सौर्य एयर दुर्घटनाबारे सुदन किराँतीले गम्भीर रहस्य खोलेपछि समिति बैठकमा चर्काचर्की saurya airlines

  Рет қаралды 113,387

Hulak Sanchar

Hulak Sanchar

Күн бұрын

सौर्य एयर दुर्घटनाबारे सुदन किराँतीले गम्भीर रहस्य खोलेपछि समिति बैठकमा चर्काचर्की saurya airlines #sudankirati #saruyaairlines_insidestory #saryaaircrash
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►TikTok: / hulaknews
►KZbin: / hulaknews
►Twitter: / hulaknews
► Facebook: / hulaknews
►Website: hulaknews.com/
©2021 Hulak News

Пікірлер: 696
@hulaksanchar
@hulaksanchar 2 ай бұрын
समिति गठनमा स्वार्थ बाझिने व्यक्ति राखिनु के सौर्य एयर दुर्घटनाको कारण बास्तविक कारण लुकाउने चलखेल हुन सक्छ कमेन्ट गर्नुस १ ) हो त्यस्तै देखियो २ ) हैन कसै न कसैसंग नाता नजोडिने व्यक्ति को होला र ?
@amarbudha4973
@amarbudha4973 2 ай бұрын
1) Ho testai dekhiyo ! Ho ho aafno aafno pannel ko kutta kutta mili halxa ni
@freefirer2548
@freefirer2548 2 ай бұрын
Hawa ma yo thotre plane ho
@sumangurung4609
@sumangurung4609 2 ай бұрын
1 ane yo technical bhaneko k ho ha 🤣🤣🤣🤣
@YubrajLimbu-c1k
@YubrajLimbu-c1k 2 ай бұрын
1
@devineworld
@devineworld 2 ай бұрын
Khas karan tyahi ho Jo Sudan kirati vandai hununx..plane operations anu part purja ma problems dekhda dekhdai ni ghus khayer plane udaun dinxan ani esto ghatna hunch.. Civil aviation ra airline companies ko mile mato le grda harek sal plane accidents vako vai garch.
@GangaPun-w5h
@GangaPun-w5h 2 ай бұрын
सुदन किराती को भनाई १००% सही छ
@PadamRana-p3q
@PadamRana-p3q 2 ай бұрын
कुरा त सहि हो तर यो किराँती ले पनि मन्त्री भएर केही नापेन
@Nikshreth
@Nikshreth 2 ай бұрын
​@@PadamRana-p3qपोइला को ले चेइ खुल्का र देखाइ दए केही गर्न न जाने 😂
@amritthapa809
@amritthapa809 2 ай бұрын
सुदन किरातीको भनाईमा दम छ्✊✊
@Hikmat570
@Hikmat570 2 ай бұрын
सुधन किरातिको भनाइ १०० प्रतिशत सहि छ यो जाठो सभापति लाइ जुताले ठोकौ
@deepakbhandari4227
@deepakbhandari4227 2 ай бұрын
Jutta le matrai haina, sabai vrasta chari neta lai goli le hanam😅
@umeshrai5483
@umeshrai5483 2 ай бұрын
चोर दलाल भ्रष्टाचारि पोल खुल्ने डरले सुदन किराँती लाई बोल्न नदिएको कुरा प्रष्ट हुन्छ। भ्रस्टाचारि लाई ठाेक्नै पर्छ सुदन किराँती ज्यु।
@Dawalker...
