सत्तापक्षदेखि प्रतिपक्षसम्म सडकमा, एमाले उपत्यकामा १ लाख मानीस उतार्ने । TV Today HD | Kp Oli | News

  Рет қаралды 86,934

TV Today HD

TV Today HD

Күн бұрын

Пікірлер: 246
@dependralamichhane4727
@dependralamichhane4727 3 күн бұрын
यस्तो भ्रष्टाचारको सरकार लाई साथ दीने जनता नेपाली हैनन।
@nirmalachhetri1185
@nirmalachhetri1185 3 күн бұрын
अपराधी पापी पाखण्डी भ्रष्टाचारको एक नम्बर सरकारलाई हार्दिक श्रद्धाञ्जली
@rabinkc4389
@rabinkc4389 4 күн бұрын
एमालेमा अब १ लाख आउन त शिव खुलित😂😂 सम्झिने पानी छम्किने
@sanjeebthapa9122
@sanjeebthapa9122 3 күн бұрын
Hone
@sanjurai7102
@sanjurai7102 3 күн бұрын
100000% ठिक कुरा। अब उखानेकाे पछि उस्काे हनुमान र झाेलेहरुमात्र रहने छ।झाेलेहरुपनि दिनादुदिन घट्दै जाँदैछ।
@JitendraYangya
@JitendraYangya 3 күн бұрын
अराजक कमेन्ट, समाजलाई पशु तुल्य नबनाउ, यो टमेन्टबाटै थाहा हुन्छ तपाई कस्तो मान्छे भनेर!
@GrihaLaxmi-r6b
@GrihaLaxmi-r6b Күн бұрын
Marogi Vastachari Nalayak Vasta KO Naike KP KO Hardik Sardhajali 😂
@sanukrishna4972
@sanukrishna4972 4 күн бұрын
भोलि गएर केपि चोर देश छोड नारा लगाउनु होला🤣
@mrnepal5176
@mrnepal5176 3 күн бұрын
Marlas khyal khyal ma 😂😂
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 3 күн бұрын
पंचायत् का समर्थकहरुले ,पंचायतकालमा राणाकालमा समेत् सरकारी पक्षमा नारा जुलुस् गर्नेहरुलाई एमाले र कांग्रेसले मण्डले भन्थे र घृणा गर्थे । अहिलेकाे वलि र कांग्रेसले त्हि अनुभवकाे कुरा किञ्चित् संकाेच नमानि अाफैले दाेहराएकाे छ।
@SombahadurBhujel-z7w
@SombahadurBhujel-z7w 3 күн бұрын
😊😊 ❤​@@DurgaPrasadRijal-e8h
@PremChamlingrai-o3w
@PremChamlingrai-o3w 3 күн бұрын
एमाले अाफै सकिदैछ।देशले र जनताले बिशवास गर्ने ठाउहरु अाफै सकाउदै छ।यी सब मर्ने बेलाको छटपटाई हो।श्वास जानू अगी छपटाउछ।
@RomanThing-t1s
@RomanThing-t1s 4 күн бұрын
आनुहरा देखाउने लाएको छैन एमाले मा गाउँ घर मा पनि लुकेर हिडने आबस्त आइसकेको छ आन्दोलन को के कुरा गर्ने
@SureshTamang-od4hv
@SureshTamang-od4hv 4 күн бұрын
एमाले कांग्रेस राष्ट्रिय स्वतन्त्र राप्रपाले ३ करोड नेपाली जनताको छाेरा छाेरीकाे भविष्य बेचेर खाइसक्याे अझै पनि एमालेको अान्दोलनमा हिन्ने लु एमालेको झाेले बलिको बाेका अशिक्षित अज्ञानता हनुमान हरुलाई हार्दिक श्रद्धाञ्जली
@SonuGautam-m1u
@SonuGautam-m1u 3 күн бұрын
Good
@JitendraYangya
@JitendraYangya 3 күн бұрын
प्रचन्ड ईण्डियाको दलाल , किन नेपाल बसेको!
