सम्पुण मा नमस्कार हाम्रो सति - साबित्री टेलि सिरियल कस्तो लाग्दै छ् सबै ले हेरेर साथ सपोट र माया दिनु होला र शेर पनि गरिदिनु होला 🙏🙏🥰
@Love-g4i4f3 сағат бұрын
😢 SATI SABITRI 😢 Aaja ko vag le mero man nai thamnu sakena 😭😭❤❤🙏❤❤❤
@MinaBayalkatis3 сағат бұрын
👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏
@KumarBaniya-u2c2 сағат бұрын
Aak dam ramro lagiraxa 👌👌👌👍👍👍🙏
@AminaDhakal-f3dСағат бұрын
सम्पुर्ण मा नमस्कार सति साबित्रि राम्रो छ
@HarikalaKhadka-j2l4 сағат бұрын
सत्ते र सावित्री संगै हुनुपर्छ
@BhimNarayanShrestha-p6q3 сағат бұрын
सत्य ले साबित्री बाहेक बावु आमा लाई न चिन्ने होस सत्य ले फेरी घर छोडेर जानु पर्छ साबित्री लाई साथै लिएर साबित्री लाई हेंला गरेको सत्य ले न्याय दिनु पर्छ
@Manmohan-g8v4 сағат бұрын
साबित्री ले सतय लाई छोडेर जानु हुनुहुदैन छिटो भन्दा छिटो निको होस सतय र साबित्रीको मिलन हुनुपर्छ
@KamalaDarji-ul1fn2 сағат бұрын
❤❤❤❤❤
@Narbin-gurung4 сағат бұрын
सासू र नन्द को अत्याचार अति भयो सावित्री अलि कडक हुनु पर्यो।।
@Dibashtmg12Сағат бұрын
हो कडा हुनु पर्छ 👍👍👍
@junubishow49634 сағат бұрын
सावित्री र सत्य संगै हुनुपर्छ ❤❤❤❤
@smritisamarung33543 сағат бұрын
सावित्री र सत्य सँगै हुनु पर्छ❤❤❤❤❤
@sujanshrestha6757Сағат бұрын
Sata ra sabitri sangai hunupar xa na tar vana seral haridai na hai❤❤❤❤
@niranshrestha51055 сағат бұрын
सारै राम्रो'लागेको छ सति सावित्री सिरियल
@kamalabadal-zu2gw4 сағат бұрын
तई सत्य लाई लिएर खाेला मा जाउ कहिले छाेरा काे मुख नदेखाउ त्याे आमालाई ❤❤❤❤
@urmilaBudatoki4 сағат бұрын
सावित्री ले सत्य को रेख देख गर्नु पर्छ ❤❤❤😢😢कतै पनि जानू हुन्न🎉🎉🎉
यो पापिनी बुढीले भनेको मान्नु हुँदैन साबित्री ले घर छोडेर जानु हुदैन सधैँ सत्य संग हुनुपर्छ सत्य र साबित्री छुट्न हुन्न
@BhimNarayanShrestha-p6q4 сағат бұрын
घर मा साबित्री लाई घर हिंसा तिरस्कार सहन नसके पछी साबित्री ले सत्य लाई बचाई घर मा ल्याउंदा पनि साबित्री लाई हिंसाको सिकार भएकी छ तर साबित्री ले न्याय पाउने छिन् सासु आमा लाई सबक सिकाउन पर्छ सासु आमा र नन्द लाई पश्चाताप लाग्ने छ कुनै दिन सति साबित्री को कलाकार टिम लाई सफल अभिनय को लागि धेरैधेरै धन्यवाद ❤❤❤❤❤❤
@krshnaKrshnaa2 сағат бұрын
सत्या छिटो ठिक हुनुपर्छ। ❤❤
@baraspatidhamala98704 сағат бұрын
साबित्रिले कति।दुःख कष्ट सहेर बसिन अब सत्य अाएपछि बलल ठिक हुन्छ
