हजुरहरूलाई हाम्रो सीरियल ' सौतेनी आमा ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला
@aakritibhandari40695 ай бұрын
Ramro lagcha
@Gurungmagarcouple5 ай бұрын
Aarohilai mukh vari thukna man laako xa xi kasti kt ho🤬🤬Ani yo aarohiko mamako aakhako guchha khelnu man xa Malai 🤬🤬🤬🤬🤬
@JanakaGaire-i6w5 ай бұрын
Ma xau ❤❤❤❤
@Santosh.65 ай бұрын
आरोही लाई जेल हाल्नु पर्छ
@Sitatamang-x2k5 ай бұрын
Aarohilae pani yasari kuteyko chahan xu
@Santosh.65 ай бұрын
आरोही लाई पुलिस को जिम्मा लाऊनु पर्छ भन्ने ले यता हॅंजीर हौ त अनी लाईक पनी ❤❤
@rinaRai-y1i5 ай бұрын
M
@DikshaPradhan-s6x5 ай бұрын
Ho
@shantamagar-fo6zv5 ай бұрын
कृपया! आराेहीलाई त उसकाे कर्तुत् अनुसार हदैसम्म कडा सजायकाे निम्ति पुलिसकाे जिम्मा लाऊनु पर्छ!
@jamunathapamagar54285 ай бұрын
❤
@Himal-f4k5 ай бұрын
Right
@SirpaleKanxe5 ай бұрын
आरोहि सौतेनी आमा अनि ती मामा हरु लाई पुलिस को जिम्मा लाउनु पर्छ भनी जति यता हाजिर😊😊😊
@prajitawagle3945 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3945 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@tulsirampandey65755 ай бұрын
सौतेनी आमा सिरियलको टुल्किलाइ मन पराउने जति यता हाजिर हुम है❤❤❤❤
@indralinkhan7915 ай бұрын
Malatww dear mana parxa tulke
@KhuseThapamagar5 ай бұрын
Ma pni xu tulke lai maya garni ❤❤❤
@ranugurung84165 ай бұрын
Ma xu my favorite tulki
@anupgaming.71745 ай бұрын
Ramro garena aarohile
@mangaltamang69285 ай бұрын
my favourite tulki
@anjukhatiwada95775 ай бұрын
टुल्कीलाई बचाउनु पर्याे हे भगवान कस्ले बचाउला नि टुल्की❤❤❤❤❤
@prajitawagle3945 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3945 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@NarayanNepal-kv8dv5 ай бұрын
टुल्किले सुख पाउनु पर्छ भहन्निजती येता आउनु होला 🙏❤️
@KarishmaDhami-im6bt5 ай бұрын
Ma pani
@ChamfiThapa5 ай бұрын
Aarohi ra mama yo siral ma nakhalda ramro hunx
@prajitawagle3945 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3945 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@SmarikaKharel5 ай бұрын
Tulkilai matra hoina Aditya lai. Pani sukha paunu parx
@gitakhatiwada44935 ай бұрын
अब तुल्किले शुख पाको हेर्न सबैलाई मन छ यदी यो भए न भने यो सिरियल नै हेर्ने छुइन कि कसो साथी हरु ।
@prajitawagle3945 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3945 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ParidhiMedia5 ай бұрын
को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला❤❤
@gopinepal23225 ай бұрын
Aaru sab manparxa tara jaile yo aarohi ko matra jit manparena malai
@gopinepal23225 ай бұрын
Aba arko vaag ma chei tulki le sukha paunu parxa ra tulki ko jit hunu parxa
@ranugurung84165 ай бұрын
Ma xu
@Raichitra-f1o5 ай бұрын
Ho malai aarohi ko jit man pardina
@JibanKarki-u7t5 ай бұрын
यो सिरियल मा सुधार आउदैन अब ? यस्तै झुर बन्दै जाने हो ?
