Sauteni Aama || सौतेनी आमा || Episode 139 || Social Serial April 07, 2024

  Рет қаралды 1,221,091

Sauteni Aama Official

Sauteni Aama Official

Күн бұрын

Пікірлер: 1 300
@SauteniAamaOfficial
@SauteniAamaOfficial 6 ай бұрын
हजुरहरूलाई हाम्रो सीरियल ' सौतेनी आमा ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला
@dipikapunmagar10
@dipikapunmagar10 6 ай бұрын
एकदम राम्रो लाग्छ 😊
@aryalaayushgmp
@aryalaayushgmp 6 ай бұрын
Back dinu hola😢😢😢
@JunaRijal-l8l
@JunaRijal-l8l 6 ай бұрын
Dharai ramro lagxa❤😮
@Harrytiwari2024
@Harrytiwari2024 6 ай бұрын
Tultile aba sukha paunu parxa ❤❤
@jesicamgi7626
@jesicamgi7626 6 ай бұрын
❤❤❤❤❤❤👌👌👌
@BarshaghartimagarPunmagar
@BarshaghartimagarPunmagar 6 ай бұрын
टुल्कि को माईजु लाई मन देखी 🙏माया र सम्मान गर्ने कोको हुनुहुन्छ मत एकदम धेरै खुसी छु कुनै शब्द छैन बयान गर्न❤❤❤❤🎉❤️❤️😘😘😘🙏🙏🙏🙏🙏🙏💪
@dilmayabudhamagar-t9q
@dilmayabudhamagar-t9q 6 ай бұрын
Sema😘😘💪
@SangitaThapamagar-b3c
@SangitaThapamagar-b3c 6 ай бұрын
Ma
@dinamagar8208
@dinamagar8208 6 ай бұрын
Moh pani xu
@TuphanRaskoti
@TuphanRaskoti 6 ай бұрын
म नि छु।
@asmitakumari227
@asmitakumari227 6 ай бұрын
❤❤❤
@lovemoktan3284
@lovemoktan3284 6 ай бұрын
टुल्की र माईजु मिलेर अगाडि बढनु होल धेरै राम्रो लगेउ यो भाग 🙏🙏🙏
@maiyakatuwal7653
@maiyakatuwal7653 6 ай бұрын
टुल्किकाे अामा बनेर अाइन माइजू सधैं यस्तै खुशि देखिरहन पाउ 😊
@shirjanalama1805
@shirjanalama1805 6 ай бұрын
बल्ल आज अन्दा लाग्यो यो मन यो सिरेल हेरेर टुलकिको जीत भयो 👏👏 यो सोरेल का संपूर्ण मा सफलता को कामना🙏🙏
@ParidhiMedia
@ParidhiMedia 6 ай бұрын
को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला❤❤
@Kali22988
@Kali22988 6 ай бұрын
म छु अनि यो सिरियल मा हामिले पनि खेल्न पाय देखि हुन्थ्यो😢😢😢
@rishiram-y2z
@rishiram-y2z 6 ай бұрын
Ma Pani xu
@KripaChapagain
@KripaChapagain 6 ай бұрын
टुल्कि को माइजू मन पराउने को को हुनु हुन्छ माईजु र मामालाई मनै देखि सम्मान 😍😍
@minbahadurmagar3556
@minbahadurmagar3556 6 ай бұрын
वडा अध्यक्ष त यस्तो पो हुनु पर्छ । अन्य र न्याय छुट्याउने 🎉🎉🎉🎉 बल्ल टुल्किले न्याय पाईन ❤❤❤❤❤😂😂
@sunabomjam2558
@sunabomjam2558 6 ай бұрын
अब टल्किले गाउकै उदाहरनिय काम गर्नु पर्छ ।तेसमा मामा माइजुले साथ दिनु पर्छ।
@sanumayarana2477
@sanumayarana2477 6 ай бұрын
आज को भाग त साहै राम्रो लाग्यो टुल्की ले आरोही र चन्दिके को सबै कुरा फर्दाफास गरेर अब टुल्की ले सुख पाउनुपर्छ