@Dawalker... 2 ай бұрын
Honi yo mu:: tuppi baun harule kehi garna Nadine vo, chor bhastachari haru le Sudan sir lai bolna rokdaixa 😠 😡
@amarbudha4973
@amarbudha4973 2 ай бұрын
@@umeshrai5483 bilkul ho
@hiramagar2418
@hiramagar2418 2 ай бұрын
सुदन किराँती को कुरा 100% सहि हो राइको रिस झोक चले पछि चल्यो चल्यो😊
@kalarai7934
@kalarai7934 2 ай бұрын
100% सुदन किराँत सहि, यो साले चोरहरुलाई कुनैदिन जनताको कुटाईबाट हातखुट्टा भाँच्नुपर्छ ।
@Flywithme787
@Flywithme787 2 ай бұрын
sab dalal ho
@thadabhim2146
@thadabhim2146 2 ай бұрын
सुजन किराँती ज्युको राम्रो भनाइ छ
@PrachinRai-u9j
@PrachinRai-u9j 2 ай бұрын
कुरो एकदम सही हो सुदन माननीय
@humgurung7361
@humgurung7361 2 ай бұрын
माननीय सुदन किराँति ज्युको बोलि नै मिठो ,कला पनि छ है अरु हेर त टपरे भुसुडे हरुको हर्कत छि छि यस्ता गोरु हरुलाइ इज्जत गर्नुपर्ने ?? जहाज खसि हाल्यो अब त्यही जहाजको नाममा कतिले जागिर खानि हुन् कुन्नि ?? भ्रष्ट सरकारको बुनि नै नराम्रो ,हेर त त्रिशुलिमा दुई बस पहिरोले बगयो अहिले जहाज नै खस्यो,कुरो बुझमन कसको घरमा बसेर दुई भ्रष्टले सम्झौता गरे??हो त्यसैले सुदन किराँति ज्यु को जय होस् भन्नै पर्छ ।
@shardamaskey5973
@shardamaskey5973 2 ай бұрын
K garnu jantale le vote yestai Bhastacari dalali haru lai lagauxan ramro manxe lai tiknu didaina
@SunitaThapa-q9r
@SunitaThapa-q9r 2 ай бұрын
सुदन बच्चो जस्तो लाग्यो मुख्य कुरो भन्दा पनि बेङ्गे बोलेर हँसाए
@SumanShivani-h1t
@SumanShivani-h1t 2 ай бұрын
सुदन किराँती माननीयको कुरा 100% सही छ। यिनी चोर भ्रष्टहरूलाई लात हानेर निकाल्नुपर्छ इमान्दारी व्यक्ति नियुक्ती गर्नुपर्छ यो सभापती खातेले बोल्न नदिने
@AAMA533
@AAMA533 2 ай бұрын
सुदन किराँती जिन्दावाद ! सभापति भ्रष्ट मुर्दावाद ।
@urmilaacharya6854
@urmilaacharya6854 2 ай бұрын
सुदन किराँती जि सहि कुरा राखनु भछ
@kanxonabaraj9617
@kanxonabaraj9617 2 ай бұрын
सलाम सुदन किरातिलाई🤘🤘🤘🤘दलालहरु जनताकाे मृत्यु मा रमाउन थालेका छन♥️
@nabinnepal3688
@nabinnepal3688 2 ай бұрын
सहि कुरा सुदन किराँति ज्यु
@chandrapandey1063
@chandrapandey1063 2 ай бұрын
Good किराँती sar
@prakash.tamangtamang6301
@prakash.tamangtamang6301 2 ай бұрын
सुदन किरातीको भनाइ १००% सहि छ !
@rajeshnepal9904
@rajeshnepal9904 2 ай бұрын
यो माडवारी जस्तो छ यसको तालु फुट्ने गरि हानौन
@badalkirat7879
@badalkirat7879 2 ай бұрын
Mask on??
@sugamRai-w7r
@sugamRai-w7r 2 ай бұрын
Ho sir
@nabinnepal3688
@nabinnepal3688 2 ай бұрын
समितिमा एमाले काङ्ग्रेसको रबैया प्रष्ट देखिएको छ
@VikramRokaya-g2c
@VikramRokaya-g2c 2 ай бұрын
शुदन किरातीको १००% सही कुरा
@devlimbu4746
@devlimbu4746 2 ай бұрын
यी चोरहरूलाई लात हान्दै निकालेर अरू ईमानदारी नियुक्ति गर्नु पर्ला।
@kumargurung676
@kumargurung676 2 ай бұрын
सुदन किरातिको कुरा एकदम सहि छ र हालै भएको विमान दुर्घटनाको सहि छानबिन हुनुपर्छ र सत्यतथ्य हुबहु बाहिर आउनु पर्छ । यस्तै यस्तै घटनाले गर्दा हो युरोपियन युनियनले कालो सुचिमा राखेको ।
@manbahadurkhatri8449