@SusmitaRai045 ай бұрын
यो सिरियल मा भिलेन मात्र धेरै एक्टिभ भएको देखियो,हिरो हिरोइन ले 1,2 भाग सम्म दुःख पाइस सके पछि हिरोहिरोनी ले डबल दुःख दिएर बढ्ला लिएको देखाउदा राम्रो हुने थियो।
@SurpanShahi5 ай бұрын
Shai vannu vo sis
@gangaadhikari80165 ай бұрын
सहि हो
@prajitawagle3945 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3945 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@panugharti3715 ай бұрын
अबत चन्दिका र हारोहि को सबै कालो कर्तु सबै गउले ले थाहा पाउन पर्छ ❤❤❤❤❤❤😚😚😚😚😚अब आरोको बाबा मम्मिलाई छोरिको हर्कत थाहा पाउनु पर्छ 😚😚❤❤❤
@prajitawagle3945 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3945 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤
@tikakumarigautam71975 ай бұрын
दुख दिने पनि एउटा सिमा हुन्च् नि कति दुख दिएको अब अपहरणकारीले पनि महा कष्ट दुख पाउनु परोस्
@prajitawagle3945 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3945 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sargambhandari74745 ай бұрын
सुरुदेखि आजसम्म टुल्किले मात्र दुख पाएको भो हेर्न नि मज्जा भएन यो नाटक छि आरोहिको नि पोल खुलेर उसले दुख पाको बनाउनु पर्यो छि हेर्न मज्जा भएन
@susilapandey53025 ай бұрын
छि यस्तो नि सिरेल हुन्छ सधै एउटैले मात्र दुख पाउने सधै एउटै रोल
@prajitawagle3945 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3945 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤
@laribarientertainment5 ай бұрын
हजुर हरु ले यो comment लाई लाइक गर्नू भयाे ❣️भनि हजुर हरु को बुबा आमा काे आयु लामो होस् 🙏भनि भगवान् संग प्राथना गर्दछु। 🙏
@bimalabhattarai63355 ай бұрын
बुबा आमाको आयु बढाउने हजुर को हो यस्तो शब्द नलेख्नुहोला😅😅
@prajitawagle3945 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3945 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@RadhikaBhattarai-g4x5 ай бұрын
मन परेन, सधैं भरी टुल्कीले दुख पाएको के हेर्नू?
@prajitawagle3945 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3945 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@RadhikaBhattrai-sq2gk5 ай бұрын
मलाइ त यो आरोही भने xitai mareko hern मन xa 😊
@BhuwanKhatri-fi5cu5 ай бұрын
❤❤❤❤❤❤सहिछ❤❤❤❤
@prajitawagle3945 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3945 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤
@kedrabist76255 ай бұрын
आजकोसृएल त मन परेन अनि आरोहिलाइ टुल्किले बद्ला लिनु पर्छ अब
@saritaparajuli29805 ай бұрын
सौति आमा ले कति नाटक जानेको हो नक्कली रुवाई कति समय सम्म को हो छिट्टै आरोही र चन्डिका को पर्दा फास भएको हेर्न मन छ मलाई जय होस 🌲