@nanutamu6949
@nanutamu6949 6 ай бұрын
टुल्किले सुख पाउनु पर्छ मामा माइजुको माया र साथ सधै पाउनु पर्छ टुल्कि र आतित्यको मिलन हुनुपर्छ ❤❤❤
@SatyaDeviPOKHAREL
@SatyaDeviPOKHAREL 6 ай бұрын
माईजुलाई सलाम छ टुरिलई जितकाे बधाई छ चन्डिकेर आराेहिलाई हैजाले लैजावस बल्ल ठिक्क पर्उाे थापाईस।😄😄😁😂😎🤩😄
@ManjuBohara-z3n
@ManjuBohara-z3n 6 ай бұрын
टुल्कु लाई अब देखि सुख होस्। भन्ने जति सबै यता हाजिर हुन त❤❤
@dilbahadurthapa9977
@dilbahadurthapa9977 6 ай бұрын
यो सिरियल अत्यन्तै राम्रो छ माइजुले टुल्की प्रती गरेको माया कहिल्यै पनि कमि नहोस् अब टुल्किलाइ मामा र माइजुले सधैं यस्तै माया गरेको देख्न पाइयोस् अझै सफलताको शुभकामना सौतेनी आमाको सम्पूर्ण इन्टाएर टिमलाई ❤❤❤❤
@parugurung72
@parugurung72 6 ай бұрын
याे आरोही र chandika लाई बदला लिनु पर्छ अब भान्जी र माइजु vayara ❤❤❤❤❤
@prithibithapa8432
@prithibithapa8432 6 ай бұрын
माइजूले तुल्की लाई माया गरेको देख्दा सारै खुशी लागेउ अरोही लाई ठिक गरेउ बल्ल
@Narendrarawat-q8r
@Narendrarawat-q8r 6 ай бұрын
Ma
@nismarai280
@nismarai280 6 ай бұрын
Maijule maya gare pani tei sampati ko lagi matra ta hola tulki ko dukha herera ma thaki sake love you tulki❤❤
@rameshking6732
@rameshking6732 6 ай бұрын
आजको भाग मलाई धेरै राम्रो लाग्यो यसैगरी देबिकाले आफ्नो भान्जी टुल्किलाइ माया गरेको हेर्न मन छ कहिले माइजु देबिका परिवर्तन न हुनु अनि टुल्किले आदित्य लाई छोडेर सान्ते सग बिहे भाको हेर्न मन अनि सानो नानी मालतिले गर्दा न्याय पाइन टुल्किले so cute naanu malati❤❤❤❤
@chandrakaladahal5848
@chandrakaladahal5848 6 ай бұрын
बल कथाले सहि मोड लियो माइजू भान्जिको समन्ध सधै यस्तै रहोस
@krishnashrestha3563
@krishnashrestha3563 6 ай бұрын
आज को भाग हेर्दा आली खुशी लाग्यो माइजु को राम्रो भुमिका सम्पुर्ण टिम लाई सफलता को शुभकामना
@amarlama335
@amarlama335 6 ай бұрын
🎎📖……जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधैं कल्याण गरुन्😍😘👨‍❤️‍💋‍👨👉️🙏🙏🙏
@herakajimhrznherakajimhrzn3440
@herakajimhrznherakajimhrzn3440 6 ай бұрын
आज काे साैतनि आमा सारहि राम्राे छ मलाई त धेरै राम्राे लाग्याे अज पनि राम्राे बनाउ भने आशा छ👌👌👌👍️👍️👍️
@PyarighartiMagar-c5y
@PyarighartiMagar-c5y 6 ай бұрын
आहा खुसी लाग्यो❤❤तुल्कीको माइजुको माया र बहिनिको माया देखेर सधै भरी यो तुल्की माथी रहिरहोस❤यो आर्होयर चन्दिकाको त यस्तै हो त्यसैले यिनी हरुले त अजै रुनु पर्छ्😡😡😡
