बल्ल अहिले साह्रै मन परेको छ। टोलकीले सबैलाई सजायदेको साह्रै मन परेको छ।❤❤❤❤
@memsagoleyni87912 ай бұрын
सहि गर्नु भयो टुलकिले अब सुख पाउनु परे पर्यो❤❤❤❤
@birbdrtamang56802 ай бұрын
जे होस् टुल्की ठुली भएर चन्डीकालाई राम्रो सजाय र सबक सिकाएकोमा धेरै खुशी भए कम्त दुख दिएको टुल्की सानी हुँदा त्यो सौतेनी आमाले अझै राम्रो गर्दै जानू 👏🇳🇵❤️
@prajitawagle3942 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@DurmatiGurung-f9e2 ай бұрын
Edev
@prajitawagle3942 ай бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@SapanaManandhar-c7o2 ай бұрын
अक चैइ मजा आयो हेर्नू लाई बल ठिक भयो आरोइ र चदिका को आमा छोरी लाई ठिक पारनु भयो बल हेरनु मजा आयो ❤❤
❤❤टुल्की ले यसरी बद्ला लिद्त म अति खुशी छु जेय भए पनि सिरेल मा जति नै बद्ला लिए पनि काम गर्दा मिलेर गर्नु टुल्की माया ❤❤ love you टुल्की को टिम्लाई sowa miss you ❤❤❤
@gautammithu92242 ай бұрын
मजा आइरहेको छ सधैं अन्याय सहनु पनि हुन्न । चण्डिकाका आमाछोरी र आरोहीले धेरै दु:ख पाउनुपर्छ ।
@BhannarayanShrestha2 ай бұрын
टुल्कि ले ठिक गरि देबि को रुप लिएर सौतेनी आमा लाई बदला लिएर छोडी ठिक गरि बिचरा मालति बिच्चलि परिन् आमाको ब्यबहार ले गर्दा
@SarikaRana-r9v2 ай бұрын
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनीम अस्ट्रेलियाबाट हो
@aashikamagar19682 ай бұрын
टुल्कीले आरोहि चन्डीके र चन्दीकेको आमालाई वदला लिएको देख्दा कोको खुशि हुनु हुन्छ गाइजहरु❤
@prajitawagle3942 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3942 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@SundarPokharel-l7f2 ай бұрын
❤❤❤ धेरै माया टमलाई❤❤❤❤
@SundarPokharel-l7f2 ай бұрын
मम❤❤❤
@SundarPokharel-l7f2 ай бұрын
ma ❤❤
@AnmoLimbu2 ай бұрын
Wo bobal mozza aayo thank you all kalakar ani lekhak dairektar sabai mileko ajhai ramro gardai janu nepali seareal ma sabai bhonda top sauteni amaa hos jay hos
@shantibaral67692 ай бұрын
साैतेनि आमा सिरियल मलाई धेरै धेरै राम्रो लागदछ पाेखरा 7 बाट हेरदै छु।
@yogeshsinjali68742 ай бұрын
मलाई त कस्तो राम्रो लाग्छ ❤🎉❤🎉❤
@prajitawagle3942 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3942 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@SapanaManandhar-c7o2 ай бұрын
सिरेल यकदम राम्रो लाग्यो मलाई अब चैइ म चैइ रामेछाप बट हेर्दै छु❤❤❤❤❤❤❤
@sabitraadhikari14822 ай бұрын
धेरै राम्रो छ टुल्किले बल्लतल्ल ठिक पार्दै छन् 🎉🎉🎉🎉🎉🎉खुशि लाग्यो मलाई ता 🎉🎉🎉धन्यवाद टुल्कि 🎉🎉🎉🎉
@aasna-k6i2 ай бұрын
Sahi ho tulki
@DurgaMagar-ct2is2 ай бұрын
Ahile aayar chahi serial herey ko jasto Maja aauxa ylll mAh tw lastaii Khusi xuh abo tulki ko rw aaditya ko vet vako rw bihey vako dekhey vane tw jhanaii Khusi hunxu hola mAh jati Khusi koii hudaina hola
@SapanaManandhar-c7o2 ай бұрын
सिरेल यकदम राम्रो लाग्यो मलाई अब चैइ म चैइ रामेछाप बट हेर्दै छु
@unishalimbu68022 ай бұрын
धेरै राम्रो छ सिरियल ❤❤❤❤❤❤❤
@anixyaxettri32272 ай бұрын