@sangitasunar74435 ай бұрын
याे गुन्डाकाे मामा भान्जी लाई कानुनी कारबाही हुनु प्ररछ है नत्र टुल्की ले मात्रै दुख पाएकाे त हेरिदै हाे 😢😢😢😢
@RenukaSimkhada5 ай бұрын
सौतेनी आमा कति मन परेन यो टुल्कीलाई कति दुख दिएको अब आरोही र सौतेनी आमाको पालो अब यो आरोही
@prajitawagle3945 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3945 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@UmaKumarOli5 ай бұрын
आरोहीलाई हात र खूटा भाचनूपर्छ
@prajitawagle3945 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3945 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤
@bimalabhattarai63355 ай бұрын
म पनि हो है टुल्की ले शु ख पाको हेर्ने ❤❤
@prajitawagle3945 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3945 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-qk21365 ай бұрын
आज मेरो जन्मदीन आशा छ मलाइ मन पर्ने सेरियल सौतेनी आमा परिवारले मलाइ जन्मदिनको शुभकामना दिनुहुनेछ ।
@Saphlatakosathi5 ай бұрын
1 k नपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर यक अकाँलाई support गर्नु l❤❤🎉
@सफलताकोसाथी5 ай бұрын
Back me ❤❤
@MSvolg2125 ай бұрын
support plzz 😢
@AsmitaAsmita-gg4im5 ай бұрын
😢😢😢
@prajitawagle3945 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3945 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@JhabiKala-b6s5 ай бұрын
आरोही लाइ पुलिस को जिम्मा लाउनुपर्छ भने ले यता हाजिर हौ त अनि लाइक कमेन्ट गर्नु हत ❤😢
@prajitawagle3945 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3945 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@pramodstha63485 ай бұрын
अर्को भागमा टुल्किले सुखपएन भने अबचाही खासै हेरिदैन
@Bimlabajgain5 ай бұрын
सधै एउटै कथामा मात्रै किन हो के कथा अलिकती मोड्नु पर्यो टुल्की ले आरोही सङ्ग बदला लिन सक्ने गरि नभए यो सिरियल हेरिदैन्😊
@shreyagurung75905 ай бұрын
sahi ho aarohi lai badala linu paryo k
@anitashrestha31885 ай бұрын
टुहुरी सिरीयल को को लाई मन पर्छ र कहा बाट हेर्नु भएको हो लाईक गरी कमेन्ट मा बताउनु होस्
@prajitawagle3945 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3945 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@SabinapunMagar5 ай бұрын
टुल्की र आदित्यको मिलन होस अनि आरोहीलाई पुलिस आएर छितो भन्दा छितो झेल लग्नु पर्छ यदि झेल वाट छुटेर आए पनि आदित्य र टुल्की मिलेर त्यसरी नै सजाए दिनु पर्छ
@Journeywithsari5 ай бұрын
यो सिर्यालत हेनै मन लग्न छोड्यो
@SumitraGhurung5 ай бұрын
आरोही को ज्यजत्ती अति भयो नौट्ङकी गुन्डिनी यसलाई अब पुलिस को खोरमा सडाउनु पर्छ
@Kali229885 ай бұрын
यो आरोही मन नपर्ने मलाइ मात्र हो कि के हो 😡😡😡😡😡
