Рет қаралды 30,957
सन्देशको पाठ: पर्मेश्वोरको महानताको हेल्चेक्राइ गर्नु मिल्दैन-
सन्देश प्रभुको दास बडा दानिएल राईबाट - 02 Feb 2011 @ Pison House of Prayer, Sydney, Australia, Prayer meeting.
सन्देशको अन्तमा सुन्नु सक्नु हुन्छ बडा दानिएलको पिसोन मन्डली प्रती प्रार्थनाको सेवामा गरिएको हृदयस्पर्सी आग्रह:
........मेरो हृदयमा चाहना छ , मेरा सबै जवान छोरा छोरीहरु, मेरा भाईहरु, बहिनिहरु - हामीले सबैथोक हेल्चेक्राइ(neglect) गरौ, सबै मुर्ख काम गरौ तर पर्मेश्वोर लाई त्याग्ने काम्,पर्मेश्वोर लाई जिन्दगीमा दोस्रो स्थान दिने काम चाही कहिले गर्नु मिल्दैन । पर्मेश्वोर कती महान हुनु हुन्छ ।
........आज म १० बर्ष पछाडी, म आए भने पनि तपाईं हरु सबैलाई ढेखन पाउ ।
Our beloved Bada. Daniel Rai was promoted to glory on 10 Oct 2016 (Monday)
Pison House of Prayer
Level 1/8-12 Buckely St
Marrickville NSW 2204
Sydney, Australia