@manbahadurkhatri8449 2 ай бұрын
सुदन किराँती ले गरेका कुरा एकदम सहि छ १००% सहिछ
@HariBm-qu9pt
@HariBm-qu9pt 2 ай бұрын
यो सभापति अनुसासित बिहिन यो सभापति लाई कारबाही हुन पर्छ
@Nischal6539
@Nischal6539 2 ай бұрын
सहि कुरा सुधन दाई तपाईं जस्तो धेरै बुज्ने भयो भने नेपाल बन्नु केही समय पनि लाग्दैन 🙏🙏🙏🙏
@madhabpaudel3079
@madhabpaudel3079 2 ай бұрын
माओवादीले जहिले पनि जनताको हित मा काम गरेको चाहे जुनसुकै नेता हुन तर अझै जनताको आखामा किन दोशी भैरहेको छ। अब नेतृत्व ले ध्यान दिनु पर्छ है 84 मा गज्जब को तयारी गर्नु पर्छ अनि काम राम्रो गर्न सकिन्छ।।।।
@rajgurung8875
@rajgurung8875 2 ай бұрын
ठोक्नुपर्छ सुदन कमरेड त्यसलाई
@sundarlama9346
@sundarlama9346 2 ай бұрын
यो नेता हरु लाइ योहि थोत्रो पिलेन म हालेर मार्नु पर्ने,,,पनि हरु जहिले चरकचरकि
@sheronrai3484
@sheronrai3484 2 ай бұрын
सुधन किराँती को भनाई एकदम सहि छ त👍 बोल्न किन नदिएको...अचम्म
@binrai1826
@binrai1826 2 ай бұрын
सुदन सहि छन।
@SumanShivani-h1t
@SumanShivani-h1t 2 ай бұрын
सुदन माननीयले राम्रो काम गर्न खोजेका थिए आफू मन्त्री हुँदा तर विवादमा ल्याइयो उनलाई राम्रो मान्छेलाई टिक्न कहाँ दिन्छन् भ्रष्टहरुले
@PrakashThapa-my4oh
@PrakashThapa-my4oh 2 ай бұрын
Good Luck 🍀 Sudan ji .
@gyanbastakoti456
@gyanbastakoti456 2 ай бұрын
100% shai ho sudan ji ko✊✊
@bikrajtamang5991
@bikrajtamang5991 2 ай бұрын
सुदन किराँतले सहि बोल्नु भएको छ। यो प्राविधिक इन्जिनियरहरुले हो अध्यान गर्ने हो राजनीति गर्नेले यो बिषयमा बोल्ने ।सम्बन्धित अनुभव बिज्ञले हो के भएको के कारणले भएको थाहा हुन्छ।
@KeshabLuhar-xk4ed
@KeshabLuhar-xk4ed 2 ай бұрын
100%सहि भनेको छ सुदन किराती
@BkBk-xz3my
@BkBk-xz3my 2 ай бұрын
✊✊✊सुदन किराति
@ps6732
@ps6732 2 ай бұрын
काङ्ग्रेस र एमालेले को कमीकमजोरी हो
@SangitKhativlogs
@SangitKhativlogs 2 ай бұрын
Sudan 100% right
@SapanraiSampahang9
@SapanraiSampahang9 2 ай бұрын
पुर्ब मन्त्री किराँत ती जीउको कुरामा 100%दम छ
@krishnakumarmisra7683
@krishnakumarmisra7683 2 ай бұрын
सुदन किराती जीले भनेको कुरा एक दम सही
@shantapokharel66
@shantapokharel66 2 ай бұрын
सुदन किरातीले १००% सहि भन्नुभो।।।हेपेको हाम्रो पुर्व मन्त्री माओवादी भनेर ????भाग म पनिसुन्दिन।।
@Crazypun
@Crazypun 2 ай бұрын
पूरा भिडियो हेरियो सुदन किराती ज्यूले आफू मन्त्री हुँदा देखिएका समस्याहरूको अनुभवको आधारमा ठिकै भन्दै हुनुहुन्थ्यो।
@Hikmat570
@Hikmat570 2 ай бұрын
यो सभापति सायद धोति जस्तो लाग्यो यहा सबै ले प्राविधिक कुरा राखेका छन त छि यस्तो लाइ सभापति कस्ले बनायो होला
@BijayaGurung-j3l
@BijayaGurung-j3l 2 ай бұрын
Sudan kirati mananiya jyu ko bhanai ma mero 10000% sahmat chha
@YonjanRaja
@YonjanRaja 2 ай бұрын
good सत्य बोल्नै पर्छ! काम गर्न त दिएन यथार्थ सुदन कम्रेड टपरे हरुले धोस्ट बनाए देश झुट्बोलेर लुटे🙏👑👌🐆
@abhash465
@abhash465 2 ай бұрын
नेपालको बायुसेवा डुबाउने माफियाहरुको एकजना मतियार त यहि समितिको सभापति पनि हो जस्तो लाग्छ,नत्र कोरियन एअरलाइन्सको मोनोपोलिको कुरा उठ्दा यसको किन पेट पोलेको ??
