Рет қаралды 324,725
यो भिडियो पुरा हेर्नु होला अनि मलाइ गालि न गर्नु होला तिस किलोमिटर समाज बचाउन निस्केको थिए म र पुलिसनि समाज हैरान भयौ किनकि बाटा भित्र केहि थियेन बाटाले ढाकेपछि कहि जादैन भनेर उहाहरु एता उता लाग्नु भयो भुइको भाग एक्नास न हुनाले सर्प निस्केर गएछ सानो ठाउ पायो भने पनि सर्प निस्कन सक्छ घर भित्र भए बोलाउनु होला बाहिर को सर्प म पुगुन्जेल मलाइ प्रखेर न बस्न सक्छ धन्यवाद