@JiyaanadEisha
@JiyaanadEisha 4 күн бұрын
ओलिको समर्थन मा आउने झोले हरु सबै ओलिको आचिर पिसाप लाइ अम्म्रित मानेर खाने हरु मात्रैहुन सहि मान्छे कोहि पनि ओलिको सपोटमा उदैन
@AmbirGhising-m4b
@AmbirGhising-m4b 3 күн бұрын
केपीले देश डुबउने भयो
@HstHst-x9u
@HstHst-x9u 4 күн бұрын
पार्टी कार्यालय मा राष्ट्रीय झण्डा नराख्ने बाटोमा नेपाली झण्डा देखाउन लाजपनिछैन
@SureshAryal-e4o
@SureshAryal-e4o 3 күн бұрын
यो ओलेले कम्बोडियामा लगानी गरेको कुरा त दुर्गा प्रसाईले भन्नु भन्दा ४,५ महिना अगाडिनै बिदेशी न्युज मा आयकै हो नी.. हिम्मत भय ति मिडियासंग डिपेन्ड गरन ओली लुटेराका नाईके..
@navarajthapa3026
@navarajthapa3026 3 күн бұрын
I
@mayarai3565
@mayarai3565 4 күн бұрын
भ्रष्ट झोलेहरुको मासुभात पचाउनु बसोहरुको जनासागर उर्लिने भयो
@devideurali4956
@devideurali4956 3 күн бұрын
ब्वाईलर भातेहरु।
@gyanprasadgadtaula3433
@gyanprasadgadtaula3433 3 күн бұрын
यति बुझिसकेपछि पनि एमाले मा हिड्ने मान्छे पक्कै पनि नेपाली नै होइन ।एमाले ले किनेका मान्छेहरु हुन ।
@GrihaLaxmi-r6b
@GrihaLaxmi-r6b Күн бұрын
Yo Chor Dhaka Gunda Dhan Sarkar KO Hardik Sardhajali
@ChampaKhatri-d6x
@ChampaKhatri-d6x 3 күн бұрын
सरकार पक्ष सडकमा आन्दोलन गर्नु गैरजिम्मेवार हुनु हो भन्दा फरक पर्दैन होला
@birendrarokaya8012
@birendrarokaya8012 4 күн бұрын
जय घण्टी
@gyanprasadgadtaula3433
@gyanprasadgadtaula3433 3 күн бұрын
भ्रष्टाचार का मतियारहरु
@ApsaraGautam-v8b
@ApsaraGautam-v8b 4 күн бұрын
Jaya rabi
@youbrajpahadi8490
@youbrajpahadi8490 2 күн бұрын
कस्तो लाज पचायर सडक मा आको होला एमाले आफू सत्ताधारी हुदाहुदै पनि ? छि मलाइ त लाज लाग्यो उल्टि पनि आयो वाकवाकवाक.....😠😠😠🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@pahladraut2554
@pahladraut2554 3 күн бұрын
यो मनको नेपाली जनतालाई डराउन खोजेकाहुन तर जनता डराउन जो छोडीसके
@Makar-g9z
@Makar-g9z 4 күн бұрын
एमाले जो सडकमा उत्रिनेहरु सबै केपिको गुहु खाने मुत पिउनेहरुमात्र उत्रन्छ नभा एस्तो भ्रस्टचोरलाई जानि जानी जनता सडकमा उत्रदैन होला भन्ने आसा छ
@b.k.balbir695
@b.k.balbir695 3 күн бұрын
अब दल बिगठन गरेर सैनिक शासन आउनु पर्छ
@sompun8935
@sompun8935 3 күн бұрын
एमाले लाई support गर्नु भनेको देश द्रोही नै भन्न मन लाग्छ
@jamunabudhathoki7984
@jamunabudhathoki7984 3 күн бұрын
गाऊ गाउमा एमाले परित्याग कार्यक्रम गाउगाउमा शुरु भइसकेको छ