@JibanKarki-u7t
@JibanKarki-u7t 6 ай бұрын
बल्ल आज चित्त बुज्ने episode बनाउनु भएछ धन्यवाद सौतेनी आमा सिरियल को सम्पुर्ण परिवारलाई 🙏 love you all ❤
@devispk1519
@devispk1519 6 ай бұрын
कति रुनुेपालो टुलकिको मात्र हो अब त आरोनिर सौतिनि आमा रुने दिन आउन परो
@mohanprasaddhakal6851
@mohanprasaddhakal6851 6 ай бұрын
टुल्कीले न्याय पाएकोमा खुसी लाग्यो। सत्यको जित भएको छ।
@Aayoush9847
@Aayoush9847 6 ай бұрын
*भाग १ देखि १३५ सम्म न छुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त❤❤❤*
@BishnuKumar-rn2cm
@BishnuKumar-rn2cm 6 ай бұрын
yo budamanxe ta gunda ho
@BishnuKumar-rn2cm
@BishnuKumar-rn2cm 6 ай бұрын
😂😂😂😂😂😂😂Aarye
@pabitravishwakarma7149
@pabitravishwakarma7149 6 ай бұрын
आज को सिरियल हेरेर खुसि लाग्यो ❤❤❤❤बल्ल ठिक भयो चन्डी का कोर आरोहिको टुल्कि को माईजूर मामा ले माया गरेको देखेर खुसि लाग्यो ❤❤❤
@laribarientertainment
@laribarientertainment 6 ай бұрын
याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️
@sanjayrai-n1h
@sanjayrai-n1h 6 ай бұрын
एकदम ठिक गरनुभो ।सारै बाठिहुङ भनथियो । टुलकिलाई केसारो सताको ।अधक्षे जिउले सारै राम्रो गरनूभो धनयाबात अझै औदो हपतमा राम्रो देखन पाउ। तेहि अपकक्षेमा छौ
@dilmayalimbu8487
@dilmayalimbu8487 6 ай бұрын
अब टुकीले सु:ख पाएकोमा म धेरै खुशी छु। 💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘
@SarikaRana-r9v
@SarikaRana-r9v 6 ай бұрын
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छु नाम शारिका राणाॅ हो
@gangaadhi87741
@gangaadhi87741 6 ай бұрын
मामा, माईजुले टुल्कीलाई धेरै माया गरनु भएको देखेर धेरै खुशि भए म ❤❤
@janukachettri5381
@janukachettri5381 6 ай бұрын
मैजुले तुलकीलाई माया गारे को देखदा धेरै खुशी लाग्यो,🙏🙏🙏👍👍👍 ❤
@dilukandel917
@dilukandel917 6 ай бұрын
वा वो माइजू ले माया गरेको देखेर धेरै खुसी लागो सधै एसै गरि माया गरि टुल्कीका सुख का दिन आउनु पर्छ।❤❤
@lalmitarai8262
@lalmitarai8262 6 ай бұрын
Maijule mayagarda saroi khusi lagyo
@KhagendraBohara-br6jq
@KhagendraBohara-br6jq 6 ай бұрын
🎉🎉🎉🎉🎉🎉
@NikyLama-r1t
@NikyLama-r1t 6 ай бұрын
जहिले दुःख जहिले दुःख मात्र के हेर्नु अब सौतेनी आमा सिरियल पनि
@imanathtimalsina5404
@imanathtimalsina5404 6 ай бұрын
अब टुल्की र आरोही मिलेर बसेको हेर्न पाए अझै कति रमाइलो हुन्थ्यो होला म हेटौंडा बाट
@RajuThapa-n9s
@RajuThapa-n9s 6 ай бұрын
