हजुरहरूलाई हाम्रो सीरियल ' सौतेनी आमा ' कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला हजुर 🙏
@Sundarsunar-n3vАй бұрын
Feri k vyo ko ho to tulkilai lagne that Teri ka Ali ramro garaunu pryo. Tulkilai sath Dina rw tulki Sanga milarw doorman haru Sanga ladna manxe Aunu pryo. Ani balla sireal ramro hunxa .ki kaso sathi ho
@UttamShahi-w7sАй бұрын
हाम्रो सुझाव मान्नुहुन्छ भने शन्तेलाई फेरि ल्यानु पर्यो उसले टुल्किलाइ धेरै माया गर्थे टुल्किको लागि शन्तेले सबैसँग लड्न तयार हुन्छ त्यसैले शन्ते फेरि आउनु आवस्यक छ
@RenuAcharya-e4iАй бұрын
❤❤🎉🎉🎉@@Sundarsunar-n3v
@Ankitapuma-s9nАй бұрын
@@Sundarsunar-n3v wtg
@Nirujoshi-g1dАй бұрын
Ramro xa❤malai ni yo serial ma abhinaya garna man theyo❤
@Selinalimbu543Ай бұрын
तुर्कीले पहिलाको रूप लिनुपर्छ नत्र टुल्कीलाई सागर आरोही र चण्डिकाको आमा मिलेर दुःख दिन्छ।😢
@nirmaladuwal407Ай бұрын
Hoho sakhti linu
@NarayanNepal-kv8dvАй бұрын
टुल्किले सुख पाउनु पर्छ भन्निजती येता आउनु होला 🙏❤️
@MinaMangar-wd9woАй бұрын
Ma. Xu
@SunilThami-du1wyАй бұрын
ma
@nirmaladuwal407Ай бұрын
Ma xu
@laxmimajhi6381Ай бұрын
Ma xu
@roshanibhandari4868Ай бұрын
K suka paunu ni sukha pauni jasto dimag ne lagauna paro ne jathi la hami la dukha pauna Vani afai Jani vayera Kali mata ko Shakti firta Dina hatar vako taslai dukha tw jhelnai paro ne
@alshad7900Ай бұрын
सौतेनी आमा भाग १ देखि १६३ सम्म नछुटाई हेर्ने जति यता हाजिर हुनु है ❤❤❤❤❤❤
@binakarki7260Ай бұрын
माहाकाल को सकति फेरि फिरता माग टुलकिनत्र गारो हुन्छ❤
@binubadaila1123Ай бұрын
शक्ति अझ टुल्किले पाउनु पर्छ भन्ने जति हाजिर हौँ 🖐🏿🖐🏿 त
@SunilThami-du1wyАй бұрын
Ma
@KhembgtKhembgtАй бұрын
Me pani😢😢😢
@mahirbabu9067Ай бұрын
म xu❤❤
@MeraDevi-pj3ndАй бұрын
टुलकिले फेरि कालि माता को सक्ति लिनु पर्छ
@laxmimajhi6381Ай бұрын
Ho
@smga20s69Ай бұрын
टुल्किले फेरि शक्त्ती लिनुपर्छ,अनि मात्र मजा हुन्छ,,नत्र,,यो सिरियल नहेरे नि हुन्छ,,
@amritthapa-d3fАй бұрын
याे सागर भनाउदाेलाइ फेरि सजाय हुना परछा चनडिकाले र सागरले सजाया पाउना पराे❤❤❤
@ParidhiMediaАй бұрын
को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला❤❤
@DurgaOfficial-s7bАй бұрын
m ni xu hai
@MinaGhotaneАй бұрын
M pani❤
@panugharti371Ай бұрын
जसरिनि टुल्कि को जिट हुनु पर्छ ❤❤❤❤
@OphlbkgfjphАй бұрын
म त अब हेर्दिन 😢शक्ति फिर्ता गरि पछि मन परेन! टुल्किले धेरै दुख पाउछे सौतेनी आमा र आरुसिको बाउ बाट! 😢😢😢शक्ति चै फिर्ता नगरेको नै भए हुने थियो!