@fgdydfdgd1325 ай бұрын
❤❤❤❤😂
@Kamala2895 ай бұрын
मलाइ पनी😬😠
@prajitawagle3945 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3945 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@GangaDevi-uc1wr5 ай бұрын
हो मलाई पनि यो सीरेल हेर्न मन परेन सधैं टुल्कि दुख पाउछे छी
@krishnachandthakuri8715 ай бұрын
टुल्किले सुख पाको हेर्न चाहान्छौ नत्र भने यो सिरियल हेर्दिन अब देखि😡😊
@PuspaTamang-p3f5 ай бұрын
अब tulki ra आदित्य छुटनु पर्छ अनि आरोही र उसको मामा लाई सजाए दिनु पर्छ
@sanjilakapri66815 ай бұрын
अब अर्को भागमा आरोहिलाइ बदला निनु पर्छ सधै दुख पायो टुल्कि ले
@DevideviMaya-o6y5 ай бұрын
अब अाराेहि लाई अादित्या र टुल्कि भए र धेरै दुख दिनु पर्छ अाराेहि लाई पनि
@shikhanepal80545 ай бұрын
टुल्की र आदित्यको बिहे हुन पर्यो अनि आरोहीको चुरीखुरी समाप्त.. भविष्यबाणी 🙏🙏.💕
@buddhitamang-tr6ps5 ай бұрын
अर्को भागमा अारोहिले दुख पाउनुपर्छ नत्र भने म यो सिरियल कहिले पनि हेर्दिन 😢😢😢😢
@RohanraiOfficial4765 ай бұрын
100% खै के बनको हो यस्तो 😡😡😡😡😡😡
@Nabinasunuwar-nl2zl5 ай бұрын
टुल्किले सुख पाउनु पर्छ ❤❤❤
@aashikamagar19685 ай бұрын
ह्या जहिले यो आरोहि ले टुल्कीलाई र आदित्येलाई आत्याचार गरेको देख्दा फितिक्कै हेर्न मन लाग्दैन मलाई त अरुलाई कस्तो लाग्छ कोन्नी
@shantibaral67695 ай бұрын
साैतेनि आमा सिरियल मैले पाेखराबाट हेर्दै छु राम्रो छ भाग १ बाट हेरेकाे मत टुल्किलाई साैतेनि आमाले पिटेकाे नराम्रो ब्बहार गरेकाे देखेर धेरै धेरै नराम्रो लाग्याे टुल्किले अब सुख पाउनै पर्छ।
@gangaparajuli37345 ай бұрын
याे अाराेहि र मामालाइ पुलिसले चाडाे भन्दा चाडाे लगेर ठेगाना लगाउनु परदछ र टुल्कि र अादित्तेले न्याय पाउनुपर्छ
@दिलकुमारीचामलिङराइ5 ай бұрын
अब आरोही ले दुख पाउनु पर्छ र टुल्की र आदित्य ले आऱोही संग बदला लिनु पर्छ
@dilmayalimbu84875 ай бұрын
अबका दिनमा टुल्कीले सु:ख पाउनुपर्छ । 💘💘💘💘💘💘💘💘💘💘💘
@domasherpa62445 ай бұрын
टुल्की र अदित्यामिलेर चन्डिक र अरोहिलाई ठिक पर्नु पर्छ😢😢😢😢😢
@jayalimbu40495 ай бұрын
यो नकचरी आरोही अनुहार मात्र राम्रो वास्तविक ब्यहोरा पनि यस्तै होला नि
@barshagurung19195 ай бұрын
अब आरोहिको आमा बाउ र टुल्किको मामा माईजुले अनि आदित्याको बाबा ममिलाई सत्य कुरा थाहा भएर आरोहिलाई सजाय भयो भने राम्रो बन्छ सिरेल नत्र नराम्रो हुन्छ धन्यावाद 🙏🙏
@Anu_Radha-s9m5 ай бұрын
अब आदित्य र टुलकि मिलेर र आरोहि लाई झेको झार्नु पर्छ
@suryaranabhat66465 ай бұрын
👈️यो टेलिफिलिम राम्रो र यथार्थ छ तर बारम्बार टुल्कीलाई अनावस्य दु:ख,कष्ट,यातना दिई रहने सबै पातकी,पाखन्डि,राक्षस,पापी नलायकहरुलाई हदैसम्मको कडा भन्दा कडा कार्वाही हुन जरुरी छ🐱
@prakash-lw7ox5 ай бұрын
Tulki ra aaditya lai nikalnu paryo vnnejati yata hajir hunuparyo❤❤🎉🎉