Aaj ta Kati khusi lageyo टुल्की ले बल सुख पाउँनी भयो मामा माइजु ले साथ दिनु भयो धरै खुसी लाग्यो
@simatamag
@simatamag 6 ай бұрын
🙏🙏प्यारी माइजू धेरै धेरै धन्यवाद तुल्कीलाई सधै एसरिनै मायागर्नु ❤❤❤❤❤
@NaurajGhatani
@NaurajGhatani 6 ай бұрын
टुलकि लाई माया गरनु हुने जति ले लाइक गरनुहाेस ल🙏🙏🙏🙏🙏🙏🙏
@ManishaPm-fw1lq
@ManishaPm-fw1lq 6 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@bhagawatiadhikari1369
@bhagawatiadhikari1369 6 ай бұрын
यो सिरियल सारै राम्रो लाग्छ र वा वा वा देबिका जि यस्तो राम्रो काम गरेकोमा मनै देखि सलाम
@aashikamagar1968
@aashikamagar1968 6 ай бұрын
टुल्कीले सधैँ आत्याचार सहनु हुँदैन भन्नेहरु कोको हुनु हुन्छ
@d1gamer558
@d1gamer558 6 ай бұрын
Mha xhu
@purnapariyar6814
@purnapariyar6814 6 ай бұрын
Good tulki
@sabitripoudel2693
@sabitripoudel2693 6 ай бұрын
M xu❤❤❤
@TikaShahi-l8n
@TikaShahi-l8n 6 ай бұрын
M xu
@TikaShahi-l8n
@TikaShahi-l8n 6 ай бұрын
Tulki gayra timro sani aama r bajei r Aaroe laii gayra Mari deu
@rajarammahat8899
@rajarammahat8899 6 ай бұрын
आहा कति राम्रो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓
@rijanMagar-q3w
@rijanMagar-q3w 6 ай бұрын
माइजु हजुर ले टुलकि लाइ सदइ यसतइ माया गर्न अनि तो चनडिका लाइ अजइ सजायय दिनु😂😂😂😂😂
@sapanamanandar1232
@sapanamanandar1232 6 ай бұрын
अब चैइ राम्रो लागियो तुल्कीले सुख पौउनी भयो अब हेर्नू मजा आउनी भयो जहिले नि आरोहिले दुख देको हुनथियो अब बल ठिक भयो यो आरोही लाई र चदिका लाई अब टुल्किले सुख पौउनु परछ❤
@shreejanabudhamagar2094
@shreejanabudhamagar2094 6 ай бұрын
बल्ल्ल आनन्द आयो टुल्कि ले खुसि पाइ अब आदित्य सङ्ग लभ पर्नुपर्छ हैइ❤❤
@SabitaPokharel-dw1pv
@SabitaPokharel-dw1pv 6 ай бұрын
वाउ माइजुले मायागर्नुभाको कतिराम्रो अब टुल्की को र आदित्यको बिबाह हुनुपर्छ भन्ने जतियेता हाजिर हुम त हजुर
@BabuAadarsha
@BabuAadarsha 6 ай бұрын
आरोही त चाँदीका को पर्दा फास् भयो आज सारै खुसि लाग्यो ❣️🥰
@dipikapunmagar10
@dipikapunmagar10 6 ай бұрын
अब तुल्की ले हजुरआमा लाई र आफ्नो आमा लाई सबक सिकाउनु पर्छ भन्ने कोको हुन्छ
@pabitrabhandari9164
@pabitrabhandari9164 6 ай бұрын
अरुलाई खनेको खाल्डोमा आफै पर्छन भनेको यहि हो धन्यवाद सिरेल सारै राम्रो छ 🙏🙏
@dipikapunmagar10
@dipikapunmagar10 6 ай бұрын
यो सौतेनी सिरियल आउँदा खुसी हुने कोको हुन्छ 😊
@BimalaMNewar
@BimalaMNewar 6 ай бұрын
Me❤❤😊
@bhagirathabasnet8422
@bhagirathabasnet8422 6 ай бұрын