@SabitriPaudel-p5sАй бұрын
म नि हेर्दिन
@jamunamukhiya3960Ай бұрын
मपनि हेर्दैन अब
@suryathapa4933Ай бұрын
Molai pani aaghillo haptako here dekhi ali herna man lagena sakti firta nagarnu thiyo tulki le
@KhembgtKhembgtАй бұрын
Me pani😢😢😢
@BishnuKhatri-r7pАй бұрын
बिचार ताे बाबुलाई धेरै माया लागाे अामा पनि साेताने पाे रहेछिन टुल्कि लाइ बच्चाको छन्् धेरै धेरै धन्यवाद बाबु ❤❤❤❤❤❤
@rajeshpaudel330Ай бұрын
याे भाइ ले टुकी लाई बचायर धेरै राम्रो काम गरेछन
@bimalabhattarai6335Ай бұрын
१ देखी भाग १६३ सम्म हेर्ने म हु झापाको दमक बाट यो सिरीयल अती राम्रो छ नछुटाई हेर्ने म हु ❤❤❤❤❤
@gaighatbajar886Ай бұрын
म काम न भएर डुलदै हिडिहिनेको भन्ने जति एता आउनुस है❤❤
@YamunaBaskota-kp7ydАй бұрын
आजको नयाँ पात्र सुपर हिरो सरै राम्रो लाग्छ मलाइ धेरै खुशी लाग्यो यो सिरियल मा देखेर अब टुल्की सङ मिलल भएको देख्नु पाइयोश
@gitajaisi-g7tАй бұрын
कस्ती चोथाले आमा हो यो मान्छेको चोला नभएकी आइमाई❤ खाना नखाएर काम कसले गर्छ
@Shreshtha-b8cАй бұрын
टुल्कीले सागरको बिस्वास गर्न हुदैन थियो
@Jaljala-VlogseАй бұрын
तुल्किले आफ्नो संक्ति फेरि प्राप्त घर्नु पर्छ।
@BhupalTamang-i9jАй бұрын
Verry nice👌❤❤❤
@UttamShahi-w7sАй бұрын
यो शन्तेको घरमा फेरि किन अरु बसेको यो सेरिअल पनि कस्तो हो शन्तेको बाउ हुदा पो सिरियल रमाइलो थियो फेरि यो अन्सुल त पैलाको चन्डिकाको भाइ अनि दुर्गा देबिको छोरो होइन र फेरि अहिले कसरि तइ मन्छे अरु नै हुन सक्छ र शन्ते को परिवरलाइ फेरि यहि सिरियलमा देख्न चाहने को को हुनुहुन्छ यता आउनु होला है त 🙏🙏
@binarai7159Ай бұрын
From Darjeeling india सौतेनी आमा ऐपीसोट पनि हेरीयो सागर लाई जसरी भए पनि कारवाही गर्नु जरूरी छ अनि टुलकी ले आफ्नो सक्ती फिर्ता लिन आग्रह गर्दछौं अझै पनि टुलकी सतर्क रहनु पर्ने छ र सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद अभिनन्दन ❤
@indirathebe7625Ай бұрын
My favourite serial ❤❤🎉🎉❤❤
@RaniRani-y3s9uАй бұрын
yeyo vai le tulki lai bachayera dherai ramro kam garexan bichara vai ko pani sauteni ama raixe vagman le rakxya garun ❤❤❤❤❤❤❤
sakti ajha hunu parako xa tulki sanga ta cut aha ramro garna paro imiss you tulki❤❤❤
@SusmitaghimirexettriАй бұрын
Ansu bro ko enter ❤❤❤
@apsarachhantyal2213Ай бұрын
Is he Anshul Dangi😳😳😳😳❤ Welcome back Mr.Anshul dangi❤❤
@HakkuMyАй бұрын
सबै जना मिलेर छित्तै 1k पुराम है साथी हरु
@BarshaPoonkcАй бұрын
Puram puram
@रुकुमकाेराजाहाेАй бұрын
साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु।
@AlbinNoobАй бұрын
Um bdnu prx
@CHDigitalsАй бұрын
सानो सानो 1000नि पुराउन नसकिएको युटुबर मिलेर सपोट गरम साथिहरु।🎊🎊🎊