सौतेनि आमा सिरियल हेरेर मन पराउॅने हरु को को हुनुहुन्छ यता हाजिर हुनु होसत 💐💗🙏🙏
@prajitawagle3942 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3942 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@KhuseThapamagar2 ай бұрын
❤❤❤❤
@TikaShahi-l8n2 ай бұрын
❤❤❤❤
@AmbarSaud-rs1id2 ай бұрын
ठीक परेछ खुसी लागयो ❤❤❤❤❤
@SakuntalaSigdel-w5f2 ай бұрын
टुल्कीको सौतेनि आमाले पहिली जस्तो गरेकी थि टुल्किलाइ अइले त्यस्को उल्टो फर्कीनछ❤
@KalpiAdhakari2 ай бұрын
❤❤❤❤❤❤❤❤
@Balikamagar-r7h2 ай бұрын
Dheraii dheraii ramro x ajhaii ramro hosh
@MinaMangar-wd9wo2 ай бұрын
Tulki le saani aama sang bdla liear siriyal ramro vayo Thankyou tulki. Ji
@parubhattarai62132 ай бұрын
Tulki 😊sahi
@sitabcbc74792 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@ParidhiMedia2 ай бұрын
को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला❤❤
@lalitamagarmagar14882 ай бұрын
अब भने हेर्न मन लाउने भको छ जसरि नि टुल्की ले सुख पाउनु पर्छ
@prajitawagle3942 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3942 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Kasamkhanu2 ай бұрын
आजको टेली सिरियल धेरै राम्रो छ। यस्तै गर्दै हजुर तुल्की अगाडि बढ्नुपर्छ
@Selinalimbu5432 ай бұрын
Dami vayo❤❤
@manjulamsal38142 ай бұрын
सौतेनी आमाको सीरियल मन पराउने को को हुनुहुन्छ यता हाजिर हुनु है ❤
@prajitawagle3942 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3942 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@IndraTiwari-s6v2 ай бұрын
सौतेनि आमाको टुल्किकोरोलराम्रोछ धन्यवाद।
@gitasubedi84792 ай бұрын
बळल राम्रो भयो यो सिरेल तिनीहरुलाई अझेै दु ख दिनु परछ।
@Supriya123912 ай бұрын
सफलता को सुभकामना❤
@BabuthuloStha2 ай бұрын
धेरै धेरै राम्रो छ❤❤❤🎉🎉🎉
@NarayanNepal-kv8dv2 ай бұрын
टुल्किले सुख पाउनु पर्छ भन्निजती येता आउनु होला 🙏❤️
@pabitravishwakarma71492 ай бұрын
ठिक परो पापिनि हरू लाई यस्तै गर्नू पर्छ टूल्कि
@thamanthapa79442 ай бұрын
Good
@shikhanepal80542 ай бұрын
सौतेनि आमा सिरियल मनपराउने को को छौँ हामी.....♥️♥️
@prajitawagle3942 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3942 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@tejkumarshrestha2302 ай бұрын
आज भोलि त क्या मज्जा आको छ सौतेनी आमा सिरिएल हेर्न म पाल्पा देखि
@MailaMagar-gr7wf2 ай бұрын
अब तुऌकिले बदला लिनुपछ भने जति हीजिर हमत
@santosdhakal31532 ай бұрын
Very nice 👍👍👍👍👍
@BadriDhakal1882 ай бұрын
यो भाग को को लाई मनप्रयो ❤❤❤❤
@BadriDhakal1882 ай бұрын
support like garma
@GangaPathak-xh8vm2 ай бұрын
सारै राम्रो लागो हो कती राम्रो छ ❤❤❤❤❤
@chhatrabahadursaund11402 ай бұрын
सौतेनी आमा सिरियल आजभोली मलाइ पनि साह्रै राम्रो लाग्छ , म पनि यो सिरियलको नियमित दर्शक हु । म डोटिबाट हेर्दै छु ।
@bhawanatamrakar86472 ай бұрын
आहा क्या मज्जा लाग्यो येस्तो पापिनिलाइ त येस्तै गर्नु पर्छ बल्ल खाइस कुकुर्नी 🙈
@dilbahadurroka47602 ай бұрын
Aaha Rochak bhayo ❤❤❤❤arko bhag herna man lagisakyo ❤❤❤❤
