सर्प भगाउने र झार मार्ने ओखती छर्यो भुवनले How to get rid of snakes & Grasses / Bhuwan Singh Thapa Spraying vitamins and fungicides for tomatoes . #bhuwansinghthapa #villagevlog #nepali #peopleinvillage #village #villagelife
Пікірлер: 27
@user-er5eq6tb3cАй бұрын
Ani Bhuwan sir Aafai saprin xa hainra ? Good job sir 🙏👍👍👍👍👌👌🇳🇵🇳🇵
@reshammagartanahun7537Ай бұрын
❤❤❤❤❤❤
@orastemagar3517Ай бұрын
Jhar marne ausadhi nachharda ramro
@BhuwanSinghThapaАй бұрын
हजुर
@KamalDhakal-mx3ehАй бұрын
भुवन जि हजुर को भिडियो म नछुटाइ हेर्ने गर्छु रमाइलो लाग्छ।तपाईं ले भिडियो मा प्रयोग गर्नु भएको हर्बीसाइड(झारमर्ने बिसाधी) को बारेमा कतिको ज्ञान छ हजुरलाइ थाहा भएन।मैले जानेसम्म यसको प्रयोग ले झार त मर्छ नि तर यस्को प्रयोग ले हामी किसानलाइ धेरै नै हानी पुराउछ। १ यसले माटो खुकुलो बनाउछ र मलिलो माटो बगाएर लान्छ। २ माटोमा भएको किसानको किर्तिम हलो गडौंला लाई मारि दिन्छ। ३ घर वरिपरि प्राय जसो खाली खुट्टा हिनिने हुदा यो बिषको कारणबाट क्यान्सर रोग लाग्न सक्छ। बेफाइदा धेरैनै छन् सटकट लेखे मैले।सकेसम्म युज नगरेको राम्रो 🙏🙏
@BhuwanSinghThapaАй бұрын
जानकारीको लागि धेरै धन्यबाद सर हजुरलाई ।। खेती योग्य बारीमा नभएर हिड्ने बाटोमा प्रयोग गरेको सर मैले चाहि .. पन्जा लाउनु पर्ने रैछ सर मैले है ?
@KamalDhakal-mx3ehАй бұрын
@@BhuwanSinghThapa हिड्ने बाटोमा पनि माटो खुकुलो बनाइदिन्छ र भु-क्षय को जोखिम हुन्छ सर।बाटोमा नानी बाबू,बुडा अामा बुवा हरू खलिखुट्टै हिड्नु हुन्छ गाउँमा प्राय खुट्टामा घाउ खटिरा अथवा चोटपटक भएको खण्डमा धेरैनै खतरा हुन्छ।हाम्रो तिर नि धेरै प्रयोग हुनथ्यो पहिला अहिले छोडिसके।म नि कुषिमा काम गर्छु सर dubai ma।इनबक्समा जोडिनु होला कुषि समन्धी जानेको कुरा सियर हुन्छ ।