@Mr.MG-l6rАй бұрын
Back dinu hai
@gaighatbajar886Ай бұрын
❤🎉❤Me
@CHDigitalsАй бұрын
@@Mr.MG-l6rback garisakeko xu
@CHDigitalsАй бұрын
@@gaighatbajar886back dieko xu
@Mr.MG-l6rАй бұрын
@@CHDigitals thinks
@anuskachhetri5001Ай бұрын
Aansul dangi is back I'm so happy my favorite person❤❤
@BhagisharSubbaАй бұрын
Dami cha ❤️❤️❤️❤️❤️
@shantibaral6769Ай бұрын
साैतेनि आमा सिरियल राम्रो छ
@kalabiswokarmaАй бұрын
My favorite siryal❤❤
@rajarammahat8899Ай бұрын
आहा कति राम्रो सुपर हिट सउतिनि आमा सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ साथिहरु
@laxmimajhi6381Ай бұрын
Ma ❤❤❤❤❤❤❤❤
@BinitaSkr-b4jАй бұрын
My feboraet❤❤
@MinaBhusal-o2cАй бұрын
Ma
@KalpanaBekaАй бұрын
❤❤❤❤❤❤😊😅😊😅
@GangaDevi-uc1wrАй бұрын
होइन आखिर को केटा रैछ टुल्की लाई बचाउने जेहोस् राम्रो मान्उ रैछ
@anamikakharel3666Ай бұрын
Ohh hoo hero ko entry ❤❤
@NISHAGURUNGOFFICIALАй бұрын
अब आमाचाई सुत्रिएर छाेरिलाई सम्झाउनु पराे आमा भनेकाे आमा हाे
@PasangThing-j6kАй бұрын
Tulki lai vachaune kta lai ♥️🙏
@Tikapun-t4hАй бұрын
Hy everyone good evening
@anitarai-i4iАй бұрын
होइन आज दुर्गा देबि ले बानी सुधारेको ? कुरा त राम्रो गरो ❤ अब राम्रो होस दुर्गादेबी पनि ❤❤❤
@anumatinepali6590Ай бұрын
Namaskar sauteni aama herera maya garidinu hola❤
@ReshmaThami-pv9fdАй бұрын
Tulki ra milite la abo sukka pawnu parcha ❤❤❤❤❤❤
@sanumayarana2477Ай бұрын
सागर र चन्दिके लाई तेसै छोड्नु हुदैन ।
@LoveKwi-w9uАй бұрын
याेभाईकिनभागेकाे हाेला फेरिनभाग जबाकदिउ मामालाई
@SureshNagarkoti-hp5iwАй бұрын
Thanks you so much for 163 subscribers family
@dilmayalimbu8487Ай бұрын
अब टुल्कीले सु:ख पाउनुपर्छ । ❤❤❤❤❤❤❤❤❤
@laxmioli2000Ай бұрын
अन्सुल लाई मैले पैले नै चिनेको थे अँखा बाट
@Hamro_ChautariАй бұрын
सौतेनी आमा सिरियल को को पर्खाईमा बस्नु हुने को को हुनुहुन्छ ❤❤❤
@alshad7900Ай бұрын
तिमी मात्र
@alshad7900Ай бұрын
तिमी मात्र
@magarnimenuka9774Ай бұрын
म अर्काको देश मा बसेर 12 घन्टा डिउटि गरेर टाईम मिलायर यो सिरियल हेर्ने गर्छु तर आज बाट यो सौतेनी आमा सिरियल हेर्नू मन लागेन यो टुल्किले माताको शक्ति फिर्ता गर्नु हुन्न थियो भगवान फेरि पनि टुल्किलाई त्यो शक्ति माताले फिर्ता दियोउस अनि टुल्की ले बदला लियर टुल्की सधैको लागी दुखी हैन खुसी होस नत्र म कहिले हेर्दिन 🙄🙄
@MayaKhaling246Ай бұрын
टुल्कीले त्यो शक्ति पाएन भने यो सिरियल हेर्नै छोडिदिनेछु😢🎉
@GorkhaliDai-o9fАй бұрын
कालोमोसो जुत्ताको माला लगाएर गाउँ निकाला गरेपछी पनि यो दुर्गा फेरी यही गाउँमा कसरी देख्खिछ ? कहानी त बुझ्नै गार्हो भयो !!
