सत्ता ढाल्ने कसैको आँट छैन-ओली, रवि जस्ता ५ सय थुन्ने ठोकुवा, सीके-महन्त-रञ्जितालाई बैठकमै थर्काए ||

  Рет қаралды 57,342

Yoho Television HD

Yoho Television HD

Күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 351
@rabindrapandey3896
@rabindrapandey3896 3 сағат бұрын
तिमि चोर हरुले लोकतन्त्र मानेको छौ र प्रणाम भयका सहकारी ठग हरुलाई काखी चापेर रबि लाई थुन्नी
@laxmipandit6891
@laxmipandit6891 3 сағат бұрын
यो ठगबनधनको निधन अब छिटै हुन्छ
@BharatMahara-jj3rv
@BharatMahara-jj3rv Сағат бұрын
Kasari hunxa vanta vai kunai aadhar xa vani dekha ..na bujhi hawa na bol
@Voice_Of_Youths
@Voice_Of_Youths 25 минут бұрын
Exactly 🎉​@@BharatMahara-jj3rv
@pratap.123
@pratap.123 3 сағат бұрын
ए बुढा हो कहिले मछौ तिमिहरु
@arjunthapa8832
@arjunthapa8832 3 сағат бұрын
10/15 दिन पछि मर्दैइ छन राडिका चोरा हरु।
@tejyasmalimagar2084
@tejyasmalimagar2084 2 сағат бұрын
@@arjunthapa8832💩💩🐕‍🦺🐕‍🦺🦴🦴🦮🦮
@ComedyReaction2080
@ComedyReaction2080 34 минут бұрын
asta pischa pardenan mare vaneni arko pisach xadera janxan
@rajshrestha515
@rajshrestha515 3 сағат бұрын
सलाम छ C.k राउत ज्यु🙏❤️🔔🔔✊ एमाले काङ्ग्रेस लाई हार्दिक श्रद्धाञ्जली 😡😡
@DhanabahadurDarlamee
@DhanabahadurDarlamee 2 сағат бұрын
यिनिहरुलाइ राज्य लुटन मात्र बहुमत चाहियकाे हाे बाँकि देश र जनता जाय भाडमा।
@jagatjagatlal6465
@jagatjagatlal6465 3 сағат бұрын
Ck is right
@krishnarai2141
@krishnarai2141 Сағат бұрын
यसको आयु धेरै छैन अब।जति उचालिन्स् उचालिन्दै गर्।
@krishnap.shrestha270
@krishnap.shrestha270 48 минут бұрын
ओली भ्रष्टाचारी मात्र नभएर बुध्दीपनि सडिसकेको रहेछ ।
@ChgFh-x1l
@ChgFh-x1l 3 сағат бұрын
ढल्छ हो के पि बा किट्नि त २ पल्ट गयो 3 पल्ट मा त तिमी पनि जाने होलानि
@dhalbahadurgc
@dhalbahadurgc 50 минут бұрын
बंगलादेश को आन्दोलन को याद आउने गरी आन्दोलन ससक्त हुदै गयमा ओली र देउवाले सरण कहाँ लिने होलान् चिन्ता को बिषय बनेको छ।
@geetamalla5535
@geetamalla5535 Сағат бұрын
Rabi ji nirdos ho bachau milau sab ek banau😊
@rambachan-p3c
@rambachan-p3c Сағат бұрын
, jay. Rabi👍👍👌👌❤❤❤🙏🙏🙏🙏🙏🙏
@alinabhandari1307
@alinabhandari1307 3 сағат бұрын
मेरो देश का नेता लाज लाग्छ
@Naresh44799
@Naresh44799 32 минут бұрын
जेलमा भएका सबै सहकारि ठग हाेईनन 🤒 आन्दोलन मा सहभागी मान्छे धेरै छन् ।😠
@NakulThapa-nd6fq
@NakulThapa-nd6fq 2 сағат бұрын
यो अहङकारी ले कसैलाइ छाड्दैन आफ्नै पार्टी का लाई त बलि को बोको बनाउने ले अरु लाई बाकी राख्छ
