमस्कार यो बिसय चाहिँ २० जाना वोडा अध्यक्ष र उप मेयर हरुको गएर जिमावरी को कार्ण लेहो सुक्का समय मा कार्री पालिका बठक बैस्कार गरेको कार्ण ले हो त्यो १७ नम्बर को वोडा अध्यक्ष को केका देखौ होइनत आज 😜😜😜😜😜😜😜
@purnalimbu628414 күн бұрын
फ्रिमा पाए पछि नेपालीले अलकत्रा खान्छ र मट्टीतेल ले मुख किल्ला गर्छन रे त्यस्तै हो
@TikaGurung-nu8yg14 күн бұрын
Dharanma mayor ra awaadhachyaharu namiler ho k yesto sankat aako
17 ko kalaute pahilo karkal ma teha basna dinu nai galti ho
@kebilimbu131514 күн бұрын
dakha dakhi yesto thaungma base pachi bagaunxa ta kholako kam bagaune ho bagauxa ta
@MdMd-bv1rn14 күн бұрын
Manoj vatrai jhole kata mare at testo huda pani kura matra thul.thulo garxa
@sofiyayakkha.34913 күн бұрын
Hoina hau testo denger ariyama garber banune haru kasto dimag vako haru hola.kun din melmchiko jsto hunxa.tsto thauma manb basti nabasko nai better hola.
@jbtamang914714 күн бұрын
Yo theka dini samsat chor holani ktm ko lai testo lai ta tehi kholama bhog dinu parne ho nepal ko kanun bahun hor mili juli gar chha chor haru
@user-hv3mz2xh9r14 күн бұрын
kaleko aamsabama parpar tali haneko birseu baru tali gala haneko bhae hune
@namsangrailimbu235114 күн бұрын
Dukure guithe ka maryo?
@MdMd-bv1rn14 күн бұрын
Basna payo vandaima kholako xeuxauma basnu maha murkha ho
@Hellbungffgamer14 күн бұрын
Where is Harka Sampang?😢
@subashthapa855414 күн бұрын
Where is hark sampang bihan ayer dojer liyer pani ko bahab milauna lagako dekhanau tyo yello colour ko dojer ko nagarpalika ko ho
@thamprakashpun316714 күн бұрын
चितवन भरतपुर महानगर पालिकाले नारायणी नदि लाई कसरी कन्ट्रोल गरेको छ। हेर्न आउँदा हुन्छ । जाबो खहरे कन्ट्रोल गर्न पनि नसक्ने ?
@narayanrai105614 күн бұрын
त्यो माओबादि बनिनेलाईभन्नु,सुकुमबासि बनायर भोट मागिखाने भाँडो!!!!!बस्ति बनायो भोटै मागे कुकर पड्काएर आए भोटै मागे!
@thamprakashpun316714 күн бұрын
@@narayanrai1056 यो भन्दा पनि पहिलो सरकारले शिलान्यास गरेको बहुबर्षे योजना रहेछ नि होइन र? किन माओवादी को टाउको मा हालिपठाउनु पर्यो र?
@bikalrai374514 күн бұрын
तिम्रो नदी र यहाँको खहरे धरै फरक छ मित्र
@thamprakashpun316714 күн бұрын
@@bikalrai3745 भिजन आइडिया नभएको नेता मात्रै छन् धरान मा भन्ने कुरा कार्यपालिका बैठक मै प्रष्ट भयो मित्र। गफ नगरौं । बस्ती बचाउन जादा जनता को भलाई होला।
@rajendramaharjan666714 күн бұрын
@@narayanrai1056तिमी जस्तोलाई साँचो,राम्रो कुरा पच्दैन , हरके जस्तो छादा मन पराउने लाई ।