@ManjuShrestha-m2o2 ай бұрын
अहिले खुसी लाग्यो टुल्किले बद्ला लिएको देखेर ❤❤❤
@Ramailovlogtv-2052 ай бұрын
यता तिर पनि आउनुहोस् म रातो कार्पेट बिछ्यर फुल माला ले स्वागत गर्ने छु ♥️🙏🙏
@AarushiShrestha-l7z2 ай бұрын
टुलकिले अारुइ लाई तेसइ गरनुपरछ रचनडिकालाइ तेसेइ नपरछ
@dhanmayatamang30512 ай бұрын
सारै खुसि लाग्यो मलाई एकदमै खुसी भएमत टुलकि जि एसै गरि बदलालिनु पर्छ है यिचनडिका आमा छोरीलाइ सतैरहने हो तिमिलाइ कति दजख दिएको छ तेसले तयो त फरकाउनै परयो नि होइन र आब आमाछोरीलाइ नै हातगढि लगाएर पुलिसलाइ जिममा लगाइ दिनु परछ बुचनु भो टुलकि जिल्लाको आदछयालाइ नै कति खेप भयो ढाटे को आनि एसतो मान्छेलाइ कसरी छोटने भनुत तेसै छाटनु हुदैन है हजुर
@shobhakhanal82532 ай бұрын
पहिला त टुलकी ले दुःख पाको हेर्दा हेर्दा वाक्क भएर हेर्न मन लागेको थिएन अब त बड़ा काइदा लाग्याे आमा छोरी द् दुबै जना लाई बाँधेर लडाई दिनु अनी ओरी परी बाट आगो लगाएर आफु लाई जसरी दुःख देका थिए त्यहि हालत मा पुर्याएर छोड्नु है ❤❤
From Darjeeling india ❤ सौतेनी आमा ऐपीसोट पनि अचम्मै राम्रो लाग्छ टुलकी लाई दुःख दिने हरु लाई सजाई त मिल्दै छ धेरै खुशी लाग्यो सबै ले राम्रो खेल्नु हुँदै छ र सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद अभिनन्दन ❤
@BhannarayanShrestha2 ай бұрын
सौतेनी आमा राम्रो छ टुल्कि को भुमिका राम्रो छ टुल्कि ले सौतेनि को बदला लिएर छोडी ठिक गरि टुल्कि ले सौतेनि सिरियल को कलाकार टिम लाई सफल अभिनय को लागि धेरैधेरै धन्यवाद कलाकार डाईरेक्टर र प्रोडेसर लाई
@bimalabhattarai63352 ай бұрын
सौतेनी आमा सिरियल धेरै मन पर्छ झापाको दमक बाट १ देखि १५५ सम्म हेर्ने म हु ❤❤❤❤
@bagalemaya9932 ай бұрын
टुल्किले। राम्रो।गरिछीन
@sitasapkota9192 ай бұрын
Tulki is right❤🎉
@sanukhadka34502 ай бұрын
धेरै राम्रो छ अहिलेको भाग धेरै मज्जा लागेको छ टुल्कि ले पहिले देखिको अन्नये सहेर बसेर अहिले बदला लियको👍👍👍👍👌👌👌👌❤️❤️❤️
@ApsaraPandey-ex7qx2 ай бұрын
धेरै धेरै राम्रो छ
@jamunakoirala14982 ай бұрын
सौतेनी आमा सिरियल बल्ल मन पर्दै आएको छ ।टुल्कीको पोल झुल्नु हुँदैन,यी चन्डिकाका आमा छोरी र आरोहीलाइ यसरी नै दैविक शक्तिका रुपमा अदृश्य भएर दुख दिइरहेको हेर्न मन छ।
गुट टुल्की धेरै राम्रो गर्नु भयाे अब बल्ल मज्जा हुने भयाे सिरियल हेर्न
@nareshshrestha34812 ай бұрын
Ek Damai ramro xa serial candika ko aama xori lai balla thik garyo khushi lsgyo aba tulki la shukha paunu parxa ❤❤❤ 🙏 🙏
@Shreshtha-b8c2 ай бұрын
धेरै राम्रो छ टुल्कीले अस्मिता र अस्मितालाई धेरै सताउनु पर्छ
@SitaChettri-tl6ly2 ай бұрын
Dherai ramro lagxa malai sauteni ama ❤
@kamalashrestha87702 ай бұрын
Ekdam Mann parney serial Sauteni ama 🥰🥰🥰
@SuyogSunar-e2m2 ай бұрын
❤❤❤
@TuphanRaskoti2 ай бұрын
धेरै राम्रो छ।भाग 149 देखि राम्रो हुँदै छ। टुल्किले बदला लिएको बल्ल देख्न पाएका छौ।
@ghanimayarana2 ай бұрын
155 episode balla mazza aayo
@ContentBiscuits-uv5zb2 ай бұрын
बल्ल ठीक्क परेको छ आरोहिलाई ❤❤❤❤ मेरी टुल्किलाई खुब दुख दिएकी थिइ , अहिले भने बिजोग रमाइलो हेर्न पाएको छु ! Take care dear Tulki .