@AngieLama-e6x
@AngieLama-e6x 3 сағат бұрын
Rip kp oli
@factupdate5991
@factupdate5991 53 минут бұрын
सहि हो! सरकारमा बसेपछी अनैतिक हर्कत गर्नु भन्दा छोड्नु राम्रो
@youcanwin58
@youcanwin58 15 минут бұрын
यो मिने कामी लाई जस्तो फाईदा दलितको नारामा अरु कसैले छैन,
@adamneupane9537
@adamneupane9537 2 сағат бұрын
यो ठग बन्धन जनतामारा हो एस्ले देश र जनताको केही काम गर्दैन बैदेसिक रिणको भारी जनता बोकाउने आफुमनपरी गर्दै छ ।
@subashrana8642
@subashrana8642 45 минут бұрын
एमाले कंग्रेस तिमी चोरहरुलेनै हो लोकतन्त्रको धज्जी उढाएको मुलाहो समय छदै होसियार हौ
@janakibohara7911
@janakibohara7911 3 сағат бұрын
Jai rabi
@ishwarshrestha2655
@ishwarshrestha2655 2 сағат бұрын
अब जनता धेरै सजक हुनु जरुरी छ है अब वालेन लाई पनि जेल हाल्न सक्छ
@SanjipThapa-s8u
@SanjipThapa-s8u Сағат бұрын
right
@ashakc-ym3pl
@ashakc-ym3pl 10 минут бұрын
Excellent kp olipm ji
@Narbin-gurung
@Narbin-gurung Сағат бұрын
भनेर मात्रै भएन नि गरेर देखाउनु पर्यो।।
@bhumbdrgautam3440
@bhumbdrgautam3440 Сағат бұрын
शुरुमा ओलीलाई जेल हाल पछि रबि लाई हालौला।
@minkumarthapa3810
@minkumarthapa3810 2 сағат бұрын
सर्व प्रथम गिरीबन्धु टी स्टेटमा ओलीलाई जेल हाल्नु पर्छ अनि मात्र देशमा शान्त र विकाश हुन्छ
@Umeshsrkarki
@Umeshsrkarki Сағат бұрын
रबिलाइ जति भित्र राख्छन् तिमी हरुको शासन सत्ता पनि कब्जा हुन्छ याद राख चोर सरकार
@RamPrasadGautam-l7x
@RamPrasadGautam-l7x 2 сағат бұрын
बा मलाई मोसोलेनी सार्है मनपर्छ, मोसोलेनीको अन्त्य दर्दनाक भयो। मलाई खेद छ। हजूर मोसोलेनी बन्नुस्,हामी एमाले साथ दिन्छौं। हामी कमाउनिस्टको कमाईमा कुनै रैती,रैतीका अगुवाले आँखा लगाउँछ भने युथफोर्स लगाएर रैती र रैतीका अगुवा(रवि नामको जन्तु) लाई ठीक गर्नुपर्छ। बा अहिले हजूरका हातमा सबै शक्ति छ,यहि बेला हो रैतीको दास(रवि नामको जन्तु) लाई तह लगाउने। ताकि भविष्यमा हामी कमाउनिस्टको कमाईमा कसैले आँखा नलगावोस्।
@binodneupane952
@binodneupane952 Сағат бұрын
चैरासि मा एमाले बडारनु पर्छ
@rupeshthapa3988
@rupeshthapa3988 2 сағат бұрын
जति ओलि साना दललाई हप्काउछ उति नै एमाले पार्टी कमजोर हुँदै जाने हो।
@purnabudha1686
@purnabudha1686 Сағат бұрын
जब सम्म केपि सेरे प्रचण्ड माधब नमर्दा सम्म देश मा यस्तै हुने हो
@DalhangNembang
@DalhangNembang 2 сағат бұрын
भ्रमराज भट्ट यो सरकार गठन भएपछि सुरु गरेको काम चाहिँ ७०% पुरा भयो भनेको हो। देशको समस्याको ७०% प्रतिशत समाधान भयो भनेको होईन लठुवा ! त्यति पनि कुरा नबुझ्ने खाली भ्रम छर्नु मात्र जान्ने ?