@KamalaKunal3 сағат бұрын
सारै राम्रो छ नि त सियेल पनि ❤❤❤❤
@sapanrai54363 сағат бұрын
राम्रो ❤❤❤❤ लाक्छ श्ते सावित्री सिरियल 🎉🎉🎉🎉🎉आजै राम्रो गर्दै जानुहोस् तपाई हरु लाई धेरै धेरै शुभकामना छ 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️👍👍👍
@upendrabhattarai60585 сағат бұрын
मलाइ त यो सिरियल अती राम्रो 🎉❤ लाग्यो 🎉❤र प्रत्येक भाग हेर्दैछु 🎉❤
धेरै धन्यवाद सम्पुर्ण टिम लाई सते र सावित्री संगै हुनु पर्छ यो पापीनि कस्ति आमा होला छि
@debikagiri2563 сағат бұрын
घेरैनै राम्मृो छ यों सिरेल ❤❤🙏🙏🙏❣️❣️🥀🥀🌻🌹👌👌👌💐💕🌹
@srzny62104 сағат бұрын
साह्रै राम्रो छ तर धेरै दुःख पाउनुभयो तपाईँले❤❤❤❤
@Seshkumari-p1i4 сағат бұрын
छोरा आफ्नै भयो बुवारि अलछिनि भइन ❤❤❤❤
@sabitraadhikari14823 сағат бұрын
साबित्रि लाई सत्याले सयार्नु पर्छ 🎉🎉🎉
@SushmaRai-b9x4 сағат бұрын
Sabitri chay ghar xornu hudaina ❤
@GopalKunwar-il9xs2 сағат бұрын
Shasu ra nadako atecharvo aba Satya le shabitilai yakahunupaxa bichara Satya sabitri 😢😢❤❤
@PrateekBdr4 сағат бұрын
एकद राम्रो सिरियल हो सती सावित्री !!💔💔❣️❣️🇳🇵🇳🇵🔔🔔❤️❤️🙏🎀🎀🎗️🎊🎊🎉🎊🎊🎊
@SaradaSahi4 сағат бұрын
सतिसाबित्रि सिरेल धेरै दामिछ तरधेरै छाेटाे भयाे अलिलामाे बनाउनु पछ्,्।
@Shreshtha-b8c4 сағат бұрын
धेरै राम्रो छ तर सासुले घर फर्केर आइसकेपछि पनि घर छोड्न वाध्य भनाउनु गल्ती हो
@SanjitaAcharya-v2x5 сағат бұрын
धेरै राम्रो लाग्छ सत्य सावित्री ♥️♥️♥️♥️♥️♥️♥️♥️🎉🎉
@SagarThapa-z9i2 сағат бұрын
सावित्री आफ्नै घर मा बस्न पाउनु पर्छ ❤❤❤❤❤❤
@SitaNepali-z8p5 сағат бұрын
कति राम्रो लाग्छ यो शिरल❤❤❤
@DipeshDahal-jl5fz2 сағат бұрын
❤❤❤❤❤my favorite serial ❤
@AassmaCutie-q2j6 сағат бұрын
❤❤❤❤❤❤धेरै राम्रो लाग्छ।🎉🎉🎉🎉🎉🎉
@norbutamang58065 сағат бұрын
Cb ho❤
@Sitapariyar3044 сағат бұрын
My favourite ♥️♥️❣️ serial 💕💕💝♥️🙏🌹🌹👌🎉🎉🎉
@bisnubisnu60805 сағат бұрын
❤️❤️❤️❤️❤️❤️❤️🎉धेेरै राम्रो छ यो सिरेल🎉🎉🎉🙏🙏👌
@saritadhungel14945 сағат бұрын
राम्रो छ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@KamalaTamang-g2z5 сағат бұрын
छोरा घर फर्काउनेलाई घर बाटा नस्केर जाउ भन्छस् पापि बुडि
@KrishnaGhimire-q2o4 сағат бұрын
सबौ जना मिल्नु पर्छ भन्ने यता हाजिर हुम🙏👭
@ApsaraThapa-f7u2 сағат бұрын
सत्य लाई छिट्टै पुरै होस आउस अनि साबित्री र सत्य को सुख को दिन आउस ❤ सबै घर परिवार मा खुशी खुशी छाओस अब सत्य को आमा ले साबित्री लाई राम्रो मान्नुपर्छ