@MankumariRimal-i7s5 ай бұрын
अब आदित्य र टुलकी त्यहाँबाट छुट्नुपर्छ तिनीहरु लाई सजाय दिएको हेरने मन छ❤️❤️❤️❤️❤️🎉🎉
@MenukBan5 ай бұрын
अारुईलाइ छिटाे पुलिसकाे जिमा लाउनु परछ 👍️👍️👍️
@sapnarai49045 ай бұрын
राम्रो छ सौतेनी आमा सिरियल धेरै धेरै शुभ-कामना 💖💖💙💙🙏🙏
@sumitrarai26145 ай бұрын
आरोही ल।ई पुलिस को जिम्मा लगाएर पठ।नु पर्छ
@bimalabhattarai63355 ай бұрын
आरोहि लाई पुलीसको जिम्मा देको हेर्ने हो
@PARvatiBogati5 ай бұрын
अब टुलकी ले सुख पाउनु परछ❤❤❤❤❤
@xettribharat-yn2ro5 ай бұрын
सौतेनी आमा मा अब आरुयी ले तिनी हरुलै छार्न अनि आधित्याको र टुल्की को बिभा होस तर त्यो सपना नहोस अनि ल महिले भनेको जस्तै गर्नु होला अर्को 146 भाग मा 😢😢😢❤❤❤
@lilapokharel48375 ай бұрын
यताे नाटक अाराेहि भन्नेकाे हेर्नै मन लाग्न छाेडाे याेईयात
@TinaGurung-n2z5 ай бұрын
सौतेनी आमा सिरियल राम्रो छ ❤❤❤❤
@SangitaLawati-op8sz5 ай бұрын
अब सौतेनी आमा बन्द भाको हेरने मन छ😂😂😂
@Biraj.samathar5 ай бұрын
अब जेलमा कोच्नी होइन जसरी आरोहीले तत्पाई तड्पाई रखिकी छे त्यसै करी आदित्य लेर टुलकी ले पनि बद्ला लिनु पर्छ पर्छ
@NeruGotama5 ай бұрын
कति आउहै योफटाईलाई नाटक्
@gitagautam55165 ай бұрын
टुल्किले सुख पाउनु पर्छ भने को को हुनुहुन्छ ❤❤❤❤
@gomatamang50255 ай бұрын
अति भयो यो त आरोही र उसको गुन्डा मामाले यस्तै गरि अर्को भागमा पनि टुल्की र आदित्य लाई दु:ख दिन छोड्दैन भने यो सिरेल हेर्नै बन्द गरि दिन्छु😢अब अर्को भागमा टुल्की ले आरोही र सौतेनी आमा बनाउदि चन्डाल्नी संग बदला लिएको हेर्नू मन छ्🙏🙏🙏🙏
@sanjilakapri66815 ай бұрын
अब अर्को भागमा टुल्किलाइ सजाय दिनुपर्छ
@shantamagar-fo6zv5 ай бұрын
आराेही ले राम्राे काम गरें भन्ने लागेर साेधेकाे हाेला कुनै एक-रत्ति भर पनि नसाेधेकै राम्राे!
@BasantiRokaya-qw8pu5 ай бұрын
चरित्र हिन आरोहिलाई पुलीस को जीम्मा लगाउनुन
@SarsataBk5 ай бұрын
अर्को भाग मा टुल्की सुख पाको हेर्न पाउ
@anishtamang1465 ай бұрын
सिरियल राम्रो भयन आरोहिको कारन
@gangalimbugangalimbu61125 ай бұрын
कति दुख दियेको आरोहिर साउतेनि आमा ले दुख पाको हेर्ने मन छ जति खेर नि तुल्किलाई मात्र दुख हेर्दिन मत😢😢
कति सम्म नाटक गर्न सकेकि याे चन्डिका र अाराेहि पापिनिहरु हरु हजुर हरु यी दुई जना कस्तो लाग्छ कमेन्ट गर्नुस ल साथिहरु❤❤❤❤
@dutisunar7275 ай бұрын
कस्तो लग्नु खत्म लाग्यो गुन्दाको रोल मात्र छ हेर्न मन लागेन
@janukachettri53815 ай бұрын
बोरिंग लागदो जहीले पनी तुल्कीले दुख पाऐको मात्र ,,😂😂😂
@sabingurung77775 ай бұрын
जतिहेरे पनि सिरेल रामो हुदैन अरू सिलेजतो भएन😂😂😂😂
@PushparajRai-m7o5 ай бұрын
यो आरोहि लाइ त मैले भेटे भने यस्तो पिट्ने थिए जिन्दगी भरि याद हुन्थ्यो
@ranugurung84165 ай бұрын