@PopularDangi
@PopularDangi 2 сағат бұрын
पहिलो र दोस्रो पार्टी मिल्ेर सरकार चलाउनु हुखैन भन्ने देउवा फरि ओलीलाई किन बोकेका होलान जसको न कुनै ईज्जत् छ न भरोसा
@KhomBahadur-sm9xl
@KhomBahadur-sm9xl 3 сағат бұрын
Rip. kp. oli
@eeeeeee6153
@eeeeeee6153 Сағат бұрын
दुई महाँ चोरहरुको लगनगाठोलाई जनताले जलाएर खरानी पार्नेछन् ।
@HARLEYSOM
@HARLEYSOM 42 минут бұрын
खानू त खानू पखला लगने गरी खाए पछि अहिले पचौन गारो भयो लामीछानी लाई सरकार ले राम्रो काम गरेको छ
@aadityasharmaofficialchann7872
@aadityasharmaofficialchann7872 9 минут бұрын
छिटै भ्रस्ट सरकार को अन्त्य भयको देख्न पाईयोस् जय देश
@toyotabhai6037
@toyotabhai6037 Сағат бұрын
चोर चोरो यकै ठाउँमा सबैलाई थाहा छ
@oshadhirajp7031
@oshadhirajp7031 Сағат бұрын
भिड बाट डराएर सोल्टी कापेछ छत हो।😮😮
@BP-jq1ru
@BP-jq1ru 2 сағат бұрын
रबिको अबको दाउ भनेको काँग्रेस सँग मिलेर आफु सरकारमा जाने नै हो नत्र किन काङ्ग्रेस को नाम लिदैन त आखिर जेल हालेको त काङ्ग्रेस ले नै हो
@shivarambajagain6103
@shivarambajagain6103 3 сағат бұрын
कुरा सहि गरे बा ले कुरामै सिमित नहोस्😍😘
@jeetendrathapa829
@jeetendrathapa829 2 сағат бұрын
ओलीको चुरीफुरी अलि बढी भयो। आफ्नो स्वार्थ मिल्दा सबै ठिक हुनी नमिल्दा सबै खराब। हिजो प्रचण्ड संगको सरकार हुदा काँग्रेसलै सरकार ढल्दैन भन्थ्यो। आज काँग्रेस संग सरकारमा हुदा अरुलाई सरकार ढल्दैन भन्दै छ। यहाँ सबैभन्दा दोहोरो चरित्र भाको नेता हो ओली। भूकम्पको बेला तिर ठिक लाग्थ्यो तर अहिले मन पर्दैन। धेरै अहमता भयो। येदि देशमा प्रातकछे प्रधान मन्त्रि चुन्नेहो भनि यिनको बानीले एमाले सत्तामा कहिले जादैन।
@abroadjob8128
@abroadjob8128 2 сағат бұрын
ऐमाले र कांग्रेस दुबैको दिन सकियो ।
@PremKhatri-b5c
@PremKhatri-b5c 2 сағат бұрын
एमाले कॉग्रेश नै महाचोर हुन।यि चोर हरुले नै अरुलाई पनि चोर नै समझन्छ।जय रास्वापा जय घण्टी❤❤❤
@yubarajparajuli2416
@yubarajparajuli2416 2 сағат бұрын
केपिओलिले रबि लाई प्रतिसाेध् साँधेकाेहाे भनेर बुझेका छाै केपिले सरकार् मा बसेर प्रतिसाेध् साँध्छ भने अपुत्राकाे ब्येहाेरा देखाएकै हाे भन्नसकिन्छ
@gangasharma5339
@gangasharma5339 2 сағат бұрын
तिमि भ्रष्टाचारी को झुन्ड हरुले जे के भने पनि जनता जागे पछि तिम्रो केहि चल्ने वाला छैन
@Prathaml.c._official
@Prathaml.c._official Сағат бұрын
भ्रष्ट लुटेरा हरु 34 वर्ष पछि तिमी हरुको अन्त्य हुन्छ हुन्छ
@yabinpun
@yabinpun 2 сағат бұрын
रबि को पनि राम्रो काम देक्खेन किन रबि2 भन्छन कुन्नी अब बालेन बाहेक केही छैन
@MohanRana-lj1un
@MohanRana-lj1un 2 сағат бұрын
तेरो बाउ को कानुन हो अब ढाल्ने होइन मा र्ने हो तिमिहरुलाई
@BishowGiri-v8d
@BishowGiri-v8d 3 сағат бұрын
Rip kp
@LaxmanThapa-l7w
@LaxmanThapa-l7w Сағат бұрын
चोर एमाले र कालो कांग्रेस लाई पत्तासाफ गर्नु पर्छ नेपाल बाट
@tbtamang3725
@tbtamang3725 28 минут бұрын