टुल्कि कि माइजू र मामा लाई समान छ भान्जिलाई सदै येस्तै राम्रो गर्नु है
@anumagar8412
@anumagar8412 6 ай бұрын
बल आज को भाग हेर्दा खुशि हुँदै हेरे
@Ritubista1234
@Ritubista1234 6 ай бұрын
सबै साना yuTubar हरु1k भन्दा तल को एक अर्कालाई साथ दिदै अगाडी बढौ है
@sita-775
@sita-775 6 ай бұрын
Ok maile ta subscribe gare hjr pani garnu
@mayakwt549
@mayakwt549 6 ай бұрын
सौउटा।सिरियल ।धेरै ।राम्रो छ।जझै।याे।भनदा।राम्रो गरदै।जानू।हाेला
@haribisunke9531
@haribisunke9531 6 ай бұрын
टुल्कीले जस्तो सधैं दुख मात्रै पाउने कसैलाई नपरोस्
@ishworyadav2102
@ishworyadav2102 6 ай бұрын
Mama maiju hunu ta tulki didiko jasto hunu parxa very nice serial ❤❤❤❤
@KamalaGharti-f9s
@KamalaGharti-f9s 6 ай бұрын
टुलकि ले अब सुख पाउनु पर्छ ❤
@parugurung72
@parugurung72 6 ай бұрын
माइजु को माया देखेर धेरैं खुशी लाग्यो ❤❤❤❤❤
@PuspaTamang-p3f
@PuspaTamang-p3f 6 ай бұрын
आज को एपिसोड धेरै राम्रो लाग्यो ❣️अब टुल्की र आदित्य को बिहे भयको पनि हेर्न पाऊ।
@smirtishrestha3196
@smirtishrestha3196 6 ай бұрын
Ho tulki ra aadityako bihe garidinu parx ab mama maijule sallaha garera satruko agadi
@gitagautam5516
@gitagautam5516 6 ай бұрын
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द नै छैन ❤❤❤❤
@SaruRai-ig1hg5rv9r
@SaruRai-ig1hg5rv9r 6 ай бұрын
आज को भाग अती मन परो मामा माइजुले सधै यसरी नै माया गरेको देख न पाउ ❤❤ miss you tulkiko timlai❤❤
@shantibaral6769
@shantibaral6769 6 ай бұрын
मलाई साैतेनि आमा सिरियल धेरै धेरै राम्रो लाग्दछ पाेखरा ७ गण्डकी अन्चलबाट साैतेनि आमा सिरियल हेर्दै छु। राम्रो छ
@Shantikc555
@Shantikc555 6 ай бұрын
टुल्कि ले सुख पाउनु पर्छ भन्ने ले लाइक गरम हैं त.......🎉❤
@AsmitaKatwal-jo7vq
@AsmitaKatwal-jo7vq 6 ай бұрын
अब पहरी मा जाएरि दिने सजाए दिने टुलकिले दुख पाएको हेर्ने मन छ
@Sanjitachepan
@Sanjitachepan 6 ай бұрын
अब चाहिँ यो सिरेल हेर्नुको मजा नै बेग्लै हुन थालेको छ। यसरीनै अगाडी बढ्दै जानु होला।
@Regmi6
@Regmi6 6 ай бұрын
टुल्की लाई सुख होस् भन्ने जति यता हाजिर हुम या
@MinaGautam-s8m
@MinaGautam-s8m 6 ай бұрын
वाउ माइजुले सधैं भरी भान्जी लाई यसरी नै माया गरेको हेर्न चाहने हरु यता हांजिर हौं है ♥️
@RehanifyShorts
@RehanifyShorts 6 ай бұрын
टुलकीले सुख पाउन पर्छ भन्ने जतिले like गरम त
@KalpanaShahi-f7t
@KalpanaShahi-f7t 6 ай бұрын
o❤❤❤😂😂😂😊😊😊
@tulsiranabhat3558
@tulsiranabhat3558 6 ай бұрын
@Krishcrestha