@bimalabhattarai6335Сағат бұрын
सती सावित्री सिरीयल अती राम्रो छ १ देखी २० भाग सम्म नछुटाईकन हेर्ने म पनि हो झापाको दमक बाट ❤❤❤❤❤❤❤❤❤❤
@Rabinakathayat125 сағат бұрын
*100 भन्दा कम भएको साथी हरु यता हाजिर हुम त। मिलेर अघि बढ्नुपर्छ*
@Nepalivlogmaya3 сағат бұрын
Me
@gangarampanday35444 сағат бұрын
कस्ति डङ्किनि सासू रहिछ बुहारिले त्यत्रो दुख कष्ट गरेर सत्यलाई भेटृर ल्याउदा पनि बुहारिलाई माया गर्न छोडेर झने अलछिना र घरै छोडेर जापो भनी , सावित्रिले गल्ति गरिन 😢😢😢😢❤❤❤❤तर सत्य फेरि भाग्छ
@AndoTeng5 сағат бұрын
धेरै राम्रि छ यो सिरेल ❤️❤️❤️❤️❤️❤️
@HeenadeviAdhikari5 сағат бұрын
Yo bhag ramro bhayan❤️💥❤️💥❤️💥❤️💥❤️
@KamalaTamang-g2z5 сағат бұрын
ठिकै छ कथानै तेस्तो होला
@RupaBalalMagar3 сағат бұрын
सावित्री ले छाडेर नजाउ
@SmilingAnglerfish-fb7jl3 сағат бұрын
धेरै राम्रो छ सत्य सावित्री
@BhimLama123-i4d6 сағат бұрын
ऐक अरकालाई सपाेट गरदैई अगाडि बडाउ है साथीहरू❤❤
@krishnabahadurtamang-w4m2 сағат бұрын
अति उत्तम सुन्दर धन्यवाद खुशी लाग्यो भगवान ले आजै पनि आशीर्वाद दिनु होस् भन्ने चाहना छ नायिका हुन् सम्भव भएको मा धन्यबाद
@Belikumari-l5z4 сағат бұрын
सत्ते को लागि बस्नु पर्छ
@kamalasubedi42102 сағат бұрын
Yesta swarthi raxes sasu ra nanda ta aile varkharai mare hun6❤❤❤❤❤teslai santanko maya kati dukha garera khojera lyaki buharilai niskera jaa vanne alaxina sasu😢😢😢😢😢😢😢😢
@BadeThapa3 сағат бұрын
एलेना बहिनी सत्यलाई नछोड्नु त्यो पापी आमाको भनाइमा नलाग्नु सत्यको विजय हुन्छ😢
@mayasunar34253 сағат бұрын
सबित्रारि के सत्ते लाई छोडेर नजान अगर्ह गर्दछु 🙏🙏😢😢😢
@saraswoti-k4sСағат бұрын
धेरै छाेटाेभयाे सिरियल 1 घन्टाकाे भय हुन्थ्याे साबित्त्रि सत्यलाई नछाेड्नु सासुकाे कुरा नसुन है फेरि ऐक्ल्य हुन्छाै फेरि दुख पाउछाै सासुकाे कुरा नसुन्न है साबित्रि🙏🙏🙏💝💝💝🙏🙏🙏
@RamilayogiСағат бұрын
सति सावित्री सगै हुनु पर्छ
@binabhusal41842 сағат бұрын
Yo budi Kati raxs raixa bichara sabitri❤❤❤
@GitaPariyaar-g6k2 сағат бұрын
Dherai dherai ramro xa 👌👌👌❤❤❤❤❤👌❤💝💝💖💞💖💞💖💞💖👌👌👌👌👌👌👌👌
@SherkarkiKarki5 сағат бұрын
राम्रो लाग्यो अब आउने भाग मा सावित्री नहुदा सत्य ले बाउ आमा सग छुतेर सावित्री लाई भेतको होस
@KamalaTamang-g2z5 сағат бұрын
एकदम सहि हो
@dilmayalimbu84873 сағат бұрын
यो सिरियल धेरै राम्रो छ। 😊😊😊😊😊😊😊😊