अब एमाले काँग्रेसले ती दुई सहकारि ठगलाई कारबाहि गर्छ गर्दैन हेरौ न ।
@HemantMagar-c4b
@HemantMagar-c4b Сағат бұрын
😊😊😊😊
@KeshThapamgr
@KeshThapamgr 45 минут бұрын
rip kp
@indianmovies434
@indianmovies434 2 сағат бұрын
Rip sarkar
@palutamangnepal5724
@palutamangnepal5724 3 сағат бұрын
Tero sarkar horw oli
@LUFFY-bx4wc
@LUFFY-bx4wc 3 сағат бұрын
Back off oli😊😊😊
@MilanPoudel105
@MilanPoudel105 2 сағат бұрын
Rip
@chetanarish7722
@chetanarish7722 2 сағат бұрын
यो दिवा सपना होईन जनताको आक्रोशको आगो दन्गिनथाल्योभने सबै भस्म हुन्छ त्यसपछि दाउरापनि बल्छ रुखपनि ढल्छ सबर्स्व भस्म हुन्छ त्यस्तो दिन नआओस यदि त्यस्तो भयोभने देसको लागि पनि नेताहरुको लागि पनि घातक साबित हुनेछ त्यस्तो अवस्था आउन नदिनको लागि समयमै संयम हुन जरुरीछ।जय नेपाल ।
@abinvesmskyofficialy7142
@abinvesmskyofficialy7142 2 сағат бұрын
एमाले भन्दा नि ओलि न मरि एमाले एमाले न हुनि भो।
@sanjurai7102
@sanjurai7102 Сағат бұрын
ओलीकाे साथमा मेन हनुमानहरुपनि मर्नुपर्दछ।
@padamkumarachaju1280
@padamkumarachaju1280 2 сағат бұрын
यसै पनि नहुने उसै पनि नहुने यतिबेलाको परिस्थिति देखेर केपी ओलीलाई असाध्यै रगत उम्लिएको छ। त्यसकारणले गर्दा कुनै पनि एङ्गलबाट जिन्दगीभरि चुनाव लड्न नमिल्ने गरी मज्जाले डामेर छोड्ने अवस्था देखिन्छ।
@rajkumaradhikari4418
@rajkumaradhikari4418 2 сағат бұрын
the great leader oli 🙏🙏
@AadarshaBhandari-j8s
@AadarshaBhandari-j8s 2 сағат бұрын
ओली १० पल्ट मन्त्री भए पनि नेपालमा केही माखो मर्दैन।
@purbaonlinetv2921
@purbaonlinetv2921 3 сағат бұрын
मिने कामिकाे अनुहार नै तस्करकाे जस्तो छ
@mahendrashrestha2945
@mahendrashrestha2945 2 сағат бұрын
c k राउत पनि १ भारतिय बिहारी न हो यस ले पनि नेपाल को लागि केही गर्दैन
@bikashgurung2475
@bikashgurung2475 2 сағат бұрын
अब चुपलागेर बस्दैनौ देश भक्ती आम जनता दुई तिहाईको भ्रष्टाचारि सरकारको धम्की त्रास लाई समुन्द्रको छालबनेर नामनिसाना राख्ने छैन।
@Manojthapa-m5j
@Manojthapa-m5j 2 сағат бұрын
Jaya rabisar ganti bachaaxa
@junilim2487
@junilim2487 2 сағат бұрын
Only Balen sir can justify the position of prime minister in Nepal neither Oli poli nor shere or prachanda
@KailashRokaha
@KailashRokaha 2 сағат бұрын
यो केपि र सेरेको काल छिटै आअोस हे पसुपति नाथ
@purnamagar8474
@purnamagar8474 3 сағат бұрын
KP oli rip
@laureisback4151
@laureisback4151 2 сағат бұрын
त केपि ओलिलाइ अब clear cut हान्नु पर्छ अब
@santoshlamichhane8892
@santoshlamichhane8892 Сағат бұрын
Rip k.p
@AshokRokaya-o8c
@AshokRokaya-o8c 2 сағат бұрын
नेपाल भसटचारि दलाल हतैरा जमाइ ता एमाले र काग्रेस छन तिनोरोकेगरने र खुदै एमाले को अदछे जिउने गिरीबनदो मा भसटचारि छ तोकेगरने तेसकोपनि पुराछानबिनहोनोपरो
@JungBahadur-q6i
@JungBahadur-q6i 2 сағат бұрын