@UttamShahi-w7sАй бұрын
यो फेरि कहिले हल्दार हुन्छ कहिले चिया पसलमा बस्छ यार जे पायो त्यही छ येस्तो सेरिअल के हेर्नू छ्या
@SujataShahi-wj6wpАй бұрын
😂
@nitarai5212Ай бұрын
सौतेनी आमा सिरियलमा सुपरहिट हुनुपर्यो अब। टुल्की बहिनीले जितेको राम्रो हुन्छ। धेरै राम्रो अब महादुर्गा बनेर अब नयाँ खेल शत्रुहरूलाई जित्ने हुनुपर्यो नि दुर्गा काली बनेर❤❤❤❤❤😂😂😂😂😢😢😢😢😮😮😅😊😊🎉🎉🎉🎉👍️👍️👍️👍️✊✊✊✊💪💪💪💪🌺🌺🌺🌺🌺🌺👁️👁️👁️👁️👁️👁️👁️👁️👁️🌹🌹🌹🌹🌹🌹👌🌻🌻🌻🌻
@SitaGc-ie4stАй бұрын
बिचरा यो भाइ बैलैमा नआको भए 😊टुलकिलाइ मारनि थियो😢
@soniyalimbu4132Ай бұрын
सिरेल दामी छ सुरु देखि नै हेर्दै आएको छु तर अलिकती नराम्रो लागेको पनि छ त्यो चन्डिका र सागर अनि आरोही लगाएत त्यो अरु गुन्डा हरुलाई अर्को भाग मा कार्बाही भको हेर्न चाहान्छु टुल्की ले धेरै दुख पाको छ उस्को सुखको दिन कहिले चाई आउला त anyway all grouptim lai best off luck and हार्दिक बधाई छ है अझै उन्नती प्रग्ती गर्दै जानू होला 🎉🎉🎉🎉❤❤❤
@prasad_oliАй бұрын
टुल्कीलाई फेरी अर्को गुन्डा आइलाग्यो त्यो सागर गुन्डालाई पनि टुल्कीले तह लगाएको आउँदो भाग हरुमा हेर्न पाइयोस 🙏🙏🙏
@SantoshVloger-sp2rwАй бұрын
साना साना युट्युबरहरुले सहयोग गरौँ।
@AlbinNoobАй бұрын
Saporting grauna
@saraswoti-k4sАй бұрын
टुल्किले अब सुख पाउनु पर्छ सागरलाई खाेजेर छिटोभन्दा कारबाही गर्नुपर्छ ताे पापिले चाउचाउमा प्वाईजन हालेर खुवायाे बिचर भगबान बनेर अर्काे केटाले बचायाे मलाई याे सिरियल सारै मन पर्छ अलि 1 घन्टाकाे बनाई दउनु हाेला छिटो सिदिन्छ❤❤😊😊😢😢😢😢😢😢😢😢😢
@boomakhatri9247Ай бұрын
lau khatra aayo hoii.. Ansul Dangi j gara ne khatra garna
@nitarai5212Ай бұрын
सौतेनी आमा सिरियलमा गुण्डाले जितेको त राम्रो लाग्दैन टुल्कीले जित्नुपर्यो नि टुल्की बहिनीले जितेको राम्रो हुन्छ।😂😂😂😂 जस्तोसुकै गुण्डाहरुलाई पनि जित्न सक्नुपर्यो अनि मात्रै राम्रो हुन्छ हो सबैलाई हेर्न मन लाग्छ👍️❤️❤️।💪💪💪💪💪💪✊✊✊✊✊👍️
@krishnamayalama1024Ай бұрын
Love you 😘 tulki ❤❤❤❤❤
@riyalamichhane391Ай бұрын
कति राम्रो सिरियल ❤
@BimalaRasaili-j1hАй бұрын
Jasari Pani tulki ko jit hunuparcha❤❤❤❤
@NeruGotamaАй бұрын
यसौतनि आमा पो😭😭😭
@Susankhatiwada143Ай бұрын
यो सिरियल निकै रमाइलो र मनछुने लाग्यो। सम्पूर्ण टिमलाई मुरी-मुरी बधाई छ। तपाईंहरुको मेहनत र उत्कृष्ट अभिनयले मन जित्न सफल भएको छ। आगामी एपिसोडहरु पर्खि रहेको छु। शुभकामना!"
@ManitaRai-bb7wiАй бұрын
❤️❤️❤️
@ambikadulal6640Ай бұрын
Yo siriyal Dharai ramro xa tulkile dukha paunu parxa
@dilbahadurroka4760Ай бұрын
कथा राम्रो भएकोछ छितो छितो हेर्न मन् लागेको छ मलाइ त।
@AitamanraiAitamanraiАй бұрын
Tpi harko serail lai dehrai vanda Maya cha astai hami support garna chaw