@KeshavSunar-x3i
@KeshavSunar-x3i 3 күн бұрын
Olile jana jagarnko namma janatalai sadak ma utarnu galat ho
@ChulGurung-i2v
@ChulGurung-i2v 4 күн бұрын
सत्तामा बसेर शक्ति प्रदर्सन गर्ने लाज पचेक एमाले।।
@rambahadurmahato9257
@rambahadurmahato9257 3 күн бұрын
यो देश मा सब का सब आ आफनो खेतीमा आकर्षित हुँदै।
@KhemTamang-m5f
@KhemTamang-m5f 3 күн бұрын
अब पनि एमालेको अन्दाेनमा जनता जानू भनेको देशलाई लुटि खा केपि भन्नू हाे।तेसैले याे आन्दोलनमा कुनै जनता जानू हुदैन तेसैले केपि वलिकाे उखान टुक्का सबै बन्द हुन्छ।जनता सचेत रहु ।जय देश जयनरेश जय नेपाल
@Padamnidhikhatiwada
@Padamnidhikhatiwada 3 күн бұрын
सतापक्क्षेय सडकमा जानुहुने कानुन बिपरीत हुन्छ
@lekhanathSharma
@lekhanathSharma 3 күн бұрын
देशबर्बादपारीसक्यो सत्तापक्ष्यले अझैपनी जन्ता उसैकोपछीलाग्छन भने त्यही नेताहरुको होलि वाटर खायेहुन्छ ।
@ramprasadrai-eb6gf
@ramprasadrai-eb6gf 3 күн бұрын
यो भ्रष्टाचारी आलोचित सरकार लाइ साथ दिनु भनेको नेपाली जनता झनझन गरीबीको दलदलमा फाँसिन्नु हो है नेपाली जनता हो बुझ्नु होला।
@Manikasyangtan
@Manikasyangtan 2 күн бұрын
केपी आफै कुर्सि रिजर्व गर्ने आफै रोड रिजर्व गरी कुर्सी मा बस्न मिल्दैन कि कुर्सी छोड्नु आ नदोलान मा आउनु की जनताको माग पूरा गर्नु
@Prem-f5s
@Prem-f5s 3 күн бұрын
ए माले फेरि देस लुटन पाम भनेर
@KabirajdangiDarimailo
@KabirajdangiDarimailo 3 күн бұрын
टोटल एक लाख कार्यकर्ता छैनन् होला एमालेमा केरा खान आए त अनि काठमाडौँमा।
@KarnaDahal-b2e
@KarnaDahal-b2e 4 күн бұрын
काङ्ग्रेस ,एमाले जुुटेर भएको सडक प्रदर्शण १लाख उतार्न सक्ने भएको मा धन्यबाद अरु सबै याे सरकारबाट पिडित हुन
@MatrikaBhattarai-q7h
@MatrikaBhattarai-q7h 3 күн бұрын
मासु भात र खर्च का लागी।
@RanjeetRai-sw2so
@RanjeetRai-sw2so 3 күн бұрын
मलाई लाग्छ कता कता अहिले सरकार बिहिन भएको महसुस् जनताहरुले बुजिरहेकाे छ
@MuktikcKc
@MuktikcKc 4 күн бұрын
Shreelanka jastai garnu parxa aba
@sanjurai7102
@sanjurai7102 3 күн бұрын
उखानेकाे कार्यक्रममा उस्का हनुमान आसेपासे र झाेलेहरुकाे मात्र उपस्थिति हुनेछ। झाेलेहरुपनि दिनादुदिन घट्दै जाँदैछ।
@chandrakantjoshi4989
@chandrakantjoshi4989 3 күн бұрын
एमालेको सडक प्रदर्शन मार्फत दिएको संदेश - "चोरको धर्म चोरी हो अनी हम्रो त्यो धर्म को पालना गर्न दिएन भने हामी तेसको घोर भरत्स्ना गरछू, बिरोध गरछू".