@renukadahal39452 сағат бұрын
सत्य को होस आयर सावित्री लाई साथ दिन पर्छ
@Chandrab.kB.k-d5i16 минут бұрын
माया बहिनी सत्य सावित्री सिरियल एकदम राम्रो बनेको छ। हजुरले बिनोद सरलाई छोडेर जानु हुँदैन गए पनि साथमा लिएर जानुपर्छ।🎉🎉🎉
@BishalKusuwar3 сағат бұрын
राम्रो छ❤❤❤❤
@BalaLimbu-i9y5 сағат бұрын
हाता 2 पटक टूहुरि आनुपछ
@SulochanaBhattarai7022 сағат бұрын
रम्राे लाग्छ👍️👌👌
@JamunaLungalimagar2 сағат бұрын
सावित्रीले कति दुःख कष्ट भोगि सके अब कुनै हालतमा सत्य र सावित्री छुट्नु हुँदैन र सत्यको होस् आएपछि आमा भनौडीको बदला लिनु पर्छ
@sabitarai88835 сағат бұрын
राम्रो छ सासुलाई मान्छे भएको हेर्न मन छ अनि नन्दापनी
@raijaan41953 сағат бұрын
उता खाेलाकाे बाकाेमा गएर बस पार्वति।उताई आउछा सत्य ।
@MangaliShrestha-h2jСағат бұрын
सावित्री ले घर छोर नु हुँदैन यो आमा छोरी लाई पो निकाला गर्नुपर्छ त ❤❤😅
@munughimire40293 сағат бұрын
आमा पनि यति निर्दयि र पापि हुन सक्छन् र सत्य र सावित्री एक साथ हुनु पर्छ🙏
@Sunitanepali-nn6rz2 сағат бұрын
सत्य सरको आमाले आवित्री म्याम लाई अन्याय गर्नुभयो छोरा ऊ बिना बस्न सक्दैन भने भित्री म्यामलाई किन घरबाट निकाल्ने बेल राम्रो हुँदैन❤❤❤❤❤
@MeraDevi-pj3nd44 минут бұрын
नमस्कार सबै जना मा धेरै नराम्रो लागेको साबित्री ले सत्य लाइ छोड्न हुदैन फिरि दुख दिन लागे चोथाले सासु छि
@chandrikapariyar63473 сағат бұрын
Mh Kuwait dekhi herdai xu dami x safaltako suvakamana all timlai ❤❤❤❤❤❤❤❤❤
@nimaphinya10633 сағат бұрын
Bhut badiya ❤❤❤
@BharatKanxo-j2k4 сағат бұрын
My favourite serial ❤❤❤
@ranjuthapa92844 сағат бұрын
Sirel ramro xa sabiti le ghar xodan hunna
@MilanPariyar-tw6wf8 сағат бұрын
❤❤❤❤
@bhawanibishowkarma44254 сағат бұрын
धेरै राम्रो छ मलाइ धेरै मन पर्छ म सधै हेर्छु
@kamla8263Сағат бұрын
Ramro xa yo sasu ra nanda chay pagl ho khaya ho ❤❤❤🎉
@ManishMagar-o3dСағат бұрын
Rune tarika Ali vynk saunidd😅😅vittr SAS tanda khiyarr n grnu t khattra man xunx 😊😊😊😊mero sallaha yttix arut sab good❤❤❤❤x
@MatimayaMagar3 сағат бұрын
राछेसनि पापिनी सासु घर छोडेर जाउ रे कस्तो मान्छे को मन आफ्नो खुसिको लागि अरुको पिडाचै नबुझ्ने त्यो नन्द पनि तेस्तै छ जस्तो आमा तेस्तै तेस्को पनि पछि तेस्तै हुन्छ भनेर नसोच्ने हो धेरै राम्राे लाग्छ मलाई सति सावित्री 😢❤❤😢
@bholaghimire90753 сағат бұрын