यो पनि गधा हो यो हो भाई भाई मिलेर खाउ भाले भन्ने प्रदेश सरकार हो यस को काम छैन यी नेताहरू सबै मिलेका हुन र यिनी हरुको जरो उखलन अति आवश्यक छ
@मेरोनेपाल-ठ7य
@मेरोनेपाल-ठ7य 2 сағат бұрын
ओलि जस्तो लाज पचेको नेता मैले देखेको छैन
@rupchandrakarki243
@rupchandrakarki243 Сағат бұрын
तस्कर ओलि
@sanjeevpaudel741
@sanjeevpaudel741 2 сағат бұрын
केपि सकिने छ अब
@PabitraPradhan-n7t
@PabitraPradhan-n7t 2 сағат бұрын
छि मेरो सरकार
@LokhSings
@LokhSings Сағат бұрын
याे सरकारकाे अब कामै छैन
@redtrapelff2478
@redtrapelff2478 3 сағат бұрын
Ravi dai tiger hot ❤❤❤❤
@mahendrashrestha2945
@mahendrashrestha2945 2 сағат бұрын
भु माफिया को गुलाम वलि बा वलि बा देउवा बा ले अब राजनिती बाट सन्यास लिदा देश लाई फाइदा हुने छ ।
@bhimsinghthakur6505
@bhimsinghthakur6505 2 сағат бұрын
राष्ट्र घाती हरु Rip
@Notaphily
@Notaphily 2 сағат бұрын
चोट्टा, ठगको भक्तहरुलाई बेलैमा ठिमुरामा हाल् सरकार् ! ठगहरु दिनदाहडै सलबलाउन थाले।
@SitaramSharma-k4f
@SitaramSharma-k4f 2 сағат бұрын
Ravi rip
@laureisback4151
@laureisback4151 2 сағат бұрын
ओलि त भैंसी को अनुहार परेको गोरु
@mohanrajsharma2786
@mohanrajsharma2786 2 сағат бұрын
निरङ कुस ओलि
@KrishnaDahal-e5s
@KrishnaDahal-e5s 3 сағат бұрын
बिर्सेको राजालाइ पनि सडकबाटै फालेको हो त। न्यायपालिका त तपाइहरुको सहुलियत अनुसार चलेको छ।। नत्र त एक नम्बरमा प्रधान मन्त्रीको नाम छ वाहाँलाइ चै कहिले पकडाउ आदेश जारि हुने।
@infotainmentnepalizone7581
@infotainmentnepalizone7581 3 сағат бұрын
तिमीहरू अन्त्य अत्यन्तै भयान हुने लक्षण देखिई रहेको छ ! भाग्ने बाटो नभेट्लाउ ! त्यो बूढो हड्डि धेरै कुद्न सक्दैन !
@SamirKulung-Vlogs2024
@SamirKulung-Vlogs2024 3 сағат бұрын
Kepi rip
@DilBahadurKhadka-c9k
@DilBahadurKhadka-c9k 2 сағат бұрын
त खाते केपी र शेरे 84 मा सक्किन्छ।
@LaxmanBahadur-q4s
@LaxmanBahadur-q4s 3 сағат бұрын
Ck is very good
@JharendraBaral
@JharendraBaral 2 сағат бұрын
त चोरहरुको ईतिहास देखेकै होत ,देश बेचुवा
@BikashLimbu-w3p
@BikashLimbu-w3p 3 сағат бұрын
नेपालि जन्तापनि खोई ओलि लाई ठन्ङपार्नु सकदैनन
@yogendraraut1947
@yogendraraut1947 2 сағат бұрын
ओली जी हिटलर बन्ने सपना नदेख।
@rajendrapokharel5987
@rajendrapokharel5987 3 сағат бұрын
सरकार पक्ष र बिपक्षपनि नचिनेर झुक्किने,कति सचेत नेता?
@AnilKunwar-e1g
@AnilKunwar-e1g 47 минут бұрын
Oli rip
@J.MMedia-fu6ey
@J.MMedia-fu6ey 2 сағат бұрын
Oli ko din gayo
@RameshGiri-k4w
@RameshGiri-k4w 3 сағат бұрын
यो फटाहाले सबलाई
@MohanGodar-k5i
@MohanGodar-k5i 2 сағат бұрын
Yo पत्रकार kam xenn
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 48 МЛН
버블티로 부자 구별하는법4
00:11
진영민yeongmin
Рет қаралды 23 МЛН
Good teacher wows kids with practical examples #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 13 МЛН