@RoshanAryal-ky4fk
@RoshanAryal-ky4fk 3 күн бұрын
KP should go for PEOPLE. TRIAL
@PurnaBahadur-hb7ci
@PurnaBahadur-hb7ci 3 күн бұрын
किन हाे एमाले सडक मा जनता काे अाखामा छाराे हालन र जनता लाई झुकाउन काे लागि चाेर एमाले र भसटचारिकाे नाइके हरु पार्टी हो केपि चाेर मुरदावाद जय बालेन जिनदावाद
@sanjeebthapa9122
@sanjeebthapa9122 3 күн бұрын
हावा न्युज नबनाउन हार्दिक अपिल गर्दछु
@ShivAdhikari-w5q
@ShivAdhikari-w5q 3 күн бұрын
सहकारीको रकम पचाउन एमेलेको नाटक
@rajanluitel3257
@rajanluitel3257 3 күн бұрын
देशद्राेहि र नितिगत भ्रष्टाचारिहरुकाे नपुंशक झाेले झुण्डहरुकाे लाजमर्दो र घिनलाग्दाे कार्य - भाटभटेनि एमाले पार्टीको कार्यकर्ता भेला ।
@DeepakNeupane-e6r
@DeepakNeupane-e6r 3 күн бұрын
आत्यको होलानि खाते केपि चोर पैसा खर्च गरेर मान्छे ल्याएउने होलानि चोरले देश लुटेको पैसा छदैछ के भोर
@manigurung4430
@manigurung4430 3 күн бұрын
अब ओली नै जेल जान सक्ने सम्भावना हुँदैछ।
@DharmaTuladhar
@DharmaTuladhar 3 күн бұрын
एमालेका रैतिहरू कतिको सफल होला सरकारको प्रहरील सम्रक्षर पाएर पनि
@LalTamang-t4m
@LalTamang-t4m 3 күн бұрын
यो गाईजात्रा एमाले को अब धेरै दिन टिक्दैन। एमाले पार्टीके अब लुट्न नपाउने भयो भनेर छ्टपटि हो। एक लाख मान्छे होइन पशु पनि भेडा भेडि पनि ल्याउन सकिदैन एमाले ले
@bageshdhami4352
@bageshdhami4352 3 күн бұрын
1 हजार किनेर ल्याउन सक्छ जाठि लाख को कुरा नगरेस
@Bhujel1980
@Bhujel1980 3 күн бұрын
एमालेको शक्ति प्रदर्शन देखेर को को डराउनु भयो😅😅😅😅😅
@dillirambhattarai1683
@dillirambhattarai1683 3 күн бұрын
एमाले पार्टी को सातो गइसक्यो नत्र किन र कसको विरोध मा लाखौं जनता उतार नु किन अब पनि एमाले को सपोर्ट न गरौं
@KabirajdangiDarimailo
@KabirajdangiDarimailo 3 күн бұрын
आफ्ना छोरी-छोरीलाई खाडी मुलुकमा पठाउने अनि आफू पार्टीमा लागेर बस्ने यस्ता पार्टीमा लागेका पछि पनि लाग्ने हो
@neeraadhikari8195
@neeraadhikari8195 3 күн бұрын
लुटेरा हरु मुर्दा बाद दुर्गा सर जीन्दा बाद
@MukeshBohara-cq4cu
@MukeshBohara-cq4cu 3 күн бұрын
केपी ओलीको ३२ अर्ब combodia सभा
@AllPlay-q3r
@AllPlay-q3r 3 күн бұрын
लाज लाग्दैन आफै सरकारमा बसेर अरुलाइ पुलिस लगाएर लघार्दै गर्दा सरकार कै नेतृत्व गरेकाहरुले हरुले सडकमा मान्छे उतार्न मिल्छ
@hemprasadrai9111
@hemprasadrai9111 3 күн бұрын
एमाले को त नेता नै भएन हौ !! सारै संकुचित बिचार भएको ननिको ओली भएन एमाले नेता।
@ghimireilam
@ghimireilam 3 күн бұрын
काम गर्न लगाउनुनी केकाे झगडा अब बुध्दि पुर्याउनु पर्याे
@prakashlimbu4424
@prakashlimbu4424 3 күн бұрын
जय एमाले।
@tekbahadurrai359
@tekbahadurrai359 3 күн бұрын
होइना हाउ केपि सरकार के को लागि शक्ति प्रदार्सन गर्दै छ।
@KailashLama-l9o
@KailashLama-l9o 3 күн бұрын
यो टोल एउटा छिमेकी एउटा समाज बनाउन नसक्ने मान्छेहरू म देश बनाउँछु भनेर अगाडि बढ्न सक्ने त्यस्ता मान्छेहरू त्यो त्यसको कमजोरी हो आफू राम्रो बन्नको लाग्छ समाजका मान्छेहरूलाई राम्रो उदाहरणहरू देखाउनुपर्यो नि
@nirmalpandeya-q2q
@nirmalpandeya-q2q 3 күн бұрын
Afi dhami afi jhakri . Yo ta gaijatra bhayanera .