@badrisunuwar2563
@badrisunuwar2563 2 ай бұрын
Sudan Kirati Jindabad!!! Satte Lukauna BolnuABARODH Sudan 💯% THIK! SaluteXa 🫡
@maheshthapaliya2923
@maheshthapaliya2923 2 ай бұрын
सुदन किरातिको कुरा १००% सहि छ ।
@lokgurung7376
@lokgurung7376 2 ай бұрын
कृपा वाद नाता वाद र झोले वाद ले जगडिएको कठै हाम्रो देस नेपाल....
@jibanrai1982
@jibanrai1982 2 ай бұрын
सुधन किराँती को कुरा साही हो त्यो चोर ले कुरा लुकाउना खोजे जस्तो छ
@nunbahadurgaha7331
@nunbahadurgaha7331 2 ай бұрын
Correct vanu vayo shudan kirati ju le 100% Correct
@sunilmanandhar1937
@sunilmanandhar1937 2 ай бұрын
18 जना को ज्यानको कुरा छ कमाउन को लागि थोत्रो थोत्रो जहाज लिएर आउछ
@akshayrai9405
@akshayrai9405 2 ай бұрын
सुदन जि को कुरा एकदम सहि छ 👏👏👏
@contehmusa4053
@contehmusa4053 2 ай бұрын
सुदन किराँती को भनाई 100%जायज छ। घुस खोरि लाई पचेन जस्तो छ।
@dipakkumarray5214
@dipakkumarray5214 2 ай бұрын
Great Speech sudan kirati Sir ♥️♥️♥️♥️🙏🏻🙏🏻👏👏👏👌👌👌
@PurnaBahadurtamang-i4e
@PurnaBahadurtamang-i4e 2 ай бұрын
Jay Sudan. Kirat.
@MotiRam-j5e
@MotiRam-j5e 2 ай бұрын
Sudan ji ko kura 100% right
@RAJESHBHANDARI-w5i
@RAJESHBHANDARI-w5i 2 ай бұрын
good सुदन जि
@madanjimi2498
@madanjimi2498 2 ай бұрын
पाेल खुल्ने डरले सुदन लाई बाेल्न दिएन।😊😊
@ChandanKumar-sk6rm
@ChandanKumar-sk6rm 2 ай бұрын
सम्मान का साथ जाँठा भन्न चाहान्छु म यो सभापति लाई
@BCRaai
@BCRaai 2 ай бұрын
सुदन किराती ज्यू ले थोरै समयमा पनि धेरै काम गर्न खोजेका हुन र गरेका पनि हुन तर पुर्बग्राह र आरिसे हरुले किराती लाई पूर्ण रुपमा काम गर्न दिएनन् बरू लान्छना हरु लाउने र गिराउने कोशिस हरु गरे तर अहिले सम्मका कर्तब्य निष्ठावान मन्त्रि किराती नै थिए र वहा रहिरहने हो भने उडान मा धेरै सुधार हरु भईसक्ने थियो । अहिले पनि वाहाका योजना र बिचार १००% सहि छ ।
@upamatv1205
@upamatv1205 2 ай бұрын
बिजोक बनाए सभापुतिले टकनिकल कुरा गर्न लगाएर हाहाह😅😅😅😅😅
@binabina7708
@binabina7708 2 ай бұрын
याे देश गरिब बनायकाे याे देसका पुराना भ्रष्ट पार्टी र पार्टीका लुटेरा नलायक नेताहरुले गर्दा हाे ।
@PukarRai-ss5ul
@PukarRai-ss5ul 2 ай бұрын
किराँती को भनाई सहि छ।मान्छे पनि सहि हो तर.. को बन्धनले बाधेको छ मन्नै पर्यो।
@sanjurai5574
@sanjurai5574 2 ай бұрын
सुडान किराती लाई लखेटेर छारे बाहुन चोर हरुले आखिरी हैन् राम्रो कुरा सुडान किराती की💯✔️
@samirgurung1242
@samirgurung1242 2 ай бұрын
यो सभापति कुन बिहारी को बच्चा रहेछ साले लाई सुदन ले जानु भन्दा अगाडि ठोकेर निस्कनु पर्ने..😢