साबित्रिले सत्यलाई यहाँ लेउनुनै गलत गरिन किनकि यी सुड्डि र तो नखरमाउलि ननणद भनाउदि कहिले सुद्रिदैनन बरु यक चोटि देखे, जिउदै छ भन्ने थापाकै थिय फेरि फर्कार नलेउनु पर्ने म भय जेजस्तो दुख भयनि लेर अाउदिनथे अब साबित्रिले सत्यलाइ सगैलेर गय हुन्छ कुनै पनि हालतमा साबित्रिले सत्य छोडनुहुन्न बरु यो सुड्डि तडपियर मरोसन अनि अाउछ मजा ।।
@AmbikaPahari-v8t4 сағат бұрын
❤❤❤❤ ramro x🎉🎉🎉❤❤❤
@shobhakhanal825332 минут бұрын
कती पापिनी सासु भनौं दी हे प्रभु छोरी मान्छे काे जिन्दगी नर्क नै हुँदो रहेछ 😢😢 अब उस्को छोरी लाई पोई को घर लखेटेर सावित्री ले भन्दा दस गुना बढी दुःख पाको हेर्न मन छ छिट्टै देख्न पाम अनी आमा चाहिं छोरी काे पीर ले दिन रात तड्पेर वसे कोे हेर्न मन छ 😂😂
@manishthapachettri2343Сағат бұрын
यो सासू र नन्द अति नै धेरै अत्तेयार भयो पापिनी सासू नन्द
@DilmaAale2 сағат бұрын
हैन त्यो चोथाले आमा छोरि कति पापिनि हुन छोरालाई लिएर घरमा आकिछिन भनेर खुशी हुनत कताओ कता अझै घर छोडेर जा यरे चोथाले कहिकि 😊सत्यलाई छोडेर काहि पनि नजानु होला साबित्री 😊❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@fulmaya59534 сағат бұрын
SATA Lai xodra njani hai sabitri ❤❤
@KameleTaman8 сағат бұрын
❤
@KweKwe-hv7qm2 сағат бұрын
धेरै राम्रो लाग्छ यो सत्य सावित्री सिरियल❤️🎊🎊🎉🎉🙏🙏🎆🎇🎇🥦😭😭😭😭
@KweKwe-hv7qm2 сағат бұрын
यो सिरियल धेरै मनपर्छ मलाई किनभने मान्छेहरू सुध्रिनुपर्छ यो हेरेर नसोधेको आमाहरू पनि सुध्रिनुपर्छ। यो सुटिङ देखेर मलाई धेरै मन पर्यो हेरिरहन मन लाग्छ अझै पनि धेरै अगाडि बढ्नुहोला जो जति हुनुहुन्छ सबैजनालाई नमस्ते🙏🙏❤️❤️❤️🎉🎊🎊
@AmritaRamja-mn9ir3 сағат бұрын
Ramro xa❤❤❤
@nishathapa17144 сағат бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@HHo-ou4wk4 сағат бұрын
Ate sundar katha manae xune sate saberre all temlae safaltako suvha kamana 🙏🏻 ♥️ 🇰🇼🇰🇼🇰🇼🇰🇼
@tarabahadurgurung96594 сағат бұрын
दाम्मी ❤❤❤
@Bollywoodsfc6 сағат бұрын
I love you 💓😘😘 everyone
@maiyakatuwal76533 сағат бұрын
घर छाेड्न हुन्न सावित्री सङ्घर्ष गर अब याे सासू र नन्दलाई झुकाउनुपर्छ ।
@sushilaadhikari9429Сағат бұрын
कति अपराधी बुढी रहिछ ,खोजेर लिएर ल्याएपछी त ,मेरो छोरा लाई त छोडेर जा पो भन्छे ,लाज पनि छैन 😢😢😢😢
@JanukaBhujel-nf5ed2 сағат бұрын
तो सासुको कुरा सुनेर सत्यलाइ छोडेर कतै नजानु जाने हो भने सत्यलाइ सगै लिएर जानु यो सासुको जातै यस्तै हो ।