SDBरोज गार्डन्मा रेलिङ लगाउदै फुल्बारिमा सोखिन धराने घर घरमा फुल पार्कभरि फुल बहियपर्यटक पनि आउनथाले

  Рет қаралды 2,302

Ram prasad rai

Ram prasad rai

Күн бұрын

Пікірлер: 6
@SamyoSubba-o2c
@SamyoSubba-o2c 17 күн бұрын
❤❤❤
@KirtimanRai-r1d
@KirtimanRai-r1d 17 күн бұрын
@bhupalmangyabatamang6396
@bhupalmangyabatamang6396 17 күн бұрын
राम राई नमस्कार! तपाइको मौनता पार्क मा पनि वारी पट्टी पारिपट्टी जंगलमा लालुपाते इन्द्रकमल घण्टी फूल लगाउनु पऱ्यो साहै राम्रो देखिन्छ यो मेरो सुझाव हो सर ।
@nirakarnabin4360
@nirakarnabin4360 17 күн бұрын
मलाई लाग्छ कि अब त्यों पार्किंङमाँ सकिन्छ पिज अथवा ढलान नसके ग्राभेल गरेर ब्यबस्थित पार्नु पर्छ, खुद्रा पसललाई जहाँ पायो त्यहि राख्न दिनु हुँदैन र केहि आकर्षक किसिमको सानो सानो पचासौ पसल बनाएर सिमित मासिक शुल्क लिएर ब्यबस्थित पसल राख्न मेसो मिलाउनु पर्छ, मासिक एक पसलबाट 500 लिए पनि भयो, अर्को तर्फ खाजा खाने ठाउँ अझ बिस्तार गरेर जम्मा 20 जति आकर्षक पसल खोल्नु पर्छ र ती पसलहरु रातिको 10 बजी सम्म खुल्ला राखि पार्टि सम्म आयोजना गर्न मिल्ने किसिमका संरचना बनाएर नया पसल कम्तिमा 10 लाखमाँ 5 बर्षको लागि बिक्रि गर्नु पर्छ त्यसबाट पनि करोडौँ रूपया उठ्छ, अर्को एक ठाउमाँ क्यामरा जडान गरी शुल्क लिएर पार्किंग गर्ने स्थान बनाउनु पर्छ र एक बाइक बराबर 20, तीन पांग्रे 50 तथा एक चार पांग्रेको 100 र बसको 500 रुपया उठाउनु पर्छ जसबाट पनि दैनिक हजारौँ आम्दानी हुन्छ, आरा धरान देखि माथि पदमार्ग आसपासमाँ अर्कै एक पर्यटक तान्ने संरचना बनाउनु पर्छ जस्तोकि पिकपिक खाने स्थान ( त्यस स्थान बाहेक अन्य ठाउँ पिकनिक खान नमिल्ने ) जुन स्थानमाँ माँसु आफैले पोल्न मिल्ने साना तहरा बनाईदिएर एक ग्रुप बाट 3000 संकलन गर्नु पर्छ ! अब हरेक स्थान बाट आम्दानी खोजेर त्यस पार्क छेत्र बाट मात्र मासिक 10 करोड सम्म आम्दानी आउने र बार्षिक 1 अर्ब बढ़ी संकलन हुने योजनाले काम गर्नु पर्छ धन्यबाद - म सधै देश बिकास भएको देख्न चाहने धरानको बिकासको एक सपोटर अन्त्यमा त्यों श्रम पार्क को प्रबेश द्वारको घरको छानो चाहि एक नया आकर्षक र पानी नछिर्ने नया स्वरुपमाँ बनाउनु पर्ने र प्रबेश द्वार जाने बाटोलाइ बनाउनु पर्ने देखिन्छ है राम सर
@tjbdrai
@tjbdrai 17 күн бұрын
PAN ASIAN हुनु पर्ने होइन र?
Что-что Мурсдей говорит? 💭 #симбочка #симба #мурсдей
00:19
She made herself an ear of corn from his marmalade candies🌽🌽🌽
00:38
Valja & Maxim Family
Рет қаралды 18 МЛН
When you have a very capricious child 😂😘👍
00:16
Like Asiya
Рет қаралды 18 МЛН
Что-что Мурсдей говорит? 💭 #симбочка #симба #мурсдей
00:19