@rajeshpaudel3302 ай бұрын
धेरै राम्रो छ❤❤
@SushilaChamling-r4r2 ай бұрын
Aarohi ra Aarohiko mama, Chandika Durgadevilai kathhor sajay dinuparxa ni ntra feri samaz vaadxa yo harule, aazko vaag ramro lagyo ❤❤❤
@deepaghimire11502 ай бұрын
Ramailo ramro xa
@GorkhaliDai-o9f2 ай бұрын
बल्ल आयर आजको एपिसोड भयछ हेर्ने लायकको अब राम्रोसँग सबक सिकाउन पर्छ यी सबै दुष्टहरुलाई !! सबै त के भन्नु चन्डिकाको आमा छोरी र आरोही त हुन् दुष्ट भनेकै !!
@MinaBashyal-b6r2 ай бұрын
Dharai ramro vyako x❤❤❤❤
@shresthakopila11272 ай бұрын
धेरै धेरै राम्रो छ टुलकि आमा छोरीलाई एकै ठाउमा लागेर तिमीलाई जति दुख देको छतेतिनै दुख दिनु पछ❤❤❤❤❤😂❤❤❤❤❤❤
@RaeeSamee2 ай бұрын
ठीक परेको x थुलकी ले तिम्लाई कति साताको थियो त्यसरी नै सताउनु पर्छ है तुलकी😢😢😢
@AnjanaDarji-x8w2 ай бұрын
Wow kati ramrmro vako ho k🎉🎉🎉🎉
@MankumariRimal-i7s2 ай бұрын
सहि गरिने टुलकीले अब सुख पाउनु पर्छ ❤❤❤❤❤❤❤❤❤❤
@RehanifyShorts2 ай бұрын
टुलकीले आरोही र चण्डीकालाई छोड्नु हुन्न भन्ने जतिले like गरम त
@dumikirantrankasu2 ай бұрын
झन हेर्यो झन राम्रो हुँदैछ नानीहरू अघि बढ्नु नछाड्नु ❤ Love you all 😊
@SirjanaKhanal-ys7me2 ай бұрын
हेर्दा हेर्दै झेउ लाग्न लागो यो नाटक
@GyaniThapa-yg3ib2 ай бұрын
अब टुल्कि काे जित हाेस सधै दुख पायकि छिन अब सु ख मिलाेस
@XtRe-y7b2 ай бұрын
Dami chha ajhai pani dhukha dinu prxansateni. Aamalai..
@PushpaDahal-f1d2 ай бұрын
टुल्कीले धेरै राम्रोगरीन तेस्तो सैातिनी अामालाइ मजाअायो 😊
@ramlamayoutube59472 ай бұрын
चन्डिकाको आमाले अध्यक्ष ज्युलाइ डोर्याउदै लादै गर्दा टुल्किलाइ बाटैमा भेटेको भए झन मज्जा आउँथ्यो होला
@sirjanasherstha46752 ай бұрын
Tulkile aba aama r hajuraamalai yasarinai sajaya dinu parxa
@LionKunew2 ай бұрын
बल्ल ठिक गरेयो टुल्की हेर्ननि मजा आयो चन्डिका आमा छोरी अनि त्यो आरोहिलाई अझै पुग्य छैन सजाय टुल्कीलाई दु:ख दिए अनुसार अझै याताना दिन पर्छ टुल्की यिनिअरुको होस हवास नै नरहनि गरि 😮😮
@anjukhatiwada95772 ай бұрын
टुल्की ❤❤❤❤
@ReshmaThami-pv9fd2 ай бұрын
Tulki ra malite la abo sukka pawnu parcha ❤❤❤❤
@JamunaDhamala-d2n2 ай бұрын
खोइ अजेल त सन्ते र आदित्य देखिदैनन त किन हो सन्ते आदित्य र उस्को बाबाले त झन रमाइलो गर्नु हुन्त्यो अर्को भागमा सन्तेको परिवार देख्न पाइवोस भन्ने को को हुनुहुन्छ यता आउनुहोस है त
@shreeshjasmin95692 ай бұрын
तुल्की को बद्ला सारै मन पर्यो ❤
@lalitamagarmagar14882 ай бұрын
अब मालती लाई टुल्की ले पालेर चन्डिका लाई यातना दिनु पर्छ