Aadita ra tulki ko milan vako harna chahani ko ko hunuxa ❤❤❤
@saraswatiadhikari69335 ай бұрын
योजना त अति भयो ,टुल्की र अादित्यको सुखका दिन अाउनु पर्छ ,अारोहीलाइ जेल हाल्नुपर्छ
@radhasapkota48815 ай бұрын
राम्रो भएन अहिले त गुन्डागर्दी गरेको दुख दिएको अति भयो
@gangaramtimilsena59745 ай бұрын
अल्छिनाई आफ्नो साथी माथी अत्याचा गरेको ठिक लागेन
@HHo-ou4wk5 ай бұрын
🙏🙏ate vayo aba aaruhe ra sauteni aama hajur aama sabaelae pulesko jemma laun parxa❤❤❤
@manjuxettri15 ай бұрын
अब त यति भो भगवानको रुप धारण गरेर भएनि तेहाबाट आदित्य र टुल्कि निस्कन सफल भइ आदित्य र टुल्कि मिलेर भगवान कै रुपमा ती राक्षस रुपि दानव मामा भान्जि अनि कहि नभएकि चोथाले आमालाई त्रिशूल रोपेर दिनु याताना दिनु पर्छ टुल्कि हिम्मत गर 😙😙🙏🙏
@IndiraPun-p8r5 ай бұрын
याे त अति भयाे
@devilking47275 ай бұрын
छ्या यो सिरेल हेर्नै मन लाग्दैन सदै तुल्की ले कति दुख पाउने यो आरोइ भुतेनी लाई तह लाउनु पर्यो
@pratikash9065 ай бұрын
सौतेनि आमा को fan को hunuhuxa😊❤
@SafalLama-v1u5 ай бұрын
यो आरोही लाई मन नपर्ने जति एता आउनु होला
@AarushiShrestha-l7z5 ай бұрын
रामराे छ
@SitaKhadka-dx7sj5 ай бұрын
आलइ र सौतेनि आमाको मिलमोतो हो दुबई जाना लाई कारबाई गरन परनि
@gangasubedi56125 ай бұрын
सौतिनि आमा चन्डीके सौतिनी आमा चन्डीके 🐕🐕🐕 कुकुर्नि आरोहि हो 🐕🐕🐕 कुकुर्नि आरोहि चन्डीके सौतिनी आमा गुन्डीनी हो सबै साथीहरूलाई यतातिर लाईक गर्नुहोस् है यो सिर्यल मा गयन्डीनी हो चन्डीके आरोहि दुबैजाना लाई गालि गर्ने जति यतातिर लाईक गर्नुहोस् है साथी हरु टुल्की छोरि ले सुख पायको हेर्न मन छ
@KdfhjjZghkvv5 ай бұрын
आरोहि र अुसको मामा लाइ पुलिस को जिम्मा लाउनु पर्छ अनि टुलकि र आदितेले सुख पाउँछ हो
@umaranabhat41465 ай бұрын
याे अाराेहि ले अत्ति नै गरि
@sangitakattel28665 ай бұрын
यो भालुनी आरोही को यस्तै अबस्था हेर्ने मन छ कुकुर्नी खातिनी रनडि अलिकती दया नभाको तेरो घर म चै दिदी बैनी छैन यौटा केटा को लागि आफ्नै साथी को यस्तो आबस्था बनाउन लाज लागेन खातिनी ... टुल्किले त्या बाट भागेको हेर्ने मन छ 😢
@DeepaRanabhat-g8i5 ай бұрын
K Saro gali garya ho tyo ta sireal j magyo Toyo ta avinaya garya ho ni 😂
@sushantgamingnepal54965 ай бұрын
पहिला राम्रो लाग्थो अहिले लाग्दैन छि कति दुख दिएको आरोहि
@BhimShresta-v4p5 ай бұрын
टुल्कि र आदित्य ले आरोही र सौतनि चण्डिका लाई बदला लिन पर्छ
@SharadaShrestha-r2w5 ай бұрын
यो सिरियल मलाई त धेरै मन पर्छ अब टुल्कि ले आरोपमा सग बदला लिनु पर्छ ❤❤❤
@sunitabhandari70685 ай бұрын
हेर्न मनै लागेन अबत कती दुख पाको टुल्कीले
@padamsuryabanshi5 ай бұрын
अहिले आएर मलाई त यो सिरिल हेर्न झेउ लाग्न थाल्यो आदित्य र तुल्कीलाई दुख दिदा बत पछि तिनिहरु लाई नि अस्तै बदला दियोस्🙏🙏