@minbahadurthapa8154
@minbahadurthapa8154 2 ай бұрын
सुदन किराँती जस्ता हावादारप,आदर्श मात्र कुरा गरेर हसदैन ।उहाले के के गर्नु भयाे ,सवै देखियाे ।आइकाआेकाे कालाे सुचिवाट मुक्त गर्न ,हवाई सेवालाई सुरक्षित वनायन खासै पहल भएन ।पाेखरा र भैरहवा विमान स्थललाई व्यवस्थित,सुचारु गर्न कुनै पहल भएन ।गफ हाेइन यथार्थ रुपमा परिणाम मसखि काम देखपनस आवश्यक छ ।
@amalrajbanshi3039
@amalrajbanshi3039 2 ай бұрын
भ्रष्ट केपी राजिनामा दे
@MotiSunar-qy5pz
@MotiSunar-qy5pz 2 ай бұрын
Yes good ideas is feelings kirati
@dhanbdrg.m.4402
@dhanbdrg.m.4402 2 ай бұрын
यो कुनैन कुनै राजनितिकै कारण हुनसक्छ किनकी यो सबै नेपालमा मात्र किन? मलाइ त नेपाली एयरलाइन्समानै चड्न डर लाग्न थाल्यो।
@JayaLamsal-d7r
@JayaLamsal-d7r 2 ай бұрын
Good luck shudan kirati ju le 100%
@lopsansherpa8319
@lopsansherpa8319 2 ай бұрын
Thikthik sudan dai❤❤❤
@purnashahi-zh4dk
@purnashahi-zh4dk 2 ай бұрын
यो सभापति बिहार बात आएर नेपालि भएर नेता भएको रहेछ
@Nikshreth
@Nikshreth 2 ай бұрын
Pilot मात्र बाच्नु को कार्न्द चल्खेल छ पाईलट मरेर भा पनि जन्ता बाच्नु एउता पाइलोत्को प्रतिबद्धता हो सोप चल्खेल हो सुदान किराँती जिउ सहि भनु भयो 100%अहिले को प मन्त्री चोर हरु सोप चोर हरु भेला भको रछन त दमन गर्न खोजेको सुदान किराँती लै यो चोर हरु ले
@govindagharti2286
@govindagharti2286 2 ай бұрын
सही सुझाव दीनु भयो,,सही संछेप,,,मंत्री होश त माननीय सुदन कीराती,,गुड लीडर ❤
@chandrarai5611
@chandrarai5611 2 ай бұрын
सुधन किराति ज्यु को भनाई 100% ठिक हो? कत्ति नाताबात लागु गर्ने हौ!
@Rameshdaii
@Rameshdaii 2 ай бұрын
सुदन किराति को कुरा २००%ठिक छ,,बोल्दै गर्दा के खान बिच मा कुरा काटेको
@BhubankumarChhetri
@BhubankumarChhetri 2 ай бұрын
यो काले हेर्दा खेरी नै धोती जस्तो लाई कसले ल्यायो होला समितीको सभापती मा
@Rajkumardarnal65789
@Rajkumardarnal65789 2 ай бұрын
धोती र टोपी भन्दा पनि नियत खराब देखियो!
@sshahi7138
@sshahi7138 2 ай бұрын
जहाज बिग्रेको थाहा भई भई उडाउनु लाग्नु निकै संकास्पद छ। Insurance बाट पैसा उठाउनलाई यो सब खेल रचेको जस्तो लाग्छ।
@stramofficial658
@stramofficial658 2 ай бұрын
चोरहरुले इमानदार मान्छेलाई कहिँ पनि टेक्नदिदैनन भन्ने प्रष्ट छ ।
@jagguz
@jagguz 2 ай бұрын
जनजाती हामी हाम्रै आस्तितो र आउचित्तेय छैन । देश हुने भारत की चिन्न नै हो। अन्तेमा । राजा आउ देश बचाउ ।
@manojrai9546
@manojrai9546 2 ай бұрын
राई छोरा पो त हजुर, धेरै खुसी लागयो.
@bikaskarma8785
@bikaskarma8785 2 ай бұрын
यस्ता अबुझ मान्छेलाइ सभापति भाएपछि यस्तै हो!
