No video

sato fukne mantra || सातो फुक्ने मन्त्र ? यत्ति गरेपछि सातो जादैन भुत प्रेत लाग्दैन

  Рет қаралды 3,385

Sanskar Sagar TV

Sanskar Sagar TV

Күн бұрын

नमस्कार ।।
शुद्धधार्मिक KZbin Channel Sanskar Sagar TV मा हार्दिक स्वागत छ ।
सातो फुक्ने मन्त्र पढनु भन्दा पहिला आचमन गर्नु होला स्नान आदि गरेर शुद्ध भए पछि विहानमा कम्तिमा २१ दिन सम्म १०८ पटक जाप गर्नु पर्छ ।
गायत्री जाप गरे पछि ।
आचमन गर्नु
ओम् केशवायः नमः ।।
ओम् नारायणाय नमः ।।
ओम् माधवाय नमः ।।
अब हात धुनु ओम् गोविन्दाय नमः ।।
मन्त्र सम्भव भए ग्रहणमा नै जाप गर्नु यश मन्त्रलाई गरुण पुराणको प्रेत कल्पमा लेखिएको छ । केहि गुरुजन्ले यशलाई फरक तरिकाले छन्द मिलाएर उच्चारण गर्ने गरेको पाइन्छ तथापि गरुण पुराणमा यशरीनै उल्लेख गरिएको छ ।
मन्त्रः ओम् मत्स्य कुर्मो वराहश्च नारसिंहस्च वामन ।
रामोरामश्चकृष्णश्च बुद्ध कल्किी तथैव च ।।
पुनः आचमन गर्नु यशरि मन्त्र सिद्धी हुन्छ ।
अब भूत प्रेत साकिनी डाकिनी भगाउने फुक्ने मन्त्र ः यश मन्त्रलाई सप्तसतीको देव्याकवचम् मा श्लोक ४९ बाट सुरु छ ।
यशलाई उपरोक्त तरिकाले नै जाप गरेर सिद्धि गर्नु होला ।
मन्त्रः अभिचाराणि सर्वाणी म्नत्रयन्त्राणि भूतले ।
भूचराः खेचराश्चैव जलजाश्चोपदेशिकाः ।।
सहजा कुलजा माला डाकिनी शाकिनी तथा ।
अन्तरिक्षचरा घोरा डाकिन्यश्च महाबला ।।
ग्रहभूतपिशाचाश्च यक्षगन्धर्वराक्षसाः ।
ब्रह्मराक्षसपेतलाः कूष्माण्डा भैरवादयः ।।
OFFICE: Santosh Jyotish Tatha Vastu Paramarsha Kendra
Address: Banganga- 4 kapilvastu
E-mail : nepalastrovision@gmail.com
Contact: 9867468735(only Appointment)
Website: nepalastrovisi...
-परामर्शका लागि
nepalastrovisi...
-चिना बानउन परेमा
nepalastrovisi...
Official face book Page :
/ santoshjyotishtathavaa...
SUBSCRIBE NOW
।। धन्यवाद ।।
Thanks For Waching .......

Пікірлер: 5
@nanitalimbu8611
@nanitalimbu8611 9 күн бұрын
thank you guru 🌷🙏
@kabitabhattarai7031
@kabitabhattarai7031 22 күн бұрын
Nepalima vannu guru
@KumarRai-dd9yg
@KumarRai-dd9yg Ай бұрын
@omnarayanomnarayan4967
@omnarayanomnarayan4967 3 ай бұрын
Radhe radhe
@prasantghimire7685
@prasantghimire7685 5 ай бұрын
🙏🙏🙏
Can This Bubble Save My Life? 😱
00:55
Topper Guild
Рет қаралды 66 МЛН
Harley Quinn's plan for revenge!!!#Harley Quinn #joker
00:49
Harley Quinn with the Joker
Рет қаралды 32 МЛН
सर्व  रोग निवारण धारणी  ।
37:13
MNA PRESENTS
Рет қаралды 394 М.