@Krishcrestha 6 ай бұрын
Teri bau😡😡
@SapanaPun-n7d
@SapanaPun-n7d 6 ай бұрын
♥️♥️♥️👩‍❤️‍👨👩‍❤️‍👨🎂🎈💝🎁🎊🎉🎁🎈🎁🎉🎊💝🎉💝🎁🎊🤕🤕🎁🎉🎈🎉🎊🎁🙏🙏🙏🙏👌👌👌👍👍♥️♥️♥️
@gomabhandari6382
@gomabhandari6382 6 ай бұрын
लौ जा त आज चै मजा भो
@gyanubhusal9373
@gyanubhusal9373 6 ай бұрын
टुल्की को माइजु लाइ धन्यबाद दिन चाहाने को को हुनुहुन्छ ❤❤❤❤
@Ratanbashyal123
@Ratanbashyal123 6 ай бұрын
आजकाे सिरियल मलाई यक दमै मन पर्याे टुल्कि ले सबै कुरा भनेर ठिक गरिन
@AchutKc
@AchutKc 6 ай бұрын
🎉🎉🎉🎉🎉🎉🎉सौतेनिआमा सङ्ग बदलालियेर तुल्किले सुखपाउनुपर्छ
@Mina-karkII
@Mina-karkII 6 ай бұрын
आजको भाग हेर्दा चाहि सारै मज्जा भयो 😊
@rajeshbardewarajeshbardewa6064
@rajeshbardewarajeshbardewa6064 6 ай бұрын
म छु ❤❤ न छुटाइ हेने धेरै राम्रो भयो अभ टुल्किर आदित्य मिलेको हेरने ठुलो रहर छ है हजुर😊😊
@aryaldurga7453
@aryaldurga7453 6 ай бұрын
सानो बैनी टुल्कीको तिमीलाई पनि धेरै धन्यवाद.
@renukaluitelpokhrel-fc1kt
@renukaluitelpokhrel-fc1kt 6 ай бұрын
सबै मा नमस्कार आज चै साच्चै राम्रो लागो सत्य को ब्बिजय भएको देखियो
@nirmalarijal8073
@nirmalarijal8073 6 ай бұрын
ठीक्क भो खुचिङ❤❤❤❤
@Kali22988
@Kali22988 6 ай бұрын
आरोही लाई मन नपराउने को को हुनु हुन्छ 🎉🎉🎉
@reeyapun6519
@reeyapun6519 6 ай бұрын
Malai tw maan parxa❤
@jeewanrai939
@jeewanrai939 6 ай бұрын
कुरि कुरि तेसतो पो हुनछ नभाको कुरा लगा उने हरुकोठिक परौहै गुट टुलकि मामा माइजु गुट🙏🙏🖐🖐👌👌
@Kali22988
@Kali22988 6 ай бұрын
यो सिरियल मा हामि ले पनि खेल्न चान्स पाउन मिल्दैन 😢😢😢
@binarai7159
@binarai7159 6 ай бұрын
From Darjeeling india woooow so beautiful video ❤आज त सौतेनी आमा ऐपीसोट पनि ऐक दमै खुशी लाग्दो भयो माइजु ले पनि टुलकी लाई सहायता गर्नु भयो मामा माइजू संग टुलकी धैरै खुशी हुने छ र सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद अभिनन्दन गर्दछु ❤❤
@BasantiKafle-cs4wr
@BasantiKafle-cs4wr 6 ай бұрын
आजको भाग मलाई धेरै धेरै धेरै धेरै राम्रो लाग्यो अब अब टुल्कीले सुख पाको हेर्न मन छ मालती र टुल्की सँगै हुनुपर्छ
@sapnarai4904
@sapnarai4904 6 ай бұрын
राम्रो छ यो सिरियल लाई धेरै धेरै शुभ-कामना 💚💚💚💚💚🙏🙏
@sostikayogi33
@sostikayogi33 6 ай бұрын
आजको भाग हेरेर धेरै खुशी लाग्यो😊
@Samarmagar777
@Samarmagar777 6 ай бұрын
आहा आजको भाग धेरै मन पर्‍यो यसै गरि टुल्किले हरेक दुख कष्ट मा मामा माइजुको साथ सपोत सधैं भरी पाएको हेर्न मन छ
@laxmanpujara2413
@laxmanpujara2413 6 ай бұрын