@amantiupreti-bk6io
@amantiupreti-bk6io 3 күн бұрын
Oli lai sath diney janta gu khnane huna ahilae sachet banau vasta chare lai des nikala garau
@dronbikrammalla5665
@dronbikrammalla5665 3 күн бұрын
सब लाई खेदाउ चोर कमाउ निस्ट हरुलाई
@jeetpun1621
@jeetpun1621 3 күн бұрын
गणतन्त्र को झोले भ्रष्टाचार को epicenter ओलीको झोले को फौजी को संख्या न्यून नै रहने छ | जय नेपाल 🇳🇵
@PARUHANGmetalworkshop835
@PARUHANGmetalworkshop835 3 күн бұрын
Amale sakiyo aba
@raju_Thapa555
@raju_Thapa555 3 күн бұрын
भ्रष्ट काङ्ग्रेस र भ्रष्ट एमाले को आन्दोलन मा झोले बनेर नजानु होला म पनि जादिन यो भ्रष्ट तानाशाह सरकार हो।
@Toya-wr6od
@Toya-wr6od 3 күн бұрын
ऊतारेर के गरने उनी हरू पनि जन्ता नै हुन गलत छुट्टाउनु जानेकै छ अब जन्ता लाटा छैनन् यो कुरा सरकार ले बुझ्नुपर्छ
@rajbdrrokaya-b7h
@rajbdrrokaya-b7h 3 күн бұрын
बादर हरु
@durgalimbu6513
@durgalimbu6513 3 күн бұрын
वाेलि काे झाेले नबनैा जनताहामि
@PbtSaru
@PbtSaru 3 күн бұрын
पान पिलित शिव खुलित 1 लाख त सम्जिनी पानी छम्किनि
@minadevisawad4616
@minadevisawad4616 3 күн бұрын
कतीजन्तालाई बिभिन बाहानामा जन््तालाई दुख्यो दियो 5:30
@bivassmgr5786
@bivassmgr5786 3 күн бұрын
Kp oli chor le garda sara janta dukha payo
@ramdhakal2619
@ramdhakal2619 3 күн бұрын
लाजमर्दो प्रदसन आफै झाक्री आफैबोक्सि😂😅😅😅😅
@GitaBhujel-e9p
@GitaBhujel-e9p 3 күн бұрын
पत्ताशाफ पारै नेपाली जनता नेता गण बैमत को शरकारलाई किनभने केपिको घुश को पैशा पचाउन दुर्ग पर्शाईलाई किन हिराशदमा केपिका नेता किन कम्बोडिया मा गाको केपिलाई छान बिन गरन्नु परने हैनर
@ramkandel7671
@ramkandel7671 3 күн бұрын
अहिलेको एमाले शक्ति प्रदर्शन भनेको बोक्सीलाई झाँक्री बनाउन खोजियको हो।
@AsmitaGurung-jc3ii
@AsmitaGurung-jc3ii 3 күн бұрын
एक लाख कार्यकर्ता काठमाण्डौं मा रे मैले हेर्दा त दस हजार जति देखिन्छ मासु भात मा बिक्ने के पी ले राम्रो काम गरेको भए अहिले तीन करोड जनता मा दुई करोड हुनेथियो आज दुर्गा पर्साई एउटा लें चलाएको अभियान मा हेर यति त त्यै अझ दुर्गा प्रसाई जेल्मा भयर मात्रै हो। नभए आज काठमाडौं मा देखिन्थ्यो जनता जागेको झोले हरु
@bhaktbhadur4756
@bhaktbhadur4756 3 күн бұрын
सताबाला चाेर हुन
@amritghimire9708
@amritghimire9708 3 күн бұрын
भस्तचारि हरु को काम एस्तै हओ
@ramusuryabamshi4383
@ramusuryabamshi4383 3 күн бұрын
को सङ्ग के मागेर आउने रहेछ एमाले
@dragbob8806
@dragbob8806 3 күн бұрын
एमाले सडक आन्दोलनमा उतृनु भनेको स्वतह ओलि बिरुद्द हिइनर??