@LaxumanLaghun
@LaxumanLaghun 2 ай бұрын
यो बैठक मा बस्नेहरुलाई चै त्यो भित्र हालेर उडाउनु पर्थ्यो क्यरे
@RegBista-jq8dj
@RegBista-jq8dj 2 ай бұрын
100% right ho sudan kirati jyu ko🙏🙏👍️👍️
@snehashrestha3642
@snehashrestha3642 2 ай бұрын
सुदन किरातीको विचार एकदमै राम्रो छ।
@prakash_rai169
@prakash_rai169 2 ай бұрын
पुरानो थोत्रो जाहाज ल्याएर तिनको दलाल हरुलाई घुस दिएर बेक्तिगत पिलेन् उडाउन दिन र जनता संग पैसा लुट्ने कामले गर्दा आज विश्वमै बदनाम भएको छ नेपालको नाम ? सुदन किराती ज्यु सही भनु हुदैछ 👍
@pramoddahal1828
@pramoddahal1828 2 ай бұрын
पहिलो कुरा त यी समितिहरुको कुनै कानुनी अधिकार हुदैन , यी समिति गफ गरेर भत्ता खाने मेलो मात्र हो !!!
@roshanbhandari4919
@roshanbhandari4919 2 ай бұрын
आफ्नो मान्छे र आफ्नो मान्छेलाइ दोसि हो रहेछ भने पनि कहाँ दोसि देखाउछ । सुदन किराति को कुरा आज सहि छ
@Yawa_entertainment
@Yawa_entertainment 2 ай бұрын
कुरा जायज छ ❤❤❤🎉🎉🎉
@ekrajtamang105
@ekrajtamang105 2 ай бұрын
सुदन किराँती मानिय जुयू लाई धन्यवाद १०० ।
@rameshdhakal7035
@rameshdhakal7035 2 ай бұрын
बिदेशमा उडदा उडदा कवाडी भएपछि नेपालमा लेराउने रहेछ अनि plane नखसे के खस्छ त l गाडीहरु भने २० बर्ष पुरानो गुडाउन नपाउने तर plane मा चाहिँ लागू नहुने हो
@LaxmanBailkoti
@LaxmanBailkoti 2 ай бұрын
स्याबास सूदन किराती You are write
@kailashthapa3567
@kailashthapa3567 2 ай бұрын
Good Good job 100%100%Shai sudhan kirati
@khemrana7753
@khemrana7753 2 ай бұрын
के पी प्रधानमन्त्री भमएर हो । दुईवटा बस त्रशुलीमा खस्दा प्रचण्ड प्रधानमन्त्री भएर हो भनेको सनेथें ,जहाँ पनि राजनिती गर्ने राँडीका बान भ्रष्ट हरु
@Crazypun
@Crazypun 2 ай бұрын
बस दुर्घटना पनि केपी प्रधानमन्त्री हुन् लागेको भनेर दिएको संकेत होकी जस्तो लाग्यो अहिले त
@LaxmanRai-l1u
@LaxmanRai-l1u 2 ай бұрын
Kirati sir Ko kura 100%sahix.dalalharule ghatna lukaunalai sadyantra gardaix.xodnu vanda pani ajhai pelnu partyo sudan sir le.salam mananiy jiu
@bishnugurung4166
@bishnugurung4166 2 ай бұрын
सबै निकाय हरुलाई आफ्नो झोलेहरु भर्ती गर्ने अखडा बनाएसी यस्तै हो ...
@saamyokcreation4218
@saamyokcreation4218 2 ай бұрын
पछाडिको दुइ जनामा छटपटी जस्तो देखिन्छ नि पानी खाको खाइ,अनुहार खुम्चाएको खुम्चाएकै
@moonlight360
@moonlight360 2 ай бұрын
सहि कुरा गर्नुभयो माननीय ज्यु !
@DineshTamrakar-tw1pb
@DineshTamrakar-tw1pb 2 ай бұрын
एक दमै राम्रो कुरा राख्नु भएको थियो सुदन किराती जि ले
Reality of Ajit Doval
36:43
Nitish Rajput
Рет қаралды 12 МЛН
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 46 МЛН
Крутой фокус + секрет! #shorts
00:10
Роман Magic
Рет қаралды 41 МЛН
😜 #aminkavitaminka #aminokka #аминкавитаминка
00:14
Аминка Витаминка
Рет қаралды 1,1 МЛН