नमस्ते साथीहरू. आज आर्य चण्डिकाको पर्दाफास हुनुपर्छ।. इन्दुलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ।. Laxmi
@asmitaadhikari5703
@asmitaadhikari5703 6 ай бұрын
वा माइजुको भुमिकाप्रती उच्च समान छ अनि सम्पुर्ण टिममा हार्दिक नमन्🙏 माइजुको ब्याबहार सदैव यस्तै कायम रहिरहोस्❤️🙏
@hamrogitsangitchautari3765
@hamrogitsangitchautari3765 6 ай бұрын
1K कम साथी आउनुस❤ सपोट गर्दै अगाडि जाम 🎉हत मा हात मिलौदै सबैलाइ सपोट गरुम🎉
@Balkrishna9583
@Balkrishna9583 6 ай бұрын
मलाइ सपोत गरनु
@hamrogitsangitchautari3765
@hamrogitsangitchautari3765 6 ай бұрын
@@Balkrishna9583 haju laai hijo nai sapot gareko thiy ni ❤️🙏
@aryaldurga7453
@aryaldurga7453 6 ай бұрын
कति राम्रो माइजू धन्यवाद हजुरलाई.❤❤❤❤❤
@MohitKunwar-h7z
@MohitKunwar-h7z 6 ай бұрын
बल्ल ठिक भयो आरोहीलाई अझै पुगेन सजाय❤❤❤❤❤
@gyanubhusal9373
@gyanubhusal9373 6 ай бұрын
आरोहि लाइ ठिक भयो भन्ने जति यता हाजिर हुन है
@khemrajdhungana731
@khemrajdhungana731 6 ай бұрын
माइजुको जुन व्यबहार देखियो त्यो सहरानीय छ ।
@AnitaChepang123
@AnitaChepang123 6 ай бұрын
एक दमै मन पर्छ यो सिरेल बल्ल बल्ल अलि कति खुसी मिल्यो तुल्किलाई अझै खुसी मिल्नु पर्छ
@anamikamohara3411
@anamikamohara3411 6 ай бұрын
Dhariramr lagacha hajur harulalai maijule 🙏🙏❤👌👌🥰🥰🥰🙏🙏🙏🙏💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sanigrg-v9t
@sanigrg-v9t 6 ай бұрын
सिरियल भनेको यसरी परदाफास गर्नु पर्छ यो हो नी लाइन भनेको अनि पो बल्ल हेर्न मज्जा आउछ ❤❤❤❤
@DevikaChettri-mg1do
@DevikaChettri-mg1do 6 ай бұрын
सारो राम्रो छ
@Ghanista947
@Ghanista947 6 ай бұрын
आज चाहिँ मजा आयो सौतेनी आमा सिरेल हेर्न बल्ल आजको भाग मन पर्यो।
@amarlama335
@amarlama335 6 ай бұрын
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
@saraswotinepali4426
@saraswotinepali4426 6 ай бұрын
टुल्की लाइ टुल्की को माइजु ले टुल्की लाइ सधै यसरी नै माया गरेको देख्ना पाउ
@sinduyogee2144
@sinduyogee2144 6 ай бұрын
बल सहि हुन्छ होला
@ambikaale6140
@ambikaale6140 6 ай бұрын
Good luck Manju le sath dinai parx
@SharadaShrestha-r2w
@SharadaShrestha-r2w 6 ай бұрын
अब टुल्कि लाई मामा माइजु ले सदै माया गर्नुपर्छ
How I Turned a Lolipop Into A New One 🤯🍭
00:19
Wian
Рет қаралды 13 МЛН
Human vs Jet Engine
00:19
MrBeast
Рет қаралды 162 МЛН
HELP!!!
00:46
Natan por Aí
Рет қаралды 12 МЛН
How I Turned a Lolipop Into A New One 🤯🍭
00:19
Wian
Рет қаралды 13 МЛН