@kamalshrestha2639
@kamalshrestha2639 3 күн бұрын
🔔🔔🔔👍️👍️❤️❤️❤️❤️🙏🙏🙏
@dambarsinghbhat1753
@dambarsinghbhat1753 4 күн бұрын
1000 पनि आउदैनन के को 1लाख
@ChandRajendrachand
@ChandRajendrachand 3 күн бұрын
Good luck 👍👍👍👍👍
@PurushottamKhadka-y3z
@PurushottamKhadka-y3z 2 күн бұрын
Geader ko jhund
@RamnareshYadav-i4u
@RamnareshYadav-i4u 3 күн бұрын
Ok
@ParsuRamShrestha-x9w
@ParsuRamShrestha-x9w 3 күн бұрын
५०हजार परहि २०हजार झाेले रू अनय पाटि का हुनछ हाेला
@kamalagurung8889
@kamalagurung8889 3 күн бұрын
Laj navaka एमाले
@jangarai2582
@jangarai2582 3 күн бұрын
किनेको मानछे लयांयर नं देखा केपी
@sanjeebthapa9122
@sanjeebthapa9122 3 күн бұрын
एमाले मा 20 हजार भन्दा माथि झोले हरु रहेछन् भने म नेपाल मा नै बस्दिन
@rajanlamsal4614
@rajanlamsal4614 3 күн бұрын
रानो कम्बोडिया गए भन्ने सुनिन्छ अनि झुन्ड हरु पनि उतै जन्छन कि के गर्लान?
@RamNepaljayeghanti-gk4oi
@RamNepaljayeghanti-gk4oi 3 күн бұрын
Kati laj pacheko y o oli
@ChhatralamichaneChatra
@ChhatralamichaneChatra 3 күн бұрын
५००पनि देखियन हो हर्ष न बिस्मत
@prabinpun7802
@prabinpun7802 3 күн бұрын
Raparapa ko ta jhanda dekhdai ghinlagxaho malaita
@Padamnidhikhatiwada
@Padamnidhikhatiwada 3 күн бұрын
सरकारमा आफै सडकमा आउनु गलत हो बन्चरो
@Muluksingh-g8s
@Muluksingh-g8s 3 күн бұрын
सत्ता मा बस्ने ल सडक आन्दोलन 😅😅 थु के देख्नु परेको
@NaaudurgaDaevi
@NaaudurgaDaevi 3 күн бұрын
के खाेजन सडकमा बिकास गर्नु छैन
@HariNyaupane-wp4km
@HariNyaupane-wp4km 3 күн бұрын
jole haru aauxan
@sagunkumarbhandari9877
@sagunkumarbhandari9877 3 күн бұрын
Sarkhar sang janata
@SusmaKhatri-q4v
@SusmaKhatri-q4v 3 күн бұрын
Abo amale sakinna lai ho
@HimaKhatri-d2g
@HimaKhatri-d2g 4 күн бұрын
थुक एइलेको सरकर भोलि केभनेर भोटमागन जनता सामु केभनजानेहो अजै के पि लाई बिसबासमानछनत अजै यो सरकारपछे छनभनेत केइबोलनुछैन
ТЮРЕМЩИК В БОКСЕ! #shorts
00:58
HARD_MMA
Рет қаралды 2,6 МЛН
كم بصير عمركم عام ٢٠٢٥😍 #shorts #hasanandnour
00:27
hasan and nour shorts
Рет қаралды 10 МЛН
Players push long pins through a cardboard box attempting to pop the balloon!
00:31
Новости дня | 25 ноября - вечерний выпуск
11:43
Euronews по-русски
Рет қаралды 4,8 М.